साहित्य सरिता


“चटक्क छोडी जाने भा” -अतित लिङ्देन ‘सुब्बा’ ११ असार २०६९, सोमबार २२:४६

चटक्क छोडी जाने भा। नराख मोडी जाने भा।। चुनेर न्यानो माया त्यो। सजाउ जोडी जाने भा ।। छुटेर कैले , बाटो त्यो । नरोक्नु तोडी ,जाने भा।। उजाड पारे , डाँडा त्यो । धपाउ गोडी , जाने भा ।। फुटेर जाँदा ,सीसा झैं । नछेक फोडी , जाने भा..

पुरा पढ्नुस »

“मुनालाई मनपत्र” -जगत नवोदित ११ असार २०६९, सोमबार २२:४५

झुपडिको पिरो धुवासङै आँखामा आशाको दियो बलेको होला तोरिबारी भएर सपना बाटोभरी फुलेको होला साउने भेल झै उर्लेको बैस छड्के तिलहरिले बाधेकी हौली सबै सबै रहरहरु सिन्दुरको बट्टाभित्र राखेकी हौली– कती कठोर यो समय तिम्रो सम्झना बोकेर मरुभुमिमा बाझो तिर्खा बाचिरहेछु म बुद्ध हाम्रो..

पुरा पढ्नुस »

आमालाई क्यान्सर भएछ -जगदिश घिमिरे ११ असार २०६९, सोमबार २२:४४

आमालाई क्यान्सर भएछ । खानै छोड्नुभो । ठाडै सुकेर जानुभो । सबैलाई ख्वाइसकेर उब्रियो भने खानुहुन्थ्यो । उब्रेन भने ‘आज मेरो बर्त’ भन्नुहुन्थ्यो। आइतबार सूर्यको। सोमबार शिवको। मंगलबार गणेशको। हरेक बारका इष्टदेव छन् । तेसमाथि कैले एकादशी। कैले प्रदोष। भँडारमा सर्दाम र भान्सामा खाने..

पुरा पढ्नुस »

“उज्यालो यात्रा” -मणि लोहनी ११ असार २०६९, सोमबार २०:४९

र म उज्यालोको यात्रामा निक्लिएँ एउटा नाङगो पानामा देश बोकेर हिँडिरहेकी त्यो किशोरी सडकमा तैनाथ विद्यार्थीहरू तिनीहरूको मुठ्ठीमा कसिएको ढुङगा र उनीहरूको पर्सको कुनै कुनामा च्यापिएर बसेको प्रेमिकाको रङ्गीन तस्बिर – सर्वत्र छ उज्यालो । मलाई पुग्दैन यी टुक्रा टुक्रा..

पुरा पढ्नुस »

“यो गोधुली साझ..” -टि. बि. सागर ११ असार २०६९, सोमबार २०:४६

यो गोधुली साझ ढले सरी ढल्न पाए हुन्थ्यो मैन जले सरी निमेष मै जल्न पाए हुन्थ्यो पुग्नु कहाँ छ र पाईला चाळु हतारमा बरु यतै कतै बेहोस भै लड्न पाए हुन्थ्यो मै जोगी मै वियोगी दुनियामा मै भुक्तभोगी मृत्यु अगाल्न जिन्दगीलाई छल्न पाए हुन्थ्यो झुटो रहेछ मायामोह जिउने बहाना हिउचुलीको..

पुरा पढ्नुस »

“बीस वर्षपछि” -ओ. हेनरी (यु.के) ११ असार २०६९, सोमबार २०:३७

ड्युटीमा तैनाथ ती प्रहरी जवान बढो तदारुकताका साथ चोकतिर लागे । यो तदारुकता उनको बानी थियो, देखावटीपन हैन । त्याहाँ उनलाई हेर्नेहरूको सङ्ख्या कम थियो । राती करिब दस बज्न लागेको बेला, बतासका चीसा सिरेटाहरूमा हल्का वर्षाको गन्ध मिसिएकोले सडकमा चहलपहल कम थियो । सबै ढोकाहरूको निरीक्षण..

पुरा पढ्नुस »

“रात त मेरो पनि हो” -मायाँ ठकुरी ११ असार २०६९, सोमबार २०:२०

प्रायः आधी रात बितिसकेको थियो । एक्कासी ढोकामा जोडसँग लात्ती बजार्दै हरिहरले ठूलो स्वरमा भने “ए राँड ! ढोका खोल्छेस् कि भत्काइदिऊँ यो ढोकासोका । हेर, कस्ती अलच्छिनी आइमाई रहिछे जहिले पनि सम्साँझै ढोका बन्द गरेर सुत्छे । लाज नभएकी नकचरी !” केही बेरअघि मात्र बिरामी छोरोलाई औषधी..

पुरा पढ्नुस »

विपरीतको आकर्षण (लघुकथा) -दिलिप आचार्य ११ असार २०६९, सोमबार २०:१६

उनीहरू दुई जनाको अक्सर बाटोको त्यही मोडमा सधैं भेट हुने गर्थ्यो । आपसी चिनाजान नभए पनि किन हो कुन्नि भेटेको बेलामा दुबै एक-अर्कलाई निक्कै गहिरिएर र उत्सुक दृष्टिले हेर्ने गर्थे । दुबै जना अधबैँसे उमेरका थिए र परिपक्व वा विचारवान् जस्तै देखिन्थे। फरक यत्ति थियो कि, उनीहरूको..

