खेल संसार


कोपा अमेरिकामा अर्जेन्टिनाको खराब सुरुवात, पहिलो खेलमै पराजित

ब्राजिल, १ असार । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगीताको आफ्नो पहिलो खेलमा अर्जेन्टिना पराजित भएको छ । अन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा अर्जेन्टिना कोलोम्बियासँगा २–० ले पराजित भएको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा कोलोम्बियाले २ गोल गर्दै..

पुरा पढ्नुस »

विश्वकप क्रिकेटमा भारत र पाकिस्तान खेल्दै, वर्षातले प्रभावित पार्न सक्ने

इंगल्याण्ड, १ असार । इंगल्याण्डमा जारी विश्वकप एक दिवसीय क्रिकेटका चार खेल वर्षातका कारण रद्द भएका छन् । भारत र पाकिस्तानबीच आइतबार दिउँसो हुने खेल पनि वर्षाले अवरुद्ध हुने सम्भावना बढेको छ । म्यानचेष्टरमा दिउँसो ३ः१५ बजे हुने खेलमा वर्षा वाधक बन्न सक्ने पूर्वानुमान गरिएको छ ।..

पुरा पढ्नुस »

विश्वकप क्रिकेटमा श्रीलंकाविरुद्द अष्ट्रेलियाको शानदार जित

लन्डन, १ असार । विश्वकप क्रिकेट २०१९ को २० औं खेलमा अष्ट्रेलियाले श्रीलंकालाई पराजित गरेको छ । लन्डनको केनिग्टन ओवलमा भएको खेलमा श्रीलंकालाई अष्ट्रेलियाले ८७ रनको अन्तरले पराजित गरेको हो । क्याप्टेन आरोन फिचको १५३ रनको शानदार पारिले अष्ट्रेलियाले श्रीलंका बिरुद्द सहजै जित हात..

पुरा पढ्नुस »

कोपा अमेरिका फुटबलमा ब्राजिलको विजयी सुरुवात ३२ जेष्ठ २०७६, शनिबार ०९:४४

ब्राजिल, ३२ जेठ । घरेलु मैदानमा सुरु भएको कोपा अमेरिका फुटबल प्रतियोगीतामा ब्राजिलले विजयी सुरुवात गरेको छ । शनिबार विहान भएको उद्घाटन खेलमा बोलिभियामाथि ३–० गोल अन्तरको जित निकाल्दै ब्राजिलले विजयी सुरुवात गरेको हो । ९ औं पटक उपाधि जित्ने अभियानमा रहेको ब्राजिललाई जिताउन फिलिपे..

पुरा पढ्नुस »

नुवाकोट गोल्डकपको उपाधि घरेलु टोलीलाई

जमुना गजुरेल विदुर, ३१ जेठ । नुवाकोटमा सम्पन्न दोस्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली नुवाकोट–११ ले जितेको छ । आज भएको फाइनल खेलमा नुवाकोट–११ ले सङ्कटा क्लब काठमाडौँलाई टाइब्रेकरमा ५–३ गोलले पराजित गरी उपाधि हात पारेको हो । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको..

पुरा पढ्नुस »

इंग्लिस प्रिमियर लिगको खेलतालिका सार्वजनिक ३० जेष्ठ २०७६, बिहीबार १५:०९

काठमाडौँ, ३० जेठ । इंग्लिस प्रिमियर लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ । सन् २०१९÷२० का लागि बिहिबार खेल तालिका सार्वजनिक भएको हो । खेलतालिका अनुसार उद्घाटन खेलमा च्याम्पियन्स लिगको विजेता लिभरपुल र नर्विच सिटीबीच प्रतिस्पर्धा हुने भएको छ । खेल २०१९ का अगष्ट ९ मा हुनेछ..

पुरा पढ्नुस »

विश्वकप क्रिकेटमा अष्ट्रेलियाद्वारा पाकिस्तान पराजित

इङ्ल्याण्ड, ३० जेठ । आईसीसी विश्वकप क्रिकेट प्रतियोगीता अन्तर्गतको १७ औं खेलमा पाकिस्तान अष्ट्रेलियासँग पराजित भएको छ । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको हो । अष्ट्रेलियाले दिएको ३०८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४५.४ ओभरमा सबै विकेट..

पुरा पढ्नुस »

नुवाकोट गोल्डकप फुटबलः सङ्कटा फाइनलमा

बिदुर, ३० जेठ । नुवाकोटमा जारी ‘दोस्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’अन्तर्गत आज भएको खेलमा सङ्कटा फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा सङ्कटाले च्यासल युथ क्लबलाई सडनडेथमा ७–६ गोलले पराजित गरेको हो । आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा भएको सेमिफाइनलमा निर्धारित समयमा..

पुरा पढ्नुस »

विश्वकप क्रिकेटमा शिखर धवन घाइते, ऋषभ पन्तलाई अवसर २९ जेष्ठ २०७६, बुधबार १७:५८

दिल्ली, २९ जेठ । भारतीय क्रिकेट टिमा विस्फोटक ब्याट्सम्यान शिखर धवनको स्थानमा ऋषभ पन्त मैदान उत्रने भएका छन् । अष्ट्रेलियाविरुद्ध भएको खेलमा बुढी औंलामा चोट लागेपछि धवन मैदान बाहिर हुने भएका हुन् । उनी कम्तीमा दुई साता मैदान बाहिर हुनेछन् । टाइम्स अफ इन्डियाले विकेटकिपर..

