खेल संसार


विश्वकप क्रिकेटमा भारतको शानदार जित, साउथ अफ्रीका फेरि निरिह २३ जेष्ठ २०७६, बिहीबार १०:०९

दिल्ली, २३ जेठ । बिश्वकप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा साउथ अफ्रीकालाई ६ विकेटले पराजित गर्दै भारतले विजयी सुरुवात गरेको हो । टस जितेर पहिले ब्याटिंग गरेको साउथ अफ्रीकाले निर्धारित ५० ओभरनमा ९ विकेटको क्षतिमा २२७ रन बनाएको थियो । साउथ अफ्रीकाको लागि क्रिस..

पुरा पढ्नुस »

रोनाल्डोमाथि बलात्कारको आरोप लगाउने महिलाद्वारा मुद्दा फीर्ता २२ जेष्ठ २०७६, बुधबार १४:१५

पोर्चुगल, २२ जेठ । पोर्चुगलको फुटबल टिमका कप्तान तथा युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले बलात्कारको आरोपबाट सफाइ पाएका छन् । बलात्कारको आरोप लगाउने अमेरिकी नागरिक क्याथरिन मोयार्गाले आरोप फिर्ता लिएपनि रोनाल्डोले सफाइ पाएका हुन् । गतवर्षको नोभेम्बर महिनामा..

पुरा पढ्नुस »

प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश ३ सेमिफाइनलमा प्रवेश २० जेष्ठ २०७६, सोमबार १६:२६

काठमाडौं, २० जेठ । काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नम्बर ३ सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा सूदुरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै पारस खड्काको कप्तानिमा रहेको प्रदेश ३ ले सेमिफाइनलमा स्थान बनाएको हो..

पुरा पढ्नुस »

विश्वकप क्रिकेटमा पाकिस्तान र इङ्ल्याण्ड भिड्दै

आईसीसी विश्वकप क्रिकेट प्रतियोगीतामा आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दैछन् । खेल नटिङघाममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । जारी विश्वकपमा इंग्ल्याण्ड र पाकिस्तानको यो दोश्रो खेल हो । इंग्ल्याण्डले उद्घाटन खेलमा दक्षिण अफ्रिकालाइ पराजित गरेको थियो भने पाकिस्तान..

पुरा पढ्नुस »

विश्वकप क्रिकेटमा बंगलादेशद्धारा दक्षिण अफ्रिका पराजित

इङ्ल्याण्ड, २० जेठ । विश्वकप क्रिकेटमा बंगालदेशले पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै सुखद सुरुवात गरेको छ। आइतबार भएको खेलमा दक्षिण अफ्रिकालाई २१ रनले पराजित गर्दै बंगलादेशले बिजयी सुरुवात गरेको हो। दी ओभलमा भएको खेलमा बंगलादेशले दिएको ३३१ रनको लक्ष्य पछ्याएको दक्षिण..

पुरा पढ्नुस »

‘पिपल्स च्वाइस अवार्ड’का लागि सन्दीपसहित पाँच खेलाडी मनोनयनमा

काठमाडौँ, २० जेठ । नेपाल खेलकूद पत्रकार मञ्चद्वारा यस वर्ष प्रदान गरिने ‘पल्सर स्पोर्टस अवार्ड’अन्तर्गत ‘पिपल्स च्वाइस’का लागि पाँच खेलाडी मनोनयनमा परेका छन् । मनोनयनमा पर्ने खेलाडीमा सन्दीप लामिछाने (क्रिकेट), प्रिन्स दाहाल (ब्याडमिण्टन), सावित्रा भण्डारी (फुटबल), रेश्मा भण्डारी..

पुरा पढ्नुस »

नेपालले मेलेसियासँग मैत्रीपुर्ण फुटबल खेल्दै १९ जेष्ठ २०७६, आईतवार ११:५४

काठमाडौँ, १९ जेठ । नेपालले आज मेलेसियासँग अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबल खेल्दैछ । मलेसियाकोे बुरीत जालिल रंगशालामा हुने खेला नेपाली समय अनुसार राति पौने आठ बजे सुरु हुनेछ । फिफा बरियतामा आफूभन्दा ७ स्थानमाथि रहेको मलेसियासँग नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले..

पुरा पढ्नुस »

विश्वकप क्रिकेटमा पाकिस्तानमाथि वेस्टइन्डिजको फराकिलो जित १७ जेष्ठ २०७६, शुक्रबार १८:५४

काठमाडौँ, १७ जेठ । आइसिसी विश्वकप क्रिकेट प्रतियोगीतामा वेस्टइन्डिजले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा पाकिस्तानलाई सहजै पराजित गर्दै वेस्टइन्डिजले विजयी सुरुवात गरेको हो ।  टस हारेर ब्याटिङ गरेको पाकिस्तानले दिएको २१.४ ओभरमा १०५ रन मात्रै बनाएको थियो । झिनो लक्ष्य..

