खेल संसार


प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफ विजयी ११ जेष्ठ २०७६, शनिबार २१:५२

काठमाडौँ, ११ जेठ । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेतृत्व रहेकोे प्रदेश नं ३ लाई ४१..

पुरा पढ्नुस »

अन्तर्राष्ट्रिय कराते सोमबारदेखि १० जेष्ठ २०७६, शुक्रबार २१:३४

काठमाडौँ, १० जेठ । नेपाल इन्टरनेशनल क्योकुसिन कराते सङ्घको आयोजनामा ‘प्रथम मेयर कप आइकेकेएफ फुल कन्ट्याक्ट अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’ सोमबारदेखि शुरु हुने भएको छ । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान र अफगानिस्तानका करीब दुई सय खेलाडीको सहभागिता रहनेछ..

पुरा पढ्नुस »

वेस्ट इन्डिजको क्रिकेट लिगमा सन्दिप छनौट , गत बर्ष भन्दा १४ गुणा बढी मूल्य ९ जेष्ठ २०७६, बिहीबार ०८:१३

वेस्ट इन्डिज, ९ जेठ । नेपाली लेग स्पिनर सन्दिप लामिछाने लगातार दोस्रो सिजन वेस्ट इन्डिजको टि २० क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग सिपिएलमा छनौट भएका छन् । आज भएको प्लेयर ड्राफ्टको ५ औ चरणमा सन्दिपलाई बार्बाडोज ट्राइडेन्टसले छनौट गरेको हो ।बार्बाडोज सन् २०१४ को लिग बिजेता हो । यस..

पुरा पढ्नुस »

दोस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता हुने ८ जेष्ठ २०७६, बुधबार २२:०५

साँखु, ८ जेठ । तोयाकान नेपाल बादोरियो कराँते डो सङ्घ केन्द्रीय समितिले दोस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता–२०१९ शुक्रबारदेखि शुरु हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नाराका साथ समितिले जेठ १० र ११ गते काठमाडौँ गोकर्णेश्वर..

पुरा पढ्नुस »

क्यारेबियन लिगको ड्राफ्ट आज, कुन क्लबले किन्ला नेपालका चार खेलाडी ?

काठमाडौँ, ८ जेठ । वेष्ट इन्डिजको फ्रेन्चाइज क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट प्रतियोगिताको ड्राफ्ट आज हुँदैछ । सीपीएलले आगामी संस्करणको क्रिकेटको ड्राफ्ट गर्न लागेको हो । नेपाली समयअनुसार ड्राफ्ट राति ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ । सीपीएलले विश्वभरिका राष्ट्रबाट ५३६..

पुरा पढ्नुस »

राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा ६ जेष्ठ २०७६, सोमबार २२:०२

काठमाडौँ, ६ जेठ । मलेशिया र चाइनिज ताइपेविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि आज नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा गरिएको छ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनले विराज महर्जनको कप्तानीमा २३ सदस्सीय नेपाली टोलीको घोषणा गर्नुभएको हो ।..

पुरा पढ्नुस »

एभरेष्ट म्याराथन दोस्रो सातामा ३ जेष्ठ २०७६, शुक्रबार ००:१६

काठमाडौँ, २ जेठ । हिमालय एक्सपिडिसन्सले ‘तेञ्जिङ हिलारी एभरेष्ट म्याराथन’ यही जेठ दोस्रो साता आयोजना गर्ने भएको छ । यही जेठ १५ गते हुने १७औँ चरणको उक्त म्याराथन सर्वोच्च शिखर सगरमाथाको आधार शिविरबाट शुरु भई नाम्चेबजार पुगेर समापन गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी..

पुरा पढ्नुस »

वर्ल्ड र्याफ्टिङ च्याम्पियनसिपमा नेपाल पाँचौ स्थानमा २ जेष्ठ २०७६, बिहीबार १३:३६

काठमाडौँ, २ जेष्ठ । अष्ट्रेलियामा जारी १८औंँ वर्ल्ड र्याफ्टिङ च्याम्पियनसिपको स्प्रिन्ट विधामा नेपाल पाँचौ भएको छ । च्याम्पियनसिपको पहिलो दिन भएको स्प्रिन्टमा पुरुष खुलातर्फ नेपाली टोली पाँचौ भएको हो । यस विधामा ब्राजिल पहिलो, जापान दोस्रो र रुस तेस्रो भएको छ । क्वीन्सल्यान्डको..

पुरा पढ्नुस »

क्यारेबियन प्रिमियर लिग क्रिकेटको ड्राफ्टमा नेपालका चार खेलाडी

काठमाडौँ, २ जेष्ठ । क्यारेबियन प्रिमियर लिग क्रिकेटको ड्राफ्टमा नेपालका चार खेलाडी परेका छन् । लिगको ड्राफ्टमा परेका खेलाडीमा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहित पौडेल छन् ।  ड्राफ्टमा परेका खेलाडीहरुको २२ मे मा अन्तिम छनौट हुनेछ । ड्राफ्टमा परेका २१ देशका ५३६..

