साहित्य सरिता


आजको राशिफल:: चार्ली डेल्टा बराल ३ जेष्ठ २०७०, शुक्रबार ०२:२४

किशोर : ए शिव ! गंगापूर्ण पोष्ट नामको दैनिक समाचारपत्रमा छापिएको आजको मेरो राशिफल त निकै बलियो छ नि। शत्रुमाथि विजय प्राप्त गर्ने। तर के गर्ने? मेरो राशि र मेरो शत्रुको राशि एउटै परेको छ। फेरि मेरो शत्रु मभन्दा धेरै बलियो छ। ल भन्, अब कसरी विजय प्राप्त गरुँला त्यो शत्रुमाथि? बरु उसैले पो..

पुरा पढ्नुस »

केसीको यौन उपन्यास ३ जेष्ठ २०७०, शुक्रबार ०२:१७

युवकको यौनकुण्ठालाई अक्षरमार्फत छताछुल्ल पारेका छन् दिपेश केसीले। किशोरदेह पुस्तकले आधुनिक किशोरहरूको पहिचान सङ्कटलाई उजागर गरेको छ। यौनकुण्ठाले छटपटिएका किशोर परम्परागत समाजको मूल्य–मान्यतासँग जुधिरहेको विषयलाई पुस्तकले समेटेको छ। किशोर उमेरको उत्सुकता र अराजक स्वभाव..

पुरा पढ्नुस »

वाशिंगटन डी. सी. मा भानुभक्त सम्बन्धी चौथो महोत्सव सम्पन्न ३१ बैशाख २०७०, मंगलवार ०७:००

प्रकाश नेपाल, वाशिंगटन डी.सी. । अमेरिकाको राजधानी वाशिंगटन डी.सी. मा अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा आयोजित भानुभक्त आचार्यको द्वि-शताब्दी कार्यक्रमको अन्तर्गत भानु वर्ष २०१३ को चौथो महोत्सव सम्पन्न भएको छ । अमेरिकाका लागि नेपाली राजदूतावासका उप-नियोग प्रमुख श्री..

पुरा पढ्नुस »

हङ्कङमा साहित्य शृङ्खलाको “वार्षिक उत्सव सौगात” सम्पन्न १८ बैशाख २०७०, बुधबार ०१:२३

वल्लव रोक्का, हङ्कङ । स्थानीय जोर्डनको कङ्गन रेष्टुरेण्टमा हङकङमा वस्ने नेपालीहरूको साझा साहित्य शृङ्खला बार्हौंको "वार्षिक उत्सव सौगात" सम्पन्न भएको छ । गत साल देखिनै चलिरहेको धारावाहिक शृङ्खलाको संयोजक चन्द्र मादेन "आन्छन्" को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी गेटवे..

पुरा पढ्नुस »

वेदना :: लक्ष्मण पुरी २ बैशाख २०७०, सोमबार २१:४५

‘छ्या कति पोलेको हो ! मन त पोलेको थियो थियो, भएन भनेर यो घामको उम्को ! उफ् ! मर्न नसकेको स्याल ! एकछिन चुप लागेर बस्न सक्दैन ।’ एक हातले पसिना पुछ्दै अनि अर्को हातले बाख्रो लतार्दै सरला एक्लै फत्फताउन थिइन् । फागुनको अन्तिम अन्तिमको बेला । त्यसमाथि तराईको गर्मी । उम्को त हुने नै भयो । एउटा..

पुरा पढ्नुस »

साहित्यकार तिगेलाको ‘गोप्यकुरा’ सार्वजनिक १ बैशाख २०७०, आईतवार १९:०९

काठमाडौं, १ बैशाख । प्रवासी साहित्यकार विश्वास दीप तिगेलाको नयाँ कृति गोप्यकुरा सार्वजनिक भयो । संगीतकार राजकुमार बगरको एकल संगीत र तिगेलाको एकल शब्द रचनामा तयार भएको गीति एल्बम गोप्यकुरा लाई प्राज्ञ डा. गाविन्दराज भट्टराईले सार्वजनिक गर्नु भएको हो । कृतिका बारेमा प्राज्ञ ललिजन..

पुरा पढ्नुस »

‘आमा ! जानुहोस्’ :: माया ठकुरी ३१ चैत्र २०६९, शनिबार २०:२८

छयासी वर्ष पुग्न लाग्नुभएकी मेरी वृद्धा आमा कोठामा पस्नासाथ कोठै ह्वास्स गन्हाउँछ । मेरा चौध वर्षीय छोरो मनिष, बाह्र वर्षीय छोरी सुमी र मेरी पत्नी मानवीले नाक खुम्च्याउँदै एकअर्काको अनुहारमा हेर्दछन् । मलाई बडो असजिलो लागेर आउँछ । मनले नचाहँदा–नचाहँदै पनि म आमातिर हेरेर भन्दछु—..

पुरा पढ्नुस »

स्कटल्याण्डमा अन्तर्राष्ट्रिय नेपाली कविता गोष्ठी सम्पन्न २७ चैत्र २०६९, मंगलवार ०२:३९

जय राई, स्कटल्याण्ड । स्कटल्याण्ड र यूकेमा सक्रिय रहेका संस्थाहरु अर्गनाईजेसन फर नेपलीज कल्चर एण्ड वेलफेयर (ओएनसि डब्लु) अन्तर्राष्ट्रिय नेपाली बांग्मय प्रतिष्ठान (अनेवा) एवम सोमनाथ शर्मा मेमोरियल ट्रस्टको संयुक्त प्रयासमा अन्तर्राष्ट्रिय नेपाली कविता गोष्ठी सफलतार्पूण..

पुरा पढ्नुस »

हङकङको साहित्यिक श्रृंखला भव्य रुपमा सम्पन्न २३ चैत्र २०६९, शुक्रबार ०३:२९

हङकङ । नेपाली वाङ्मय उत्थानको खातिर लागीपर्ने हङकङका नेपालीहरुको "साझा साहित्यिक श्रृंखला" को एघारौं कार्यशाला गोष्टी कवि चन्द्र मादेन आन्छन् ज्युको संयोजकत्वमा स्थानिय जोर्डन स्थित नेपाली महासंघको कार्यालयमा सम्पन्न भएको छ । विगत झैं प्रत्यक महिनाको अन्तिम आइतबार नियमित हुने..

पुरा पढ्नुस »

कविता -जुनिता सुब्बा २० चैत्र २०६९, मंगलवार ०५:०३

एउटा सिंगो कविता थिङ्ग उभिएको छ निर्जीव कलमहरुको सहारामा धर्ति पोत्न । एउटा सिंगो कविता तेर्सिएर लडेको छ मस्तिष्कहरुको सहरमा प्रेमको खेति गर्न । एउटा सिंगो कविता ज्युदै छ अझै निर्जीव कलमहरुको सहारामा माटो सँग बात गर्न ढुंगा सँग प्रेम..

पुरा पढ्नुस »

गजल -मन गुरुङ ”माईला” २० चैत्र २०६९, मंगलवार ०४:५४

छाक टार्न जमाएका दाना लुटिन बैगुनीले। बल्लतल्ल भर्न लाको माना लुटिन बैगुनीले। घामपानी हूरि छेक्न सानो मेरो झुप्रो थियो, भित्ता भत्काइन हजुर छाना लुटिन बैगुनीले। गुटमुटिएर हिँड्ने गर्थे फोहोरो थाङ्ना भित्र, निर्बस्त्र पारि मलाई नाना लुटिन बैगुनीले। उनि हिँड्ने बाटा भरि रातो..

पुरा पढ्नुस »

छाँगा____खगेन्द्र पन्धाक लिम्बू २० चैत्र २०६९, मंगलवार ०४:००

बर्षौंदेखि नदीले खियाएको गहिरो चोट त तिनै चट्टानलाई मात्र थाहा थियो, जो युगौंदेखि चुपचाप त्यो नदीलाई प्रेम गरेर बसेको थियो । हुन पनि मायालाई हल्ला गरेर अभिब्यक्त गरिरहनुपर्छ भन्ने मान्यता राख्दैनथ्यो त्यो शान्त ढुङ्गे पहराले । कहिले बर्खेभेलको निहूँमा त कहिले आफ्नो बेगवान..

पुरा पढ्नुस »

अस्ट्रेलियाव्यापी तेस्रो कविता महोत्सव सम्पन्न १३ चैत्र २०६९, मंगलवार ०१:४३

अस्ट्रेलिया । यस बर्षको अस्ट्रेलियाव्यापी तेस्रो कविता महोत्सवमा युवा साहित्यकार बिज्ञान कंडेलको "म नै देश हुँ महोदय" शीर्षकको कविता प्रथम भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), एनएसडब्ल्यु अस्ट्रेलियाले सिड्नम टाउन हल, सिड्नीमा यहि मार्च २३ तारिख शनिबारका दिन..

पुरा पढ्नुस »

कवि सुमन पोखरेल सार्क लिट्रेचर अवार्डद्वारा सम्मानित ११ चैत्र २०६९, आईतवार २३:४७

काठमाडौ । मोफसलमा रहेर साहित्यिक यात्रामा क्रियाशील कवि सुमन पोखरेलले सार्क लिट्रेचर अवार्डद्वारा सम्मानित भएका छन् । सार्कस्तरीय मुलुकका लेखकलाई दिइने अवार्डको राशि एक हजार डलर छ । गत साता भारतमा सम्पन्न सार्क लिट्रेचर फेस्टिभलमा सुमनसहित अफगानिस्तान, बंगलादेश, भुटान, भारत,..

पुरा पढ्नुस »

तिमीहरूलाई अहिले :: विष्णु विभु घिमिरे ११ चैत्र २०६९, आईतवार २३:३८

सल्काउन त तिमीले सजिलै सल्कायौ अव त्यो आगो भयानक डँढेलो बनेर बन पाखा ढाक्दै तिमीसम्म आइपुग्यो निभाउन कति गाह्रो भो ? यतिबेला आफैँले सल्काएको आगोले जव तिमीलाई चिनेन तिमीलाई अहिले बाँच्न कति गाह्रो भो ? उमार्न त तिमीले सजिलै उमार्यौ जव त्यो पानी अहिले जवान भएर भयङ्कर खहरेमा परिणत..

पुरा पढ्नुस »

विशेष

सबै

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ । प्रधानमन्त्री ओलीले..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..