साहित्य सरिता


यहाँ यस्तै छ -कोमल भट्ट १० भाद्र २०६९, आईतवार १९:५१

समयको परिवर्तनता संगसँगै , मानव जीवन पनि परिवर्तन हुँदोरहेछ । हिजोलाई धेरैले बिर्संदा रहेछन , वास्तविकता त दन्त्यकथा पो बन्दोरहेछ । बलेको आगो ताप्ने त रीत नै हो यहाँ, निभ्नेको अस्तित्व नै कहाँ जोगिएको हुन्छ ? धर्ती त गजक्क परेझैं लाग्छिन , इतिहासले पनि पल्टा खाइसकेको हुन्छ..

पुरा पढ्नुस »

राजधानीमा लघुकथा दिवस सम्पन्न ७ भाद्र २०६९, बिहीबार १७:२४

लघुकथा दिवसको अवसरमा राजधानीमा मंगलबार बहुभाषी लघुकथा गोष्ठी सम्पन्न भयो । नेपाल प्रज्ञा प्रतिष्ठान र लघुकथा समाजले संयुक्त रुपमा गरेको कार्यक्रममा २१ कथाकारले लघुकथा वाचन गरे । बहुभाषीक लघुकथा गोष्ठीमा नेपाली, हिन्दी, थारु, सुनुवार, भोजपुरी, धिमाल, डोटेल, थामी, जिरेल, लिम्बू, अवधि,..

पुरा पढ्नुस »

यी बाटाहरूमा -रेनुका भट्ट ७ भाद्र २०६९, बिहीबार १७:००

बनाउनेले बाटो टेकेर कहिल्यै त्यहाँ हिँड्न पाएनन् हिँड्नेहरूले कहिल्यै आफैँ बाटो बनाएनन् । आफ्नै बलियो मेरुदण्डझैँ हाम्रा बाबुबाजेले निर्माण गरेका बाटाहरू टेकेर हिँडिरहे राजा-महाराजा र ठूल्ठूला शासकहरू जंगलतिर सिकार हान्न, र, गाउँ-गाउँ सुसारे युवती खोज्न अथवा गौँडा र..

पुरा पढ्नुस »

नजन्माएकी छोरी -गीता केशरी ७ भाद्र २०६९, बिहीबार १६:५८

मेरो हातमा विवाहको निम्ताको कार्ड परेको छ । नौलो र अनौठो प्रकारको भाखामा लेखिएको त्यो निम्तामा बेहुलीको आमाबाबुको नामसँग जोडिएको थर र बेहुलीको थर बेग्लाबेग्लै छन् । जुन साथीको मार्फत् मैले निम्ता पाएकी छु उनको नाम प्रार्थीमा छ । दर्शनाभिलाषीहरूमा बेहुलीका आमाबाबु र प्रार्थीका..

पुरा पढ्नुस »

घर-९ -परशु प्रधान ७ भाद्र २०६९, बिहीबार १६:५६

जीवनभरको पीडादायी र दुःखान्त भयो- मेरो पहिलो रात अर्थात् हनिमुन । म कुनै कवि वा लेखक होइन, न कुनै दार्शनिक । मेरा सारा सपनाहरू एकै रातमा खरानी भएका थिए, मेरा सारा इच्छा, आकाङ्क्षाहरू पानीपानी भएका थिए । कुनै नाटक वा सिनेमामा घट्ने, हुन सक्ने सम्भावित असम्भव स्वयं ममा घट्यो । अहिले फेरि..

पुरा पढ्नुस »

चड्कन -क्षेत्रप्रताप अधिकारी २ भाद्र २०६९, शनिबार १९:२०

झलनाथभन्दा पनि काला धेरै छन् चड्कन दिनु पर्ने गाला धेरै छन् । जोगिएर चल्नू है देवीप्रसादहरू हरौटे र भरौटेका भाला धेरै छन्। कहिले फुल्छ यो फूलबारी अब विषालु माकुरीका जाला धेरै छन् । नेताका आँखा त खोल्यौ देवीजी अझै खोल्नुपर्ने ताला धेरै छन् । थोरै सपूत कराएर के नै हुन्छ र यो..

पुरा पढ्नुस »

हिँड्दै गरेको बाटो अचानक हराएपछि -वियोगी बुढाथोकी २ भाद्र २०६९, शनिबार १९:१८

हिँड्दै गरेको बाटो अचानक हराएपछि चोर भागेकोछ छिमेकी कराएपछि भुक्न छाड्दैन टोक्न पनि बेर लाउँदैन कुकुरदेखि मानिस आफैँ डराएपछि यत्रो ठूलो बाल्टिन कसरी भरिएछ दूध बढ्छ पेट भरिने गरी चराएपछि आगो हो आगोले पोल्छ भन्ने जान्दाजान्दै बास पाइँदैन रिसमा घर जलाएपछि छहारी सुस्ताउनका..

पुरा पढ्नुस »

विडम्बना -क्षेत्रप्रताप अधिकारी २ भाद्र २०६९, शनिबार १९:१०

धेरै नदीहरू जन्माएर तिर्खाएको देश खडेरीले हिर्काएको देश बाढीले तानेको पहिरोले हानेको अभागी देश संसारमा कतै छ भने त्यही विडम्बना हो मेरो देश ।   धेरै जलाधारमा धेरै बिजुली बगाएर लोडसेडिङ्मा सुतिरहेको एउटा अन्धकार देश जगत्मा कतै छ भने त्यही अँध्यारो हो मेरो देश..

