साहित्य सरिता


‘जगदम्बा–श्री र मदन पुरस्कार’ प्रदान २५ आश्विन २०७५, बिहीबार २१:३७

काठमाडौँ, २५ असोज । मदन पुरस्कार गुठीले विसं २०७४ को ‘जगदम्बा–श्री’ र ‘मदन पुरस्कार’ प्रदान गरेको छ । ललितपुरको पाटनढोकामा आज आयोजना गरेको समारोहमा गुठीका अध्यक्ष कुन्द दीक्षितले ती पुरस्कार हस्तान्तरण गर्नुभयो । गुठीले विसं २०७४ को ‘जगदम्बा–श्री पुरस्कार’ बाल साहित्यकार..

पुरा पढ्नुस »

प्रज्ञा –प्रतिष्ठानको कुलपतिमा पुनः उप्रेती २२ आश्विन २०७५, सोमबार ००:०४

काठमाडौँ, २१ असोज । नेपाल प्रज्ञा –प्रतिष्ठानको रिक्त कुलपतिमा गङ्गाप्रसाद उप्रेती पुनः नियुक्त हुनुभएको छ । प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले उप्रेतीलाई आज नियुक्त गर्नुभएको हो । उप्रेती अघिल्लो कार्यकालमा पनि कुलपति हुनुहुन्थ्यो भने त्यसअघिको..

पुरा पढ्नुस »

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार स्ट्रक्ल्यान्ड, आर्थर र मोरूलाई १७ आश्विन २०७५, बुधबार ०२:४३

स्टकहोम, १६ असोज (एएफपी) । लेजर फिजिक्सको क्षेत्रमा गरिएका आविष्कारका लागि एक महिलासहित तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फ सन् २०१८ को नोबेल पुरस्कार दिइएको छ । क्यानडाकी डोना स्ट्रिक्ल्यान्ड ५५ वर्षमा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाउने प्रथम महिला वैज्ञानिक हुनुभएको छ । सो..

पुरा पढ्नुस »

चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार घोषणा, साहित्यतर्फ विवाद १६ आश्विन २०७५, मंगलवार ०१:२७

स्टकहोम, १५ असोज । दुई वैज्ञानिकलाई सन् २०१८ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने नोबेल समितिले घोषणा गरेको छ । कारोलिन्स्का इन्स्टिच्यूटमा भएको नोबेल सम्मेलनले अमेरिकी वैज्ञानिक जेम्स पी. एलिसन र जापानी वैज्ञानिक तासुकु होन्जुलाई संयुक्त रुपमा प्रदान गर्ने..

पुरा पढ्नुस »

जापानमा नेपाली हाइकु सम्मेलन आइतबारदेखि ११ आश्विन २०७५, बिहीबार २१:४९

टोकियो, ११ असोज । अन्तर्राष्ट्रिय नेपाली हाइकु सम्मेलन यही असोज १४ र १५ गते जापानको टोकियोमा हुने भएको छ । पन्ध्र वर्षअघि नेपालमा शुरु भएको उक्त सम्मेलन हाइकुको जन्मथलो जापानमा गर्ने निर्णय भएको नेपाल हाइकु केन्द्र(नेहा)का अध्यक्ष रामकुमार पाँडेले जानकारी दिनुभयो । सम्मेलन नेहा र..

पुरा पढ्नुस »

सय वर्षमा राष्ट्रकवि : ‘यो जीवनीको रस प्यून जानौँ !’ ६ आश्विन २०७५, शनिबार २२:३७

प्रकाश सिलवाल काठमाडौँ, ६ असोज । “बुढेससम्मन् पनि ज्यून जानौं, यो जीवनीको रस प्यून जानौं”  वरिपरि पहाडले घेरिएको लमजुङको पुस्तुन गाउँको छेउबाट अहिले पनि उस्तैगरी बगिरहेको छ–कञ्चन मस्र्याङ्दी नदी । माधवप्रसाद घिमिरेले सानो बेलामा गाईवस्तु चराउने र प्रकृतिका छटाहरूसँगै रमाउने..

पुरा पढ्नुस »

सिम्खडाको उपन्यास ‘वराङ्गना’ सार्वजनिक ५ आश्विन २०७५, शुक्रबार २१:३०

काठमाडौँ, ५ असोज । कलाकार सोबिता सिम्खडाको पहिलो साहित्यिक कृति ‘वराङ्गना’ उपन्यास सार्वजनिक भएको छ । पुस्तक विमोचन गर्नुहुँदै साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पछिल्लो समय साहित्यको क्षेत्रमा कलम चलाउने महिलाको सङ्ख्या वृद्धि भइरहेकाले एक दशकमै..

पुरा पढ्नुस »

मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती २४ भाद्र २०७५, आईतवार ०९:१९

काठमाडौँ, २३ भदौ । भाद्र कृष्ण औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा उहाँ परलोक..

पुरा पढ्नुस »

प्रज्ञा–प्रतिष्ठानद्वारा १०६ कृति प्रकाशन १९ भाद्र २०७५, मंगलवार २२:३२

काठमाडौँ, १९ भदौ । नेपालका भाषा, साहित्य, संस्कृति, कला, दर्शन र इतिहासको अध्ययन अनुसन्धान, संरक्षण र सम्वद्र्धन गर्दै आएको नेपाल प्रज्ञा प्रतिष्ठानले चार वर्षमा विभिन्न भाषाका १०६ कृति प्रकाशन गरिसकेकोे छ । विसं २०१४ मा नेपाली साहित्य कला एकेडेमीका नामले स्थापित प्रतिष्ठानले..

