खेल संसार


काठमाडौँमा रेस्लिङ प्रतियोगीता हुँदै, छ देशका खेलाडीबीच प्रतिस्पर्धा

काठमाडौँ, २३ बैशाख । बैशाख २८ गते रेस्लिङ प्रतियोगीता हुने भएको छ । रिगं रेस्लिङ संघले डिस होमसँगको सहकार्यमा एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिको आयोजना गर्न लागेको हो । राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग र एमकेडब्लु चीनको समन्वयनमा हुन लागेको यो प्रतियोगितामा नेपाल, चीन,..

पुरा पढ्नुस »

उदीयमान खेलाडीको एन्फा अवार्ड मञ्जलीकुमारी र अभिषेकलाई २२ बैशाख २०७६, आईतवार २३:५३

काठमाडौँ, २२ वैशाख । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आफ्नो दिवसको अवसरमा वितरण गरेको अवार्डअन्तर्गत उदीयमान खेलाडीको अवार्ड मञ्जलीकुमारी योन्जन र अभिषेक रिजाललाई दिएको छ । एन्फाद्वारा आज यहाँ आयोजित कार्यक्रममा मणिविक्रम शाहको नामबाट प्रदान गरिएको उदीयमान अवार्डमा शसस्त्र..

पुरा पढ्नुस »

कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मीलाई २१ बैशाख २०७६, शनिबार २२:५८

सुर्खेत, २१ वैशाख । त्रिभुवन आर्मी क्लबले कर्णाली प्रिमियर लिग (केपिएल) को उपाधि हात पारेको छ । फाइनल खेलमा न्यू होराइजन बुटवललाई ५९ रनले आज हराउँदै आर्मीले उपाधिसँगै रु पाँच लाख पुरस्कार हात पा¥यो । वैशाख १२ गतेदेखि वीरेन्द्रनगरमा शुरु भएको दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग आज..

पुरा पढ्नुस »

आइसिसी वरियतामा नेपाल ११ औंँ स्थानमा २० बैशाख २०७६, शुक्रबार २३:०२

काठमाडौँ, २० वैशाख ।आइसिसी वरियतामा नेपालको सुधार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी ट्वान्टी क्रिकेटको वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले दुई राष्ट्रलाई पछि पार्दै ११ औंँ स्थानमा उक्लिएको हो । नेपालले..

पुरा पढ्नुस »

अन्तर्राष्ट्रिय टी–ट्वान्टीको नयाँ वरीयतामा नेपाल तीन स्थान माथि

काठमाडौँ, २० बैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय टी–ट्वान्टी वरीयतामा सुधार गरेको छ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार सार्वजनिक गरेको टी–ट्वान्टी क्रिकेटको नयाँ वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ । नयाँ वरीयता अनुसार नेपाल..

पुरा पढ्नुस »

मेयरकप फुटबल : विदुर नगरपालिका सेमिफाइनलमा १९ बैशाख २०७६, बिहीबार २२:३२

विदुर, १९ वैशाख । विदुर नगर मेयरकप रााष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा आयोजक विदुर नगरपालिका विजयी भएको छ । नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा भएको खेलमा विदुर नगरपालिकाले धादिङको धुनीबेँसी नगरपालिकालाई ९–१ गोलले पराजित..

पुरा पढ्नुस »

सरकारद्धारा क्रिकेट टोलीका सदस्यलाई जनही ५ लाख पुरस्कार

निरोज कुमार थापा, काठमाडौँ, १९ बैशाख । सरकारले पहिलो पटक एकदिवसीय सिरिज जित्ने नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही ५ लाख रुपैयाँ दिएको छ । नेपालले गत फागुनमा भएको यूएईविरुद्धको तीन एकदिवसीय र टी–२० सिरिज जितेको थियो । बिहीबार युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा..

पुरा पढ्नुस »

एन्फा एकेडेमीका लागि ८१ जना यू–१३ उमेर समूहका खेलाडी छनोट १८ बैशाख २०७६, बुधबार २३:०५

काठमाडौँ, १८ वैशाख । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एन्फा एकेडेमीका लागि ८१ जना उमेर समूहका खेलाडी छनोट गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज बिहान सम्पन्न छनोटबाट एन्फाले मेडिकल परीक्षणका लागि ८१ जना यू–१३ उमेर समूहका खेलाडी छनोट गरेको हो । मुलुकभरबाट छानिएर आएका खेलाडीबीच..

