साहित्य सरिता


आख्यान पुरुषलाई “सिर्जना उत्सव” पुरस्कार २१ भाद्र २०७०, शुक्रबार २३:५१

बोस्टन, अमेरिका । बरिष्ट आख्यानकार डाक्टर ध्रुबचन्द्र गौतमलाई “सिर्जना उत्सव“ पुरस्कार द्वारा सम्मानित एवं बोस्टनवासीका तर्फबाट अनेसास, जीबी एन सी, पशुपतिनाथ बुद्ध फाउन्डेशेन र हिमालयन लायन्स क्लबद्वारा अभिन्दन गरिएको छ । बिहिबार बोस्टनमा आयोजित एक समारोहमा उहाँलाई सम्मानित..

पुरा पढ्नुस »

“अतृप्ति” :: इल्या भट्टराई १५ भाद्र २०७०, शनिबार २०:१५

“मैले जीवनमा चन्द्रमा र ताराहरूको कामना गरेको थिएँ, तर औंसीको कालो रातबाहेक मैले केही पनि पाइनँ ।” मेरो जीवनमा आज यो गीतको भावहरू मिल्न पुगेका छन् । वास्तवमा मैले पनि मेरो जीवन चन्द्रमा तथा ताराहरूका ज्योत्सना तथा उज्यालाहरूले जगमगाओस् भन्ने चाहना राखेको थिएँ, तर सबैका सबै..

पुरा पढ्नुस »

बोस्टनको सुन्दर टापुमा ‘सिर्जना उत्सव’ सम्पन्न १० भाद्र २०७०, सोमबार २०:१३

गोवर्द्धन पूजा, बोस्टन, अमेरिका । नीलो सामुद्रिक टापु अनि हरियो घासे मैदान, आकाशमा नाचिरहेका चंगाहरू अनि पानीमा दौडिरहेका जहाजको समूह, झुण्डझुण्ड मानिसका बीच दुईदर्जन नेपाली साहित्यिक मनहरू, यस्तै थियो आइतबार अपराह्न अमेरिकाको बोस्टन सहरको क्यासल टापुको एक दृश्य, सफा मौसमका कारण..

पुरा पढ्नुस »

मणि बाङदेलको ‘मेरो भागमा परेको प्रीत’ सार्वजनिक ६ भाद्र २०७०, बिहीबार २३:१४

न्युयोर्क । अमेरिकाको व्यापरिक राजधानी न्युयोर्कमा बस्दै आएका मणि बाङदेलको पहिलो कृति 'मेरो भागमा परेको प्रीत' कविता संग्रह सार्वजनिक गरिएको छ । बाङदेलको पहिलो कविता संग्रह 'मेरो भागमा परेको प्रीत' मा तीन दर्जन कविता रहेका छन् । बाङदेलको कवितामा मानव जिवनका बिबिध पक्षलाई समेटिएका..

पुरा पढ्नुस »

सर्जकसंग एकसाँझमा साहित्यकार खनालको सम्मान ३२ श्रावण २०७०, शुक्रबार २०:१९

बोस्टन । अमेरिका भ्रमणमा रहेका नेपाली साहित्यकार तथा शिक्षाविद केदारनाथ खनालको सम्मानमा सिर्जना उत्सव बोस्टनले हिजो “सर्जकसंग एक साँझ” नामक कार्यक्रम गरेको छ । कार्यक्रममा साहित्यकार खनाललाई बोस्टनका बरिष्ट साहित्यकार डा. शिव गौतमले सम्मान गर्नु भयो । बोस्टनका..

पुरा पढ्नुस »

आमा :: सुधा एम. राई २२ श्रावण २०७०, मंगलवार ०१:५७

तिम्रो छेउमा उभिएर मैले तिमीलार्इ खोजें... हिजका तिम्रा ती स्निग्ध र गम्भीर अनुहार शान्त र निश्चल अनुहार तिम्रो यो उमेरलार्इ सुहाउने अभूत मौनता थोरै तर मीठा शब्दहरू निरीह भर्इ जमेको छ । निस्तेज तिम्रा ती आखाँहरूसम्म पु-याउन छैन कुनै माध्यम जल, थल, वायु ? मेरो जीवनबाट उद्घाटित..

पुरा पढ्नुस »

निदाएँ जगदम्बा :: नयनराज पाण्डे २२ श्रावण २०७०, मंगलवार ०१:५४

उनलाई अचेल राम्ररी निद्रा पर्दैन। अनिद्राका रोगी भएका छन्। सुरुसुरुमा त उनले आफ्नो अनिद्रालाई सामान्य रूपमा लिएका थिए। तर पछि उनलाई यसले निकै दुःख देला जस्तो लाग्न थाल्यो। एक त राजनीति गर्ने मान्छे। त्यसै पनि सधैँ तनावग्रस्त, सधैँ चिन्ताग्रस्त भइरहनुपर्ने। आराम भनेको त्यही राति..

पुरा पढ्नुस »

बोस्टनमा सिर्जना उत्सवमा कविता र नाचगान १५ श्रावण २०७०, मंगलवार ०२:५०

बोस्टन । बोस्टनका प्रतिनिधि साहित्यकारहरूको मासिक साहित्यिक शृंखला “सिर्जना उत्सव” कविता र नाचगान गरि सम्पन्न भएको छ । क्याम्ब्रिजमा आइतबार साँझ आयोजित उत्सवमा कार्यक्रमका सभापति साहित्यकार हरि थापाले अतिथिहरूको स्वागत गज़लबाट गरेपछि गायक, संगीतकार एवं गीतकार महेश्वर पन्तले..

पुरा पढ्नुस »

युवापुस्ताका सर्वाधिक प्रभावशाली कवि श्रवण मुकारुङ कांग्रेस प्रवेश ११ श्रावण २०७०, शुक्रबार ०२:०१

काठमाडौ, ११ साउन । युवापुस्ताका सर्वाधिक प्रभावशाली कवि  श्रवण मुकारुङ बिहीबार नेपाली कांग्रेस प्रवेश गरेका छन् । युवापुस्ताका सर्वाधिक प्रभावशाली कविमध्ये एक श्रवण लामो समय देखि बामपन्थी आन्दोलनसंग निकट रहेका थिए । युवापुस्ताका सर्वाधिक प्रभावशाली कवि मुकारुङ ले लोकतन्त्रको..

पुरा पढ्नुस »

अनेसासको २०० औं भानु जयन्ती वुडब्रिजमा सम्पन्न ७ श्रावण २०७०, सोमबार ०८:०७

वुडब्रिज, भर्जिनिया, ७ साउन । अन्तराष्ट्रिय नेपाली साहित्य समाजले नेपाली धरोहरहरुलाई २०० औं भानु जयन्तिको अवसर पारेर सम्मानित गरेको छ । समाजले आइतबार वुडब्रिज, भर्जिनियामा आयोजना गरेको विशेष समरोहमा नेपाली धरोहरहरुलाई सम्मानित गरेको हो । समाजले सम्मानित गरेका व्यक्तित्वहरुमा..

पुरा पढ्नुस »

“मेरो भगवानलाई एउटा प्रश्न” ::पुरुषोत्तम ढकाल ३० असार २०७०, आईतवार २३:४०

मेरो आत्माले परमात्मा भेटेको दिन मान्छे भेटिनु वा भेट्टाउनु पूर्ण नहुन सक्छ हाम्रो मिलन बिजय उत्सव नहुन सक्छ म भित्रको मेरो म उन्मुक्त नहुन सक्छ स्वछन्द नहुन सक्छ तर निसब्द निराकार शुन्यताको त्यो पल हो त्यही पल म भित्रको भगवान मुक्त र मोक्ष दुवै हुन सक्छ । नभेटिएको पनि हुन..

पुरा पढ्नुस »

बलराम मास्टर :: उत्तम सापकोटा ३० असार २०७०, आईतवार २३:३७

‘सर ! तपाईँसँग एकछिन काम छ, जानेबेलामा मलाई भेटेर जानुहोला ।’ प्रिन्सिपलले बलराम मास्टरलाई भने । बलराम मास्टरले त्यस विद्यालयमा पढाउन लागेको ११ वर्ष पुगिसक्यो । एघार वर्षअगाडि पढाएका कतिजना ठूला मान्छे बनिसके होलान् । निजी स्कुलको शिक्षक हुनुको पीडा बोकेर हरेक दिन बलराम चक र..

पुरा पढ्नुस »

तिमीहरूलाई अहिले :: विष्णु विभु घिमिरे ३० असार २०७०, आईतवार २३:३१

सल्काउन त तिमीले सजिलै सल्कायौ अव त्यो आगो भयानक डँढेलो बनेर बन पाखा ढाक्दै तिमीसम्म आइपुग्यो निभाउन कति गाह्रो भो ? यतिबेला आफैँले सल्काएको आगोले जव तिमीलाई चिनेन तिमीलाई अहिले बाँच्न कति गाह्रो भो ? उमार्न त तिमीले सजिलै उमार्यौ जव त्यो पानी अहिले जवान भएर भयङ्कर खहरेमा परिणत..

पुरा पढ्नुस »

आदिकवि भानुभक्त आचार्यको दुई शतबार्षिकी भव्यताका साथ सम्पन्न ३० असार २०७०, आईतवार २३:२८

पदम बि के, अमेरिका । अमेरिकाको न्यृ्योर्कमा आदिकवि भानुभक्त आचार्यको दुई शतबार्षिकी भव्यताका साथमनाइयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्दको आव्हानमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यृ्योर्क च्याप्टरले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ..

पुरा पढ्नुस »

अनेसास कोलोराडोमा साहित्य संगम कार्यक्रम सम्पन्न १६ असार २०७०, आईतवार ०९:१२

कोलोराडो । अनेसासा कोलोराडो च्याप्टरद्वारा आयोजना गरिने नियमित "साहित्य संगम" कवि गोष्ठी कार्यक्रम यहि जुन २९ तारिक शनिबारका दिन अरोरा सेन्टिनियल निवासी राजेन्द्रसलोना सिग्देलको आतिथ्यमा उहाँहरुकै निवासमा सफलता पुर्वक सम्पन्न गरियो । निम्न उपस्थिती रहेको उक्त कार्यक्रमको..

पुरा पढ्नुस »

विशेष

सबै

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ । प्रदर्शनको क्रममा..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने..

बाइडेनद्वारा आफ्नो प्रशासनमा रहने ६ व्यक्तिको नाम सार्वजनिक

न्यूयोर्क । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्ने तयारीका निम्ति आफ्नो सरकारका..