खेल संसार


आर्सनल र लेस्टर सिटी युरोपा लिगको नकआउट चरणमा १२ मंसिर २०७७, शुक्रबार ०८:२०

लन्डन । आर्सनल युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा मोल्डे एफकेलाई तीन शुन्यले पराजित गर्दै आर्सनल नकआउट चरणमा पुगेको हो । आर्सनललाई जित दिलाउन निकोलस पेपे, रेइस नेल्सन र फोलारिन बालोगनले एक–एक गोल गरे । समूह बीमा आर्सनलले अपराजित यात्रा कायम राखेको छ..

पुरा पढ्नुस »

लिजेण्ड फुटबलर डिएगो म्याराडोनाको निधन ११ मंसिर २०७७, बिहीबार ०८:२२

व्यूनर्सआयर्स । लिजेण्ड फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । म्यारोडोनाको ६० वर्षको उमेरमा हिजो बुधबार निधन भएको हो । अर्जेन्टिनाको स्थानीय मिडियाले म्यारोडोनाको निधन भएको जनाएको छ । हृदयघातको कारण उनको घरमै निधन भएको बताइएको छ । दुई साता अघि मात्र म्याराडोना अस्पतालबाट..

पुरा पढ्नुस »

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट १० मंसिर २०७७, बुधबार १२:१५

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट शुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा नेपाली टिमले नौ महिनापछि प्रशिक्षण थाल्न लागेको हो । नेपाली टिमले प्रशिक्षक जगत टमटाको नेतृत्वमा प्रशिक्षण गर्ने नेपाल क्रिकेट संघ ‘क्यान’ले जनाएको छ । कोरोना..

पुरा पढ्नुस »

‘हिमालयन चितुवा’ केवन किक बक्सिङको अन्तरर्राष्ट्रिय प्रतिस्पर्धामा भिड्ने ९ मंसिर २०७७, मंगलवार ११:४०

काठमाडौं । विश्वको चर्चित ‘केवन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा नेपाली युवा खेलाडी अविरल घिमिरेले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालका तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने उहाँ पहिलो ‘बक्सर’ हुनुहुन्छ । उहाँ हिमालयन चितुवा नामले बक्सिङ खेलमा विश्वचर्चित..

पुरा पढ्नुस »

एसी मिलानले नापोलीलाई ३-१ ले हरायो ८ मंसिर २०७७, सोमबार ०८:२३

लन्डन । इटालियन सिरी ए फुटबलमा एसी मिलानले नापोलीलाई हराएको छ । गएराति भएको खेलमा शीर्ष स्थानको एसी मिलानले नापोलीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । मिलानका लागि जाल्टन इब्राहिमोविचले दुई तथा जेन्स पिटरले एक गोल गरे । नापोलीका लागि मेर्टेन्सले एक गोल फर्काए । जितपछि शीर्ष..

पुरा पढ्नुस »

टोटनह्याम इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा ७ मंसिर २०७७, आईतवार ०९:१७

लन्डन । म्यानचेस्टर सिटीमाथि प्रभावशाली जित निकाल्दै टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । सिटीलाई दुई–शुन्यले पराजित गरेर टोटनह्याम शीर्ष स्थानमा पुगेको हो । टोटनह्यामका लागि सन हेङ्ग–मिन र जिओभानी लो सेल्सोले गोल गरे जितपछि शीर्ष स्थानमा पुगेको..

पुरा पढ्नुस »

नेपालगञ्ज म्याराथनको उपाधि गोपीचन्दलाई ६ मंसिर २०७७, शनिबार १५:५१

नेपालगन्ज । छैठौं नेपालगञ्ज म्याराथनको उपाधि गोपीचन्द पार्कीले जितेका छन् । १३ औं साग स्वर्ण विजेता पार्की टोकियो ओलम्पिकको लागि छनौट भए । शनिबार बिहान नेपालगञ्जमा भएको म्याराथनमा निर्धारित दूरी २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पूरा गरेर सशस्त्र प्रहरीका पार्की पहिलो स्थानमा दौड..

पुरा पढ्नुस »

रामोसले तीन खेल गुमाउने ६ मंसिर २०७७, शनिबार १२:२२

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका कप्तान तथा सेन्टर ब्याक सर्जियो रामोसले तीन खेल गुमाउने पक्का भएको छ । ह्यामस्ट्रिङ इन्ज्युरीका कारण रामोसले स्पेनिस ला लिगाको दुई र च्याम्पियन्स लिगको एक खेल गुमाउने पक्का भएको क्लबले जनाएको छ । रामोसले भिल्लारियल र एलाभेस तथा च्याम्पियन्स..

पुरा पढ्नुस »

नदाल एटिपी फाइनल्सको सेमिफाइनलमा ५ मंसिर २०७७, शुक्रबार १२:०७

लन्डन । स्पेनिस टेनिस खेलाडी रफाइनल नदाल वर्षको अन्तिम प्रतियोगिता एटिपी फाइनल्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा ग्रिसका स्टेफानोस सित्सिपासलाई २–१ को सेटमा हराउँदै नदाल सेमिफाइनलमा पुगेका हुन् । सित्सीपास विरुद्धको खेल विश्व नम्बर एक नदालले ६–४, ४–६ र ६–२ को..

पुरा पढ्नुस »

नेशन्स लिग : बेल्जियम र इटाली फाइनल चरणमा पुग्न सफल ४ मंसिर २०७७, बिहीबार ०८:१५

लन्डन । बेल्जियम युरोपियन नेशन्स लिग फुटबलको फाइनल चरणमा पुग्न सफल भएको छ । लिग एको समूह टुअन्तर्गत बुधबार राति भएको अन्तिम खेलमा डेनमार्कलाई ४–२ ले पराजित गर्दै बेल्जियम फाइनल चरणमा पुग्न सफल भएको हो । समूहको शीर्ष स्थानमा रहँदै बेल्जियम फाइनल चरणमा पुगेको हो । घरेलु मैदानमा..

पुरा पढ्नुस »

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरी ३ मंसिर २०७७, बुधबार ०७:३०

ढाका । नेपाल र बङ्गलादेशबीचको दोस्रो मैत्रिपुर्ण गोलरहित बराबरीमा सकिदा दुई खेलको सिरिज बङ्गलादेशले जितेको छ । आज बङगबन्धु स्टेडियममा भएको खेलमा नेपाललाई सिरिज जित्न जितमात्र होईन २–० भन्दा बढीको गोल अन्तरको जित जरूरी थियो । पहिलो खेलमा नेपाल दुई शुन्यले हारेको थियो..

पुरा पढ्नुस »

पहिलो खेलको हारको बदला लिने नेपालको लक्ष्य २ मंसिर २०७७, मंगलवार ११:१३

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।  नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार अपरान्ह पौने ५ बजे सुरु हुनेछ । दोस्रो मैत्रीपूर्ण..

पुरा पढ्नुस »

युरोपियन नेसन्स लिगः नेदरल्याण्डस, वेल्स र इटाली विजयी १ मंसिर २०७७, सोमबार ११:१३

युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत गएराति भएका खेलमा नेदरल्याण्डस, वेल्स र इटाली विजयी भएका छन् । समूह ए वान अन्तर्गतको खेलमा नेदरल्याण्डसले घरेलु मैदानमा बोजनिया–हर्जगोविनालाई ३–१ ले पराजित गरेको हो । नेदरल्याण्डसका लागि जर्जिनिओ विनालडमले दुई तथा मेमफिस डिपेले एक गोल गरे ।..

पुरा पढ्नुस »

युएफा नेशन्स लिगमा फ्रान्स, जर्मनी र स्विडेन विजयी ३० कार्तिक २०७७, आईतवार १०:१९

काठमाडौं । युएफा नेशन्स लिग फुटबलका खेलहरुमा फ्रान्स, जर्मनी र स्विडेन विजयी भएका छन् । प्रतियोगिताअन्तर्गत लिग ‘ए’ को खेलमा फ्रान्सले पोर्चुगललाई उसैको मैदानमा १–० ले हरायो । प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई विजयी गराउन ५३ औं मिनेटमा एन्गाोलो कान्टेले निर्णायक गोल गरे । यही..

पुरा पढ्नुस »

नेपाल बंगलादेशसित पराजित २९ कार्तिक २०७७, शनिबार ११:२७

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा शुक्रबार बंगलादेशसित २–० गोलको हार व्यहोरेको छ । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा घरेलु टोलीले दुवै हाफमा एक/एक गोल गरेको थियो । बंगलादेशले ११औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । ८०औं मिनेटमा..

पुरा पढ्नुस »

विशेष

सबै

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ । प्रधानमन्त्री ओलीले..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..