साहित्य सरिता


ब्रुनाइमा भयबाद बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न १८ आश्विन २०६९, बिहीबार १९:४३

नरेश नाति, ब्रुनाइ । गत ०३ अक्टुबरको साँझ ब्रुनाइ स्थित सेरियामा भएको भयबाद सम्बन्धी अन्तरकृया कार्यक्रम बिशेष रुपमा सम्पन्न भयो । भयबादको पर्बर्तक देश सुब्बाको हङकङबाट अनलाईन सम्पर्क रहेको थियो। कार्यक्रममा प्रबर्तक देश सुब्बाले भयबाद सबन्धी गहिरो र लामो चर्चा परी चर्चा गर्नु..

पुरा पढ्नुस »

हङकङमा साहित्यकारहरू फेरी जमे १६ आश्विन २०६९, मंगलवार २०:३५

चन्द्र मादेन "आन्छन्", हङकङ । हङकङमा सधैझैँ साहित्य अनुरागीहरूको साझा सृङ्खला पाँचौ स्थानीय जोर्डनको सनराईज साप्ताहिक कार्यालयमा सम्पन्न भएको छ । निर्धारित मिति अनुरूप प्रत्येक महिनाको अन्तिम आईतवार साहित्य सृङ्खलाका आयोजक कवि चन्द्र मादेन "आन्छन्"को संयोजकमा सम्पन्न भएको छ..

पुरा पढ्नुस »

सत्य -जुनिता सुब्बा १६ आश्विन २०६९, मंगलवार ०६:२८

बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल बिक्दैन नबोलेर के भो पिठो बेचेर चामलको भाउ सिक्दैन दु;ख सत्य होइन यहाँ, दु;खी तिमि सत्य हौ चाहे धर्ति पल्टोस तिम्रो सत्य कहिँ टिक्दैन गर्नेलाई माटो छ यहाँ,जानेलाई बाटो छ आफ्नै मनमा काँडा छ आइ कसैले झिक्दैन तिम्रो मन्दिर लैजाऊ तिमि, बाटो बाटो..

पुरा पढ्नुस »

सालिक -अमर न्यौपाने १६ आश्विन २०६९, मंगलवार ०६:०१

उज्यालो चिसिँदै गरेको साँझ । भीडको ओहोरदोहोर । दिउँसोको काम सकेर साँझको बन्दोबस्तमा जुटेको चोक र चोकको परिवेशलाई नियालिरहेका छन्, तलाउजस्ता एक जोर पुराना र गहिरा आँखा, चोकको पूर्वउत्तरतिर रहेको तीनतले पहेँलो घरको तेस्रो तलाको सडकतिर फर्केको कोठाको झ्यालबाट । अब्दुल अलि यो सहर..

पुरा पढ्नुस »

तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सम्पन्न १५ आश्विन २०६९, सोमबार ०२:४५

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरको आयोजनामा हरेका महिनामा जस्तै आयोजना हुदै आएका कवि गोष्ठी साहित्य संगम यस महिनामा समाज सेवी तथा अनेसासका आजीवन सदस्य श्याम श्रेष्ठ तथा श्रीमती शान्ति श्रेष्ठको आयोजनामा यही सेप्टेम्बर २९, २०१२ शनिबारका दिन..

पुरा पढ्नुस »

परितोषिकाको तीज- भावना परिष्कृत सुनुवार ११ आश्विन २०६९, बिहीबार २१:४०

परितोषिका पहिलो पटक आफ्नो श्रीमान् आरकीडसँग गाउँको घरमा पुग्छिन् । सहरमा जन्मेहुर्केकी उनलाई गाउँलाई राम्रोसँग बुझ्ने र जान्ने रहर थियो । चारवर्षअगाडि गाउँले छोरो आरकीडसँग बिहे भए पनि बल्ल पहिलोपटक उनलाई गाउँमा आउने मौका मिलेको थियो । परितोषिका गाउँ पुग्दा सहरमाझै तीजको रमझम..

पुरा पढ्नुस »

सुरक्षा -विधान आचार्य ११ आश्विन २०६९, बिहीबार २१:३९

बेलुका साढे छ बजेको थियो होला, नेहाको साथीले फोन गरेर घरबाहिर सडकमा आउन भन्यो । फुत्त निस्कन लागेकी थिई, आमाले सोधिन, यतिबेला कता जान लागेकी ? ‘साथीले फोन गरेको, कलेजको के प्रोग्राम छ रे, त्यसको कागत लिन आऊ भनेर बोलाको छ ।’ आमाले आँखी भौँ तानेर सोधिन ‘कस्तो साथी हो ?’ नेहाको कन्सिरी तातेर..

पुरा पढ्नुस »

दक्षिण कोरियामा नेपाली साहित्य समाज गठन ९ आश्विन २०६९, मंगलवार २१:०६

पुष्पराज लामिछाने, सउल । दक्षिण कोरियामा रहेका नेपाली साहित्य प्रेमीहरुको साझा चौतारी नेपाली साहित्य समाज दक्षिण कोरिया गठन भएको छ । दक्षिण कोरिया स्थित बिभिन्न पेशामा आवद्ध रहेका स्थानिय नेपाली श्रष्टा तथा नेपाली साहित्य प्रेमीहरुको एक भेलाले कवयत्री प्रगती राईको संयोजकत्वमा..