पुरा पढ्नुस »

नुवाकोट–११ फाइनलमा

विदुर, २८ जेठ । नुवाकोटमा जारी दोस्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगितामा नुवाकोट–११ फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा पुलिस क्लबलाई १–० गोलले हराउँदै घरेलु टोली नुवाकोट–११ फाइनलमा प्रवेश गरेको हो । खेलको ४०औं मिनेटमा नुवाकोट–११ का रोमियोले निर्णायक गोल गरेका थिए..

पुरा पढ्नुस »

विश्वकप क्रिकेटमा श्रीलंका र बंगलादेश खेल्दै २८ जेष्ठ २०७६, मंगलवार १०:३३

ब्रिस्टोल, २८ जेठ । जारी विश्वकप क्रिकेट प्रतियोगितामा आज श्रीलंका र बंगलादेशबीच खेल हुँदैछ । ब्रिस्टोलको काउन्टी मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे खेल सुरु हुनेछ । बंगलादेश र श्रीलंका दुवैलाई दबाब उत्तिकै छ । यी दुवै टिमले पहिलो तीनमध्ये एक खेल मात्रै जितेका छन् । अर्को..

पुरा पढ्नुस »

च्यासल युथ क्लब नुवाकोट गोल्डकपको सेमिफाइनलमा

विदुर, २८ जेठ । नुवाकोटमा जारी दोस्रो संस्करणको नुवाकोट गोल्डकप अन्तर्गत आजको खेलमा च्यासल युथ क्लब विजयी भएको छ । मनाङलाई २–० गोलले पराजित गर्दै च्यासल सेमिफाइनलमा प्रवेश गरेको हो । च्यासलका लागि मिलन राई र सवी गुरुङले गोल गरेका थिए । बट्टार क्याम्पसको खेलमैदानमा भएको खेलमा..

पुरा पढ्नुस »

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र वेष्ट इन्डिज खेल्दै २७ जेष्ठ २०७६, सोमबार १०:४४

इंग्ल्यान्ड,२७ जेठ । विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र वेष्ट इन्डिज भिड्दै छन् । इंग्ल्यान्डको साउथह्याम्पटनमा नेपाली समयअनुसार ३ः१५ बजे खेल सुरु हुनेछ । यसघिका तीनै खेल हारेको दक्षिण अफ्रिका आजको खेलमा वेष्ट इन्डिजलाई पराजित गर्दै पहिलो जित दर्ता गर्ने दाउमा हुनेछ । पहिलो..

पुरा पढ्नुस »

विश्वविजेता अष्ट्रेलिया भारतसामु निरिह

लन्डन, २७ जेठ । विश्वकप क्रिकेटमा भारतले विश्वविजेता अष्ट्रेलियालाई हराएको छ । लन्डनस्थित केनिङटन ओभलमा भएको खेलमा भारतले अष्ट्रेलियालाई ३६ रनले हराएको हो । ३५३ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ३१६ रन मात्रै बनाउन सक्यो ।..

पुरा पढ्नुस »

विश्वकप क्रिकेटमा भारत र अष्ट्रेलिया खेल्दै २६ जेष्ठ २०७६, आईतवार ०९:२०

लण्डन, २६ जेठ । जारी आइसिसि विश्वकप क्रिकेटमा आइतबार भारत र अष्ट्रेलिया भिड्दैछन् । लण्डनको ओभल रङ्गाशालामा हुने खेल नेपाली समय अनुसार ३ः१५ बजे सुरु हुनेछ । अष्ट्रेलियाली टोली जारी विश्वमा आक्रामक टिम हो । उसले वेष्ट इण्डिजविरुद्ध बिहीबार भएको खेलमा उत्कृष्ट कमब्याकसहित १५ रनको..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

दामनमा ८ जना भारतीय पर्यटकको मृत्यु

काठमाडौँ, ७ माघ । मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस भेटिएका ८ भारतीय पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ४..

मूल्य वृद्धि रोक्ने राष्ट्र बैंकको लक्ष्य ‘फेल’

निरोज कुमार थापा, काठमाडौँ, ६ माघ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक..

२०७७ सालमा दशैँ कार्तिकमा, तिहार मंसिरमा

निरोज कुमार थापा, काठमाडौँ, ५ माघ । नयाँ वर्ष २०७७ सालमा दशैँ र तिहार पछि धकेलिएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक..

ऋण तिर्न नसकेपछि सन्तानसहित त्रिशुलीमा हाम फाल्यो विनयको परिवार

काठमाडौँ, ५ माघ । साहुको दबाब र चक्रवृत्ति ब्याज तिर्न नसकेपछि एक दम्पति सन्तानसहित त्रिशुलीमा हाम फालेका छन् ।..

संसदीय समितिले माग्यो गिट्टी, ढुंगा र बालुवाको मूल्य

काठमाडौँ, ३ माघ । संसदको अर्थ समितिले नदीजन्य निर्माण सामग्रीको मूल्य खोजेको छ । समितिले सातवटै प्रदेशका २÷२..