साहित्य सरिता


आँगनिमा फूल्ने गर्‍या पैयुका ति फूल सम्झे ३ चैत्र २०६८, शुक्रबार १५:१८

विश्वदर्शन नेपाल आँगनिमा फूल्ने गर्‍या पैयुका ति फूल सम्झे त्यस्मा आई खेल्न खोज्ने भँगेराका हूल सम्झे ।। हराए झै लाग्छ आज यता उता बिरानोमा कता कता मैले पिउने पानीको त्यो मूल सम्झे ।। बारी भरि जमेका छन तुषारोका ढिक्काहरु त्यसै सङ्ग रमाएर गरेका क्यै भूल सम्झे ।। मन भित्र मन..

पुरा पढ्नुस »

नमस्ते ३ चैत्र २०६८, शुक्रबार १५:१५

पुण्यप्रसाद खरेल नमस्ते गर्दा–गर्दा थाकिसकेको छ कृष्णे अचेल । उसलाई उचाल्दा–उचाल्दै आफ्नै हातको जोडनी पनि खिइसकेका होलान्जस्तो लाग्छ । पुलिसदेखि अफिसरसम्म, साधारण मसलेदेखि ठूलठूला व्यापारीसम्म, चिया व्यापारीदेखि ठूलठूला हुटेलवालासम्म, सामन्तदेखि उसका नोकरसम्म सबका–सबलाई ऊ..

पुरा पढ्नुस »

” उही पुरानो याद ले सतायो।”- जानकी जानु २ चैत्र २०६८, बिहीबार ११:५२

दुई बर्ष अगाडि कुराले आँज मलाई फेरी झंस्काई दियो कता कता मन दुखेर आयो किन हो किन एकान्तमा हराएर प्रकृति संग बस्न मन लाग्यो यो मनमा कसै प्रति धेरै माया जागेर किन आउँछ त्यही माया दिने मन माया मानै छल भयो भने राप बलि चट्टान परे जस्तो किन हुन्छ हो यो माया भन्ने चिजले मानिशलाई आँधीहुरीमा..

पुरा पढ्नुस »

“निशा र मेरो डायरी “-इन्द्रेणी शर्मा ´´जलद´ २ चैत्र २०६८, बिहीबार ११:४८

´´मेरो नाम मनोहर शर्मा ,मेरो खासै पेशा केही पनि छैन म एक सामान्य नागरीक , कृषक जनजीवनको सुत्रधार , जीवनका केही कुराहरु जुन बर्तमान र भबिष्यलाइ अर्थ राख्छन त्यो डायरीमा लेख्नु मेरो यहि सामान्य सोख हो मानिसले मेरो बारेमा धेरै चर्चा परिचर्चा गरेका हुन्छन तर मेरो कान ति अबला नारीहरुको..

पुरा पढ्नुस »

अनन्त सहयात्रा – उदासी पवित्रा २ चैत्र २०६८, बिहीबार ११:४४

यो मायाको दुनियाँमा यो चाहनाको जमघटमा वाचा त अजम्वरी माया नै छ आभाष पनि सितल छायाँ नै छ यात्री हौ अनन्त छ यो यात्रा गर्नु छ आभाष समिप न टाढा सदा एक छ यो विश्वासको नगरमा यो सम्झनाको शहरमा आस्था त एकअर्कामा कति छ कति यो नाता त संसारमा नै जाती प्रेमी हौ प्रेमसागर हामी भित्रै छ न तिर्खा..

पुरा पढ्नुस »

तस्वीर – सुरेश प्रधान २ चैत्र २०६८, बिहीबार ११:४३

वारी र पारी नदीका दुइ किनारा झैं तिम्रो र मेरोसम्बन्धमा फाटो रहे ता पनि दुइ धुकधुकी बीच प्रस्फूटित ती मायाका अथाह सागरका छालहरूले कहिले तिमीलाई कहिले मलाई उछाल मारिरहेका हुन्छन् कति दुख्दो हो मलाई जस्तै तिमीलाई पनि मायारुपी ती सागारका छालहरुले पटक पटक छोएर जाँदा। नभन मलाई..

पुरा पढ्नुस »

“तारानाथको तानाबाना” – रोशन साँवा २ चैत्र २०६८, बिहीबार ११:४१

नेपालमा सबभन्दा बढी पुस्तक कसले लेखे होलान्? यसको सही र आधिकारिक जवाफ कतै अभिलेखीकृत छैन। तर तारानाथ शर्माको दाबी छ, ‘सबभन्दा बढी पुस्तक मैले लेखेको हुँ। अहिलेसम्म मेरा दुई सय २६ पुस्तक छापिइसकेका छन्।’ उनको यो सूचीमा सम्पादन गरेका पुस्तक पर्दैनन् रे।   झर्रोवादी आन्दोलनका..

पुरा पढ्नुस »

“गाउँको सम्झनामा” – मालिकराम राई ‘वियोगी’ २ चैत्र २०६८, बिहीबार ११:३९

म जन्मेंको गाउँ सोल्मा म हुर्केको ठाउँ दिक्तेल उसको सिरानी रुपाकोट अलि पर किराती उद्गमस्थल तुवाचुङ अलि तल अति सुन्दर ट्याम्के डाँडा यता उता रावा, सावा, साप्सु अझ पर दुधकाशी, सुनकोशी, सप्तकोशी अझ माथि हिंमश्रृखला अनि सगरमाथा यस्तै यस्तै अरु सुन्दरता र गहनाहरुले सजिसजाउ,..

पुरा पढ्नुस »

“बोल्यो की पोल्यो हजूर”- राकेश कार्की २ चैत्र २०६८, बिहीबार ११:३७

रमाएथ्यौं जब लाग्याथ्यो जुवातासमा डढेलो छुवाछुत जातपात जाली बदमासमा डढेलो खै क्षणिक खुशी कतिन्जेललाइ हुन्थ्यो र छड्के हानी सल्कियो मिठो आशमा डढेलो झिल्को राँको हुँदै जल्दै हुर्हुर अबुई कस्तरी मेरो गाउँ तेरो गाउँ सप्पैको बासमा डढेलो नबोल्दा सुख छैन बोल्यो की पोल्यो..

पुरा पढ्नुस »

गजल – सूर्य चेम्जोङ २ चैत्र २०६८, बिहीबार ११:३५

पर्खिरहनु तिमीले चाँदनी रातमा आउँदैछु लिई रातो गुलाब हातमा प्रेम दिवस दिलको आज कुरा खोली सँ-सँगै गरौंज्युने बाचा मुक्तिनाथमा छ दिलको तिम्रो मेरो आकाश अधेंरो बोलाएर ल्याउँदैछु म जून साथमा नदेख्न नै तिमीलाई जाती थियो!देखें भिज्ने गर्छ हर रात सिरानी यादमा मेरी जून आकाश मा कैंयौ..

पुरा पढ्नुस »

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..