साहित्य सरिता


अमेरिकामा भानुभक्तको शालिक निर्माण गर्ने घोषणा १६ माघ २०६९, मंगलवार ०२:३६

वाशिंगटन डि. सी. । अमेरिकाको राजधानी वाशिंगटन डि. सी. मेट्रोमा नेपालका आदिकवि भानुभक्त आचार्यको शालिक निर्माण गर्ने घोषणा गरिएको छ। अन्तरास्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष वरिस्ट साहित्यकार होमनाथ सुबेदीले हिजो भर्जिनियामा आयोजित एक कार्यक्रममा उक्त घोषणा..

पुरा पढ्नुस »

नेपाली साहित्यलाई विश्व बजारमा पुर्याउने बेला आएको छ: गीता थापा “दोषी” १३ माघ २०६९, शनिबार २२:४२

गीताजी ! आफ्नो परिचय दिनुस् न ? धन्यवाद ! मेरो नाम गीता थापा, उपनाम (दोषी), घर बेलबारी-२ मोरङ, हाल-इजरायल । लेख्न कसरी थाल्नुभयो ? सानैबाट मेरो रुचि साहित्यप्रति थियो । गाउँघरमा देखिएका घटना, बिकृतिहरूलाई म गीत कवितामा कोरकार गर्थें । म लेखेर आफ्नो मनले खाएका साथीलाई सुनाउँथें । तर म थोरै..

पुरा पढ्नुस »

पारिजात ….हरिमाया भेटवाल ५ माघ २०६९, शुक्रबार १९:३८

पारिजातको बोट . रातभरी सेताम्मे फुल जन्माउछे र बिहान सन्न बिहिन हुन्छे पारिजातको फुल रातभरिको जीवन जिउछे र बिहान बलेसीभरि पोखीन्छे सुर्यको तापले छुनु अघि पारिजातको बोट बेस्सरी रुन्छे उ रोएर उसैले झारेको आसुले नै उ पुन ; जीवित हुन्छे उ जीवित रहेको प्रमाण रहुन्जेल उ बाच्छे र..

पुरा पढ्नुस »

यो हल्लै हल्लाको देश हो !-भूपी शेरचन ५ माघ २०६९, शुक्रबार १९:२८

यो हल्लै हल्लाको देश हो कानमा इयरफोन लगाउनु पर्ने बहिराहरु … जहाँ संगीत प्रतियोगिताका जज हुन्छन् र जहाँ आत्मामा पत्थर परेकाहरु काव्यका निर्णायक मानिन्छन्, काठका खुट्टाहरु जहाँ रेसमा बिजेता हुन्छन् र जहाँ प्लाष्टर गरिएका हातहरुमा सुरक्षाको सङ्गीन थमाइन्छ, जहाँ बाटो र..

पुरा पढ्नुस »

निशा खनाल अर्याल ५ माघ २०६९, शुक्रबार १९:१९

बिहानीको सप्तरंगी शुनैाला किरण भित्र तिमीलाई पाए , । असिना झर्दा पानिकेा अणु भित्र पनि तिमीलाई पाए ! ! निहारि हेर्दा हरेक चिज भित्र तिम्रै रुप देख्छु त्यो ,! विश्वलार्इ तिमिले अगालेा हालेर नाचेको हेर्न पाए !! सिकाउ सबलाई ब्रह्माण्ड भरी अम्रित ज्ञानको रस , जन्म भुमि प्रकृतिलार्इ सम्झि..

पुरा पढ्नुस »

बहरबद्ध “गजल” आवाज शर्मा ५ माघ २०६९, शुक्रबार १९:१३

बाटै भरी काँढा छ है साथीले भन्यो । काँढै त हो यो जिन्दगी बागीले भन्यो ।। मैले बले मात्रै न हो उसको जगजगी । मैँ निभ्छु ती निभ्छन् सबै बातीले भन्यो ।। चढ्छौ तिमी विश्वासले मेरै नाउमा । मैले सँधै सम्झन्छु घर माझीले भन्यो ।। (अहि)ले थ(काइ) मार्नू अझै सुत्नू साँझतक । छानै उधार्ने हो भरे..

पुरा पढ्नुस »

तेह्रौं कोठे गोष्ठी मेरिल्याण्डमा सम्पन्न ४ माघ २०६९, बिहीबार ०२:४७

मेरिल्याण्ड । सन् २०१० डिसेम्बर देखि प्रत्येक दुई दुई महिनामा भैरहेको कोठी गोष्ठीको तेह्रौं शृंखला यही जनवरी १२, २०१३ का दिन मेरिल्याण्ड स्थित सदस्य शरद निरौलाको घरमा सम्पन्न भयो । सो गोष्ठीमा सदस्य शरद निरौलाबाट पहिलो चरणको कविता वाचन आरम्भ गरिएको थियो भने क्रमशः सिता पाण्डे,..

पुरा पढ्नुस »

मानवाधिकारवादीले मातृभूमिसँग डलर साँटेको अग्निको आरोप १ माघ २०६९, सोमबार १८:३८

काठमाडौं, १ माघ । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नी सापकोटाले दलहरुवीच सहमति नभए संविधानसभाको पुनःस्थापनाको लागि आन्दोलनमा जाने चेतावनी दिएका छन् । लराजधानीमा आयोजित एक कार्यक्रमबीच उनले सहमति नभई सरकारको नेतृत्व छाड्नु आत्मघाती हुने बताउँदै महाधिवेशनमा पेश गर्न तयार..

