साहित्य सरिता


मुग्लानी सौगातको आठौँ वाचन श्रृखला सम्पन

भोला थापा क्षेत्री,कतार २५ चैत्र । सन्ध्या ग्रुप उप-समिती मुग्लानी सौगात द्धैमासिक पत्रिकाको आठौँ वाचन श्रृंखला गत बिहिवार अप्रिल ५ तारिकका दिन आफ्नै निजी कार्यालय अल्खोरमा सम्पन भएको छ । कार्यक्रम सन्चालक मुग्लानी सौगात द्धैमासिक प्रत्रिकाका ब्यवस्थापक तथा सन्ध्या गु्रप..

पुरा पढ्नुस »

वास्तविकता !! -कोमल भट्ट

भावनाका बाढिहरु उर्लिरहेका छन, मन र मष्तिष्क दुबै थाकेका छन, सयौ प्रश्नहरु सल्बलाइरहेका छन, सबै उत्तरहरु अल्मलमा परेकाछन ।   सोचाइमा खोट देखिएरै त होला ? कृयाकलाप हरुले गिज्याइरहेका छन कर्तव्य पथ मा चुकेर नै त होला ? जिम्मेबारिहरुले ननिको मानेका छन   अन्तरदिलमा चोट परेर..

पुरा पढ्नुस »

लस् एन्जेलसमा भीमिनिधी तिवारीको शतवार्षिकी २४ चैत्र २०६८, शुक्रबार ०१:३४

क्यालिफोर्निया । क्यालिफोर्नियाको लस् एन्जेलसमा भीमिनिधी तिवारीको शतवार्षिकीको उपलक्ष्यमा उनलाई सम्झदै कबिता वाचन गरियो । शान्तिराम ढकाल, डन बहादुर कार्की, प्रकाश घिमिरे र तिलक कार्कीको संयोजकत्वमा सम्पन्न सो कर्यक्रममा बरिष्ठ कवी राकेश कार्की, शन्तिराम ढकाल, डन बहादुर कार्की,..

पुरा पढ्नुस »

धेरै चोटी मरे म त धेरै चोटि बाँचे …. – निरुपा ढुंगाना २१ चैत्र २०६८, मंगलवार १९:५८

खै उसले जितेर गयो कि हारेर गयो कसरी भनुँ मरेर गयो कि मारेर गयो नयन यो मदिरा माग्यो पिलाईदिएँ विचराले सद्धे बानी बिगारेर गयो ओढेर आएको त्यो इमानको च्यादर आज उसले यतै कतै उतारेर गयो आँउदा भरी देखिन्थ्यो जाँदा रित्तो–रित्तो मन मथिंगल मेरै छेऊमा थुपारेर गयो उज्यालो देखि सायद डराउँछ..

पुरा पढ्नुस »

कोलोराडोमा कवि गोष्ठी सम्पन्न २० चैत्र २०६८, सोमबार ००:२६

कोलोराडो । अन्तराष्ट्रिय साहित्य समाजको कोलोराडो च्याप्टरको नियमित कवि गोष्ठी सफलता पूर्वक सम्पन्न भएको छ कार्यक्रममा रचना वाचनको साथमा गायिका उर्मिला श्रेष्ठ तथा अर्की गायिका निर्मला श्रेष्ठले "खोलाको तीरमा नाँचेर हिंडछे त्यो कालो जुरेली, त्यो कालो जुरेली "बोलको गीत गायक..

पुरा पढ्नुस »

प्रेम सागर तर्न देउ मलाई…! – पुरुषोत्तम ढकाल

निर्धक्क लडू भन्छ्यौ लड्नलाई किन सोध्ने चुर्लुम्मै डुबु भन्छ्यौ डुब्नलाई किन सोध्ने भन्छ्यौ मुर्छित निदाउ निदाउन कसले रोक्ने सागरबाट समुन्द्र पस्न, भन तिमीलाई कसले छेक्ने मोक्ष मार्ग लाग्न तिमीलाई, कसले किन बाटो रोक्ने रित्तो रित्तो छु भन्छ्यौ भर्न दिन्नौ त्यो मनलाई विलयको..

पुरा पढ्नुस »

हातहरू -अनिल पौडेल १९ चैत्र २०६८, आईतवार २३:४८

मुठ्ठी खोलेर हत्केलामा हिमाल उभ्यउन तयार छु मुठ्ठी कसेर हत्केलामा बुद्ध जन्माउन तयार छु निर्माणको अजेय स्रोत मेरा हातलाई उपेक्षा नगर औँलाले माटामा अन्न फलाइरहेको छु पाखुरीले पहाडमा गुराँस फुलाइरहेको छु हातहरू छन् र म छु त्यसैले रात पोखिएको बस्तीमा हातले चिराक जलाइरहेको..

पुरा पढ्नुस »

जालो -गोमा देवी शर्मा

धनमायाले बल्ल–तल्ल आफ्नो लोग्नेको तेह्र दिने क्रियाकर्म सकी । एकातिर सम्झँदा उसलाई असीम सन्तोष लाग्छ भने अर्कातिर चार–चारजना छोराछोरीको विकराल भविष्य देख्दा उसको मुटु काप्छ । पतिको परलोक सुधार्ने क्रममा उसको इहलोक स्वाहा भएको उसलाई पत्तै भएन । अदृश्य आत्मालाई काल्पनिक स्वर्गको..

