साहित्य सरिता


अन्तराष्ट्रिय नेपाली कविता महोत्सब २०१४” २९ चैत्र २०७०, शनिबार ०५:१८

बोस्टन । एएनए नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको तत्वाबधानमा यहि जुलाई महिनाको ५ तारेख २०१४ को दिन भर्जिनिया राज्यको टाइसन कर्नर स्थित हिल्टन प्रिमियर होटेलमा सम्पन्न हुन् गैरहेको "अन्तराष्ट्रिय नेपाली कविता महोत्सब २०१४" अत्यधिक सफलताका साथ सुसम्पन्न गर्नको लागि कवि..

पुरा पढ्नुस »

विश्व नारी साहित्य सम्मेलन जेठमा हुने २५ चैत्र २०७०, मंगलवार १३:०९

काठमाडौं, २५ चैत । त्रिमूर्ति निकेतनबाट गठित ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’ आगामी जेठ १५–१७ गते काठमाडौंमा हुने भएको छ । सम्मेलनमा नेपालका १४ अञ्चल र नेपालबाहिरका २० राष्ट्रका नारी स्रष्टाले कार्यपत्रमार्फत सहभागिता जनाउने छन् ।  सम्मेलनमा  अफ्रिका, अमेरिका, अस्ट्रिया,..

पुरा पढ्नुस »

रहेनन् साहित्यकार पराजुली २१ चैत्र २०७०, शुक्रबार ०६:४५

काठमाडौं, २१ चैत । विगत १० दिनदेखि टिचिङमा उपचाररत साहित्यकार कृष्ण प्रसाद पराजुलीको निधन भएको छ। उनको बिहीबार बेलुकी निधन भएको परिवार स्रोतले जनाएको छ। उनी ७९ वर्षका थिए। मधुमेहले लामो समयदेखि ग्रसित साहित्यकार पराजुलीलाई पछिल्लो समय निमोनियाले समेत च्यापेपछि महाराजगन्जस्थित..

पुरा पढ्नुस »

व्यक्तीत्वको पहिचान बुझेर सम्मान कहिले गर्ने :: गोबिन्दसिंह रावत १५ चैत्र २०७०, शनिबार २२:५०

नेपालबाहिरको नेपाली साहित्यलाई सही पहिचान दिनेबेला आईसकेको छ । आज बढी साहित्यको सिर्जना नेपालबाहिर अर्थात आप्रवासमा नै हुँने गर्दछभन्दा अतिशयोक्ती नहोला । त्यसैले यसको सही मूल्याङ्कन भएन भने भोलीका दिनमा नेपालबाहिरको नेपाली साहित्यमाथि नै प्रश्न चिन्ह लाग्न सक्छ । हिजोसम्म..

पुरा पढ्नुस »

होली २ चैत्र २०७०, आईतवार १५:२३

आयो आयो होली रंग वर्षाउ अविर उडाउ गोधुली साँझ झैं दिल खोली !!! सबै जन जहाँतहीका, के हिमाल, के पहाड, अनि तराई, रंग त रंग नै हो चिन्दैन यो, जात, धर्मा, आफ्नो र पराई, हिन्दु, मुस्लीम, जैन, सिख, क्रिश्चियन अनि सवै जनजाती, आउ बाँधिऔ अंगालोमा तँ र म को भावना राखेर थाँती !! हिमालका वर्फिला..

पुरा पढ्नुस »

सप्तरङ्गी बिहानीको उदय (कथा) :: डा. गोबिन्दसिंह रावत १ चैत्र २०७०, शनिबार ०५:०५

विदेशको एक्लो जीवन निरस बन्दै गईरहेको थियो । क्याम्पसबाट कोठामा फर्केपछि साथी भनेको कम्प्युटरमा मात्र हुने गर्थ्यो । क्याम्सपमा साथी नभएका र नबनाएको पनि हैन । तर यो मन भने कता कता एक्लोपनको अनुभवमात्र गरी बस्थ्यो । क्यानाडा आएको पनि तीन महिना भई सकेको थियो । चारजना दिदीहरुपछिको..

पुरा पढ्नुस »

सिर्जना उत्सवमा कवि र समालोचक २८ फाल्गुन २०७०, बुधबार ०९:५१

बोस्टन, अमेरिका । अमेरिकाको बोस्टनमा कवि तथा समालोचकले नेपाली साहित्यका बारेमा बिचार विमर्श गरेका छन् । विश्व नारी दिवशको अवसर पारेर आयोजना गरिएको एक कार्यक्रममा अन्तरराष्ट्रिय नेपाली साहित्य समाजकी अध्यक्ष साहित्यकार गीता खत्रीसहित समालोचक लीला लुइटेलले नेपाली साहित्यको..

पुरा पढ्नुस »

घामको न्यानो स्पर्श २६ फाल्गुन २०७०, सोमबार ०७:२९

सदा झैँ आजपनि घाम लागेको छ झलमल्ल भएर हिजोपनि लागेको थियो झलमल्ल त्यो घाम मैले नियाल्दै थिएँ हिजोको भन्दा आजको घाममा के फरक छ मेरो अध्यारो मानसपटलमा त्यसले कति चेतनाको प्रकाश छर्यो जुन प्रकाशको ज्योतीपून्जले मेरो अस्तित्व बदलि दियो ! खै ? म नियाल्दै थिएँ यद्दपि ह्रदयको..

पुरा पढ्नुस »

अन्यायको घेरालाई किचेर नै जाउँ २५ फाल्गुन २०७०, आईतवार ०७:३४

    आफ्नो हक अधिकार जितेर नै जाउँ नारी अन्यायको घेरालाई किचेर नै जाउँ नारी   सही बस्यौ भने पीडा सधैं दासी बनाउछन् बन्धनको जन्जिर त्यो मिचेर नै जाउँ नारी   गाउ बस्ती टोलबाट आवाज होस् एकै हाम्रो अत्याचारी पर्खाल यो थिचेर नै जाउँ नारी   बोक्सिको जो आरोप छ अस्मितामा दाग हो..

पुरा पढ्नुस »

‘मरो गाउँको धारो’ २३ फाल्गुन २०७०, शुक्रबार १५:२८

      धनबहादुर ओली, साहित्यकार     मेरो गाउँको वीचमा मेरो घर अगाडी एउटा धारो छ भन्दा त गाउँमा धारो छ वास्तवमा धारोमा गाउँ छ ।।     एकाविहानै धारोभरि गाउँ हुन्छ एकएक गर्दै ऊ सवैको खबर लिन्छ कसको चुलो बलेन, कसको घर चलेन कसको लोग्ने फकिर्यो, कसकी चेली विदेशिई कसले..

पुरा पढ्नुस »

धितो राख्न पनि मिल्दैन ! २३ फाल्गुन २०७०, शुक्रबार ०७:१६

    आधा आकास आधा धर्ती खै बराबरी   स्वास्नी खुशी हुँदा फुलवारी हो रिसाउँदा सिस्नोघारी ! के भन्ने स्वास्नीलाई नागरिकता भनौ भने लिनलाई फारम भर्नु परेन !   पसपोर्ट भनौ भने रिनो गर्नु परेन लाल पुर्जा भनौँ भने धितो राख्न पनि मिल्दैन !     कोही भन्छन श्रीमती..

पुरा पढ्नुस »

ताकत यही हो मेरो २३ फाल्गुन २०७०, शुक्रबार ०७:०८

    पिडामा हास्नसक्ने, ताकत यही हो मेरो! दु:खमा बांच्नसक्ने, हिम्मत यही हो मेरो!   खाडीमा मैले, अनबरत पसिना बगाउदा हुने आठदश हजार, बचत यही हो मेरो!   नराम्रो बोलिएन, अभद्र तरिकाले कसैसंग हजुरहरुको माझमा, ईज्जत यही हो मेरो!   पसिनाको आर्जन, कमाईको दुई रोटीसंग कठिनले..

पुरा पढ्नुस »

प्रज्ञा प्रतिष्ठान खाली २३ फाल्गुन २०७०, शुक्रबार ०६:०१

काठमाडौं, २३ फागुन । नेपाली साहित्यको विकास, विस्तार र संरक्षणका लागि गठित नेपाल प्रज्ञा प्रतिष्ठान १५ माघदेखि नेतृत्वविहीन हुन पुगेको छ । नयाँ सरकार गठन हुनेबित्तिकै नेतृत्वका लागि विभिन्न साहित्यकारहरूको दौडधुप भने सुरु भइसकेको छ । चार वर्षअघि तत्कालीन  संस्कृतिमन्त्री..

पुरा पढ्नुस »

गुरुमा २२ फाल्गुन २०७०, बिहीबार ०६:३३

  गजलः गुरुमा      पढपढ भाइबैनी, दुई दुनी चार यो !   पढिलेखि ज्ञानी बने, जीवनको सार यो !!   प्रेमभाव्ले गुरुआमा,   सिकाउछिन यस्तै,   बुझेदेखि अमृत् सरी,   नत्र त बेकार यो !!   कति राम्री हिस्सी छन् यी,   सिकाउछिन राम्रो,   शिक्षिकाको पेशा यस्तै,   न जीत न..

पुरा पढ्नुस »

बोस्टनमा नाटकको सम्भावना खोजि २२ फाल्गुन २०७०, बिहीबार ०५:५८

गोबर्धन पूजा, बोस्टन, अमेरिका । नेपाली नाटकले विश्व रंगमंच खोजिरहेको चर्चा गर्दै बोस्टनमा “सर्जकसंग एक साँझ” कार्यक्रम सम्पन्न भएको छ । सिर्जना उत्सव, बोस्टनले मंगलबार समर्भिलमा आयोजना गरेको कार्यक्रममा नेपालबाट आएका नाटककार अशेष मल्लले अमेरिका लगायत विश्वका विभिन्न मुलकमा..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार उपत्यकाका ३ जिल्ला..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..