साहित्य सरिता


भट्टराईको ‘साया’ र एन्फा कपको जीत :: शरदराज गौतम १० आश्विन २०७१, शुक्रबार ०६:२६

सुविन भट्टराईको ‘साया’ प्रकाशन र, झापा–११ को एन्फा कपको जीत समकालीन समाजमा टड्कारो देखिएका छाल हुन्। आँखा चिम्लिनेलाई यी दुबै थरीले छालले पतिङ्गंर सोहोरे झैं सोहोर्ने छन्। त्यो पक्का छ। साया पुस्तक निस्किँदा एउटा ठूलो जमातमा देखिएको उत्तेजना र, झापा– ११को एन्फा कपको जीतमा..

पुरा पढ्नुस »

गजल :: कल्पना तामाङ प्रकृति

विहानीको ताली ,बज्छ एकपल्ट जवानीको ताली, बज्छ एकपल्ट केही नयाँ त, केही पुराना कहानीको ताली ,बज्छ एकपल्ट बुढेसकालमा सहारा, लाग्छ लाखापाखा मानहानीको ताली, बज्छ एकपल्ट यादहरु बल्झिएर, अल्झाउछ धड्कन निशानीको ताली ,बज्छ एकपल्ट आउदा बेग्लै बस्दा बेग्लै जाँदा पनि बेग्लै सिरानीको ताली..

पुरा पढ्नुस »

फेसबुककी केटी :: नबराज बजगाई

मेरो फेसबुक च्याट बक्समा आएको तेस्रो हेल्लो थियो त्यो । चाहे न नचाहे मैले रेस्पोन्स गर्नै थियो । हजुर म अलिक बिजी छु । मेरो जवाफले सायद काम गर्यो । हुन त मैले त्यो जवाफ दिनु थिएन । किनकी फेसबुकमा जोडिएका भाई साथी इष्ट मित्र र चिनजानी नै थिए । फेरी म कसरी व्यस्त भएँ । ताकि दैनिक ४–६ घण्टा..

पुरा पढ्नुस »

सुन्दर सपनाहरू :: सुशीला खड्का हसिना

मेरी आमाले पैतलामा काँडा बिझाउँदै भोको पेट कसेर भालेको डाकसँगै वनमा पुगेर ल्याएकी डोकोभरिको घाम हेरेर म खुसी हुन्थेँ, मेरो बुबाले झिसमिसे उज्यालोमा आँखा मिच्दै चरचर चिरिएको हातले गोबर पन्छाउँदै गोठभरि छरेको जून हेरेर म दङ्ग पर्थें, एकातिर मेरी आमा निभेको चुलो बाल्न..

पुरा पढ्नुस »

‘खगोलीय सम्मेलन’ विमोचित ९ आश्विन २०७१, बिहीबार १८:४२

काठमाडौं, असोज ९ । भूवन त्रिपाठीद्धारा लिखित ‘खगोलीय सम्मेलन’ नामक कथा सङ्ग्रहको विमोचन भएको छ । बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरि पुस्तकको विमोचन भएको हो । पुस्तक विमोचन भने अर्थमन्त्री डा. रामशरण महतले गरेका हुन् । स्थायी घर कास्की जिल्ला कालिका गाविस वडा नं. ४ का..

पुरा पढ्नुस »

पुस्तक प्रदर्शनी तथा साहित्य यात्रा समापन ६ आश्विन २०७१, सोमबार ०७:५३

आइज सरकार आइज, कछुवामा चढेर आइज हाम्रो भन्नु तँ एउटा छस्, पहिरोमा परेर आइज । गायक शिशिर योगीले भृकुटीमण्डपस्थित बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनीको अन्तिम दिनमा आयोजना भएको ‘सिस्नुपानी हास्यव्यङ्ग्य’ उत्सवमा यो गीत गाएर स्रोतालाई मन्त्रमुग्ध बनाएका थिए । बृहत् राष्ट्रिय पुस्तक..

पुरा पढ्नुस »

‘तीन घुम्ती’ अब सिनेमाको पर्दामा १७ भाद्र २०७१, मंगलवार ०७:३७

काठमाडौं । पछिल्लो समय साहित्यिक कृतिमा आधारित रहेर सिनेमा बन्ने क्रम बढ्दै जाँदा विश्वेश्वरप्रसाद कोइरालाको चर्चित कृति ‘तीन घुम्ती’मा आधारित रहेर चलचित्र बन्ने भएको छ । चलचित्रलाई बाबुराम ढकालले निर्देशन गर्दै छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति संरक्षक रहेको ‘बीपी..

पुरा पढ्नुस »

पराजित पोमु लिम्बु —————बोकन्दि ! २० श्रावण २०७१, मंगलवार २१:५९

 * बिचार * चिन्तन * लेखन   ती न + }कितामा उभिएको छ। व टा *स्तुतीबादी । * पोलिसबादी । * बैचारिक ।   मेरो फेस-बुकको भितामा यति महान/बौद्धिक/बरिष्ट लेखक/पत्रकार/समालोचक डाईरेकटर/कलाकारहरू सबै-सबैहरू ब्याक्तित्वहरू हुनु हुन्छ । उहाँहरूसंगको हातेसाङलोमा बाधिन पाउँदा;; मलाई गर्व..