पुरा पढ्नुस »

बेयरस्ट्रोको शतक, पाकिस्तान पराजित १ जेष्ठ २०७६, बुधबार २२:१०

ब्रिस्टोल, १ जेठ (एएफपी) – जोनी बेयरस्ट्रोको शतकको मद्दतले तेस्रो एकदिवशीय क्रिकेट प्रतिस्पर्धामा इङल्यान्डले पाकिस्तानलाई मङ्गलबार छ विकेटले पराजित गरेको छ । विश्वकप क्रिकेटको आयोजक इङल्यान्डको उक्त विजयले इङल्यान्ड टिमको मनोबल पनि उच्च भएको छ । बेयरस्ट्रोले व्यक्तिगत १२८ रन..

पुरा पढ्नुस »

एन्फाको वरिष्ठ उपाध्यक्षमा पंकज विक्रम नेम्वाङ ३१ बैशाख २०७६, मंगलवार २२:१७

काठमाडौँ, ३१ वैशाख । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को वरिष्ठ उपाध्यक्षमा पंकज विक्रम नेम्वाङ सर्वसम्मत चयन हुनुभएको छ । एन्फा कार्यसमितिको आज बसेको बैठकले वरिष्ठ उपाध्यक्षमा उहाँलाई सर्वसम्मत चयन गरेको हो । केन्द्रीय कार्यसमितिको निर्वाचन भएको एक वर्षपछि एन्फाले वरिष्ठ..

पुरा पढ्नुस »

एन्फाको बैठक उपाध्यक्षद्धारै बहिष्कार

काठमाडौँ, ३१ बैशाख । अखिल नेपाल फुटबल संघ एन्फाले पारित गरेको नयाँ विधान वैधानिक नभएको भन्दै उपाध्यक्षसहित दुई केन्द्रीय सदस्यले कार्यसमिति बैठक बहिस्कार गरेका छन् । साउन २९ गते चितवनको विशेष साधारण सभाबाट परिमार्जन गरी पारित गरिएको विधान वैधानिक नभएको भन्दै उपाध्यक्ष वीरबहादुर..

पुरा पढ्नुस »

तेह्रौं सागको लोगो र मस्कट सार्वजनिक ३० बैशाख २०७६, सोमबार १५:२५

निरोज कुमार थापा, काठमाडौँ, ३० बैशाख । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को लोगो र मस्कट सार्वजनिक भएको छ । युवा तथा खेलकुद मन्त्रालमा एक कार्यक्रमको आयोजना गरी लोगो र मस्कट सार्वजनिक गरिएको हो । सागको लोगोमा परेवाको चिन्ह राखिएको छ । उडिरहेको परेवाको पखेटा र देशलाई..

पुरा पढ्नुस »

१३औँ सागमा आयोजक नेपालबाट ६ सय २५ खेलाडी २७ बैशाख २०७६, शुक्रबार १०:५२

काठमाडौँ, २७ बैशाख । आसन्न १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा आयोजक नेपालबाट ६ सय २५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । युवा तथा खेलकुद मन्त्रालयमा बिहीबार बसेको १३औँ साग मूल आयोजक समितिको बैठकले सागमा नेपालबाट प्रतिस्पर्धा गर्ने खेलाडी संख्या टुंगो लगाएको हो..

पुरा पढ्नुस »

लुकासको ह्याट्रिक, टोटेनह्याम फाइनलमा प्रवेश २६ बैशाख २०७६, बिहीबार २२:५४

आम्स्टरड्याम, २६ बैशाख (एएफपी) – बेलायती फुटबल क्लब टोटेनह्याम हट्सपर युरोपेली फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । इतिहासमा पहिलो पटक फाइनलमा पुगेको टोटेनह्यामलाई फाइनलमा पुर्याउन लुकास मौराले डच टीम आयाक्स विरुद्ध ह्याट्रिक गरेका थिए..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

नेपाल फर्कन चाहनेलाई विवरण बुझाउन राजदूतावासको आह्वान

लण्डन, २० जेठ । लण्डनस्थित नेपाली राजदूतावासले नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न..

रुकुम घटनाले गरेको दिशानिर्देश र केहि सन्देश !

छुवाछुत एक किसीमको सामाजिक कुरीति हो। यो निश्चित सम्प्रदायका मानिसले अरु अभिजातीय मानिसलाई छुन नहुने प्रथाका..

१ करोडको कार्पेट फेर्ने खबरपछि ‘राष्ट्रपति’लाई चिठी

महामहिम राष्ट्रपति ज्यू, नमस्कार । राष्ट्रपति कार्यलयमा १ करोडको कार्पेट फेर्ने गरि ठेक्का लागेको समाचारहरु..

‘विदेशी मुद्राको बचत गर्न विद्युतीय गाडीमा भन्सार बढाउनु परेको हो’

काठमाडौँ, १९ जेठ । सरकारले जेठ १५ गते ल्याएको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फ इलेक्ट्रिक सवारी साधनमा..

असार १ बाट पठनपाठन सूचारु गर्न आह्वान

काठमाडौँ, १८ जेठ । आगामी असार १ गतेदेखि विद्यालयमा पठनपाठन सुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि..