साहित्य सरिता


ताकत यही हो मेरो २३ फाल्गुन २०७०, शुक्रबार ०७:०८

    पिडामा हास्नसक्ने, ताकत यही हो मेरो! दु:खमा बांच्नसक्ने, हिम्मत यही हो मेरो!   खाडीमा मैले, अनबरत पसिना बगाउदा हुने आठदश हजार, बचत यही हो मेरो!   नराम्रो बोलिएन, अभद्र तरिकाले कसैसंग हजुरहरुको माझमा, ईज्जत यही हो मेरो!   पसिनाको आर्जन, कमाईको दुई रोटीसंग कठिनले..

पुरा पढ्नुस »

प्रज्ञा प्रतिष्ठान खाली २३ फाल्गुन २०७०, शुक्रबार ०६:०१

काठमाडौं, २३ फागुन । नेपाली साहित्यको विकास, विस्तार र संरक्षणका लागि गठित नेपाल प्रज्ञा प्रतिष्ठान १५ माघदेखि नेतृत्वविहीन हुन पुगेको छ । नयाँ सरकार गठन हुनेबित्तिकै नेतृत्वका लागि विभिन्न साहित्यकारहरूको दौडधुप भने सुरु भइसकेको छ । चार वर्षअघि तत्कालीन  संस्कृतिमन्त्री..

पुरा पढ्नुस »

गुरुमा २२ फाल्गुन २०७०, बिहीबार ०६:३३

  गजलः गुरुमा      पढपढ भाइबैनी, दुई दुनी चार यो !   पढिलेखि ज्ञानी बने, जीवनको सार यो !!   प्रेमभाव्ले गुरुआमा,   सिकाउछिन यस्तै,   बुझेदेखि अमृत् सरी,   नत्र त बेकार यो !!   कति राम्री हिस्सी छन् यी,   सिकाउछिन राम्रो,   शिक्षिकाको पेशा यस्तै,   न जीत न..

पुरा पढ्नुस »

बोस्टनमा नाटकको सम्भावना खोजि २२ फाल्गुन २०७०, बिहीबार ०५:५८

गोबर्धन पूजा, बोस्टन, अमेरिका । नेपाली नाटकले विश्व रंगमंच खोजिरहेको चर्चा गर्दै बोस्टनमा “सर्जकसंग एक साँझ” कार्यक्रम सम्पन्न भएको छ । सिर्जना उत्सव, बोस्टनले मंगलबार समर्भिलमा आयोजना गरेको कार्यक्रममा नेपालबाट आएका नाटककार अशेष मल्लले अमेरिका लगायत विश्वका विभिन्न मुलकमा..

पुरा पढ्नुस »

बरिष्ट साहित्यकार मोदनाथ प्रश्रित क्यानाडाको टोरोन्टोमा अभिनन्दित ११ फाल्गुन २०७०, आईतवार १०:०२

टोरोन्टो, क्यानाडा । टोरोन्टो साहित्य समाज र एनआरएन क्यानाडाको संयुक्त आयोजनामा गत आईतबार १६ फरवरीका दिन टोरोन्टोमा एउटा भव्य समारोहका बीच नेपाली साहित्यका महारथी मदन पुरस्कारबाट सुशोभित भूतपूर्व शिक्षा मन्त्री, वरिष्ठ राजनीतिज्ञ, पौराणिक इतिहासका प्रगतिशील व्याख्याता तथा..

पुरा पढ्नुस »

अमृत भनी थमाई दियौ प्याला मलाई जहरको १० फाल्गुन २०७०, शनिबार ०६:२३

  'गजल' अमृत भनी थमाई दियौ प्याला मलाई जहरको सुन्दर बस्ति छुटाएर वास सार्यौ शहरको   थाहा नपाइ डुब्दै रै’छ डाँडामाथि बाट घाम देखाउँदैथ्यौ मलाई भने सपना सुन्दर प्रहरको   मनलाई बुझ्ने कोही छैनन् बिरानो यो वस्तिभित्र भन्छन् सबै बाँच्दैछु रे जीवन मैले रहरको   लेख्दै गर्छु..

पुरा पढ्नुस »

बिचरा माहादेव ९ फाल्गुन २०७०, शुक्रबार १६:०५

  घर बाहिर महादेवलाई देखे पछि कति हुरुक्क हुन्छन कति फुरुक्क हुन्छन तर घर भित्र श्रीमतीहरु बुरुक्क हुन्छन के शक्ती रहेछ पार्वतीमा बिचरा माहादेव थुरुक्क हुन्छन । घर बाहिर महादेवले भने पछि कति खुरुक्क सुन्छन कति तुरुरुक्क रुन्छन तर घर भित्र श्रीमतीहरु जुरुक्क हुन्छन के..

पुरा पढ्नुस »

बोस्टनमा सीतारको झंकार १ फाल्गुन २०७०, बिहीबार ०५:३४

बोस्टन, अमेरिका । अध्ययन र अभ्यासका संगीतज्ञ बरिष्ठ सीतार बादक डा ध्रुवेशचन्द्र रेग्मीले बोस्टनमा सांगीतिक प्रस्तुति गरेका छन्। केहि समयदेखि अध्यनका क्रममा अमेरिका रहेका रेग्मीको प्रस्तुतिलाई बोस्टनको सांगीतिक समूह सुसेलीले थप रौनकता प्रदान गरेको थियो। हिमालयन लायन्स क्लबले..

पुरा पढ्नुस »

“युगले डाकेको संखघोष हुँ म मान्छे” २३ माघ २०७०, बिहीबार ०५:५८

एउटा भेट एउटा मिलन एउटा पलको प्यास सम्भोगले एउटा आकार बनायो म बने एउटा मान्छे स्खलित नहुदै प्रतिमान बन्यो मेरो अनायास पदार्पण भयो मेरो म पुत्र, म पुत्री अनगिन्ती सपना र सम्मोहन म बाडिए वा मेरो टुक्रा टुक्रा पार्ने नियतिको अर्को खेलमा म पनि सामेल भए मेरो सानो सपना हुर्कदै फुल्न..

पुरा पढ्नुस »

कोकोहोलो :: एकराज प्रधान २३ माघ २०७०, बिहीबार ०५:५६

कठ्याङ्ग्रिँदो पुसको स्याँठ । घरि–घरि बन्द झ्यालको चेपचापबाट छिर्छ र सिरिङ्ग बनाएर जान्छ शरीरलाई । त्यही चिसोसँगसँगै हजुरआमाले फेरिरहेको एकोहोरो सास रोकिन्छ र छाती नै चर्केलाझैँ गरी निस्कन्छ खोकी । नसाहरु फुलिन्छन् । हत्तपत्त म अघि बढ्छु, टाउको सुम्सुम्याउँछु । विस्तारै शान्त..

पुरा पढ्नुस »

कहाँ खोजु ? :: जीवन देवान “गाउँले” २३ माघ २०७०, बिहीबार ०५:५५

"सुङ्गाई बुलोहतिर एकजना नेपाली छ रे, मलेसिया आएको १५–१६ बर्ष भयो रे, नेपालमा पुरै सम्पर्क बिच्छेद भएर बसेको छ रे ।" –कतैबाट चलेको यो हल्ला मेरो कानमा परयो । खबर कतिको पक्का हो ? –जान्नु भन्दा उ बसेको ठेगाना पत्तो लागउन आवश्यक ठाने मैले । त्यही भएर मैले उसलाई सोधे जसले मलाई यो खवर सुनायो ।..

पुरा पढ्नुस »

प्रेम पत्र :: दिनेश राजभण्डारी २३ माघ २०७०, बिहीबार ०५:५३

प्रेम पत्र, हेर्न मन लाग्यो रीबनले, बेर्न मन लाग्यो । हेर्दै राम्रो, मन लोभ्याउने त्यहाँ बुट्टा, घेर्न मन लाग्यो । उन्को चिठ्ठी, खोल्न मन लाग्यो पढे पछि, केर्न मन लाग्यो । पछि पछि, चित्त नै नबुझ्दा त्यसलाई, फेर्न मन लाग्यो । जति गर्दा, भनेको नहुँदा आफैलाई, सेर्न मन लाग्यो । Cambridge,..

पुरा पढ्नुस »

कुलपति काइँलासहित अधिकांश प्राज्ञको बिदाइ २३ माघ २०७०, बिहीबार ०५:५१

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति वैरागी काँइलासहित अधिकांश प्राज्ञको चारवर्षे कार्यकाल पूरा भएपछि उहाँहरूको सोमबारबाट बिदाइ भएको छ । एघार जना प्राज्ञ परिषद् सदस्यसहित ३५ सदस्यीय प्रज्ञासभामा ३० जनाको आजबाट बिदाइ भएको हो भने बाँकी पाँच जनाको पदावधि आगामी वैशाख ९..

पुरा पढ्नुस »

दक्षिण कोरियामा साहित्यिक समारोह सम्पन्न १९ माघ २०७०, आईतवार ०५:०७

झबिन्द्र बेल्बासे, दक्षिण कोरिया । नेपाली साहित्य समाज दक्षिण कोरियाले राजधानी सउल स्थित नेपाल हाउसको सभाहलमा साहित्यिक समारोह सम्पन्न गरेको छ । धर्म, जाति, भूगोल र दलीय आस्था भन्दा माथि उठौँ स्रष्टाहरुमा एकता कायम गरौँ भन्ने मूल नाराकासाथ आयोजना गरिएको चियापान तथा साहित्यिक..

पुरा पढ्नुस »

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बहराइन च्याप्टर गठन १० माघ २०७०, शुक्रबार २१:४७

बहराइन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय समितिका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार एवं बहराइनका लागि कार्यवाहक नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदी (दुबसु क्षेत्री) को अध्यक्षतामा यही २०७० कार्तिक १७ गते महाकवि देवकोटा जयन्तीको उपलक्ष्यमा बसेको बहराइनमा रहनु..

पुरा पढ्नुस »

विशेष

सबै

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..