पुरा पढ्नुस »

साफ यु–१८ फुटबल च्याम्पियनसिप नेपालमा आयोजना हुने १७ बैशाख २०७६, मंगलवार २२:५९

काठमाडौँ, १७ वैशाख । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) यु–१८ फुटबल च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । आज यहाँ बसेको दक्षिण एशियाली फुटबल महासङ्घको साधारणसभाले साफ यु–१८ पुरुष फुटबल च्याम्पियनसिप नेपाललाई आयोजना गर्न दिने निर्णय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको..

पुरा पढ्नुस »

कालीबहादुर घर्ती मगर ‘हाप्किडो मास्टर्स अफ दि एयर–२०१९’ अवार्ड बाट सम्मानित १६ बैशाख २०७६, सोमबार २२:१३

काठमाडौँ, १६ वैशाख । नेपाल हाप्किडो सङ्घका अध्यक्ष कालीबहादुर घर्ती मगरले ‘इन्टरनेशनल हाप्किडो मास्टर्स अफ दि एयर–२०१९’ अवार्ड पाउनुभएको छ । जर्मनीको म्युनिखमा आइतबार राति भएको कार्यक्रममा सेल्फ डिफेन्स जर्मनी फेडरेसनले मगरलाई सो अवार्ड प्रदान गरेको राष्ट्रिय खेलकूद परिषद्..

पुरा पढ्नुस »

नेपालले मलेसियालाई हराउँदै यू–१६) पूर्वी क्षेत्रीय क्रिकेटको उपाधि जित्यो १५ बैशाख २०७६, आईतवार २२:४३

काठमाडौँ, १५ वैशाख । नेपाली युवा क्रिकेट टोलीले एसिसी १६ वर्षमुनि (यू–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको छ । थाइल्याण्डको चियाङमाईमा आज भएको फाइनल खेलमा नेपालले मलेशियालाई ५९ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । त्यस्तै नेपालको यो..

पुरा पढ्नुस »

आईपीएलः दिल्लीद्धारा बेंग्लोरलाई १ सय ८८ रनको लक्ष्य

दिल्ली, १५ बैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई १ सय ८८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले ५ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको हो । दिल्लीका लागि शिखर धावन र कप्तान श्रेयश अयरले..

पुरा पढ्नुस »

नेपालले जित्यो एसीसी यू–१६ को उपाधि

काठमाडौँ।, १५ बैशाख । एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपालले मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै उपाधि जितेको हो । थाइल्यान्डमा सम्पन्न खेलमा १४१ रनको लक्ष्य पाएको मलेसियाले ३४.५ ओभरमा सबै विकेट..

पुरा पढ्नुस »

थाइल्याण्डमा जारी अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा नेपालका प्रिन्स दाहाल फाइनलमा

काठमाडौँ, १५ वैशाख । नेपालका युवा खेलाडी प्रिन्स दाहालले अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रजत पदक जितेका छन् । थाइल्याण्डको राजधानी बैङ्ककमा आज भएको ‘योनेक्स सिङ्गा–रोजा बिटिवाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ मा प्रिन्सले ब्वाइज यू–१७ तर्फ रजत जितेका..

पुरा पढ्नुस »

एशियन कप ट्राइयाथलनको उपाधि जापानका माकोतोलाई १४ बैशाख २०७६, शनिबार २३:२६

कास्की, १४ वैशाख । पोखरामा आयोजना भएको एशियन कप ट्राइयाथलन च्याम्पियनसिपको उपाधि जापानका माकोतो ओदाकुराले जितेका छन् । नेपाल ट्राइयाथलन सङ्घको आयोजना तथा अन्तर्राष्ट्रिय ट्राइयाथलन युनियनको प्राविधिक सहयोगमा आज भएको च्याम्पियनसिपमा ओदाकुराले ५४ मिनेट १७ सेकेण्डमा निर्धारित..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

जेठ २५ देखि छोटो दुरी र असार १ देखि लामो दुरीका गाडी चलाउने प्रस्ताव

काठमाडौँ, २४ जेठ । सरकारले एक सयभन्दा कम व्यक्तिमा कोरोना संक्रमण देखिएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी..

गंगा चौधरीलाई सरिता गिरीको प्रश्न, ‘चीनको इशारामा ममाथि आरोप लगाइएको त होइन ?’

काठमाडौँ, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाका सांसदले आफ्नो विषयमा संसदमा..

विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन..

विदेशबाट नेपालीको उद्दार गर्न सुरु, २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ, २३ जेठ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु भएको छ । सरकारले पहिलो चरणमा म्यानमारबाट २६..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..