पुरा पढ्नुस »

नेपाली अमेरिकन साहित्यकार नीलम कार्कीको कृति ‘योगमाया’लाई मदन पुरस्कार ११ भाद्र २०७५, सोमबार २१:०२

काठमाडौँ, ११ भदौ । मदन पुरस्कार गुठीले अमेरिकन डाएस्पोरामा रहेर नेपाली साहित्यको अनवरत सेवा गरिरहेकी आख्यानकार नीलम कार्की निहारिकाको औपन्यासिक कृति ‘योगमाया’लाई ‘मदन पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । गुठीले आज नेपाली अमेरिकन साहित्यकार कार्कीलाई रु दुई लाख रुपियाँ नगद..

पुरा पढ्नुस »

न्युयोर्कमा कवि कृसु क्षेत्रीको ‘चराको गीत’ लोकार्पण

मनोज रिजाल, न्युयोर्क । आधुनिक पुस्ताका चर्चित कवि कृसु क्षेत्रीको नवीनतम कृति ‘चराको गीत’ एक जीवन्त समारोहका बीच संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरमा अगस्ट २५, २०१८ (भाद्र ९, २०७४) मा लोकार्पण गरिएको छ । क्वीन्स्को ज्याक्सन हाइट्समा अवस्थित जुइस (यहुदी) सेन्टरमा आयोजना गरिएको..

पुरा पढ्नुस »

भाट कविज्यूहरुको संगठन अनेसासको अध्यक्षमा लेकाली निर्वाचित ९ भाद्र २०७५, शनिबार ११:१६

सिसृक्षा ढकाल, लसएन्जलस, शुक्रबार, ८ भदौ ।  पहिलोपटक, डाएसपोरा बाहिरका तर मातृभूमि नेपालमा रहेर झन्डै चार दशक नेपाली भाषा र साहित्य सेवामा क्रियाशील राधेश्याम लेकाली आफ्ना निकटतम प्रतिद्वन्दी साहित्यकार गोबर्धन पूजालाई २११ मतको मतान्तरले पराजित गर्दै अन्तर्राष्ट्रिय नेपाली..

पुरा पढ्नुस »

प्रसिद्ध साहित्यकार भी.एस. नयपालको निधन २७ श्रावण २०७५, आईतवार २२:३०

लन्डन, २७ साउन (एएफपी)। साहित्यमा नोबेल पुरस्कार विजेता बेलायती लेखक भी.एस. नयपालको ८५ वर्षको उमेरमा निधन भएको छ । उत्तर–औपनिवेशकालीन परिवर्तनका पीडाका बारेमा प्रखर वक्ताका रुपमा उहाँले आफ्नो परिचय बनाउनुभएको थियो । भारतीय कर्मचारीका छोरा नयपालको जन्म बेलायती उपनिवेश रहेको..

पुरा पढ्नुस »

हिम्मतका साथ ‘बादलभित्रको घाम’ सार्वजनिक १८ श्रावण २०७५, शुक्रबार २३:४९

काठमाडौँ, १८ साउन । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको निबन्धसङ्ग्रह ‘बादलभित्रको घाम’ आज सार्वजनिक गरिएको छ । वाङ्मय शताब्दी पुरुष ९९ वर्षीय सत्यमोहन जोशी र पाँच वर्षीया रोजिना सुनारले आज यहाँ आयोजित कार्यक्रममा कृति विमोचन गर्नुभयो । सो अवसरमा..

पुरा पढ्नुस »

‘भानुभक्तीय रामायण’लाई विश्वसम्पदा सूचीमा राख्न सुझाव ६ श्रावण २०७५, आईतवार ००:५७

काठमाडौँ, ५ साउन । आदिकवि भानुभक्त आचार्य विषयमा विद्यावारिधि गर्ने भारतका एक साहित्यकारले ‘भानुभक्तीय रामायण’लाई विश्वसम्पदा सूचीमा राख्न सकिने बताउनुभएको छ । दुई सय पाँचौँ भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा तीन दिन आयोजित प्रथम ‘हिमवत्खण्ड कला..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

रुकम घटनाको बिषयमा मननिय पक्षहरु

निशब्द भएर नबोलेर बसेका मनहरु रुकुम घटनाले आक्रोसित बनाईदिएको छ।उदाउन नपाउदै अस्ताएको त्यो डाँडामाथिको घामलाई हेर्नेहरुको मनमा..

भारतबाट अब यी नाकाबाट मात्रै नेपाल आउन पाईने

काठमाडौँ, १६ जेठ । सरकारले भारतमा रहेका नेपालीलाई स्वदेश फर्काउन निश्चित नाका मात्रै प्रयोग गर्न भनेको छ ।..

कोरोना संक्रमितको संख्या १२ सय नाघ्यो

काठमाडौँ, १६ जेठ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ हजा २१२ पुगेको छ । आज थप १७० जनामा संक्रमण पुष्टि..

‘यातयात क्षेत्रलाई बजेटले वेवास्ता गर्नु दुःखद’

काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको बजेटमा यातयात क्षेत्रलाई वेवास्ता गरिएको..

प्रदेशमा ९९ अर्ब ८७ करोड बजेट, कुन प्रदेशमा कति ?

काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ मा ७ वटा प्रदेशलाई समानीकरण, सशर्त, विशेष र समपुर अनुदान..