साहित्य सरिता


साहित्य समाजको साहित्यिक यात्रा भब्यतापूर्वक सम्पन्न ७ चैत्र २०६८, मंगलवार २२:३१

ब्रुनाई:  प्रवासी नेपाली साहित्य समाज, ब्रुनाई-बेलायतले समुन्द्र माथि सिर्जना बाचन तथा साहित्यिक यात्रा सम्पन्न गरयो । विहानको ६ बजे सेरियाबाट शुरु भएको साहित्यिक यात्रा राजधानी बन्दरसेरी बेगवानबाट चाहि समुन्द्र माथि साहित्यिक जलयात्रा शुरु भएको थियो । साहित्यिक कार्यक्रमको..

पुरा पढ्नुस »

आज भोलि चोलि तिम्रा… -शंकर “शुन्य” ७ चैत्र २०६८, मंगलवार २२:१०

जवानिले पुर्ण प्रवेश ,तिमि भित्र पाको देख्छु ! आज भोलि चोलि तिम्रा, उचालिदैँ गाको देख्छु !! बात पनि त्यस्तै गर्छौँ ,काउकुति नै लाग्ने गरि ओठ पनि वैंशले तिम्रो, रसिलो भाको देख्छु ! आज भोलि चोलि तिम्रा, उचालिदैँ गाको देख्छु !! हाँसो तिम्रो झनै यस्तो, नशालु ति आँखा पनि लठारीदै सपनि मा तिमि..

पुरा पढ्नुस »

निमेषको कथा -सुबिन भट्टराई ७ चैत्र २०६८, मंगलवार १९:५०

निमेष अग्लो गोरो र खाइलाग्दो व्यक्तित्व भएको प्रभावशाली व्यक्ति थियो । उसको यस किसिमको व्यक्तित्वलाई उसको खानदानी रहनसहन, खानपान र चिकित्सकीय स्वास्थ्य सचेतताको परिणतिका रुपमा मूल्याङ्कन गरिन्थ्यो । कपाल सिल्की थियो । उसको कपालले उसको निधारको आधा भाग जहिले पनि छोपिरहेको..

पुरा पढ्नुस »

मेरो प्रिय लेखक ! -बबी राइट्स ७ चैत्र २०६८, मंगलवार १९:३६

सुन्दर नीलो मसीका गोलो गोलो अक्षरहरु, सम्हाल्दा सम्हाल्दै खुइलिएका पान्डुलिपी, एक अर्कासँग बिछोडिएका पानाहरु,सञ्चै छन कि बिरामी? मेरो प्रिय लेखक! आजभोलि तिमीभित्रको कथाहरु किन रुदैनन? चिथोरिएका भित्ताहरुमा अमुर्त जिस्किरहेका चित्रहरु! सतह नमिलेको भुइ, कच्याक कुचुक सपना, समको..

पुरा पढ्नुस »

म कहाँ एक्लै छु र ? -सरण राई ६ चैत्र २०६८, सोमबार ०४:०३

के तिमी एक्लै हिडिरहेका छौ ? हो र , म एक्लै देखिन्छु हिड्दा हिड्दै म एक्लै भएछु र हिडिरहेछु बेसुरा गतिशील बेग्लै भएछु र बगिरहेछु भोकाभोका, दुब्लादुब्ला युवाहरू सँगसँगै हिडेका थियौँ खाना देख्दा झिनाझपटीमा छुट्टियौँ कि... खान पाउनेहरूले छाडेर गए ; नपाउनेहरू पछाडि छुटे पेट पाल्ने जीवन..

पुरा पढ्नुस »

“गर्नसकुँ” -रामचन्द्र राई (रूपाबुङ्ग) ६ चैत्र २०६८, सोमबार ००:५६

छुनुपर्दा मैले उच्च आकाशका तारा छुन सकुँ हुनुपर्दा मैले मानव जाति र विश्वकै सम्पदा हुन सकुँ । थुप्रियो फोहोर मैलाको डङ्गुर थुप्रियो विसंगतिहरू भोग्नु परिरहेछ मैले तिनै विसंगतिका खतिउपतीहरू धुनुपर्दा मैले दुनियाँको फोहोर मैला सिनित्तै धुन सकुँ । मान्छे जति पीडित भए पनि पीडा..

पुरा पढ्नुस »

६० वर्ष माथिका कविहरुको कविता गोष्ठी सम्पन्न ६ चैत्र २०६८, सोमबार ००:२७

'प्रबोध' साप्ताहिक पत्रिकाद्वारा सांस्कृतिक प्रतिरोध दिवस' का दिन आयोजित ६० वर्ष माथिका कविहरुको 'कविता गोष्ठी जमुना श्रेष्ठको सभापतित्व र राजेन्द्र किरातीको प्रमुख आथित्यमा सम्पन्न भएको छ ।  कार्यक्रममा  सम्मानित हुनुहुने कविहरु श्री कृष्णप्रसाद श्रेष्ठ ,सरण राई , प्रा.ड़ा ...

पुरा पढ्नुस »

गज़ल “चोट भित्र दर्द..” सुरज गुरुङ ६ चैत्र २०६८, सोमबार ००:१७

चोट भित्र दर्द थामी, मन मैले बानेको छु पिडा सही आज भोलि, रुन मैले जानेको छु जति दुख दिन्छौ देउ, माया बीच यस्तै भन्दै जाली झेली भए होस, भन्दै मैले मानेको छु ... तिम्रै खुशी तिम्रै सुख, जित तिम्रै सबै तिम्रै मेरा लागि केहि छैन, मृत्यु मैले छानेको छु लात हान बात हान, अझै अर्को घात हान जति..

पुरा पढ्नुस »

लघुकथा “चोर कि हत्यारा” -राजु दाहाल ६ चैत्र २०६८, सोमबार ००:०९

“सहोदर बाबुद्धारा छोराको हत्या ।” “आफ्नै बाबुद्धारा छोराको जघन्य हत्या ।” यस्तै यस्तै हेडलाईनहरु थिए पत्रिकाको पहिलो पानाहरुमा । “के गर्नु अब संसारमा कसैको पनि बिश्वास नहुने भो । आफ्नै बाबुले छोरीलाई बलात्कार गर्ने, छोरालाई मार्ने खै के के रु” यस्तै गनथन सुनाउँदै मैले एउटा..

पुरा पढ्नुस »

“अर्काकी स्वास्नी” – सुबिन भट्टराई ६ चैत्र २०६८, सोमबार ००:०६

अर्काकी स्वास्नी लिएर छ सात घण्टाको यात्रा गर्नु पट्याइ लाग्दो मात्र होइन एक किसिमले मानसिक आतङ्क नै हुँदो रहेछ । यात्रा गर्दै जाने क्रममा त केही सहज स्थिति आयो तर जब मलाई यत्रो ठुलो जिम्मेवारी सुम्पिइएको थियो, बस चढेर धार्के नकटुन्जेलसम्म यसै डाको छोडेर रोइ दिउँ जस्तो लागि रह्यो ।..

पुरा पढ्नुस »

म कस्तो मान्छे …? -पुरुषोत्तम ढकाल ५ चैत्र २०६८, आईतवार ०३:१२

हिउ पर्यो हिउ जस्तै छे हुरीको बेगझैँ झुल्किने सितल हावा आयो गयो यन्त्रबत् हेरिरहने, म कस्तो मान्छे । मुसलधारे झरी निथ्रुक्क भिजेकी मनको मयल सलक्कै मन मेरो टोलाई रहने, म कस्तो मान्छे । झरेर पातहरु खक्रक्क तर ऊ फक्रेकी फक्रक्क लाग्छ उस्कोपो हो जीवन, लोभिने म कस्तो मान्छे..

पुरा पढ्नुस »

गजल -दुर्गाप्रसाद ५ चैत्र २०६८, आईतवार ०३:०९

अलिकति दादागिरी देखाओ भाइ हो अलिकति माथागिरी देखाओ भाइ हो! सत्ता स्वयं हात पर्दा छक्का पञ्जा रोज्ने अलिकति मजबुरी हटाओ भाइ हो ! कीरा पर्नुपर्नेलाई हीराको माला अलिकति चम्चागिरी घटाओ भाइ हो ! देश लुट्नेलाई पगरी अलि कम नै भो रङ्गशालामै नङ्गाएर ठटाओ भाइ हो ! महिषासुर-राजनीति कति दिन..

पुरा पढ्नुस »

“आसा छ मलाई सजाय मिल्ने छ ” -ज्ञानेन्द्र राई ५ चैत्र २०६८, आईतवार ०३:०६

साँचै लगभग उस्लाई मैले भुलिसकेको थिएँ !विहान भर्खरै चिया खान भ्याएको थिएँ !कान्तिपुर का तिन पाना हेर्न अझै बाँकि थियो !मेरो कोठाको ढोकामा कसैले आफु कोठा भित्र आउन चाहेको संकेत दियो !म कोठामा हुँदा म प्राय: कोठामा चुकुल लाउने गर्दिन !मैले पत्रिका तल तिर लगाउदै भने - "भन्नुहोस " ढोका..

पुरा पढ्नुस »

राज थिए फरक फरक -आवाज शर्मा ५ चैत्र २०६८, आईतवार ०३:००

राज थिए फरक फरक नजर उही थियो । दृष्य थिए फरक फरक खबर उही थियो ।। लाग्छ सबै सबालको जबाफ हो त्यही चोट थिए फरक फरक असर उही थियो ।। भीड थियो सराबरी अलग कथा ब्यथा । स्वप्न थिए फरक फरक शहर उही थियो ।। पुग्नु कहाँ कहाँ थियो सबै पराइ झैँ । यात्रु थिए फरक फरक सफर उही थियो ।। आगो यता जलाउँथ्यौ..

पुरा पढ्नुस »

यो कविता मेरो हैन ३ चैत्र २०६८, शुक्रबार १५:२७

-जुनिता सुब्बा ढकाल   यो कविता मेरो हैन बुझेर पढ भनेर म भन्दिन ! कसरी लेख्नु पर्छ कविता त्यो नालिखेएको पनि हून सक्छ बुझेर लेख्नु पर्छ पनि म भन्दिन म सानो छंदा, मेरो बोलि कुनै स्वार्थ बेसमा फुटेको थिएन म आचानक बोलिएको थिएँ I त,ता, तु,तू गर्दा गर्दै मेरा शब्द जोडिएका थियो I जोडिएक..

पुरा पढ्नुस »

विशेष

सबै

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय..

बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । जोशीपुर..