साहित्य सरिता


कस्तो पूजा ! -विक्रम सुब्बा ३ पुष २०६९, मंगलवार ०५:२८

बाँच्न मात्र पाए अझै के के भोगिने हो ? देउता राखी ढुङ्गालाई कति ढोगिने हो ? विश्वासको खोपी खेल्दा झेला गर्ने धेरै हृदयका माना पाथी विषभर्ने धेरै दिनेले त धोखा दियो धेरै दुख्ने घाउ बुझनै मुस्किल दुनियाँका हजार च्याँखे दाउ ! आँसु तर्ने डुङ्गा पनि भुमरीमा पर्‍यो जुन टिप्न खोज्दा..

पुरा पढ्नुस »

पुनारवृत्तिमा परिवेशहरु … -मधु माधुर्य अभयपुर, दोलखा १८ मंसिर २०६९, सोमबार ०१:४९

समय नदि बगिरहेको थियो बगि नै रहेछ … बगिरहेको थियो समय नदि बगि नै रहेछ … मोनालिसाको मुस्कान दिदीको ओंठमा बसाईं सर्न नसकेको धेरै भयो गुराँसको रंग विवाहित बहिनीको सिउँदोमा बग्न सकेको छैन विद्रोहका आदिम /अथकित खेताला हामी झ्याउँकिरी कराएर मात्र भयो के ? पोखिएर इन्द्रेणी..

पुरा पढ्नुस »

गजल -गीता थापा १६ मंसिर २०६९, शनिबार २३:३४

आफ्नो हक टुक्र्याएर उसलाई दिएँ ऊ गयौ मलाई टेकेर म पछि थिएँ सीसा जस्तो नाजुक मन चर्किएर झर्यो बाँच्ने आशमा बटुलेर फेरि आफैं सिएँ छट्पटीमा दिन ढल्यो प्यासी भयो मन आफ्नै गह आफ्नै आँशु आफैंले नै पिएँ दया गर्ने यो बानीले धोखा खाएपछि जल्दा छाती पीरले म भित्र-भित्रै..

पुरा पढ्नुस »

भैगो दिनुपर्दैन -मनु ब्राजाकी १६ मंसिर २०६९, शनिबार २३:१९

एहे खर्दारनी बजै ! आउनुस् आउनुस् कताबाट ? आफ्नो भताभुङ्ग कोठामा बसेर खरदार सुन्दैछ र आफ्नो जनैको जुम्रा विक्षुब्ध भएर मार्दैछ। मार्दैछ र आफ्नो नङ्लाई नङ्ग्रा सम्झने भूल गर्दैछ जसले जुम्राबाहेक अरु केही मार्न सकेन- न आफ्नो अभाव, न अर्काको प्रभाव, न भोक, न शोक। ऊ झ्यालबाट देख्छ, खरदारनी..

पुरा पढ्नुस »

लन्डनमा महाकवि देवकोटाको जन्मजयन्ती सम्पन्न ७ मंसिर २०६९, बिहीबार २२:११

खगेन्द्र नेपाली, लन्डन । महाकवि लक्ष्मीप्रसाद देवकोटा विश्वका जुनसुकै साहित्यकारसँग दाज्न सकिने प्रतिभा रहेको श्रष्टाहरुले औंल्याएका छन् । महाकवि देवकोटाको १०३ औं जन्मजयन्तीका अवसरमा सप्ताहन्तमा लन्डनमा आयोजित एक कार्यक्रममा श्रष्टाहरुले नेपाली साहित्यमा देवकोटाको..

पुरा पढ्नुस »

अनेसास लस एन्जलस च्याप्टरले मनायो लक्ष्मी जयन्ती ५ मंसिर २०६९, मंगलवार २२:५९

गोकुल ढकाल, लस एन्जलस, अमेरिका । अन्तराश्ट्रिय नेपाली साहित्य समाज, लस एन्जलस च्याप्टरको आयोजनामा १०४औं लक्ष्मी जयन्ती सम्पन्न भएको छ । आर्टिसिया नगरमा आज आयोजित लक्ष्मी जयन्तिमा यस क्षेत्रका साहित्यप्रेमीहरूको उपस्थिती थियो । कार्यक्रम श्रीपशुपतिनाथ फाउन्डेशनका अध्यक्ष भक्त..

पुरा पढ्नुस »

अनेसासद्धारा डिसीमा लक्ष्मी जयन्ति सम्पन्न ४ मंसिर २०६९, सोमबार ११:२१

गुण राज लुइँटेल, वासिंगटन । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्र र डि.सी. मेट्रोको आयोजनामा स्थानीय सेन्ट्रलभिल लाइब्रेरीमा आइतबार लक्ष्मी प्रसाद देवकोटा स्मृति कार्यक्रम सम्पन्न भयो । प्रमुख अतिथी अमेरिकाका लागि नेपाली राजदूत डा. शंकर शर्माले त्रि.वि. केन्द्रीय..

