साहित्य सरिता


सय वर्षमा राष्ट्रकवि : ‘यो जीवनीको रस प्यून जानौँ !’ ६ आश्विन २०७५, शनिबार २२:३७

प्रकाश सिलवाल काठमाडौँ, ६ असोज । “बुढेससम्मन् पनि ज्यून जानौं, यो जीवनीको रस प्यून जानौं”  वरिपरि पहाडले घेरिएको लमजुङको पुस्तुन गाउँको छेउबाट अहिले पनि उस्तैगरी बगिरहेको छ–कञ्चन मस्र्याङ्दी नदी । माधवप्रसाद घिमिरेले सानो बेलामा गाईवस्तु चराउने र प्रकृतिका छटाहरूसँगै रमाउने..

पुरा पढ्नुस »

सिम्खडाको उपन्यास ‘वराङ्गना’ सार्वजनिक ५ आश्विन २०७५, शुक्रबार २१:३०

काठमाडौँ, ५ असोज । कलाकार सोबिता सिम्खडाको पहिलो साहित्यिक कृति ‘वराङ्गना’ उपन्यास सार्वजनिक भएको छ । पुस्तक विमोचन गर्नुहुँदै साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पछिल्लो समय साहित्यको क्षेत्रमा कलम चलाउने महिलाको सङ्ख्या वृद्धि भइरहेकाले एक दशकमै..

पुरा पढ्नुस »

मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती २४ भाद्र २०७५, आईतवार ०९:१९

काठमाडौँ, २३ भदौ । भाद्र कृष्ण औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा उहाँ परलोक..

पुरा पढ्नुस »

प्रज्ञा–प्रतिष्ठानद्वारा १०६ कृति प्रकाशन १९ भाद्र २०७५, मंगलवार २२:३२

काठमाडौँ, १९ भदौ । नेपालका भाषा, साहित्य, संस्कृति, कला, दर्शन र इतिहासको अध्ययन अनुसन्धान, संरक्षण र सम्वद्र्धन गर्दै आएको नेपाल प्रज्ञा प्रतिष्ठानले चार वर्षमा विभिन्न भाषाका १०६ कृति प्रकाशन गरिसकेकोे छ । विसं २०१४ मा नेपाली साहित्य कला एकेडेमीका नामले स्थापित प्रतिष्ठानले..

पुरा पढ्नुस »

नेपाली अमेरिकन साहित्यकार नीलम कार्कीको कृति ‘योगमाया’लाई मदन पुरस्कार ११ भाद्र २०७५, सोमबार २१:०२

काठमाडौँ, ११ भदौ । मदन पुरस्कार गुठीले अमेरिकन डाएस्पोरामा रहेर नेपाली साहित्यको अनवरत सेवा गरिरहेकी आख्यानकार नीलम कार्की निहारिकाको औपन्यासिक कृति ‘योगमाया’लाई ‘मदन पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । गुठीले आज नेपाली अमेरिकन साहित्यकार कार्कीलाई रु दुई लाख रुपियाँ नगद..

पुरा पढ्नुस »

न्युयोर्कमा कवि कृसु क्षेत्रीको ‘चराको गीत’ लोकार्पण ११ भाद्र २०७५, सोमबार ०५:५१

मनोज रिजाल, न्युयोर्क । आधुनिक पुस्ताका चर्चित कवि कृसु क्षेत्रीको नवीनतम कृति ‘चराको गीत’ एक जीवन्त समारोहका बीच संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरमा अगस्ट २५, २०१८ (भाद्र ९, २०७४) मा लोकार्पण गरिएको छ । क्वीन्स्को ज्याक्सन हाइट्समा अवस्थित जुइस (यहुदी) सेन्टरमा आयोजना गरिएको..

पुरा पढ्नुस »

भाट कविज्यूहरुको संगठन अनेसासको अध्यक्षमा लेकाली निर्वाचित ९ भाद्र २०७५, शनिबार ११:१६

सिसृक्षा ढकाल, लसएन्जलस, शुक्रबार, ८ भदौ ।  पहिलोपटक, डाएसपोरा बाहिरका तर मातृभूमि नेपालमा रहेर झन्डै चार दशक नेपाली भाषा र साहित्य सेवामा क्रियाशील राधेश्याम लेकाली आफ्ना निकटतम प्रतिद्वन्दी साहित्यकार गोबर्धन पूजालाई २११ मतको मतान्तरले पराजित गर्दै अन्तर्राष्ट्रिय नेपाली..

पुरा पढ्नुस »

प्रसिद्ध साहित्यकार भी.एस. नयपालको निधन २७ श्रावण २०७५, आईतवार २२:३०

लन्डन, २७ साउन (एएफपी)। साहित्यमा नोबेल पुरस्कार विजेता बेलायती लेखक भी.एस. नयपालको ८५ वर्षको उमेरमा निधन भएको छ । उत्तर–औपनिवेशकालीन परिवर्तनका पीडाका बारेमा प्रखर वक्ताका रुपमा उहाँले आफ्नो परिचय बनाउनुभएको थियो । भारतीय कर्मचारीका छोरा नयपालको जन्म बेलायती उपनिवेश रहेको..

पुरा पढ्नुस »

हिम्मतका साथ ‘बादलभित्रको घाम’ सार्वजनिक १८ श्रावण २०७५, शुक्रबार २३:४९

काठमाडौँ, १८ साउन । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको निबन्धसङ्ग्रह ‘बादलभित्रको घाम’ आज सार्वजनिक गरिएको छ । वाङ्मय शताब्दी पुरुष ९९ वर्षीय सत्यमोहन जोशी र पाँच वर्षीया रोजिना सुनारले आज यहाँ आयोजित कार्यक्रममा कृति विमोचन गर्नुभयो । सो अवसरमा..

पुरा पढ्नुस »

‘भानुभक्तीय रामायण’लाई विश्वसम्पदा सूचीमा राख्न सुझाव ६ श्रावण २०७५, आईतवार ००:५७

काठमाडौँ, ५ साउन । आदिकवि भानुभक्त आचार्य विषयमा विद्यावारिधि गर्ने भारतका एक साहित्यकारले ‘भानुभक्तीय रामायण’लाई विश्वसम्पदा सूचीमा राख्न सकिने बताउनुभएको छ । दुई सय पाँचौँ भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा तीन दिन आयोजित प्रथम ‘हिमवत्खण्ड कला..

पुरा पढ्नुस »

हिमवत् खण्ड सम्मिलनको १५ बुँदे चन्द्रगिरि घोषणापत्र ३१ असार २०७५, आईतवार २२:३४

काठमाडौँ, ३१ असार । हिमवत् खण्डको बहुसांस्कृतिक पक्ष झल्किने गरी सांस्कृतिक संग्रहालय स्थापना र यस क्षेत्रको कला साहित्य अध्ययन मञ्च निर्माण गरी विश्वव्यापी सम्पर्क सञ्जाल गठन गर्ने प्रतिबद्धतासहित १५ बुँदे चन्द्रागिरि घोषणापत्र जारी भएको छ । मदन भण्डारी कला साहित्य..

पुरा पढ्नुस »

हिमवत्खण्ड सम्मिलनमा बहुभाषिक कविता र हास्य साँझ ३० असार २०७५, शनिबार २३:४९

काठमाडौँ, ३० असार । आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्म जयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ अन्तर्गत आज बहुभाषिक कविता वाचन र हास्यव्यङ्य साँझ सम्पन्न भएको छ । स्वदेश र विदेशका गरी करीब ३००..

पुरा पढ्नुस »

मदन पुरस्कारका लागि आठ पुस्तक छनोटमा २५ असार २०७५, सोमबार २२:५६

काठमाडौँ, २५ असार । मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कारका लागि आठ पुस्तक छनोट गरेको छ । गुठीका अध्यक्ष कुन्द  दीक्षितले आज विज्ञप्तिमार्फत पुरस्कारका लागि पुस्तक छनोट गर्न गठित समितिको सिफारिशमा आठ पुस्तकको नाम छनोट गरिएको जानकारी दिनुभयो । समितिले आफूलाई प्राप्त २५३..

पुरा पढ्नुस »

राधिकाको ‘विजय’ र राधा–लेख सार्वजनिक २४ असार २०७५, आईतवार ००:३१

काठमाडौँ, २३ असार । कवयित्री राधिका पन्त देवकोटाको ‘विजय’ (शोककाव्य) र ‘राधा–लेख’ लेख संग्रह सार्वजनिक भएको छ । आज यहाँ पुष्पराग साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा कवि डा रामप्रसाद ज्ञवालीले ती दुवै कृति सार्वजनिक गर्नुभयो । डा ज्ञवालीले दुवै कृतिमा कवयित्रीबाट..

पुरा पढ्नुस »

कथाकार बेहोसीको ‘सेतो स्कार्फ’ लोकार्पण १५ असार २०७५, शुक्रबार २३:२०

काठमाडौँ, १५ असार । कथाकार सविता श्रेष्ठ ‘बेहोसी’को कृति ‘सेतो स्कार्फ’ (कथा सङ्ग्रह) आज यहाँ लोकार्पण भएको छ । साहित्यकार तुलसी दिवसले कृतिको लोकार्पण गर्दै नेपाली समाज, पात्र, चिन्तन, सोच, संवेदना र आन्तरिक भावना व्यक्त भएका सिर्जनाहरुमात्र चिरस्थायी हुने बताउँदै कथाकार सविताका..

पुरा पढ्नुस »

विशेष

सबै

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश दिएको छ। सर्वोच्चले..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..