पुरा पढ्नुस »

अनेसास नवोदितको २२ औँ डबली सम्पन्न २८ पुष २०६९, शनिबार २१:०९

राजेन्द्र खनाल, दोहा । कतार डायस्पोरामा बसेर साहित्य सृजना गर्ने सर्जक र साहित्यलाई रूचाउने श्रोताहरूको साझा साहित्यिक चौतारी अनेसास नवोदितले साहित्यिक वाचन श्रृङ्खलाको २२औँ डबली गत शुक्रबार सम्पन्न गरेको छ । प्रत्येक महिनाको दोस्रो शुक्रबार कतारमा रहेका नेपालीहरूको..

पुरा पढ्नुस »

भ्रष्ट्राचारको बिरुद्धमा उत्कृष्ट कविता लेख्नेलाई पुरष्कृत गरिने १७ पुष २०६९, मंगलवार ००:३१

सूर्य थापा, न्यूयोर्क । नेपालमा ब्याप्त भ्रष्ट्राचार बिरुद्धको अभियानमा सहयोगी हुने कबितालाई पुरष्कृत गरिने भएको छ । अमेरिकामा रहेर पनि नेपालको भ्रष्ट्राचार अन्त्यका लागी सक्रिय संस्था हेम सरिता पाठक प्रतिष्ठानले हेम सरिता अन्तराष्ट्रिय कविता प्रतियोगितामा प्रथम हुनेलाई एक..

पुरा पढ्नुस »

डालासमा बाल कविता संग्रह साहित्यिक कार्यक्रम सम्पन्न ९ पुष २०६९, सोमबार ०१:४६

बिकाशराज न्यौपाने, अमेरिका । अन्तराष्ट्रिय साहित्य समाज, डालास च्याप्टरको आयोजनामा कवियात्री श्रीमती कृष्ण कुमारी पौडेलको हालै प्रकाशित कृति "कोपिला" बाल कविता संग्रहको, संग्रहमा निहित अन्तर भाव विचारको बिषयमा बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना भब्य रुपमा सम्पन्न भयो। नेपाली..

पुरा पढ्नुस »

पार्टीले फिर्ता नबोलाउने बाबुरामको दाबी ५ पुष २०६९, बिहीबार १६:३१

काठमाडौं, ५ पुस । प्रधानमन्त्री बाबुराम भट्टराईले आफूलाई पार्टीले फिर्ता नबोलाउने दावी गरेका छन् । आज बालुवाटारमा पार्टी निकट पत्रकारहरुसंग बोल्दै भट्टराईले भने, ‘अहिले मलाई पार्टीले बोलाएर आफ्नो खुट्टामा आफैले बन्चरो हान्दैन ।’ उनले थपे, ‘पार्टीले आलोकाँचो निर्णय कहिल्यौ..

पुरा पढ्नुस »

देशभक्ति गीत लेखनको नतिजा सार्वजनि ४ पुष २०६९, बुधबार २३:५०

सुमन सिटौला, इजरायल । अनेकसको अनलाइन देशभक्ति नेपाली गीत लेखन प्रतियोगिताको प्रारम्भिक छनौंट पूरा भएको छ । अन्तराष्ट्रिय नेपाली कलाकार समाज इजरायलले आयोजना गरेको अनलाइन देशभक्ति नेपाली गीत लेखन प्रतियोगिताको प्रारम्भिक छनौंट पूरा भएको छ । जस अन्तर्गत प्राप्त भएका सयौ भन्दा बढि..

पुरा पढ्नुस »

डिजिटल चमकभित्र -राजव ३ पुष २०६९, मंगलवार ०५:४१

चन्द्रादेवीलाई अमेरिका रमाइलो र आनन्दको लाग्न थालिसकेको छ । सात वर्षगाडि कसैको कृपाले उनी एक महिनामात्र बसेर घुम्ने गरी अमेरिका आएकी थिइन् तर अहिले सात वर्षबितिसक्दा पनि चन्द्रादेवीलाई नेपाल फर्कौँजस्तो भएको छैन । चन्द्रादेवी साधारण मध्यमवर्गीय परिवारकी घरेलु नेपाली महिला..

पुरा पढ्नुस »

…अनि म बेश्या बनें -सुरज अर्याल ३ पुष २०६९, मंगलवार ०५:३७

नेपालबाट निकै पर, अस्ट्रेलिया को एउटा व्यस्त शहर- मेलबर्न | त्यहि व्यस्त शहरको ५२१ एलिजाबेथ स्ट्रीटसंगै रहेको एउटा ब्यस्त कफी शप र त्यही कफी शपको स्मोकिंग जोन | जहाँ मैले मेरो कथाकी मुख्य पात्र कोहिनूर लाइ पहिलो पटक भेटेको थिएँ | - “एक्स्युज मी ! मे आइ सिट हेयर ?” म संगैको खालि मेच..

पुरा पढ्नुस »

विशेष

सबै

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ । प्रधानमन्त्री ओलीले..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..