साहित्य सरिता


पर्यटन व्यवसायी एवं लेखक कर्ण शाक्यको कोष सार्वजनिक २२ माघ २०७५, मंगलवार २२:५३

काठमाडौँ, २२ माघ । प्रसिद्ध पर्यटन व्यवसायी एवं लेखक कर्ण शाक्यद्वारा लिखित ‘कोष’ पुस्तकको आज सार्वजनिक गरिएको छ । सोच, खोज, म सक्छुलगायतका प्रेरणादायक पुस्तक लेखी चर्चित बन्नुभएका शाक्यको नयाँ पुस्तक कोषमा पनि नेपाली जनजीवनको यथार्थ चित्रण गरिएको छ । समता शिक्षा निकेतनका..

पुरा पढ्नुस »

डा सायमीको ‘मेरो जीवन–कथा’ सार्वजनिक २० माघ २०७५, आईतवार ०१:००

काठमाडौँ, १९ माघ । वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा अरुण सायमीको पुस्तक ‘मेरो जीवन–कथा’को आज प्रधानमन्त्री केपी शर्मा ओलीले विमोचन गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा डा सायमीले ६१ वर्षको अनुभव सङ्गालेर लेख्नुभएको पुस्तक सार्वजनिक गर्दै..

पुरा पढ्नुस »

‘नेपालदेखि अमेरिकासम्म’ सार्वजनिक ११ माघ २०७५, शुक्रबार २१:४७

काठमाडौँ, ११ माघ । पुस्कर पन्तको कविता सङ्ग्रह ‘नेपालदेखि अमेरिकासम्म’ सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल वाग्मती समितिको आयोजनामा आज यहाँ भएको कार्यक्रममा समितिका अध्यक्ष राधेश्याम लेकाली, साहित्यकार डा शान्ति गिरी र कृष्ण प्रधानले संयुक्त रुपमा सो..

पुरा पढ्नुस »

अफ्रिकी, एशियाली र ल्याटिन अमेरिकी लेखक सङ्घको अध्यक्षमा युग पाठक निर्वाचित ३० पुष २०७५, सोमबार ०१:३८

काठमाडौँ, २९ पुस । लेखक युग पाठक अफ्रिकी, एशियाली र ल्याटिन अमेरिकी लेखक सङ्घको अध्यक्षमा निर्वाचित हुनुभएको छ । मोरक्कोको रवातमा आज सम्पन्न सङ्घको नवौँ अधिवेशनले उहाँलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । यसअघि सन् २०१६ मा भएको सङ्घको निर्वाचनमा पाठक उपमहासचिव निर्वाचित..

पुरा पढ्नुस »

कवि न्यौपानेको ‘आलोक यात्रा’ सार्वजनिक २९ पुष २०७५, आईतवार ००:५८

काठमाडौँ, २८ पुस । कवि डा केदार न्यौपानेको आत्मकाव्य ‘आलोक यात्रा’ नामक कृति सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य प्रा दिनेशराज पन्तले आज यहाँ आयोजित कार्यक्रममा उक्त कृतिको विमोचन गर्नुभयो । सात अध्याय (सर्ग?) मा विभाजित कृतिमा कवि न्यौपानेको जन्मथलो..

पुरा पढ्नुस »

छ सय साहित्यकारको नाम समेटिएको ‘अनुवादक परिचय कोष’ प्रकाशन २७ पुष २०७५, शुक्रबार २२:४८

अच्युत रेग्मी, काठमाडौँ, २७ पुस । नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली साहित्यलाई विश्वमाझ चिनाउन र विश्वका साहित्यलाई नेपालमाझ चिनाउन महत्वपूर्ण भूमिका खेल्ने अनुवादक साहित्यकारलाई समेटेर ‘अनुवादक परिचय कोष’ प्रकाशनमा ल्याएको छ । नेपालको भाषा र साहित्यको विकासका क्षेत्रमा..

पुरा पढ्नुस »

‘सिकाउने शैली’ लोकार्पण

काठमाडौँ, २७ पुस । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालद्वारा लेखिएको पुस्तक ‘सिकाउने शैली’ लोकार्पण गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज उक्त पुस्तक लोकार्पण गर्नुभयो । उहाँले पुस्तक शिक्षाको क्षेत्रमा महत्वपूर्ण भएको..

पुरा पढ्नुस »

एकीकरणको शुभारम्भस्थल देबिघाटमा पृथ्वीनारायणको खोजी र सम्झना २६ पुष २०७५, बिहीबार २३:०२

जमुना गजुरेल, विदुर, २६ पुस ।  आए फिरङ्गी जब देश खान साम्राज्य जोड्ने दिनकै बिहान हराई उसको, बल देश रक्षा गर्ने महा मानवकै उपेक्षा जसले जगाए, सब वीरलाई त्यही वीरले देश सधैँ बचाए तिनै सिमानाबीच भूमि वास बसेर गर्छौँ अब सत्प्रयास बसेर उनकै प्रतिमा विनाश लागेन निद्रा, न त भोक प्यास..

पुरा पढ्नुस »

‘कप्तान १९९८’ सार्वजनिक २१ पुष २०७५, शनिबार ०१:१९

काठमाडौँ, २० पुस । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लेखबहादुर (एलबी) क्षेत्रीको पुस्तक ‘कप्तान १९९८’ सार्वजनिक गरिएको छ । ‘क्रिएटिभ बुक्स’ले प्रकाशन गरेको क्षेत्रीको संस्मरणात्मक पुस्तक ‘कप्तान १९९८’ आज यहाँ आयोजित कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान)का पूर्वअध्यक्ष..

पुरा पढ्नुस »

पोखरामा नेपाल साहित्यिक महोत्सवको रौनक ९ पुष २०७५, सोमबार २३:१०

हरि बाँस्तोला, पोखरा, ९ पुस । पर्यटकीय नगरी पोखरास्थित फेवाताल किनारामा बुकवर्म फाउण्डेशन र र्याण्डम रिडर्स सोसाइटीद्वारा आयोजित आईएमई नेपाल साहित्यिक महोत्सव अन्तर्गत आज विभिन्न समसामयिक विषयमा चर्चापरिचर्चा गरियो । महोत्सवमा लेखक साहित्यकारसँगै सर्वसाधारणको उल्लेख्य..

पुरा पढ्नुस »

साहित्यकार सम्राट उपाध्याय काठमाडौँमा ६ पुष २०७५, शुक्रबार ०१:३७

तीर्थ भटृराई, काठमाडौँ, पुस ५ । अमेरिकामा रही अङ्ग्रेजी भाषामा कलम चलाउनु हुने साहित्यकार सम्राट उपाध्यायले आज यहाँ विद्यार्थीलाई साहित्य सृजनाका शीपबारे प्रवचन दिनुभयो । अमेरिकाको इण्डियानास्थित इण्डियाना युनिभर्सिटीमा प्राध्यापन गर्नुहुने साहित्यकार उपाध्याय हाल नेपालको..

पुरा पढ्नुस »

पुस्तक समीक्षाः ‘ह्युमन राइट्स ह्युमन रङ्स’ २७ मंसिर २०७५, बिहीबार २३:३३

तीर्थ भट्टराई, काठमाडौँ, २७ मङ्सिर । कूटनीतिज्ञ शम्भूराम सिंखडाले मानवअधिकारको क्षेत्रमा आफ्नो कूटनीतिक जीवनमा सम्हालेका कार्यभार र सँगालेका अनुभवबारे एक महत्वपूर्ण पुस्तक बजारमा ल्याउनुभएको छ । ‘ह्युमन राइट्सः ह्युमन रङ्स’ (मानवअधिकार, मानवीय दोष, मानव चेतनाको कसीमा) नाम..

पुरा पढ्नुस »

मन्त्री विश्वकर्मा ‘डा अम्वेडकर अन्तर्राष्ट्रिय अवार्ड’बाट सम्मानित २४ मंसिर २०७५, सोमबार २२:४८

काठमाडौँ, २४ मङ्सिर । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ‘डा अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड २०१८’ बाट सम्मानित हुनुभएको छ । दलित तथा पछाडि पारिएको वर्गको उत्थान, विकासका र अधिकारका लागि गरेको योगदानको सम्मान गर्दै भारतीय दलित साहित्य एकेडेमीले भारतको राजधानी..

पुरा पढ्नुस »

कविता महोत्सव सम्पन्न १६ मंसिर २०७५, आईतवार ००:१३

नुवाकोट, १५ मङ्सिर । यहाँ सञ्चालन भएको दोस्रो राष्ट्रिय कविता महोत्सव प्रतियोगितामा उदयपुरका जीवन आरोही पहिलो हुनुभएको छ । विदुरमा आज भएको प्रतियोगितामा कवि आरोहीको ‘चराहरुको यात्रा’ कविता पहिलो भएको हो । पहिलो भएका आरोहीले रु ५० हजार पुरस्कारसहित प्रमाणपत्र पाउनुभएको छ ।..

पुरा पढ्नुस »

राष्ट्रव्यापी कविता पोखराका सुदर्शन पौडेल प्रथम १० मंसिर २०७५, सोमबार ००:२०

काठमाडौँ, ९ मङ्सिर । राष्ट्रव्यापी कविता प्रतियोगितामा पोखराका सुदर्शन पौडेल प्रथम हुनु भएको छ । ‘कुष्ठरोगरहित नेपालको परिकल्पनाका लागि’ भन्दै एशोसिएशन फर आइडिया नेपालले द लेप्रोसी मिशन नेपालसँगको समन्वयमा आयोजना गरेको सो प्रतियोगितामा पौडेलले ‘कुष्ठरोगी विचार’ शीर्षकको..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

प्रचण्डका घरवेटीको फोटो पोल पोलमा टाँसियो, लेखियो यस्ता नारा

भक्तपुर, २७ कार्तिक । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरवेटी एवम् निर्माण व्यवसायी विरुद्द भक्तपुरका नागरिकले..

आलम काण्डः बयान फेर्दै साक्षीहरु

रौतहट, २६ कार्तिक । राजपुर बम काण्डका दोषीका रुपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला..

सीमा विवादः वार्ता गर्न भारत तयार, एपिएफ र एसएसबी पनि छलफलमा

निरोज कुमार थापा, काठमाडौँ, २५ कार्तिक । भारतीय नक्सामा नेपाली भूभाग पनि देखाईएको भन्दै नेपालमा भारतविरोधी..

मुख्यमन्त्री राउतले सोधे, ‘प्रदेश २ विदेशी भूमी हो ?’

जनकपुर, २४ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशलाई केन्द्र सरकारले विभेद गरेको..

भारतले सील गर्‍यो नेपालगञ्ज नाका

बाँके, २३ कार्तिक । भारतले नेपालगञ्ज नाका सील गरेको छ । भारतीय सुप्रिम कोर्टले विवादित अयोध्याको जग्गाबारे..