खेल संसार


बागलुङको बलेवा र पर्वतको कुश्मा जोड्ने बञ्जीजम्प अन्तिम चरणमा

बलेवा, १४ वैशाख । बागलुङको बलेवा र पर्वत सदरमुकाम कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भइरहेको बञ्जीजम्पको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको पुलसहितको बञ्जीजम्पको ८० प्रतिशत काम सकिएको निर्माण कम्पनी ‘द क्लिफ’ प्रालिले..

पुरा पढ्नुस »

फ्रान्सलाई हराउदै नेपाली खेलाडी प्रिन्स अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा १३ बैशाख २०७६, शुक्रबार २१:२५

काठमाडौँ, १३ वैशाख । नेपालका युवा खेलाडी प्रिन्स दाहाल थाइल्याण्डको राजधानी बैंककमा जारी ‘योनेक्स सिङ्गा–रोजा बिटिवाई अन्तर्राष्ट्रिय प्रतियोगिता’को ब्वाइज यु–१७ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रिन्सले प्रिक्वाटरफाइनलमा फ्रान्सका लानिर एलेक्स मिचेललाई २–० को सोझो..

पुरा पढ्नुस »

कर्णाली प्रिमियर लिग–२ : कर्णाली–११ विजयी १२ बैशाख २०७६, बिहीबार २३:२०

वीरेन्द्रनगर, १२ वैशाख । कर्णाली प्रिमियर लिग सिजन–२ (केपिएल–२) आजदेखि शुरु भएको छ । उद्घाटन खेलमा झापाको लालीगुराँस क्रिकेट एकेडेमीलाई हराउँदै घरेलु टोली कर्णाली–११ विजयी भएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कालीञ्चोक किक्रेट मैदानमा भएको खेलमा लालीगुराँसलाई आठ विकेटले..

पुरा पढ्नुस »

यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता: नेपालद्वारा मलेशिया पराजित ११ बैशाख २०७६, बुधबार २२:४६

काठमाडौँ, ११ वैशाख । थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेशियालाई पराजित गरेको छ । थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेशियालाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा..

पुरा पढ्नुस »

बेलायत निवासी गैर आवासीय नेपाली गौरिकाले पौडीमा १२ स्वर्ण जितिन

नेपालगञ्ज, ११ वैशाख । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता तथा २१औँ राष्ट्रिय पौडी प्रतियागितामा बेलायत निवासी गैर आवासीय नेपाली गौरिका सिंहले १२ स्वर्ण पदक जितेकी छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिंहले प्रतियोगिताको अन्तिम दिन आज नयाँ राष्ट्रिय कीर्तिमानका साथ चार..

पुरा पढ्नुस »

बार्सिलोना ला लिगा र कोपा डेल रेको उपाधि नजिक

एजेन्सी, ११ बैशाख । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले आलाभेसमाथि २–० को जित निकालेको छ । मंगलबार राति आलाभेसलाई उसकै घरेलु मैदानमा बार्साले पराजित गरेको हो । बार्साको जितमा काल्र्स एलिना र लुईस स्वारेजले एक/एक गोल गरे । यो जितसँगै बार्सिलोना ला लिगाको २६ औं उपाधि नजिक पुगेको छ । ४..

पुरा पढ्नुस »

२० स्वर्ण पदकसहित अन्तर्राष्ट्रिय कराँतेमा नेपाल समूह विजेता

निरा गौतम, पटना, ११ वैशाख । २० स्वर्ण पदकसहित नेपाल भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते तथा किक बक्सिङ च्याम्पियनसिपमा समूह विजेता बनेको छ । पटनास्थित पाटलीपुत्र स्पोर्टस कम्प्लेक्समा मङ्गलबार राति सम्पन्न प्रतियोगिताका विभिन्न स्पर्धामा नेपालको कराँते डो मिसन..

पुरा पढ्नुस »

अन्तर्राष्ट्रिय करातेमा नेपालको विजयी शुरुआत, रुपा रानाले स्वर्ण पदक जितिन १० बैशाख २०७६, मंगलवार २१:२०

निरा गौतम, पटना, १० वैशाख । भारतको बिहार राज्यको राजधानी पटनामा भइरहेको अन्तर्राष्ट्रिय खुला कराते तथा किक बक्सिङ प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ । पटनास्थित पाटलीपुत्र स्पोर्टस् कम्पेलेक्समा शुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालकी रुपा रानाले कातातर्फ स्वर्ण..

पुरा पढ्नुस »

आठौं राष्ट्रिय खेलकुदः तेक्वान्दोमा पुलिस टिम च्याम्पियन

भैरहवा, १० बैशाख । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत भैरहवामा सञ्चालन भएको तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब ११ स्वर्णसहित टिम च्याम्पियन बनेको छ। नेपाल पुलिसले ११ स्वर्ण ३ रजत र ३ काश्य पदक सहित कुल १७ पदक जित्दै आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको..

