साहित्य सरिता


पोखरामा नेपाल साहित्यिक महोत्सवको रौनक ९ पुष २०७५, सोमबार २३:१०

हरि बाँस्तोला, पोखरा, ९ पुस । पर्यटकीय नगरी पोखरास्थित फेवाताल किनारामा बुकवर्म फाउण्डेशन र र्याण्डम रिडर्स सोसाइटीद्वारा आयोजित आईएमई नेपाल साहित्यिक महोत्सव अन्तर्गत आज विभिन्न समसामयिक विषयमा चर्चापरिचर्चा गरियो । महोत्सवमा लेखक साहित्यकारसँगै सर्वसाधारणको उल्लेख्य..

पुरा पढ्नुस »

साहित्यकार सम्राट उपाध्याय काठमाडौँमा ६ पुष २०७५, शुक्रबार ०१:३७

तीर्थ भटृराई, काठमाडौँ, पुस ५ । अमेरिकामा रही अङ्ग्रेजी भाषामा कलम चलाउनु हुने साहित्यकार सम्राट उपाध्यायले आज यहाँ विद्यार्थीलाई साहित्य सृजनाका शीपबारे प्रवचन दिनुभयो । अमेरिकाको इण्डियानास्थित इण्डियाना युनिभर्सिटीमा प्राध्यापन गर्नुहुने साहित्यकार उपाध्याय हाल नेपालको..

पुरा पढ्नुस »

पुस्तक समीक्षाः ‘ह्युमन राइट्स ह्युमन रङ्स’ २७ मंसिर २०७५, बिहीबार २३:३३

तीर्थ भट्टराई, काठमाडौँ, २७ मङ्सिर । कूटनीतिज्ञ शम्भूराम सिंखडाले मानवअधिकारको क्षेत्रमा आफ्नो कूटनीतिक जीवनमा सम्हालेका कार्यभार र सँगालेका अनुभवबारे एक महत्वपूर्ण पुस्तक बजारमा ल्याउनुभएको छ । ‘ह्युमन राइट्सः ह्युमन रङ्स’ (मानवअधिकार, मानवीय दोष, मानव चेतनाको कसीमा) नाम..

पुरा पढ्नुस »

मन्त्री विश्वकर्मा ‘डा अम्वेडकर अन्तर्राष्ट्रिय अवार्ड’बाट सम्मानित २४ मंसिर २०७५, सोमबार २२:४८

काठमाडौँ, २४ मङ्सिर । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ‘डा अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड २०१८’ बाट सम्मानित हुनुभएको छ । दलित तथा पछाडि पारिएको वर्गको उत्थान, विकासका र अधिकारका लागि गरेको योगदानको सम्मान गर्दै भारतीय दलित साहित्य एकेडेमीले भारतको राजधानी..

पुरा पढ्नुस »

कविता महोत्सव सम्पन्न १६ मंसिर २०७५, आईतवार ००:१३

नुवाकोट, १५ मङ्सिर । यहाँ सञ्चालन भएको दोस्रो राष्ट्रिय कविता महोत्सव प्रतियोगितामा उदयपुरका जीवन आरोही पहिलो हुनुभएको छ । विदुरमा आज भएको प्रतियोगितामा कवि आरोहीको ‘चराहरुको यात्रा’ कविता पहिलो भएको हो । पहिलो भएका आरोहीले रु ५० हजार पुरस्कारसहित प्रमाणपत्र पाउनुभएको छ ।..

पुरा पढ्नुस »

राष्ट्रव्यापी कविता पोखराका सुदर्शन पौडेल प्रथम १० मंसिर २०७५, सोमबार ००:२०

काठमाडौँ, ९ मङ्सिर । राष्ट्रव्यापी कविता प्रतियोगितामा पोखराका सुदर्शन पौडेल प्रथम हुनु भएको छ । ‘कुष्ठरोगरहित नेपालको परिकल्पनाका लागि’ भन्दै एशोसिएशन फर आइडिया नेपालले द लेप्रोसी मिशन नेपालसँगको समन्वयमा आयोजना गरेको सो प्रतियोगितामा पौडेलले ‘कुष्ठरोगी विचार’ शीर्षकको..

पुरा पढ्नुस »

जगत नेपालको ‘बिपीको विद्रोह’ लोकार्पण गर्दै पूर्वराष्ट्रपति डा यादवले भने, ‘देश बुझ्ने नेताको खाँचो छ’ ८ मंसिर २०७५, शनिबार ०१:०५

काठमाडौँ, ७ मङ्सिर । पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपालमा देश बुझ्ने नेताको खाँचो रहेको बताउनुभएको छ । पत्रकार जगत नेपालद्वारा लिखित बाह्रखरी बुक्सको पहिलो पुस्तक ‘बिपीको विद्रोह’को आज यहाँ लोकार्पण गर्दै उहाँले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसके पनि अझै देश बनाउने..