पुरा पढ्नुस »

जून रोएको बाटो -कृष्ण शाह यात्री २ भाद्र २०६९, शनिबार १९:०७

जून रोएको बाटो पहाड ओछ्याएर लमतन्न सुतिरहेको थियो, समय निद्रामै रोइरहेको थियो र उसको रुवाइ नीला सङ्गीतकारहरूको प्यालामा ठोक्किएर आदर्श–गीत बनीरहेको थियो, हिरा रसाइली चुडिएको सारङ्गीको तारबाट नयाँ युगको गीतमा श्याम–श्वेत सङ्गीत भर्ने सपना देखिरहेको थियो, र उसका..

पुरा पढ्नुस »

सुहागरातको समाप्ति -विमलेन्द्र मिश्र २ भाद्र २०६९, शनिबार १९:०४

दिउँसोभरि जग्गेमा बिहे भयो । दुलाहा र दुलहीले पुरेतले भने झैँ अनेक थरि धार्मिक अनुष्ठान गरे । कहिले दुलहीको गोडाको बुढी औँला समाउने, कहिले एक अर्काबीच दही खुवाउनुपर्ने । दुलाहा पक्ष र दुलहीपक्षका बीच जुहारी नै चल्ने, रमाइलोनै हुने । दुलाहा र दुलहीबीच बिस्तारै परिचय हुँदै गयो..

पुरा पढ्नुस »

मृगतृष्णा -बिनोद खड्का २ भाद्र २०६९, शनिबार १९:०३

खेतीबारीमा काम गर्ने जाँगर थिएन । जागिर पाउनु सजिलो थिएन । टोलमा ठिटा, बुढा, शिक्षक, जागिरे सबै जग्गाकै काममा लागेका थिए। उसले पनि जग्गाकै काममा लाग्ने बिचार गर्यो र ग्राहकको खोजीमा बाटो ढुक्न थाल्यो । सौभाग्यवस जग्गा खोज्दै आएको एउटा ग्राहकसँग उसको भेट भयो । ग्राहकलाई उसले एउटा..

पुरा पढ्नुस »

अवशेष वस्ती -किशोर पहाडी २ भाद्र २०६९, शनिबार १९:००

पूरावस्ती चारैतिर अस्तव्यस्त भएर थुप्रिएको थियो । नीलो हाफ ज्याकेट लगाएका केही मान्छेहरू त्यो अवशेष वस्तीम छिरेका थिए । चारैतिर शून्यता थियो कोलाहल पूर्ण भूकम्पपछिको शून्यता । नीलो ज्इाकेट लगाएका मान्छेहरू त्यो भूकम्पले आक्रान्त वस्तीमा शान्त मुद्रामा थिए । वस्तीका अरूहरू..

पुरा पढ्नुस »

कतारमा खुल्ला गजल प्रतियोगीता भब्याताका साथ सम्पन्न २ भाद्र २०६९, शनिबार १८:४७

भोला थापा क्षेत्री, कतार । सन्ध्या ग्रुप, मुग्लानी सौगात साहित्यिक पत्रिकाको आयोजनामा १४७ औं मोती जयन्ती समारोह तथा मुग्लानी सौगात साहित्य वाचन श्रृङखलाको प्रथम वार्षिक उत्सव तथा खुल्ला गजल प्रतियोगिता-२०६९ गत शुक्रवारका दिन दोहाको टपफ्रम रेष्टुरेण्टमा सन्ध्याग्रुप कतार..

पुरा पढ्नुस »

अपराधको शिकार -डीबी जिरेल ३१ श्रावण २०६९, बुधबार १८:३५

नेप्लुमाया विहान सबेरै उठिन Ι विहान सबेरै उठ्नु र बेलुका अवेर सुत्नु उनको दिनाचार्य नै हो । आफ्नो आदात अनुसार बाहिर बसेर आएपछि हातमुख धोइन् । अगेनाको वरीपरी लगाइएको ओछ्यानहरुमा आमा, दाईभाउजुहरु सुतेको कारण उनलाई अगेनामा आगो सल्काउन गाह्रो भै रहेको थियो । करिव २ मिटर चौडा र ४ मिटर जति..

पुरा पढ्नुस »

पात्र -जगदिश घिमिरे ३१ श्रावण २०६९, बुधबार १८:२६

‘धत्, साला कूपात्र । के गरेर बसिरहिस् देहातमा यतिका बर्षसम्म ।” उसले भन्यो । उसको नाउ‘ जोशी हो । हामी पुराना साथी थियौं । भेट भएको दुइ–तीन मिनेटपछिदेखि हामी पैले जस्तै खुल्यौं । ‘खूब मक्खी पाइन्छ होला उतातिर ।” ‘मक्खी” ऊ केटीहरूलाई भन्दथ्यो । खास गरेर दुई चार फूलमा बसेर रस चाखिसकेका..

पुरा पढ्नुस »

विशेष

सबै

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय जनताप्रति गैरजिम्मेवार..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..

सांसदलाई दिएको दशैं पेस्की फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । गत वर्षको निर्णय देखाएर सांसदलाई वितरण गरिएको दशैं पेस्की सरकारले फिर्ता लिने निर्णय गरेको छ ।..

प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरुद्ध ४ उजुरी

काठमाडौं । अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरू डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध संसदीय..