पुरा पढ्नुस »

प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश २ को पहिलो जित १५ जेष्ठ २०७६, बुधबार १४:३६

काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर दुईले पहिलो जित दर्ता गराएको छ । टियु क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश दुईले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको हो । ९४ रनको सामान्य चनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश दुईले १६ ओभरको समाप्तिमा एक..

पुरा पढ्नुस »

एभरेस्ट म्याराथनको उपाधि सुमन र सुनमायालाई

सोलुखुम्बु, १५ जेठ । तेन्जिङ/हिलारी एभरेस्ट म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलुङ र सुनमाया बुढाले हात पारेका छन् । १७ औं संस्करणको म्याराथनको उपाधि पुरुषतर्फको कुलुङ र महिलातर्फको बुढाले हात पारेकी हुन् । सगरमाथा दिवसको अवसरमा बुधबार भएको प्रतियोगितामा ४२ किलोमिटरको दूरी..

पुरा पढ्नुस »

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफ विजयी ११ जेष्ठ २०७६, शनिबार २१:५२

काठमाडौँ, ११ जेठ । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेतृत्व रहेकोे प्रदेश नं ३ लाई ४१..

पुरा पढ्नुस »

अन्तर्राष्ट्रिय कराते सोमबारदेखि १० जेष्ठ २०७६, शुक्रबार २१:३४

काठमाडौँ, १० जेठ । नेपाल इन्टरनेशनल क्योकुसिन कराते सङ्घको आयोजनामा ‘प्रथम मेयर कप आइकेकेएफ फुल कन्ट्याक्ट अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’ सोमबारदेखि शुरु हुने भएको छ । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान र अफगानिस्तानका करीब दुई सय खेलाडीको सहभागिता रहनेछ..

पुरा पढ्नुस »

वेस्ट इन्डिजको क्रिकेट लिगमा सन्दिप छनौट , गत बर्ष भन्दा १४ गुणा बढी मूल्य ९ जेष्ठ २०७६, बिहीबार ०८:१३

वेस्ट इन्डिज, ९ जेठ । नेपाली लेग स्पिनर सन्दिप लामिछाने लगातार दोस्रो सिजन वेस्ट इन्डिजको टि २० क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग सिपिएलमा छनौट भएका छन् । आज भएको प्लेयर ड्राफ्टको ५ औ चरणमा सन्दिपलाई बार्बाडोज ट्राइडेन्टसले छनौट गरेको हो ।बार्बाडोज सन् २०१४ को लिग बिजेता हो । यस..

पुरा पढ्नुस »

दोस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता हुने ८ जेष्ठ २०७६, बुधबार २२:०५

साँखु, ८ जेठ । तोयाकान नेपाल बादोरियो कराँते डो सङ्घ केन्द्रीय समितिले दोस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता–२०१९ शुक्रबारदेखि शुरु हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नाराका साथ समितिले जेठ १० र ११ गते काठमाडौँ गोकर्णेश्वर..

पुरा पढ्नुस »

क्यारेबियन लिगको ड्राफ्ट आज, कुन क्लबले किन्ला नेपालका चार खेलाडी ?

काठमाडौँ, ८ जेठ । वेष्ट इन्डिजको फ्रेन्चाइज क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट प्रतियोगिताको ड्राफ्ट आज हुँदैछ । सीपीएलले आगामी संस्करणको क्रिकेटको ड्राफ्ट गर्न लागेको हो । नेपाली समयअनुसार ड्राफ्ट राति ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ । सीपीएलले विश्वभरिका राष्ट्रबाट ५३६..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

दामनमा ८ जना भारतीय पर्यटकको मृत्यु

काठमाडौँ, ७ माघ । मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस भेटिएका ८ भारतीय पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ४..

मूल्य वृद्धि रोक्ने राष्ट्र बैंकको लक्ष्य ‘फेल’

निरोज कुमार थापा, काठमाडौँ, ६ माघ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक..

२०७७ सालमा दशैँ कार्तिकमा, तिहार मंसिरमा

निरोज कुमार थापा, काठमाडौँ, ५ माघ । नयाँ वर्ष २०७७ सालमा दशैँ र तिहार पछि धकेलिएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक..

ऋण तिर्न नसकेपछि सन्तानसहित त्रिशुलीमा हाम फाल्यो विनयको परिवार

काठमाडौँ, ५ माघ । साहुको दबाब र चक्रवृत्ति ब्याज तिर्न नसकेपछि एक दम्पति सन्तानसहित त्रिशुलीमा हाम फालेका छन् ।..

संसदीय समितिले माग्यो गिट्टी, ढुंगा र बालुवाको मूल्य

काठमाडौँ, ३ माघ । संसदको अर्थ समितिले नदीजन्य निर्माण सामग्रीको मूल्य खोजेको छ । समितिले सातवटै प्रदेशका २÷२..