पुरा पढ्नुस »

गीति एल्बम ‘जानु’ र कथासङ्ग्रह ‘नउघ्रेको जून’ लोकार्पण ४ मंसिर २०७५, मंगलवार ००:२१

काठमाडौँ, ३ मङ्सिर । साहित्यकार जानु काम्बाङ लिम्बूको गीति एल्बम ‘जानु’ र कथासङ्ग्रह ‘नउघ्रेको जून’ आज लोकार्पण भएको छ । नेपाली वाङ्मय प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा साहित्यकार वैरागी काइँलाले आफूभित्र भएको सिर्जनात्मक क्षमतालाई मार्न नहुने बताउनुभयो । “ आफ्नो..

पुरा पढ्नुस »

‘निर्मला’ खण्डकाव्य विमोचित २९ कार्तिक २०७५, बिहीबार २२:५८

काठमाडौँ, २९ कात्तिक । मानव अधिकार तथा शान्ति समाजले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्मजयन्तीका सन्दर्भमा आज काव्य प्रवाह सम्पन्न गरेको छ । त्रिहत्तरौँ काव्य प्रवाहमा रामबहादुर पहाडी, भाग्यशाली अधिकारी, मदन कार्की, मेनका पोख्रेल, जयन्ता पोखरेल, आनन्दराम पौडेल, विजयध्वज..

पुरा पढ्नुस »

आख्यानकार नयनराज पाण्डेको ‘यार’लाई पद्यश्री साहित्य पुरस्कार ७ कार्तिक २०७५, बुधबार २३:२८

काठमाडौँ, ७ कात्तिक । नेपाली साहित्यको विकास तथा विस्तारमा उल्लेखनीय योगदान पुर्याएबापत डा तारानाथ शर्मा (तारानाथ भण्डारी)लाई ‘पद्यश्री साधना सम्मान’ र आख्यानकार नयनराज पाण्डेको सस्मरण सङ्ग्रह ‘यार’लाई ‘पद्यश्री साहित्य पुरस्कार’ प्रदान गरिएको छ । खेमलाल हरिकला लामिछाने..

पुरा पढ्नुस »

साहित्यकार नयनराज पाण्डेको कृति ‘यार’ पद्मश्री पुरस्कारद्वारा सम्मानित ४ कार्तिक २०७५, आईतवार २३:०४

काठमाडौँ, ४ कात्तिक । साहित्यकार नयनराज पाण्डेको संस्मरणात्मक कृति ‘यार’ खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले पुरष्कृत गर्दै आएको पद्मश्री पुरस्कार-२०७४ का लागि विजेता छनोट भएको छ । प्रतिष्ठानले आइतबार ‘यार’ सर्वोत्कृष्ट मनोनयनमा परेको घोषणा गरेको हो। यस्तै, प्रतिष्ठानले दिने..

पुरा पढ्नुस »

‘जगदम्बा–श्री र मदन पुरस्कार’ प्रदान २५ आश्विन २०७५, बिहीबार २१:३७

काठमाडौँ, २५ असोज । मदन पुरस्कार गुठीले विसं २०७४ को ‘जगदम्बा–श्री’ र ‘मदन पुरस्कार’ प्रदान गरेको छ । ललितपुरको पाटनढोकामा आज आयोजना गरेको समारोहमा गुठीका अध्यक्ष कुन्द दीक्षितले ती पुरस्कार हस्तान्तरण गर्नुभयो । गुठीले विसं २०७४ को ‘जगदम्बा–श्री पुरस्कार’ बाल साहित्यकार..

पुरा पढ्नुस »

प्रज्ञा –प्रतिष्ठानको कुलपतिमा पुनः उप्रेती २२ आश्विन २०७५, सोमबार ००:०४

काठमाडौँ, २१ असोज । नेपाल प्रज्ञा –प्रतिष्ठानको रिक्त कुलपतिमा गङ्गाप्रसाद उप्रेती पुनः नियुक्त हुनुभएको छ । प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले उप्रेतीलाई आज नियुक्त गर्नुभएको हो । उप्रेती अघिल्लो कार्यकालमा पनि कुलपति हुनुहुन्थ्यो भने त्यसअघिको..

पुरा पढ्नुस »

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार स्ट्रक्ल्यान्ड, आर्थर र मोरूलाई १७ आश्विन २०७५, बुधबार ०२:४३

स्टकहोम, १६ असोज (एएफपी) । लेजर फिजिक्सको क्षेत्रमा गरिएका आविष्कारका लागि एक महिलासहित तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फ सन् २०१८ को नोबेल पुरस्कार दिइएको छ । क्यानडाकी डोना स्ट्रिक्ल्यान्ड ५५ वर्षमा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाउने प्रथम महिला वैज्ञानिक हुनुभएको छ । सो..

पुरा पढ्नुस »

चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार घोषणा, साहित्यतर्फ विवाद १६ आश्विन २०७५, मंगलवार ०१:२७

स्टकहोम, १५ असोज । दुई वैज्ञानिकलाई सन् २०१८ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने नोबेल समितिले घोषणा गरेको छ । कारोलिन्स्का इन्स्टिच्यूटमा भएको नोबेल सम्मेलनले अमेरिकी वैज्ञानिक जेम्स पी. एलिसन र जापानी वैज्ञानिक तासुकु होन्जुलाई संयुक्त रुपमा प्रदान गर्ने..

पुरा पढ्नुस »

विशेष

सबै

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश दिएको छ। सर्वोच्चले..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..