पुरा पढ्नुस »

उनको ओठमा नफापेको मुस्कान -कार्तिकेय घिमिरे ५ आश्विन २०६९, शुक्रबार २०:१७

मेरो उपस्थितिले न उनलाई गलायो न हँसायो नै । हुन त मेरो हैसियत नै के छ र जसले उनलाई हँसाओस् या गलाओस् । म किन आएँ यहाँ थाहा छैन । म किन यहाँबाट जाँदैछु, त्यो पनि थाहा छैन । चारैतिर ‘थाहा छैन’ मडारिएको छ । सब थोक छ यहाँ जुन प्राप्तिको लागि म लहसिएको थिएँ । तर आज ती सब मेरा लागि निरर्थक साबित..

पुरा पढ्नुस »

आप्रवासी नेपाली साहित्यको सैद्धान्तिक र व्यावहारिक पक्ष -डा.खगेन्द्र प्र.लुइँटेल ४ आश्विन २०६९, बिहीबार २०:३५

१. डायस्पोराको परिचय हेब्रुली नबिगत तथा अङ्ग्रेजी exile सँग सम्बद्ध ग्रिसेली शब्द diaspora (डायस्पोरा) को पुरानो अर्थ यहुदी समुदायले प्यालेस्टाइनबाहिर निर्वासित जीवन बिताउनु वा कसैलाई दण्ड दिई एउटा मुलुकबाट निकालेर अर्को मुलुकमा धपाउनु भन्ने भए पनि यतिखेर डायस्पोराको सम्बन्ध सोझै यहुदी..

पुरा पढ्नुस »

अभागीको तीज -सजना गुरुङ २९ भाद्र २०६९, शुक्रबार १०:१०

चारै तिर तीजको रमझम , हरेक घर परिवारमा भएका दैनिक समस्याहरुलाई एउटा कुनामा थन्क्याएर सबै तीजकै तयारीमा लागि परेका छन् ! गीत , गजल मा तीज ! रेडियो , टेलिविजन मा तीज ! जता ततै तीजको लहर छाएको छ ! आज त म पनि साथीहरुसंग किनमेल गर्न जाने योजना बनाएकी थिएँ , उफ ! कसो बिर्सिएना छु ! छिटो छिटो तयार भएर..

पुरा पढ्नुस »

इन्डियानाको इन्डियानापोलिस सहरमा कविता महोत्सबको आयोजना २१ भाद्र २०६९, बिहीबार २३:५९

गीता खत्री, इन्डियाना । इन्डियाना राज्यको इन्डियानापोलिस सहरमा सेप्टेम्बर २, २०१२ आईतबारका दिन सम्पन्न आन्मानासियाको आठौं सँयुक्त सम्मेलनमा अन्र्तराष्ट्रिय नेपाली साहित्य समाजले नेपाली कविता महोत्सबको आयोजना गरेको थियो । उक्त कार्यक्रम इण्डियानापोलिस सहरको सेराटन होटलमा..

पुरा पढ्नुस »

प्रचण्डका नाममा एउटा पत्र २१ भाद्र २०६९, बिहीबार ०९:४९

प्रिय प्रचण्ड, आफ्नो हुलिया बदलेर हाम्रो भेडा चर्ने लेकको बाटो गरी चिप्ले कीराझैं लुसुक्क लस्कंदै नयां नेपालको दियो सल्काउन रोल्पाका सुदूर गाउंमा अंध्यारो टेक्दै आउंदा हत्केलामा दिएको फुको नुन र डढेको फापरको रोटी तिमीलाई मीठो लाग्दथ्यो हाम्रा झुत्रा, झाम्रा, गन्हाएका..

पुरा पढ्नुस »

“सन्तानहरु प्रति” -कोमल भट्ट १९ भाद्र २०६९, मंगलवार ०६:१२

तिमि ! यस धर्तीमा पदार्पण गरेको दिन , हाम्रो आगनको रौनकता बढाएको दिन, हाम्रो स्वप्ना साकार बनाएको दिन l त्यो दिन ! खुसि र हर्षले फुरुङ्ग भएका थियौं हामी, फूल पनि समाएका थिएनौ हामीले , स्वर्गीयताको अनुभूति भएको थियो हामीलाई l अनगिन्ति खुसि बोकेर आयौ तिमी l प्रेम र आनन्दको बाढी बनेर आयौ..

पुरा पढ्नुस »

मुन्धुम पुरस्कारद्वारा बैरागी काइँला पुरष्कृत १७ भाद्र २०६९, आईतवार २१:१२

ललितपुर । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँला (तिलविक्रम नेम्बाङ) लाई एक लाख रुपैयाँ राशिको 'रत्नशोभा-शुभलक्ष्मी मुन्धुम पुरस्कार' प्रदान गरिएको छ । लिम्बु जातिको सामाजिक संस्था किराँत याक्थुङ चुम्लुङको २४ औं स्थापना दिवसका अबसरमा कुलपति बैरागी काइँलालाई आइतबार उक्त..

पुरा पढ्नुस »

विशेष

सबै

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय जनताप्रति गैरजिम्मेवार..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..

सांसदलाई दिएको दशैं पेस्की फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । गत वर्षको निर्णय देखाएर सांसदलाई वितरण गरिएको दशैं पेस्की सरकारले फिर्ता लिने निर्णय गरेको छ ।..

प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरुद्ध ४ उजुरी

काठमाडौं । अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरू डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध संसदीय..