साहित्य सरिता


शिकागोमा कवि केशरी चित्तधर “हृदय” : हिजो, आज र भोलि बिषयमा कार्यक्रम सम्पन्न २४ जेष्ठ २०६९, बुधबार १९:०५

केशरमान ताम्राकार, शिकागो । नेवा अमेरिकन दबुको आयोजनामा शिकागो पब्लिक लाइब्रेरी, क्लार्कको सभाकक्षमा डा. मनोरंजन धौभडेलको अध्यक्षतामा चित्तधर "हृदय" : हिजो, आज र भोलि बिषयमा एक अन्तर्कृया कार्यक्रम गत शनिबार जून २ को दिन सम्पन्न भयो । उक्त कार्यक्रम कवि केशरी चित्तधर "हृदय" को १०६..

पुरा पढ्नुस »

अमेरिकामा लोक, संस्कृतीका अग्रज डा. सत्यमोहन जोशीको भव्य अभिनन्दन २१ जेष्ठ २०६९, आईतवार २१:५२

वाशिंगटन डिसी, अमेरिका । नेपालको लोक, संस्कृतीका अग्रज ९२ बर्षीय डा. सत्यमोहन जोशीलाई अमेरिकाको वाशिंगटन डिसी मा भव्य अभिनन्दन गरियो ।राजधानी वाशिंगटन डिसी नगिचै भर्जिनियाको भियनामा आयोजित अभिनन्दन समारोहमा अमेरिकाका लागी महामहिम राजदुत डा. शंकर प्रसाद शर्माले ९२ बर्षीय..

पुरा पढ्नुस »

“बाँसुरीको धुनमा रमाउन पाऊँ न कृष्णजी” -राम थापा २० जेष्ठ २०६९, शनिबार २१:२७

बाँसुरीको धुनमा रमाउन पाऊँ न कृष्णजी तिमीलाई आफ्नो बनाउन पाऊँ न कृष्णजी ।। दुध दहिका ठेकि त्यसै झुण्डेका छन मेरा आऊ फुटाऊ अझै जमाउन पाऊँ न कृष्णजी ।। तिम्रो गालाको म्वाई खान तर्सेका छन ओँठ भएभरको रहर खनाउन पाऊँ न कृष्णजी।। हृदयको कण कणमा राखेको छु तिम्लाई कति गर्छु माया जनाउन..

पुरा पढ्नुस »

डायस्पोरिक लेखनलाई डलरको बात् — हरि घिमिरे २० जेष्ठ २०६९, शनिबार १९:२१

नेपाल प्रज्ञा–प्रतिष्ठान, गद्यआख्यान विभागबाट आयोजना गरेको 'नेपाली डायस्पोरिक लेखन र आख्यान' विषयक कार्यक्रममा सहभागी हुने मौका पाइयो। यसमा नेत्र एटमद्वारा कार्यपत्र प्रस्तुत गरिएको थियो भने कुमार कोइरालाद्वारा टिप्पणी गरिएको थियो। निश्चय नै प्रज्ञा–प्रतिष्ठानले ढिलै भएपनि..

पुरा पढ्नुस »

“प्रश्नचिन्हको सगरमाथा” -रोशन सुबेदी २० जेष्ठ २०६९, शनिबार १९:०५

महाशय ! तिम्रो पिपलपाते बोली अनि मखुन्डोले छोपेको अनुहार षडयन्त्र र कुटिल चालमा बेरिएका समयलाई बन्दी बनाउने ढर्रा बोलीमा फैलिएको आदर्श र व्यवहारको देखिएको उत्ताउलोपन शक्तिमा टाँसिरहने कुत्सित स्खलित छबि जतात्यतै छताछुल्ल पोखिएको छ महाशय ! तिमीले दिएका मीठा आश्वासनका चाङ्ग..

पुरा पढ्नुस »

“हाइकु” -गीता पन्त २० जेष्ठ २०६९, शनिबार १९:००

फापेन क्यारे देशमा जेठ संधै तुहेको आशा अब हुन्छ के बन्ला र संबिधान जोगीको सातु अस्थिर राष्ट्र अन्यौल राजनीति कालो..

पुरा पढ्नुस »

“स्वनिर्णय” – पार्बती शाही २० जेष्ठ २०६९, शनिबार १८:५७

रातीको यस्तै १२ बजेको हुँदो हो । सारा गाउँ निदाएको थियो । आकाश भरी टहटहाउँदा ताराहरुको विस्कुन अनी भुई भरी पूर्णिमाको जुनेली च्यादर । आहा ! कति सुन्दर थियो त्यो रात । निकै दिनदेखि बुनिदै गरेको हाम्रो योजना अनुरुप नितान्त दैनिक आवश्यकताका मेरा अवशेषलाई पोको पारी सकेकि थिएँ मैले ।..

पुरा पढ्नुस »

नेपाल बाहिरको नेपाली साहित्यका बारेमा बिशेष गोष्ठीको आयोजना ६ जेष्ठ २०६९, शनिबार १९:०८

अमेरिका । नेपाली साहित्य प्रतिष्ठान - उत्तर अमेरिकाले यस पटक एएनएको ३०औ महाधिबेसनको अवसर पारेर टेक्सास राज्यको, डालासमा हुने अन्तर्राष्ट्रिय कविता महोत्सब संगसंगै नेपाल बाहिरको नेपाली साहित्यका बारेमा बिशेष गोष्ठीको आयोजना गर्ने भएको छ। यो गोष्ठी संचालनका लागि नेपाली साहित्य..

पुरा पढ्नुस »

“गजल!” -ईश्वर शाही ४ जेष्ठ २०६९, बिहीबार १९:३०

नपुग्दो के छ र न भा पो होत !! नबोला काँ होर न गा पो होत !! ढाटेको भन्न नि मिलेन हेर ! नदेको काँ होर न खा पो होत !! नभन नभेटी भुलेर गयो ! नखोज्या काँ होर न पा पो होत !! उर्लदो बैसमा डढेलो लाउन ! नदेको काँ होर न ला पो होत !! सानै छे सम्झेमा हुनेछौ गलत् ! बेला न भा होर न दा पो होत !! कल्लेरि-९,धादिङ हाल..

पुरा पढ्नुस »

“नगरवधू” – डा. दीनबन्धु शर्मा ४ जेष्ठ २०६९, बिहीबार १९:२१

म लगातार यौनसुखमा प्रयोग भइरहेको थिएँ । अझ यसो भनूँ, मबाट लगातार शोषण भइरहेको थियो । किनभने मलाई मेरो छाप्रो अगाडिबाटै -अचेल महललाई पनि छाप्रो भनिन्छ, ध्यान दिइयोस्)-सडकबाटै अपहरण गरिएको थियो । त्यति प्रष्ट सम्झना त होइन तर मेरो यस्तो मान्यता छ । मलाईं उसको यो क्रूर कार्य सुरूमा निकै..

पुरा पढ्नुस »

अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब – २०१२ आयोजक समितिको सुचना ४ जेष्ठ २०६९, बिहीबार १८:२३

अन्तिम समयमा हाम्रो कविता महोत्सब बारे जानकारी माग्ने र कविताहरु पठाई सहभागी हुन् चाहने कविहरुको भावनालाई कदर गर्दै महोत्सबको लागि कविता संकलन गर्ने दिन अरु पाँच दिन थप्ने निधो भएको छ । यस अनुसार अब मे महिनाको २० तारिख मध्यरात सम्म आएका कविताहरुलाई प्रतियोगितामा सामेल गर्न सकिने छ..

पुरा पढ्नुस »

“अर्काकी स्वास्नी” -सुबिन भट्टराई २२ बैशाख २०६९, शुक्रबार २०:१५

अर्काकी स्वास्नी लिएर छ सात घण्टाको यात्रा गर्नु पट्याइ लाग्दो मात्र होइन एक किसिमले मानसिक आतङ्क नै हुँदो रहेछ । यात्रा गर्दै जाने क्रममा त केही सहज स्थिति आयो तर जब मलाई यत्रो ठुलो जिम्मेवारी सुम्पिइएको थियो, बस चढेर धार्के नकटुन्जेलसम्म यसै डाको छोडेर रोइ दिउँ जस्तो लागि रह्यो ।..

पुरा पढ्नुस »

“मान्छे” -सरिता शर्मा समदर्शी २२ बैशाख २०६९, शुक्रबार २०:०९

हासो-खुशी माया-स्नेहको रहर जगाउन खोज्छ मान्छे दु:ख-कष्ट रोग-व्याधको पहर भगाउन खोज्छ मान्छे । पर्दा जन्ती मर्दा मलामी पाउनलाई जहाँ गाह्रो हुन्छ जय-जय वाह-वाहको लहर लगाउन खोज्छ मान्छे । अभावले मर्नेहरु मरि रहुन पर्वाह गर्ने फुर्सद छैन सय-सय लाख-लाखको शहर ठगाउन खोज्छ मान्छे । तिर्खा..

पुरा पढ्नुस »

“खुट्टा ढोग्न छोड्दे अब” -मन्दिरा दाहाल २२ बैशाख २०६९, शुक्रबार २०:०६

अन्तरआत्मा पुकार गर्छ खुट्टा ढोग्न छोड्दे अब उपभोग्य बस्तु ठान्ने सबै नाता तोड्दे अब , पाइला चल्ने सिमानामा चार चौकोस पर्छ भने मैदानमा खुट्टा टेक्न घरको साँचो फोडदे अब, अठार घण्टा घर भित्र गधा जस्तै जोतिएको नाफा घाटा कति भयो हर हिसाब जोडदे अब, मान्छे बन्न नदिने यो समाजमा बस्नु..

पुरा पढ्नुस »

जिन्दगि एउटा खुल्ला किताब हो -सेखर ढुंगेल १९ बैशाख २०६९, मंगलवार २१:३१

भन्छन कोइ जिन्दगि यो एउटा खुल्ला किताब हो हासो रोदन ,कथा व्यथा को अनुपम गाथा हो भन्छन कोइ जिन्दगि सुखी को लागि हास्ने फुल नै हो दुखि को लागि त जिन्दगि घरि घरि घोच्ने काडा नै हो भन्छन कोइ यो जिन्दगि रंगी बिरंगी सपना हो संघर्ष र चुनौती झेल्दै अविरल बग्ने नदि जस्तै हो भन्छन कोइ..

पुरा पढ्नुस »

विशेष

सबै

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय जनताप्रति गैरजिम्मेवार..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..

सांसदलाई दिएको दशैं पेस्की फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । गत वर्षको निर्णय देखाएर सांसदलाई वितरण गरिएको दशैं पेस्की सरकारले फिर्ता लिने निर्णय गरेको छ ।..

प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरुद्ध ४ उजुरी

काठमाडौं । अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरू डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध संसदीय..