साहित्य सरिता


सूर्यमुखी :: हरिभक्त कटुवाल ११ चैत्र २०६९, आईतवार २३:३१

उसको नाउँ त रमा हो, तर म उसलाई सूर्यमुखी भनेर नै बोलाउँथेँ । हाम्रो पहिलो भेटा एउटा नाट्यशालामा भएको थियो र छुटानाम पनि नाट्यशालाबाट नै । अचेल सूर्यमुखी मलाई देखेर पनि देख्दिन, चिनेर पनि चिन्दिन । तर मभित्र भने रही-रही एउटा सूर्यमुखी फक्रिन्छ-ओइलिन्छ-झर्छ, फक्रिन्छ-ओइलिन्छ-झर्छ ।..

पुरा पढ्नुस »

वाशिंगटन डी. सी. मा भानुभक्तको शालिक निर्माण हुने ६ चैत्र २०६९, मंगलवार ०२:०५

प्रकाश नेपाल, वाशिंगटन डी. सी. । अमेरिकाको राजधानी वाशिंगटन डी.सी.मा अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा आयोजित भानुभक्त आचार्यको द्वि-शताब्दी कार्यक्रम अन्तर्गत भानु वर्ष २०१३ को तेस्रो महोत्सव सम्पन्न भएको छ । अमेरिकाका लागि नेपाली राजदूत महामहिम डा. शंकर प्रसाद..

पुरा पढ्नुस »

बाटो :: राजव १ चैत्र २०६९, बिहीबार ०७:३५

कसैले उसलाई सोध्यो : “कहाँ हिँडेको ?” “अगाडि ।” “अगाडि ?” “हो ।” “यो बाटो हिँडेर तपाईं अगाडि कसरी पुग्नु हुन्छ ?” “किन ?” “यो उत्तरआधुनिक बाटो हो ।” “मतलव ?” “मतलव, कहीँ पुग्नु छ भने तपाईं यस बाटोबाट कहीँ पुग्नुहुत्र ।” “किन यो बाटो हैन ?” “हो पनि, हैन पनि ।” “किन ?” “किनभने यसको..

पुरा पढ्नुस »

तिम्रो अगाडि म निर्वस्त्र हुन सकिनँ :: शर्मिला खड्का (दाहाल) १ चैत्र २०६९, बिहीबार ०७:३१

मैले सोचेको थिएँ, जूनको प्रकाशमा तिमीलाई भेटनेछु मैले सोचेको थिएँ, गोधूलिको साँझमा तिम्रो नयाँ रङ्ग कोर्नेछु मैले सोचेको थिएँ, हावाको मन्दमन्द स्पर्शमा तिम्रो उपस्थिति महसुस गर्नेछु मैले सोचेको थिएँ, फूलको समीप्यबाट तिम्रो मनको खुसी टिप्नेछु तर तिमी नभेटिनुको छाया जुनेली रातमा..

पुरा पढ्नुस »

आखिर, समुद्रलाई पनि आँसु चाहिँदो रहेछ :: अरुणा वैद्य १ चैत्र २०६९, बिहीबार ०७:२६

कुनै समयमा समुद्रले भनेको थियो मलाई आंसु चाहिदैन, र बन्द गरेर कथाका थिमहरु बाकसभित्र ऊ घाम ताप्न वसेको थियो, आफ्नो कथा अव कसैलाई भन्दिनँ भनेर । तर समुद्र हो आफै ऊ पनि भिज्छ, एक्लै भिज्छ बिझेर भिज्छ । अनि कसलाई थाहा घाम तापेर डिलमा बस्दा बस्दै उसेले कति खेप व्यथाहरु सुकायो पीडाको..

पुरा पढ्नुस »

साहित्य महासङ्घको केन्द्रीय नेतृत्व चुनाव आगामी २८ जुनमा हुने २२ फाल्गुन २०६९, मंगलवार ०३:०१

ब्रुनाई । विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय समितिको नयाँ नेतृत्वको लागि आगामी २८ जुनमा निर्वाचन हुने भएको छ । नयाँ नेतृत्व निर्माण अघि नै सम्पूर्ण शाखाहरुलाई महाधिवेशन गर्न साथै आजीवन तथा संरक्षक सदस्यता वितरण गर्नुपर्ने निर्णय गरयो । निर्वाचनमा भाग लिनको लागि निर्वाचनको..

पुरा पढ्नुस »

हिँड्दै गरेको बाटो अचानक हराएपछि :: वियोगी बुढाथोकी २० फाल्गुन २०६९, आईतवार २२:५९

हिँड्दै गरेको बाटो अचानक हराएपछि चोर भागेकोछ छिमेकी कराएपछि भुक्न छाड्दैन टोक्न पनि बेर लाउँदैन कुकुरदेिख मानिस आफैँ डराएपछि यत्रो ठूलो बाल्टिन कसरी भरिएछ दूध बढ्छ पेट भरिने गरी चराएपछि आगो हो आगोले पोल्छ भन्ने जान्दाजान्दै बास पाइँदैन रिसमा घर जलाएपछि छहारी सुस्ताउनका लागि..

पुरा पढ्नुस »

ईश्वर तैँले रचेर फेरि :: लक्ष्मीप्रसाद देवकोटा २० फाल्गुन २०६९, आईतवार २२:५५

ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस् ? सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस् ? त्यो फूल हरे मलाई दिई कसरी पछारिस् ? हे दिदी मैले ती मुना देख्ता मुनाको मुहार ती मुना पनि मर्दछिन् भन्ने थिएन विचार मुना छातीको जुहार! पृथिवीतिर नहेर मुना म पनि आउँछु आँखामा आँसु लिएर चिनो म भेट्न..

पुरा पढ्नुस »

सपना :: नारायण श्रेष्ठ २० फाल्गुन २०६९, आईतवार २२:५३

सपना नै सही त्यो खोलाको पानीमा खुट्टा चोबल्दै अंजुली भरेर मुखमा छ्याप्दै नदी किनारमा बालुवाले नाम लेख्दै फेरि मेट्दै जंगलको सेपमा लुकामारी खेल्दै झ्याउँकिरीले भंग गर्ने मौनता नियाल्दै भदौरे किरा उडाउँदै बुटा बुटा नियाल्दै हिंड्ने बेढंगी मान्छे आवारा, बेहोसी, बिद्रोही झुसे..

पुरा पढ्नुस »

मृत्यु: अस्ति, हिजो र आज :: आन्विका गिरी २० फाल्गुन २०६९, आईतवार २२:५१

कसैको रुवाइ बिस्तारै चर्किंदै गएपछि मेरा आँखाहरू आफसेआफ खुले । आँखा खोल्दा कोठा अँध्यारो थियो । सबैभन्दा पहिला सदाझैं मैले आमालाई छामे । आमा हुनुहुन्नथ्यो । अनि मलाई पक्का भो, उज्यालो भएछ । जाडो बढ्दै गएकाले हुस्सुले छिटो उज्यालो हुन नदिने मलाई थाहा थियो । आमा गाईलाई खोले पकाउन चारै..

पुरा पढ्नुस »

“मिस रश्मी” :: झलक सुवेदी २० फाल्गुन २०६९, आईतवार २२:४८

आदरणीय सन्तोष सर, नमस्कार । मजस्ती धोका दिएर हिँडेकी स्त्रीले ‘आदरणीय’ शब्द प्रयोग गरेकोमा तपाईंंलाई आश्चर्य लागेपनि म तपाईंंलाई आदरणीय नै मान्छु । मैले तपाईंंबाटै जीवनका मूल्य र स्वतन्त्रताको शक्तिको ज्ञान प्राप्त गरेकी हु“ । सायद तपाईंंस“ग भेट नभएको भए, तपाईंंस“ग त्यति वर्ष..

पुरा पढ्नुस »

सन्ध्यामा असमिया नेपाली साहित्यबारे चर्चा २० फाल्गुन २०६९, आईतवार २२:४३

काठमाडौं। साहित्य सन्ध्याको ३२४ औँ विशेष गोष्ठी गत शनिवार नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गमा 'असमिया नेपाली साहित्यबारे चर्चा तथा कविता गोष्ठी' सम्पन्न भयो। अग्रज अभियन्ता एवम् साहित्यकार शान्ता मानवीको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष गोष्ठीको सञ्चालन साहित्यकार..

पुरा पढ्नुस »

हङकङमा दशौं साहित्य शृंखला भव्यरूपले सम्पन्न १६ फाल्गुन २०६९, बुधबार ०६:५८

हङकङ । हङकङको स्थानीय जोर्डन स्थित नेपाली महासंघको कार्यालयमा हङकङमा रहेका कृयाशिल नेपाली स्रष्टाहरूको साझा “साहित्यिक शृंखला दशौं” विगतझैं प्रत्येक महिनाको अन्तिम आईतवार विहान कवि चन्द्र मादेन “आन्छन्”को संयोजकत्वमा सौहाद्वपूर्ण वातावरणमा सम्पन्न भएको छ । ”नेपाली वाङ्मयको..

पुरा पढ्नुस »

अमेरिकाको बोष्टनमा सरस्वति पुजा सम्पन्न ७ फाल्गुन २०६९, सोमबार ०४:२२

यम पौडेल, बोष्टन । नेपालमा सरस्वती पुजा को दिन आज अमेरिकाको बोष्टनमा पनि त्यतिकै रमाईलो सँग सरस्वति पुजा सम्पन्न भयो । अनेसास बोष्टनले समरभिल स्थित स्क्याट टेलिभिजनको सभाकक्षमा बिद्धाकी देवी सरस्वतिको ठुलो तस्विर राखी पुजा सामाग्री जुटाई सरस्वतिको पुजा अर्चना, सरस्वति बन्दना,..

पुरा पढ्नुस »

भानुवर्ष २०१३ महोत्सव समिति गठन ५ फाल्गुन २०६९, शनिबार ०४:२५

टेक्सास । आदिकवि भानुभक्त आचार्यको द्वि-शतवार्षिकीको अवसरमा अनेसास केन्द्रबाट घोषित भानुवर्ष २०१३ लाई यो वर्षभरि भानुवर्ष २०१३ भव्य रुपमा मनाउन अनेसास हुस्टन च्याप्टरले २१ सदस्यीय महोत्सव समिति गठन गरेको छ । संयोजकः गंगा लिगल, सदस्यहरुः शेष शर्मा, कमलमणि पन्थी, बासु पौडेल, संजीव..

पुरा पढ्नुस »

विशेष

सबै

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ । प्रधानमन्त्री ओलीले..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..