पुरा पढ्नुस »

“गजल” -श्रीजना छेत्री ११ असार २०६९, सोमबार २०:०६

तिमी सँग माया अब लाउने छैन बुझ्यौ! भेट्न भनी दोबाटोमा आउने छैन बुझ्यौ! निश्चल माया गर्दा पनी शंका गरिरह्यौ भुलेर नि पापी मनमा छाउने छैन बुझ्यौ! हराउदै तिम्रो समझना मा घरीघरी म मायाको गित अब देखी गाउने छैन बुझ्यौ! मेटाई दिए हुन्छ अब मेरा सबै यादहरु झझल्को मा अब तिम्रो आउने छैन..

पुरा पढ्नुस »

“प्रेम” – जुनिता सुब्बा (ढकाल) ११ असार २०६९, सोमबार २०:०२

नदीको किनारमा बगेको पानि निरन्तर हेरें हजार पल्ट हजार रुप दिए कैले उफ्रियो कैले उर्लियो, कैले छचल्कियो कैले बाडी कैले बर्षा कैले खडेरी कैले सुख्हा कैले फुट्यो त कैले भत्क्यो दर्दनाक डरलाग्दो आवाज दियो आकासका किनारबाट आकासलाई निरन्तर हेरिरहे कुहिरो लग्यो बादल छायो कहिले..

पुरा पढ्नुस »

हङकङमा नेपाली साहित्य विमर्श तथा भेटघाट सम्पन्न ११ असार २०६९, सोमबार १९:२२

हङकङ । सन् २०१२ मे महिनाको अन्तिम आइतबार देखि हङकङमा नेपाली साहित्य विमर्श तथा भेटघाट श्रृङखला १ बाट सुरु भएको विमर्श तथा भेटघाट श्रृङखला २ आज सन् २०१२ जुन २४ तारिख आइतबारको दिन साब्लाबुङ साहित्यिक पत्रिकाका सम्पादक राज कुमार राईको निवासमा सम्पन्न भएको छ। नेपाली साहित्य लेखनको..

पुरा पढ्नुस »

खाजाको जोहो – कृष्णदीप सिग्देल १० असार २०६९, आईतवार १२:०१

दीलशोभाका बाआमा खाजाका लागि कहिल्यै पनि पैसा दिंदैनन् । उहांहरू जसरी भए पनि किताब किनिदिनुहुन्छ, स्कुलको शुल्क तिरिदिनु हुन्छ । तर खाजाका लागि भने उहांहरूसंग कहिल्यै पनि पैसा हुंदैन । ‘मेरा बाआमा गरिबै त हुनुहुुुन्न,’ दीलशोभा सोच्छिन् । उनका बाबा भारी बोक्छन् । आमा घरघरमा गएर काम..

पुरा पढ्नुस »

दुई दिन संविधानसभा पुनस्र्थापना गरे संविधान जारी हुने जनजाति महासंघका अध्यक्षको भनाइ ७ असार २०६९, बिहीबार १७:५१

दाङ, ७ असार । आदिवासी  जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखीले दुई दिन संविधानसभा पुनस्थापना गरे संविधान जारी हुने बताउनुभएको छ । दाङको  लमहीमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । मुलुकको राजनितिक निकासको लागि पहिले दुईदिन संविधानसभा पुनस्र्थापना..

पुरा पढ्नुस »

लस्एन्जेलसमा नेपाली साहित्यका मुर्धन्य व्यक्तित्व डा. सत्य मोहन जोशीलाई अभिनन्दन ४ असार २०६९, सोमबार २०:२३

सुदिप पन्त,क्यालिफोर्निया, अमेरिका   । अमेरिकाको क्यालिफोर्निया राज्यको लस्एन्जेलसमा जुन १७ तारिख बेलुका यहाँ स्थित नेवा अर्गनाइजेसन अमेरिकाको साउदर्न क्यालिफोर्निया च्याप्टरले एक भव्य कार्यक्रम गर्दै नेपाली साहित्य जगतका वरिष्ठ व्यक्तित्व एवम् सांस्कृतिविद् डा. सत्य मोहन..

पुरा पढ्नुस »

युगकवि सिद्धिचरण श्रेष्ठको सम्झनामा अन्तक्रिया २९ जेष्ठ २०६९, सोमबार २२:५५

धर्मराज अधिकारी, बेलायत । युगकवि सिद्धिचरण श्रेष्ठको सतवार्षिकीको अवसरमा साहित्य विकास परिषद् युकेले एक अन्र्तक्रिया कार्यक्रमको आयोजना गर्यो । परिषद्का अध्यक्ष खगेन्द्र नेपालीको अध्यक्षतामा आइतबार वेम्ली तन्दुरी रेष्टुरेण्टमा सम्पन्न अन्तक्रिया कार्यक्रमको उद्घाटन..

पुरा पढ्नुस »

विशेष

सबै

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय जनताप्रति गैरजिम्मेवार..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..

सांसदलाई दिएको दशैं पेस्की फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । गत वर्षको निर्णय देखाएर सांसदलाई वितरण गरिएको दशैं पेस्की सरकारले फिर्ता लिने निर्णय गरेको छ ।..

प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरुद्ध ४ उजुरी

काठमाडौं । अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरू डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध संसदीय..