पुरा पढ्नुस »

साहित्य महासङ्घले नयाँ बर्ष ०६९ को अवसरमा विविध कार्यक्रम गर्ने

ब्रुनाई, गत २९ मार्च ११ का दिन विश्व नेपाली साहित्य महासङ्घ, केन्द्रिय समितिको नियमित बैठकले विक्रम सम्वत नयाँ बर्ष २०६९ को अवसरमा विविध कार्यक्रम गर्ने निर्णय गरयो । विश्वभरका विभिन्न मुलुकमा निर्माण भएका महासङ्घ शाखाहरुलाई पनि विभिन्न कार्यक्रम गरि नयाँ बर्षलाई भब्यरुपले..

पुरा पढ्नुस »

गिद्धाह्वान् (दामोदर सुवाल)

गिद्धहरु ! आउ ! लुछ्, यहाँ यौटा गिंडबिनाको धड्, मेचीदेखी महाकालीसम्म ड्याम्मै लडेको छ, फेद कातियको सालको रूखझैं । हुँडारहरुले झैं खिट्का हाली हाली लुछ्, यहाँ गणतन्त्र छ मनतन्त्र, त्यसैले सबै सबै स्वतन्त्र छन् । आउ ! लुछ्, गौपालहरुको मुकुण्डो लगाएर लुछ । महिस्पालहरुको..

पुरा पढ्नुस »

रोएकै छ देश (सोम लामिछाने मगर)

पुरानै गोला गानु बोकि दुखेकै छ देश ऐया आत्था चित्कार सगै रोएकै छ देश। होईन नयाँ ब्यथा कुनै बिना पर्बिधीको पुरानै यो घाउ चर्कि रोएकै छ देश । कत्ति कत्ति खटेका खै बैद्य छ सय एक बिसेक छैन बिछ्यौनामा लडेकै छ देश । उठछु भनि पटक पटक जेठ चौध सगै मुर्छित भै बेहोसमा गडेकै छ देश । मनमा भने..

पुरा पढ्नुस »

कस्तो होला यो आमाको माया (बिजय हितान)

हामि छूट्टिएको एक मिनेट पनि भएको थिएन उनको माया कलल जागेर आयो । हिथ्रो बिमानस्थलको अध्यागमन द्वारभित्र छिर्नु अगाडी अँगालोमा हालेर राम्रोसँग जानुस है, भोलि काठमान्डु पुगेपछि फोन गर्नेछु भनेको थिएँ । हेन्ड क्यारी लतार्दै द्वारबाट ओझेल पर्नु अगाडी पिछाडी फर्केर मलाई अन्तिम पटक..

पुरा पढ्नुस »

साहित्य महासङ्घले नयाँ बर्ष ०६९ को अवसरमा विविध कार्यक्रम गर्ने

ब्रुनाई, १८ चैत । गत २९ मार्च ११ का दिन विश्व नेपाली साहित्य महासङ्घ, केन्द्रीय समितिको नियमित बैठकले विक्रम सम्वत २०६९ को अवसरमा विविध कार्यक्रम गर्ने निर्णय गरेको छ । विश्वभरका विभिन्न मुलुकमा निर्माण भएका महासङ्घ शाखाहरुलाई पनि विभिन्न कार्यक्रम गरि नयाँ बर्षलाई भब्यरुपले..

पुरा पढ्नुस »

वाशिंगटन डिसीमा शीतकालीन साहित्य सम्मेलन सम्पन्न १४ चैत्र २०६८, मंगलवार ०४:१५

वाशिंगटन डिसी, १३ चैत ।। अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डिसी मेट्रो च्याप्टरको आयोजनामा आइतवार भर्जिनियाको सेन्ट्रिभिल लाइब्रेरीमा शीतकालीन कविता सम्मेलन सम्पन्न भयो ।  नेपालका छ जना स्तम्भ साहित्यकारहरु हृदयचन्द्रसिंह प्रधान, भूपि शेरचन, लेखनाथ पौड्याल, बालकृष्ण..

पुरा पढ्नुस »

मेरी आमा रोएकी छिन ! -कोमल भट्ट

मेरी आमा रोएकी छिन ! -कोमल भट्ट हिंसा र काटमारले अत्तालिएर, सहश्र आँशु गिराइरहेकी छिन । बलत्कार र अपहरण ब्यापक भएर, पिरै पीरले खग्रास भैरहेकी छिन । अवलाहरुको उत्पीडन र आँशुसंगै, मुटुलाई छियाछिया पारेकी छिन । भोका र नाङ्गाहरुको बेदना सुनेर , बलिन्द्र आँशुमा रोइरहेकी छिन..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको सत्तारुढ दल नेपाल..

सिन्धुपाल्चोकमा बाढीः २ जनाको मृत्यु, १८ जना बेपत्ता

रासस, सिन्धुपाल्चोक, २५ असार । अविरल वर्षासँगै गएको पहिरोले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि(दोश्रो श्रृङ्खला)

पितृसत्तात्मक पुरुष प्रधान समाजमा पुरुष हिंसा पनि हुन सक्छ भन्ने कुरा सोच्नु नै अनौठो लाग्न सक्छ। नेपाल जस्तो..

मन्त्री भट्टराईको प्रश्न, ‘विग्रह ल्याउन खोज्ने भारत ठीक कि मिलाउन खोज्ने चीन ?’

काठमाडौँ, २४ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानमा चिनियाँ राजदूत..

उपत्यकाका ३ जिल्लामा २६७ जना कोरोना संक्रमित

काठमाडौँ, २३ असार । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका..