साहित्य सरिता


बोस्टनमा साहित्यिक कार्यक्रम सम्पन्न २७ श्रावण २०६९, शनिबार ०३:५२

कृष्णराज खनाल, बोस्टन । हिमालयन लायन्स क्लब, बोस्टनले हिजो साँझ साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । क्लबको साहित्य प्रवर्धन तथा संरक्षण शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट आउनु भएका वरिष्ठ साहित्यकार पवन आलोकलाई खादाले स्वागत गरिएको थियो । त्यस अवसरमा वरिष्ठ..

पुरा पढ्नुस »

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, फ्लोरिडा च्याप्टर अन्तर्गत ज्याक्सन्भिल पाठशाला २६ श्रावण २०६९, शुक्रबार ०३:४७

फ्लोरिडा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, फ्लोरिडा च्याप्टर अन्तर्गत ज्याक्सन्भिल पाठशाला गत ०३ जुन, २०१२ मा समुद्घाटन भए पस्चात प्रत्येक महिना ह्यानकक बैंकको भवनमा पहिलो कक्षा जुन २४ मा, दोस्रो कक्षा जुलाई ८ मा र तेस्रो कक्षा अगस्ट ५ मा नेपाली राष्ट्रिय गीत, सरस्वती बन्दना,..

पुरा पढ्नुस »

सञ्चारकर्मीको गीति एलबम ‘नशामा’ विमोचित २० श्रावण २०६९, शनिबार १९:३९

काठमाडौं, साउन २० । संचारकर्मी तनुजा शर्माले गितकारको रुपमा आफ्नो पहिलो गिति एल्बम ‘नशामा’ बजारमा ल्याएकी छिन् । उनको पहिलो एलवमको शनिवार राजधानीमा आयोजित कार्यक्रममा विमोचन गरियो । सातवटा कर्णप्रीय गीत समेटिएको शर्माको पहिलो गीति एल्बम ‘नशामा’को संगीतकार राजु सिंह, संचारकर्मी..

पुरा पढ्नुस »

“मेरो भगवानलाई एउटा प्रश्न” २० श्रावण २०६९, शनिबार १९:२०

मेरो आत्माले परमात्मा भेटेको दिन मान्छे भेटिनु वा भेट्टाउनु पूर्ण नहुन सक्छ हाम्रो मिलन बिजय उत्सव नहुन सक्छ म भित्रको मेरो म उन्मुक्त नहुन सक्छ स्वछन्द नहुन सक्छ तर निसब्द निराकार शुन्यताको त्यो पल हो त्यही पल म भित्रको भगवान मुक्त र मोक्ष दुवै हुन सक्छ । *********** नभेटिएको पनि हुन..

पुरा पढ्नुस »

मात लाग्छ -ललिजन रावल २० श्रावण २०६९, शनिबार १९:१४

त्यसै त्यसै पनि अचेल मात लाग्छ जे मागे नि शून्य मात्र हात लाग्छ चोखो मनले हितका कुरा गर्दा पनि आफैलाई यहाँ सधैं बात लाग्छ उज्यालैमा सबै थोक भएपछि मलाई त दिन पनि रात लाग्छ सबैवाछ विश्वास उठी सकेपछि तिम्रो माया पनि मलाई घात..

पुरा पढ्नुस »

मृत्यु पर्खिरहेछ -राशि पाण्डे २० श्रावण २०६९, शनिबार १९:१२

सम्पूर्ण व्यथालाई आँखामा समेटेर प्रसववेदनाले भैँसी उठबस गरिरहेको छ । केटाकेटीहरू भैँसीलाई चारैतिरबाट घेरेर रमिता हेरिरहेका छन् । घरभरि खुसी छाएको छ । के ब्याउने हो ? घरधनीबुढी कुँडो पकाउँदै गुनिरहेकी छिन् । पाडो पाई भने त के काम ? मासु खान हुन्न, हलो जोत्न हुन्न । बित्थामा आधा दुध त..

पुरा पढ्नुस »

मान्छेको छाउरो -जगदीश घिमिरे २० श्रावण २०६९, शनिबार १९:०७

निस्तब्ध रात कुनै स्वास्नीमान्छेको निर्जीव हृदय हो, जसलाई चिरेर एउटा तीतो स्वर, कुकुरको सानू छाउरोको प्रलाप, बाँसको लिङ्गोजस्तै ठडिन्छ आकाश छुने गरी - क्याइँ क्वँ वाँ वाँ वाँ ईं ईं ईं क्वाँ वाँ वाँ वाँ वाँ ईं ईं ईं ईं ईं ईं...! यो चीत्कार दोहेरिन्छ, तेहरिन्छ, चौहरिन्छ, प्रत्येक पटक अझ सघन,..

पुरा पढ्नुस »

हङकङमा बसोबास गर्ने साहित्यकारहरुको मासीक भेला सम्पन्न १५ श्रावण २०६९, सोमबार २०:१९

हङकङ । सन् २०१२ जुलाई २९ तारिख आइतबारका दिन हङकङ बसोबास गर्ने साहित्यकारहरुको जोर्डनस्थित मासीक भेला साब्लाबुङ साहित्यिक मासीकका सम्पादक राज कुमार राईको निबासमा सम्पन्न भएको छ। भेलाले भेला संयोजकमा कवि चन्द्र मादेन आन्छनलाई चयन गर्यो। त्यसरी नै भेलाको लागि स्थल निर्धारण गर्ने,..

पुरा पढ्नुस »

अनेसास लस एन्जलसद्दारा भानु जयन्ती तथा सम्मान कार्यक्रम सम्पन्न ४ श्रावण २०६९, बिहीबार ०४:४६

गोकुल ढकाल, लस एन्जलस, अमेरिका । अन्तरास्ट्रिय नेपाली साहित्य समाज लस एन्जेलस च्याप्टरले आदिकवि भानुभक्त आचार्यको १९९औँ जन्म जयन्तीको अवसरमा अमेरिका क्यालिफोर्निया राज्यको लस एन्जेलस काउन्टीको आर्टेसिया नगरीको हबेली रेस्टुरेन्टमा गत १६ जुलाई, २०१२, सोमबरका दिन भव्य कार्यक्रम..

पुरा पढ्नुस »

१९९ औ भानु जयन्ति र अनेसासको २१औ साधारण सभा सम्पन्न २ श्रावण २०६९, मंगलवार १९:४६

गिता खत्री, फ्लोरिडा । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को एक्काइसौं वार्षिक साधारण सभा, १९९ औं भानुजयन्ती समारोह तथा नब-निर्बाचित कार्यकारिणी समितीका पदाधिकरीहरुको सपथ ग्रहण कार्यक्रम यही जुलाई १४, २०१२ मा वेष्ट पाल्म बीच, फ्लोरिडा (अमेरिका) मा भब्यताकासाथ सुसम्पन्न भयो..

पुरा पढ्नुस »

‘विभाजनको निम्तो’ -गोविन्दराज विनोदी २ श्रावण २०६९, मंगलवार ०१:४०

चुँडेर सयपत्री यो पात-पात थुतौँ अव राष्ट्रभाव चुँडालेर जात-जात उठौँ अब । त्यो हाम्रो जातिको हैन त्यसलाई घृणा गरौँ त्यो हाम्रो क्षेत्रको हैन दुर्भाव त्यसमा भरौँ । त्यो अर्कै राज्यको मान्छे बासै दिन हुँदैन है अर्काको पथमा आई सासै लिन हुँदैन है ।। थारुको गाउँमा कोही नपसोस अब..

पुरा पढ्नुस »

“अधुरो यात्रा” -शर्माशान्ति २ श्रावण २०६९, मंगलवार ०१:३५

त्यतिबेला ताराको उमेर करिब पन्ध्र वर्षको हुँदो हो । जेठी छोरी ऊ मुनि पनि दुई भाइ र दुई बहिनी गरी चार जना भाइबहिनी थिए । सानिमा (उसकी आमा) ले आफ्नो काम छिन्नका लागि त्यति कलिलो उमेरमा बिहे गरिदिने निर्णय गर्नुभएछ । हाम्रा हजुरबुबाले सानिमालाई पनि छिट्टै बिहे गरिदिनु भएको थियो रे ! सायद..

पुरा पढ्नुस »

नेपाली कला संस्कृती तथा साहित्य प्रतिष्ठानको आयोजनामा सिड्नीमा १९९ औं भानु जयन्ती सम्पन्न २८ असार २०६९, बिहीबार १८:३०

जानकी पौडेल, सिड्नी । नेपाली कला संस्कृती तथा साहित्य प्रतिष्ठानको आयोजनामा गत ८ जुलाई आइतवार का दिन सिड्नीको ग्रेनभिलमा १९९ औं भानु जयन्तीको अवसरमा साहित्य गोष्ठी सम्पन्न भएको छ । प्रतिष्ठानकी अध्यक्ष जानकी पौडेलले सभापतित्व गर्नु भएको उक्त कार्यक्रममा बिभिन्न कवी तथा सर्जक..

पुरा पढ्नुस »

गजल “अन्धो हुन्छ मान्छे” -शान्ति अधिकारी २६ असार २०६९, मंगलवार ०३:२८

जवानिको प्यास मेट्न कति अन्धो हुन्छ मान्छे जब आखा खुल्छ उस्को सम्झि सम्झि रुन्छ मान्छे पागल झै हिडीरन्छ जमानालाई दोष दिदै भएभरको बुद्घि लगाई षडयन्त्र बुन्छ मान्छे कति बच्चा अनाथ अनि सैयौ घर उजाड हुन्छ बैरो बनि हिड्छ बरु कहाँ अर्ति सुन्छ मान्छे समयले नेटो काटी आधा उमेर घर्के..

पुरा पढ्नुस »

गजल “माया र मोहमा परेको छ” -ऋषि प्रसाद लामिछाने २६ असार २०६९, मंगलवार ०३:२६

खै कसरी हो अतृप्त माया र मोहमा परेको छ मृगतृष्णमा परीलाई खोज्न तराईमा झरेको छ । खै कति सम्भव होला या नहोला बाचुन्जेल भौतिक संसार तरेपनि पाउने आशा गरेको छ । हृदयबाट अनायासै बनेको छ त्यो निशाना कस्तोकाम गर्ला प्रेमवाँणले ऊ अघि सरेको छ । अनौठो एउटा सपना-संसार खोज्ने यात्रा..

पुरा पढ्नुस »

विशेष

सबै

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय जनताप्रति गैरजिम्मेवार..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..

सांसदलाई दिएको दशैं पेस्की फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । गत वर्षको निर्णय देखाएर सांसदलाई वितरण गरिएको दशैं पेस्की सरकारले फिर्ता लिने निर्णय गरेको छ ।..

प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरुद्ध ४ उजुरी

काठमाडौं । अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरू डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध संसदीय..