पुरा पढ्नुस »

पहिरो – जगदीश घिमिर १ मंसिर २०६९, शुक्रबार ०४:४३

साने यो गाउँको औसत जन हो । अरु जस्तै उसले बाबु मरेपछि भाइबन्डा हुँदा थोरै धन पायो, धेरै रिन । धन जिन्सी पायो, रिन नगदी । त्यस बाहेक केही सासका धन पायो र केही अचल–ढुङ्गा माटाको सम्पत्ति पायो । नगदी रिनमा तिरेर कहिल्यै नसकिने, साउँको ब्याज र ब्याजको स्याज समेत निचरेर लिने कडा साहु पायो..

पुरा पढ्नुस »

अमेरिकामा लक्ष्मी जयन्ती २७ कार्तिक २०६९, सोमबार ००:१०

फ्लोरिडा । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज फ्लोरिडा च्याप्टरको आयोजनामा १०३औं देवकोटा जयन्ती सम्पन्न भएको खबर छ । कार्यक्रमको शुरुमा फ्लोरिडाका जेष्ठ महिलाहरुले लक्ष्मीको पूजन गरेका थिए भने महाकवि देवकोटाको तस्वीरमा जेष्ठ मान्यवर ज्ञानबहादुर जोशीले माल्यार्पण गर्नु भएको..

पुरा पढ्नुस »

न्युयोर्कका नेपालीले मनाय लक्ष्मी जयन्ती बिशेष देउसी भैलो कार्यक्रम २५ कार्तिक २०६९, शनिबार २३:५८

न्युयोर्क,२५ कात्तिक । अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टरले प्रत्यक बर्ष आयोजना गर्दै आएको लक्ष्मी जयन्ती बिशेष देउसी भैलो कार्यक्रम ज्याक्सनहाइट्सको हिमालयन याक रेस्टुरेन्टमा गत शनिबार सम्पन्न भयो । महाकवि लक्ष्मी प्रशाद देवकोटाको १०३ औ जन्म दिनको..

पुरा पढ्नुस »

कथा– अन्तर्द्वन्द सुबिन भट्टराई २१ कार्तिक २०६९, मंगलवार ०८:३२

‘तपाइँ यो बच्चाकी आमा ? यो एउटा नियमित प्रश्न । कसैसँग केही अन्तरङ्ग हुँदा एक वा दुइ संवाद साट्नेबित्तिकै ममाथि आइपर्ने प्रश्न । प्रश्न के भनौँ एउटा मीठो बज्र प्रहार भनेपनि हुन्छ । अलिकति स्पष्टीकरणको मौकाका लागि मिठास् अनुभव गर्दछु भने उतिखेरै त्यो सत्यसितै टाँसिएर आउने..

पुरा पढ्नुस »

टेक्सासमा कबि गोष्ठी सम्पन्न २१ कार्तिक २०६९, मंगलवार ०६:५४

बिकाश राज न्यौपाने, टेक्सास । अमेरिकाको टेक्सास राज्य स्थित, डल्लास लाइन्स क्लबले नोवेम्बर ४ तारिख आईतवारका दिन दशैँ तिहारको शुभकामना आदान प्रदान गर्न र नेपाली भाषा एवं साहित्यमा अभिरुचि राख्नेहरुका बिच सिर्जनात्मक ब्यक्तित्व बिकास गराउने उद्देश्यले प्रतियोगितात्मक कवि..

पुरा पढ्नुस »

मुग्लानीको १५ डबली सम्पन्न १९ कार्तिक २०६९, आईतवार २०:०४

दोहा, कतार । "साहित्य जिवन र जगतको दर्पण हो" भन्ने मुलनाराका साथ विगत लामो समय देखी कतारको अल्खोरमा स्थापना भएको साहित्यक संस्था मुग्लानी सौगात द्धैमासिक पत्रिकाको १५ डबली संस्थाका संरक्षक थर्च लामाको अध्यक्षतामा गत विहीवार १ नभेम्बरका दिन संस्थाको निजी कार्यालयमा सम्पन्न भएको छ..

पुरा पढ्नुस »

एउटा नमीठो कविता- सौरभ कार्की १८ कार्तिक २०६९, शनिबार २२:२८

रातभर – आफ्नै कविता पढे र सोचे – भोली चै म जीवनको कविता लेख्छु । सबेरै – सूर्य दाईको चियापसल चियाभन्दा पनि बढी – तात्तिएर बसेको रै’छ । ऊ त मरिछे नि ! छि ! कस्तो नमीठो झस्को पस्यो । सोधे – “सूर्य दाई , साँच्चै के पो थियो रे उसको नाम ?” हो सबैले उसलाई लाटी भन्थे म भने उसभित्र देख्थे – सधै एउटा..

पुरा पढ्नुस »

रेड वाइन- नयनराज पाण्डे १८ कार्तिक २०६९, शनिबार २२:२६

'ओहो ! हजुरले कैले पनि पिइबक्सन्न ? साँच्ची ? हजुरलाई रम, ब्रान्डी, हि्वस्की, वाइन कसैको पनि स्वाद थाहा छैन ? हजुरजस्तो व्यक्तिलाई पाएर हामी धन्य भएका छौँ । खुसी छौँ । साह्रै खुसी छौँ । हजुरको नेतृत्वमा काम गर्न हामी आतुर छौँ । लालायित छौँ । व्यग्र छौँ । हामी हजुरलाई तन-मन दिएर सहयोग..

पुरा पढ्नुस »

विशेष

सबै

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ । प्रधानमन्त्री ओलीले..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..