साहित्य सरिता


अमेरिकाको टेक्सासमा दोश्रो एभरेष्ट कवि गोष्ठी सम्पन्न ५ कार्तिक २०७०, मंगलवार ०२:४४

बिकाश राज न्यौपाने, टेक्सास, अमेरिका । डल्लास एभरेष्ट लायन्स क्लबले अक्टोबर २०, २०१३ आईतवारका दिन दसैं तिहारको शुभ उपलक्ष्यमा आपसमा शुभकामना आदान प्रदान गर्न, नेपाली भाषा एवम् साहित्यमा अभिरुचि राख्नेहरुका बिच सिर्जनात्मक ब्यक्तित्व विकास गराउन र आपसमा भाईचाराको सम्बन्ध विकसित..

पुरा पढ्नुस »

खल्लो दशैं :: विद्या सापकोटा २० आश्विन २०७०, आईतवार १३:४०

खेतभरी लहलह धान झुलीरहेको थियो । पहेला फाँटहरु, सुगन्धि मौसम मन त्यसै रमाऊँथ्यो । वगिरहेको सामरी खोलो, पानि सङलिसकेको थियो । बर्खे भेलले बगाएका बलौटे फाँटहरु एक तमासको सान्नटा बोकेर फैलिएको थियो । एउटा ठूलो ढुङ्गामा अडिएर घोरिइरहन्थ्यो ऊ, विस्मृतीको घुम्टो ओढेर । चाडबाडको माहौल,..

पुरा पढ्नुस »

नदी जङ्गल र रातको बाटो :: मञ्जु काँचुली १९ आश्विन २०७०, शनिबार २१:०४

नदीको बाटो मैले फेरि कहिले टेकिनँ त्यो नदीमा जहाँ जीवन्त मानिसलाई लास बनाएर किनासमा फ्याँकिन्थ्यौँ केवल गोडा चोपलेथेँ र त्यो केही दिन मात्र निर्जीव भएथ्यो नदी मैले सोचेजस्तो स्थिर, शान्त र एकनास पानी रहेन नदी मैले तर्नै सकिनँ जङ्गलको बाटो मैले फेरि कहिले टेकिनँ त्यो बाटो जहाँ..

पुरा पढ्नुस »

अमेरिकामा सिर्जना उत्सवमा गज़लको चर्चा १५ आश्विन २०७०, मंगलवार ०८:५२

गोवद्र्धन पूजा, बोस्टन, अमेरिका । बोस्टनका नेपाली साहित्यकारहरूको नियमित मासिक साहित्यिक शृंखला “सिर्जना उत्सव” को छैठौ सस्करण आइतबार सम्पन्न भएको छ। हरेक अंग्रेजी महिनाको अन्तिम आइतबार आयोजना हुने उक्त कार्यक्रममा यस पटक विभिन्न कवि कवयित्रीहरूले कविता, गीत र गज़ल प्रस्तुत गरे..

पुरा पढ्नुस »

साइबर प्रेम :: पद्मावती सिंह ५ आश्विन २०७०, शनिबार २२:३८

जीवनमै पहिलोचोटि कुनै युवकले मलाई कतै गएर केही समय साथमा बिताउने प्रस्ताव राख्दै छ । यता केही महिनादेखि केटी सम्झी च्याट गर्दै आएको र मित्रता कायम भइसकेकोले मलाई खासै अप्ठेरो लागेन । उनी हिजोसम्म च्याट गर्दा केटी साथी भएर प्रस्तुत भएका थिए- आज केटा भएर उनी सशरीर मेरोसामु उभिएका छन्..

पुरा पढ्नुस »

बन्द गर प्रभु ! बन्द गर !! :: जगदीश घिमिरे ५ आश्विन २०७०, शनिबार २२:३३

हे बन्दका प्रभुहरू ! तिमीहरूलाई पनि मलाई जस्तै क्यान्सर होस् बन्दले गर्दा रगत हाल्न अस्पताल जान नसकेर अकालमा मर्नु परोस् ! किमोथेरापी गर्न जाने दिनहरूमा बन्द हुन् बेलामा उपचार नपाएर अकाल मृत्यु होस् ! भनौला, हे जनता ! किन एम्बुलेन्समा जान्नौ ? तिमीहरूले एम्बुलेन्समा गोली हानेर रोगी..

पुरा पढ्नुस »

राजन मुकारुङको ‘दमिनी भीर’लाई २०६९ सालको मदन पुरस्कार ५ आश्विन २०७०, शनिबार १८:०५

काठमाडौ, ५ असोज । मदन पुरस्कार गुठीले २०६९ सालको मदन पुरस्कार राजन मुकारुङको उपन्यास ‘दमिनी भीर’लाई प्रदान गर्ने भएको छ । शनिबार काठमाडौमा सम्पन्न मदन पुरस्कार गुठीको बार्षिक साधारण सभाले २०६९ सालको मदन पुरस्कार राजन मुकारुङको ‘दमिनी भीर’लाई प्रदान गर्ने निर्णय गरेको हो ।..

पुरा पढ्नुस »

अन्तरराष्ट्रिय साहित्य सम्मेलन अमेरिकाको डिसीमा हुने ३० भाद्र २०७०, आईतवार २३:५४

अमेरिका । एएनए नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाले अमेरिकाको वाशिंगटन डिसीमा अन्तरराष्ट्रिय साहित्य सम्मेलन गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो । अगामी जुलाईमा डिसी मेट्रोमा हुने ए.एन.ए.को ३२ औं सम्मेलनका..

पुरा पढ्नुस »

आख्यान पुरुषलाई “सिर्जना उत्सव” पुरस्कार २१ भाद्र २०७०, शुक्रबार २३:५१

बोस्टन, अमेरिका । बरिष्ट आख्यानकार डाक्टर ध्रुबचन्द्र गौतमलाई “सिर्जना उत्सव“ पुरस्कार द्वारा सम्मानित एवं बोस्टनवासीका तर्फबाट अनेसास, जीबी एन सी, पशुपतिनाथ बुद्ध फाउन्डेशेन र हिमालयन लायन्स क्लबद्वारा अभिन्दन गरिएको छ । बिहिबार बोस्टनमा आयोजित एक समारोहमा उहाँलाई सम्मानित..

पुरा पढ्नुस »

“अतृप्ति” :: इल्या भट्टराई १५ भाद्र २०७०, शनिबार २०:१५

“मैले जीवनमा चन्द्रमा र ताराहरूको कामना गरेको थिएँ, तर औंसीको कालो रातबाहेक मैले केही पनि पाइनँ ।” मेरो जीवनमा आज यो गीतको भावहरू मिल्न पुगेका छन् । वास्तवमा मैले पनि मेरो जीवन चन्द्रमा तथा ताराहरूका ज्योत्सना तथा उज्यालाहरूले जगमगाओस् भन्ने चाहना राखेको थिएँ, तर सबैका सबै..

पुरा पढ्नुस »

बोस्टनको सुन्दर टापुमा ‘सिर्जना उत्सव’ सम्पन्न १० भाद्र २०७०, सोमबार २०:१३

गोवर्द्धन पूजा, बोस्टन, अमेरिका । नीलो सामुद्रिक टापु अनि हरियो घासे मैदान, आकाशमा नाचिरहेका चंगाहरू अनि पानीमा दौडिरहेका जहाजको समूह, झुण्डझुण्ड मानिसका बीच दुईदर्जन नेपाली साहित्यिक मनहरू, यस्तै थियो आइतबार अपराह्न अमेरिकाको बोस्टन सहरको क्यासल टापुको एक दृश्य, सफा मौसमका कारण..

पुरा पढ्नुस »

मणि बाङदेलको ‘मेरो भागमा परेको प्रीत’ सार्वजनिक ६ भाद्र २०७०, बिहीबार २३:१४

न्युयोर्क । अमेरिकाको व्यापरिक राजधानी न्युयोर्कमा बस्दै आएका मणि बाङदेलको पहिलो कृति 'मेरो भागमा परेको प्रीत' कविता संग्रह सार्वजनिक गरिएको छ । बाङदेलको पहिलो कविता संग्रह 'मेरो भागमा परेको प्रीत' मा तीन दर्जन कविता रहेका छन् । बाङदेलको कवितामा मानव जिवनका बिबिध पक्षलाई समेटिएका..

पुरा पढ्नुस »

सर्जकसंग एकसाँझमा साहित्यकार खनालको सम्मान ३२ श्रावण २०७०, शुक्रबार २०:१९

बोस्टन । अमेरिका भ्रमणमा रहेका नेपाली साहित्यकार तथा शिक्षाविद केदारनाथ खनालको सम्मानमा सिर्जना उत्सव बोस्टनले हिजो “सर्जकसंग एक साँझ” नामक कार्यक्रम गरेको छ । कार्यक्रममा साहित्यकार खनाललाई बोस्टनका बरिष्ट साहित्यकार डा. शिव गौतमले सम्मान गर्नु भयो । बोस्टनका..

पुरा पढ्नुस »

आमा :: सुधा एम. राई २२ श्रावण २०७०, मंगलवार ०१:५७

तिम्रो छेउमा उभिएर मैले तिमीलार्इ खोजें... हिजका तिम्रा ती स्निग्ध र गम्भीर अनुहार शान्त र निश्चल अनुहार तिम्रो यो उमेरलार्इ सुहाउने अभूत मौनता थोरै तर मीठा शब्दहरू निरीह भर्इ जमेको छ । निस्तेज तिम्रा ती आखाँहरूसम्म पु-याउन छैन कुनै माध्यम जल, थल, वायु ? मेरो जीवनबाट उद्घाटित..

पुरा पढ्नुस »

निदाएँ जगदम्बा :: नयनराज पाण्डे २२ श्रावण २०७०, मंगलवार ०१:५४

उनलाई अचेल राम्ररी निद्रा पर्दैन। अनिद्राका रोगी भएका छन्। सुरुसुरुमा त उनले आफ्नो अनिद्रालाई सामान्य रूपमा लिएका थिए। तर पछि उनलाई यसले निकै दुःख देला जस्तो लाग्न थाल्यो। एक त राजनीति गर्ने मान्छे। त्यसै पनि सधैँ तनावग्रस्त, सधैँ चिन्ताग्रस्त भइरहनुपर्ने। आराम भनेको त्यही राति..

पुरा पढ्नुस »

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..