पुरा पढ्नुस »

‘कन्भर्सेसन्स’मा यसरी खुले हरि र मोमिला १४ श्रावण २०७१, बुधबार ०९:०७

बीपी कोइराला भारत–नेपाल प्रतिष्ठान तथा भारतीय राजदूतावासको आयोजनामा गत बिहीबार नेपाल–भारत पुस्तकालय भवनमा ‘कन्भर्सेसन्स’को १९औ“ कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका मुख्य आकर्षण थिए सशक्त लेखक, कवि तथा समीक्षक हरि अधिकारी र वर्तमान पुस्ताकी होनहार कवयित्री मोमिला जोशी ।..

पुरा पढ्नुस »

लसएञ्जलसमा भानु जयन्ती मनाइयो ७ श्रावण २०७१, बुधबार ००:०३

लस एन्जेलस । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लसएञ्जलस क्यालिफोर्निया च्याप्टरले २०१ औं भानु जयन्ती कार्यक्रम मनाएको छ । स्थानिय डन बहादुर कार्कीको निवासमा १९ जुलाई शनिबार साँझ सम्पन्न उक्त कार्यक्रमको सभापतित्व च्याप्टर अध्यक्ष शान्तिराम ढकालले गर्नु भएको थियो ।..

पुरा पढ्नुस »

बौलाहा——— नेत्र विकास थापा(जुनकिरी) २९ असार २०७१, आईतवार ०९:०२

चिर निद्रामा कोही आई सुटुक्क कानमा भन्यो . . . "तेरो हार भयो" म बिउँझ्यिए बिपनामा त्यो सत्य मनबाटै स्विकारे त्यो हारभित्र जित खोजे माला उनेर आफै लगाए ऐना हेरे देखे हाँसेको 'म' . . . झस्किए आफै बौलाए यहाँ बौलाहाहरूका भिड छन् . . . के फरक पर्ला? मनलाई सम्झाए यहाँ सबै बौलाहा देख्छु..

पुरा पढ्नुस »

रात !————-मनु कन्दंगवा लिम्बु २४ असार २०७१, मंगलवार २१:५२

ओऊ, रात ! अँधेरो छु भनेउ हिक्का छोड्दै लम-तन्न्न भयौ, मैले जून दिएँ । अँ, तिमी त, जूनको पिरामड टेकेर अन्तरिक्ष पो पुगेछौ ..? ठान्यौ होला है ? आफुले आफैलाई नील-आर्मष्टङ्ग .? जब, जून बादलको भिड भित्र पाइला मेट्दै गयो तिमी भने फाटिन थालेछौ । उतै-----उता--------????? कतै मातिएको त होइनौ ?? तर, बुझेको..

पुरा पढ्नुस »

छोक~ —— पराजित पोमु (लिम्बु) २३ असार २०७१, सोमबार ००:०१

जिन्दगी, हरु बिच्छयाएर जिन्दगीकै चुहुलो माथि मनको कसेउडीमा लोहोरो उसिनेर बाँचिरहेको छु ! मनको धारहरुले फूल बनी……………! नरेटि देऊ मेरो मुटु~~ ~ लाखौ..

पुरा पढ्नुस »

रुख———हाङ्ग्युग अज्ञात २१ असार २०७१, शनिबार ०१:०१

उभ्दा-उभ्दै चौकीदारको जिन्दगी १२-१२ घण्टा यो हाम्रो होङ्कोङ्मा पैतलाबाट जराहरू पलाएर हातबाट पातहरू पलाएर जीउबाट हाँगाहरू पलाएर म त रुख भइसकेछु ! चराहरू खेल्छन् मनको हाँगाहाँगा घरि यो हाँगा, घरि त्यो हाँगा गीत गाउँछन् चिरिबिरी च्याट..च्या ट्... च्याट..च्या ट्...चिरिबिरी...! र..

पुरा पढ्नुस »

बोष्टनमा असार पन्ध्रको अवशरमा दहि चिउरा खाँदै सिर्जना उत्सव सम्पन्न १६ असार २०७१, सोमबार १२:०७

बोष्टन । सिर्जना उत्सव बोष्टनले आइतवार सिर्जना वाचनका साथमा १५ असार मनाएको छ । हरेक अंग्रेजी महिनाको अन्तिम आइतवार बोष्टनमा आयोजना गरिने सिर्जना उत्सवमा यसपटक बोष्टन र न्युयोर्कका साहित्यकार र साहित्य प्रेमीहरूको सहभागिता रहेको थियो । क्याम्ब्रिजको फिलोपिलो पार्कमा..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

कोरोना संक्रमणको आशंकामा कतारबाट फर्काइएका १४९ लाई क्वारेन्टिनमा राखियो

काठमाडौँ, २७ असार । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा..

प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । शुक्रबार राती देशबासीका..

म्याग्दी पहिरोः बेपत्ताहरुको खोजीमा मौसम बाधक, सेनाको हेलिकप्टर जानै सकेन

म्याग्दी, २६ असार । म्याग्दीमा पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्यमा समस्या भएको छ । धौलागिरि गाउँपालिका–६..

५ लाख पचाउन आर्थिक वर्षको अन्तिममा ३ दिने कार्यक्रम

बारा, २६ असार । असारमा बजेट सक्ने चटारो जताततै देखिएको छ । बाराको महागढीमाई नगरपालिकामा पनि असारे विकास र बजेट..

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको..