खेल संसार


कोपा अमेरिकाः अर्जेन्टिनालाई कतारको चुनौती,‘हामी मेस्सीसँग फोटो खिच्न आएका होइनौँ’ ८ असार २०७६, आईतवार १४:२१

ब्राजिल, ८ असार । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगीताको समहु बीको अन्तिम खेलमा अर्जेन्टिना र कतार भिड्दैछन् । दुवै टोली एकअर्कालाई हराएर क्वाटरफाइनल प्रवेश गर्न चाहान्छन् । दुई खेलबाट १–१ अंक मात्र जोडेका दुवैटोलीका लागि अन्तिम खेल जित्नैपर्ने दबाब छ । आगन्तुक टोली..

पुरा पढ्नुस »

ब्राजिल कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

ब्राजिल, ८ असार । कोपा अमेरिका फुटबलको आयोजक देश ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको समूह ‘ए’ को अन्तिम खेलमा पेरुलाई ५–० गोलको फराकिलो अन्तरले हराउँदै ब्राजिल अन्तिम आठमा प्रवेश गरेको हो । ब्राजिलको जितमा कासीमिरो, रोबर्टो फिर्मिन्हो, एभर्टन, डानी अल्भेस र..

पुरा पढ्नुस »

विश्वकप क्रिकेटमा पाकिस्तान र दक्षिण अफ्रिका भिड्दै

लर्ड्स, ८ असार । विश्वकप क्रिकेटमा पाकिस्तान र दक्षिण अफ्रिका भिड्दै छन् । लर्ड्समा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे हुदे खेलमा विश्वकपको सेमिफाइनल यात्रालाई झिनो आस कायमै राख्नका लागि भए पनि दुवै टिमलाई जित्नै पर्ने दबाब छ । दक्षिण अफ्रिका आफ्नो पहिलो खेलमा इंल्ग्यान्डसँग १०४..

पुरा पढ्नुस »

सन्दिप र युवराज सिंहले एकै टिमबाट ग्लोबल टि २० खेल्ने, पारिश्रमिक कति ? ६ असार २०७६, शुक्रबार ०९:०५

काठमाडौँ, ६ असार । नेपाली युवा लेग स्पेनर सन्दिप लामिछाने र सोमपाल कामीले क्यानाडामा हुने ग्लोबल टि २० लिग खेल्ने भएका छन् । बिहिबार भएको ड्राफ्टमा एशोसियट देशबाट यी दुई खेलाडी छनौट भएका हुन् । सन्दिपलाई टोरोन्टो नेशनलले छनौट गरेको हो भने कामीलाई विनिपेग हकले छनौट गरेको हो । सन्दिप..

पुरा पढ्नुस »

कोपा अमेरिकामा ब्राजिलको ३ गोलले मान्यता नपाउँदा नतिजा बराबरी ५ असार २०७६, बिहीबार १०:५३

ब्राजिल, ५ असार । कोपा अमेरिका फुटबल प्रतियोगितामा आयोजक ब्राजिल भेनेजुएलाविरुद्ध गोल रहित बराबरीमा रोकिएको छ । बिहिबार बिहान सकिएको खेलमा ब्राजिलका तीन गोलले मान्यता नपाउँदा नजिता बराबरी निस्किएको हो । गोलरहित बराबरीको नतिजा जारी प्रतियोगीताको पहिलो नतिजा हो । पहिलो हाफको ३९औँ..

पुरा पढ्नुस »

कोपा अमेरिकामा अर्जेन्टिना पाराग्वेसँग बराबरीमा रोकियो

ब्राजिल, ५ असार । कोपा अमेरिका फुटबलको आफ्नो दोस्रो खेलमा अर्जेन्टिना पाराग्वेसँग बराबरीमा रोकिएको छ । ब्राजिलमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार बिहान भएको खेलमा अर्जेन्टिना पाराग्वेसँग १–१ को बराबरीमा रोकिएको हो । पहिलो हाफमा पछि परेको अर्जेन्टिनाका लागि दोस्रो हाफमा..

पुरा पढ्नुस »

नेपाली टिमका प्रशिक्षक हानको स्वागत ४ असार २०७६, बुधबार १३:३४

काठमाडौँ, ४ असार । नेपाली राष्ट्रिय भलिबल टोलीलाई प्रशिक्षण दिन विदेशी प्रशिक्षक नेदरल्याण्ड्सका हान अबिङ आज नेपाल आइपुगेका छन् । नेपालमा पहिलोपटक हुन लागेको आसन्न एसियन सेन्ट्रल जोन पुरुष सिनियर भलिबल च्याम्पियनसिपका लागि प्रशिक्षण दिन हान नेपाल आएका हुन् । उनलाई त्रिभुवन..

पुरा पढ्नुस »

नेपालबाट विश्वकप क्रिकेट हेर्न नपाईने

काठमाडौँ, ४ असार । इंग्ल्याण्डमा जारी आइसिसी विश्वकप क्रिकेट अन्तर्गत असार ९ गते हुने खेलको प्रत्यक्ष प्रसारण हेर्न नपाइने भएको छ । ९ गते बंगलादेश र अफगानिस्तानबीचको खेल हुँदैछ । विज्ञापन ऐन, २०७६ को विरोध गर्दै टेलिभिजन सेवा प्रदायकहरुले ९ गते दिउँसो १२ बजेदेखि १० गते १२ बजेसम्म..

पुरा पढ्नुस »

कोपा अमेरिका फुटबलमा भेनेजुएलासँग ब्राजिल बरारबीमा

ब्राजिल, ४ असार । आयोजक ब्राजिल कोपा अमेरिका फुटबलमा भेनेजुएलासँग गोलरहित बराबरीमा रोकिएको छ । बुधबार बिहान सकिएको खेलमा ब्राजिलको गोलको प्रयासलाई भेनेजुएलाको रोक्यो । यस बराबरीसँगै समूह ‘ए’ मा दुई खेल खेलेको ब्राजिल चार अंक सहित शीर्ष स्थानमा यथावत छ । समूहको पहिलो खेलमा..

पुरा पढ्नुस »

विश्वकप क्रिकेटमा आक्रामक न्युजिल्यान्डलाई कमजोर दक्षिण अफ्रिकाको चुनौती

इङ्ल्याण्ड, ४ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैछन् । एजबस्टन स्टेडियममा नेपाली समय अनुसार ३ः१५ बजे सुरु हुने खेलमा दुवै टोलीले जितको लक्ष्य राखेका छन् । जारी विश्वकपमा न्युजिल्यान्ड निकै आक्रामक देखिएको छ । दक्षिण..

पुरा पढ्नुस »

विश्वकप क्रिकेट, इङल्यान्ड बलियो स्थितिमा

म्यान्चेस्टर, ३ असार (एएफपी) । इङल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार इङल्यान्ड र अफगानिस्तानबीचको खेलमा इङल्यान्ड बलियो स्थितिमा पुगेको छ । टस जिती पहिले ब्याटिङ रोजेको इङल्यान्डले पहिलो इनिङमा ६ विकेटको क्षतिमा ३९७ रनको विशाल स्कोर बनाएको छ ।..

पुरा पढ्नुस »

विश्वकप छनौट खेल्ने नेपाली टोलिको घोषणा, खेल तालिका सहित ३ असार २०७६, मंगलवार १३:५९

काठमाडौँ, ३ असार । जुलाई २० देखि २८ सम्म सिंगापुरमा आयोजना हुने आईसीसी टि–२० विश्वकप छनौट (एसिया फाइनल) को लागि प्रारम्भिक नेपाली टोलिको घोषणा भएको छ । २५ सदस्यीय टिमको घोषणा गरिएको हो । अन्तराष्ट्रिय क्रिकेट परिषदका प्रतिनिधि अमिनिल इस्लाम, प्रमुख प्रशिक्षक उमेश पटवाल र कप्तान पारस..

पुरा पढ्नुस »

विश्वकप क्रिकेटमा इंग्ल्यान्ड र अफगानिस्तान भिड्दै

म्यान्चेस्टर, ३ असार । जारी विश्वकप क्रिकेट प्रतियोगीतामा आज आयोजक इंग्ल्यान्डले तुलनात्मक रुपमा निकै कमजोर देखिएको अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । म्यान्चेस्टरमा नेपाली समयअनुसार ३ः१५ बजे खेल सुरु हुनेछ । इंग्ल्यान्ड चौथो जितको खोजिमा हुनेछ भने अफगानिस्तान पहिलो जित..

पुरा पढ्नुस »

कोपा अमेरिका, सुआरेज र काभानीको गोलले उरुग्वे विजयी

ब्राजिल, २ असार (एएफपी)। ब्राजिलमा जारी दक्षिण अमेरिकाको प्रतिष्ठित कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा उरुग्वे विजयी भएको छ । उरुग्वेले १० खेलाडीमा सीमित भएको इक्वेडरलाई ४–० गोल अन्तरले पराजित गरेको हो । समूह ग को यस प्रतिस्पर्धामा उरुग्वेका तर्फबाट लुइस..

पुरा पढ्नुस »

विश्वकप क्रिकेटमा वेष्ट इन्डिज र बंगलादेश खेल्दै २ असार २०७६, सोमबार १०:४६

इंग्ल्यान्ड, २ असार । विश्वकप क्रिकेटमा आज वेष्ट इन्डिज र बंगलादेश भिड्दैछन् । आजको खेल समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । बंगलादेश र वेष्ट इन्डिज दुवै टिमले दुई खेलमा हार, एक खेलमा जित र एक खेलमा भने अंक बाँडेका छन् । बंगलादेश टिम मश्रफे मोरटजा (कप्तान), अबु जायद, लिटोन दास,..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

नेपाल आइपुग्यो कोरोना भाइरस

काठमाडौँ, १० माघ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि आइपुगेको पुष्टि भएको छ । चीनबाट फर्किएका ३१ वर्षीय..

सभामुखको उम्मेद्वारमा असन्तुष्टि जनाउँदै राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा

काठमाडौँ, १० माघ । अग्नि सापकोटालाई नेकपाले सभामुखको उम्मेद्वार बनाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीका..

पर्यटन बोर्डको सिइओ र एनएसीको अध्यक्ष तत्काल नियुक्त गर्न मन्त्री भट्टराईको ध्यानाकर्षण

निरोज कुमार थापा, काठमाडौँ, १० माघ । निजी क्षेत्रका व्यवसायीक संघ संगठनहरुले संस्कृति, पर्यटन तथा नागरिक..

प्रदेश सांसद दिपक मनाङे पक्राउ

पोखरा, ९ माघ । गण्डकी प्रदेशसभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । कास्की प्रहरीले मनाङेलाई..

उखु किसानको बक्यौता नतिर्ने चिनी मिलको बैंक खाता रोक्का

काठमाडौँ, ९ माघ । उखु किसानको बक्यौता नतिर्ने चिनी मिलहरुको बैंक खाता रोक्का भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति..