साहित्य सरिता


वास्तविकता !! -कोमल भट्ट २५ चैत्र २०६८, शनिबार ०१:५४

भावनाका बाढिहरु उर्लिरहेका छन, मन र मष्तिष्क दुबै थाकेका छन, सयौ प्रश्नहरु सल्बलाइरहेका छन, सबै उत्तरहरु अल्मलमा परेकाछन ।   सोचाइमा खोट देखिएरै त होला ? कृयाकलाप हरुले गिज्याइरहेका छन कर्तव्य पथ मा चुकेर नै त होला ? जिम्मेबारिहरुले ननिको मानेका छन   अन्तरदिलमा चोट परेर..

पुरा पढ्नुस »

लस् एन्जेलसमा भीमिनिधी तिवारीको शतवार्षिकी २४ चैत्र २०६८, शुक्रबार ०१:३४

क्यालिफोर्निया । क्यालिफोर्नियाको लस् एन्जेलसमा भीमिनिधी तिवारीको शतवार्षिकीको उपलक्ष्यमा उनलाई सम्झदै कबिता वाचन गरियो । शान्तिराम ढकाल, डन बहादुर कार्की, प्रकाश घिमिरे र तिलक कार्कीको संयोजकत्वमा सम्पन्न सो कर्यक्रममा बरिष्ठ कवी राकेश कार्की, शन्तिराम ढकाल, डन बहादुर कार्की,..

पुरा पढ्नुस »

धेरै चोटी मरे म त धेरै चोटि बाँचे …. – निरुपा ढुंगाना २१ चैत्र २०६८, मंगलवार १९:५८

खै उसले जितेर गयो कि हारेर गयो कसरी भनुँ मरेर गयो कि मारेर गयो नयन यो मदिरा माग्यो पिलाईदिएँ विचराले सद्धे बानी बिगारेर गयो ओढेर आएको त्यो इमानको च्यादर आज उसले यतै कतै उतारेर गयो आँउदा भरी देखिन्थ्यो जाँदा रित्तो–रित्तो मन मथिंगल मेरै छेऊमा थुपारेर गयो उज्यालो देखि सायद डराउँछ..

पुरा पढ्नुस »

कोलोराडोमा कवि गोष्ठी सम्पन्न २० चैत्र २०६८, सोमबार ००:२६

कोलोराडो । अन्तराष्ट्रिय साहित्य समाजको कोलोराडो च्याप्टरको नियमित कवि गोष्ठी सफलता पूर्वक सम्पन्न भएको छ कार्यक्रममा रचना वाचनको साथमा गायिका उर्मिला श्रेष्ठ तथा अर्की गायिका निर्मला श्रेष्ठले "खोलाको तीरमा नाँचेर हिंडछे त्यो कालो जुरेली, त्यो कालो जुरेली "बोलको गीत गायक..

पुरा पढ्नुस »

प्रेम सागर तर्न देउ मलाई…! – पुरुषोत्तम ढकाल २० चैत्र २०६८, सोमबार ००:००

निर्धक्क लडू भन्छ्यौ लड्नलाई किन सोध्ने चुर्लुम्मै डुबु भन्छ्यौ डुब्नलाई किन सोध्ने भन्छ्यौ मुर्छित निदाउ निदाउन कसले रोक्ने सागरबाट समुन्द्र पस्न, भन तिमीलाई कसले छेक्ने मोक्ष मार्ग लाग्न तिमीलाई, कसले किन बाटो रोक्ने रित्तो रित्तो छु भन्छ्यौ भर्न दिन्नौ त्यो मनलाई विलयको..

पुरा पढ्नुस »

हातहरू -अनिल पौडेल १९ चैत्र २०६८, आईतवार २३:४८

मुठ्ठी खोलेर हत्केलामा हिमाल उभ्यउन तयार छु मुठ्ठी कसेर हत्केलामा बुद्ध जन्माउन तयार छु निर्माणको अजेय स्रोत मेरा हातलाई उपेक्षा नगर औँलाले माटामा अन्न फलाइरहेको छु पाखुरीले पहाडमा गुराँस फुलाइरहेको छु हातहरू छन् र म छु त्यसैले रात पोखिएको बस्तीमा हातले चिराक जलाइरहेको..

पुरा पढ्नुस »

जालो -गोमा देवी शर्मा १९ चैत्र २०६८, आईतवार २३:४१

धनमायाले बल्ल–तल्ल आफ्नो लोग्नेको तेह्र दिने क्रियाकर्म सकी । एकातिर सम्झँदा उसलाई असीम सन्तोष लाग्छ भने अर्कातिर चार–चारजना छोराछोरीको विकराल भविष्य देख्दा उसको मुटु काप्छ । पतिको परलोक सुधार्ने क्रममा उसको इहलोक स्वाहा भएको उसलाई पत्तै भएन । अदृश्य आत्मालाई काल्पनिक स्वर्गको..

पुरा पढ्नुस »

साहित्य महासङ्घले नयाँ बर्ष ०६९ को अवसरमा विविध कार्यक्रम गर्ने १९ चैत्र २०६८, आईतवार ११:३९

ब्रुनाई, गत २९ मार्च ११ का दिन विश्व नेपाली साहित्य महासङ्घ, केन्द्रिय समितिको नियमित बैठकले विक्रम सम्वत नयाँ बर्ष २०६९ को अवसरमा विविध कार्यक्रम गर्ने निर्णय गरयो । विश्वभरका विभिन्न मुलुकमा निर्माण भएका महासङ्घ शाखाहरुलाई पनि विभिन्न कार्यक्रम गरि नयाँ बर्षलाई भब्यरुपले..

पुरा पढ्नुस »

गिद्धाह्वान् (दामोदर सुवाल) १९ चैत्र २०६८, आईतवार ११:३२

गिद्धहरु ! आउ ! लुछ्, यहाँ यौटा गिंडबिनाको धड्, मेचीदेखी महाकालीसम्म ड्याम्मै लडेको छ, फेद कातियको सालको रूखझैं । हुँडारहरुले झैं खिट्का हाली हाली लुछ्, यहाँ गणतन्त्र छ मनतन्त्र, त्यसैले सबै सबै स्वतन्त्र छन् । आउ ! लुछ्, गौपालहरुको मुकुण्डो लगाएर लुछ । महिस्पालहरुको..

पुरा पढ्नुस »

रोएकै छ देश (सोम लामिछाने मगर) १९ चैत्र २०६८, आईतवार ११:२८

पुरानै गोला गानु बोकि दुखेकै छ देश ऐया आत्था चित्कार सगै रोएकै छ देश। होईन नयाँ ब्यथा कुनै बिना पर्बिधीको पुरानै यो घाउ चर्कि रोएकै छ देश । कत्ति कत्ति खटेका खै बैद्य छ सय एक बिसेक छैन बिछ्यौनामा लडेकै छ देश । उठछु भनि पटक पटक जेठ चौध सगै मुर्छित भै बेहोसमा गडेकै छ देश । मनमा भने..

पुरा पढ्नुस »

कस्तो होला यो आमाको माया (बिजय हितान) १९ चैत्र २०६८, आईतवार ११:२६

हामि छूट्टिएको एक मिनेट पनि भएको थिएन उनको माया कलल जागेर आयो । हिथ्रो बिमानस्थलको अध्यागमन द्वारभित्र छिर्नु अगाडी अँगालोमा हालेर राम्रोसँग जानुस है, भोलि काठमान्डु पुगेपछि फोन गर्नेछु भनेको थिएँ । हेन्ड क्यारी लतार्दै द्वारबाट ओझेल पर्नु अगाडी पिछाडी फर्केर मलाई अन्तिम पटक..

पुरा पढ्नुस »

साहित्य महासङ्घले नयाँ बर्ष ०६९ को अवसरमा विविध कार्यक्रम गर्ने १९ चैत्र २०६८, आईतवार ०१:२५

ब्रुनाई, १८ चैत । गत २९ मार्च ११ का दिन विश्व नेपाली साहित्य महासङ्घ, केन्द्रीय समितिको नियमित बैठकले विक्रम सम्वत २०६९ को अवसरमा विविध कार्यक्रम गर्ने निर्णय गरेको छ । विश्वभरका विभिन्न मुलुकमा निर्माण भएका महासङ्घ शाखाहरुलाई पनि विभिन्न कार्यक्रम गरि नयाँ बर्षलाई भब्यरुपले..

पुरा पढ्नुस »

वाशिंगटन डिसीमा शीतकालीन साहित्य सम्मेलन सम्पन्न १४ चैत्र २०६८, मंगलवार ०४:१५

वाशिंगटन डिसी, १३ चैत ।। अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डिसी मेट्रो च्याप्टरको आयोजनामा आइतवार भर्जिनियाको सेन्ट्रिभिल लाइब्रेरीमा शीतकालीन कविता सम्मेलन सम्पन्न भयो ।  नेपालका छ जना स्तम्भ साहित्यकारहरु हृदयचन्द्रसिंह प्रधान, भूपि शेरचन, लेखनाथ पौड्याल, बालकृष्ण..

पुरा पढ्नुस »

मेरी आमा रोएकी छिन ! -कोमल भट्ट १४ चैत्र २०६८, मंगलवार ०२:०९

मेरी आमा रोएकी छिन ! -कोमल भट्ट हिंसा र काटमारले अत्तालिएर, सहश्र आँशु गिराइरहेकी छिन । बलत्कार र अपहरण ब्यापक भएर, पिरै पीरले खग्रास भैरहेकी छिन । अवलाहरुको उत्पीडन र आँशुसंगै, मुटुलाई छियाछिया पारेकी छिन । भोका र नाङ्गाहरुको बेदना सुनेर , बलिन्द्र आँशुमा रोइरहेकी छिन..

पुरा पढ्नुस »

चम्पी -महेश विक्रम शाह १२ चैत्र २०६८, आईतवार २२:५६

माघे सङ्क्रान्तिको दिनदेखि थारूबस्तीहरूमा माघीको रमझम सुरु भयो । वर्षभरि कामको बोझले ओइलाएका थकित अनुहारहरू मुस्कुराए । ‘माघी’ थारूहरूको वर्षभरिको प्रमुख तिहार हो । आजको दिन सबैले कामबाट फुर्सद पाउने दिन भनेर चिनिन्छ । गाउँगाउँमा सुँगुर–बङ्गुर काटिन्छन् र धनी होस् वा गरिब,..

पुरा पढ्नुस »

विशेष

सबै

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..