पुरा पढ्नुस »

आठौँ राष्ट्रिय खेलकुदः पुरुष फुटबलमा आर्मी फाइनलमा

नेपालगञ्ज, १० बैशाख । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेको छ । नेपालगन्ज रंगशालामा मंगलबार घरेलु टिम प्रदेश नम्बर ५ लाई ३–१ ले पराजित गर्दै आर्मी फाइनलमा पुगेको हो । प्रदेश ५ का खेलाडी दीपेन्द्र सिंह ठकुरीले आत्मघाती गोल गरेका छन् ।..

पुरा पढ्नुस »

आठौँ राष्ट्रिय खेलकूद : आर्मीको अग्रता कायमै

कुमारप्रसाद चौलागाईं, काठमाडौँ, १० वैशाख । प्रदेश नंं ५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिन एक दिन बाँकी छँदा अङ्क तालिकामा विभागीय टोली त्रिभुवन आर्मी क्लबको अग्रता कायमै रहेको छ । आज १५ औँ दिनको खेल जारी रहँदा प्रतियोगितामा २०७ स्वर्णसहित कुल ७१४ पदकको टुङ्गो..

पुरा पढ्नुस »

प्याराग्लाइडिङ: आर्मी च्याम्पियन

पोखरा, ९ वैशाख । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत पोखरामा आज सम्पन्न प्याराग्लाइडिङ प्रतियोगितामा आर्मी क्लब च्याम्पियन बनेको छ । प्रतियोगितामा आर्मी चार स्वर्ण र चार रजत पदक प्राप्त गरी च्याम्पियन बनेको हो । गण्डकी प्रदेश दुई स्वर्ण, एक रजत र चार कास्य पदक हात पार्दै..

पुरा पढ्नुस »

अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता पटनामा शुरु ९ बैशाख २०७६, सोमबार २३:४४

नीरा गौतम, पटना, ९ वैशाख । अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता आजदेखि भारतको पटनामा शुरु भएको छ । पटनास्थित पाटलीपुत्र स्पोर्ट्स कम्पेलेक्समा शुरु भएको प्रतियोगिताको पटना विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा रास विहारी सिंहले उद्घाटन गर्नुभयो । अल इण्डिया सितोरयो कराँते..

पुरा पढ्नुस »

आठौँ राष्ट्रिय खेलकूद: पुरुष क्रिकेट तर्फ एपिएफ, प्रदेश १, पुलिस र आर्मी सेमिफाइनलमा ८ बैशाख २०७६, आईतवार २२:३८

बाँके, ८ वैशाख । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा छनोट चरणको अन्तिम खेलमा प्रदेश १ विजयी भएको छ । प्रदेश १ ले कर्णाली प्रदेशलाई ५० रनले हरायो । कर्णालीले टस जितेर फिल्ड रोजेपछि प्रदेश १ ले निर्धारित २० ओभरमा १२३ रन बनायो । उसका लागि..

पुरा पढ्नुस »

आईपीएलमा दिल्ली सामू पन्जाब निरिह, सन्दीप बने ‘स्टाइलिस प्लेयर’

दिल्ली, ८ बैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जाबलाई ५ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । जवाफमा दिल्लीले १९.४ ओभरमा ५ विकेटको क्षतिमा १६६ रन बनायो..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

नेपाल फर्कन चाहनेलाई विवरण बुझाउन राजदूतावासको आह्वान

लण्डन, २० जेठ । लण्डनस्थित नेपाली राजदूतावासले नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न..

रुकुम घटनाले गरेको दिशानिर्देश र केहि सन्देश !

छुवाछुत एक किसीमको सामाजिक कुरीति हो। यो निश्चित सम्प्रदायका मानिसले अरु अभिजातीय मानिसलाई छुन नहुने प्रथाका..

१ करोडको कार्पेट फेर्ने खबरपछि ‘राष्ट्रपति’लाई चिठी

महामहिम राष्ट्रपति ज्यू, नमस्कार । राष्ट्रपति कार्यलयमा १ करोडको कार्पेट फेर्ने गरि ठेक्का लागेको समाचारहरु..

‘विदेशी मुद्राको बचत गर्न विद्युतीय गाडीमा भन्सार बढाउनु परेको हो’

काठमाडौँ, १९ जेठ । सरकारले जेठ १५ गते ल्याएको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फ इलेक्ट्रिक सवारी साधनमा..

असार १ बाट पठनपाठन सूचारु गर्न आह्वान

काठमाडौँ, १८ जेठ । आगामी असार १ गतेदेखि विद्यालयमा पठनपाठन सुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि..