साहित्य सरिता


सत्य छ ? :: डा. सुमन राज ताम्रकार १४ मंसिर २०७१, आईतवार ११:००

तिम्रा प्रगतिशील पाइलाहरू विकास लिएर हिँड्ने बाटोमा, सयौंँ काँडेतार आएका थिए तिम्रा स्वतन्त्र अभिव्यक्तिहरू निकास दिएर बोल्ने अठोटमा, हजाराँै माखे साङ्ला लागेका थिए तर डग्मगाएनन्, तिम्रा पाइलाहरू, अवरोध पन्छाउँदै हिँडिरह्यौ डराएनन् तिम्रा तिखा कलमहरू, अविचलित अविरल..

पुरा पढ्नुस »

मैले श्रीमती नबेचेको भए हुन्थ्यो :: डा. गोबिन्दसिंह रावत (कथा)

अमेरिका आएको चार वर्ष भईसक्दा पनि हात लागी शुन्यको अवस्थामा पुगेपछि श्रीमती र मेरोबीच अब के गर्ने भन्ने प्रसङ्गमा मात्र वहस हुने गर्थ्यो । नेपाल सरकारको शिक्षा अधिकृत भएर कहिले जिल्ला शिक्षा अधिकारी त कहिले क्षेत्रीय शिक्षा अधिकारी भएर धेरैनै द्यौरासुरुवाल च्यातेको थिए । काभ्रे..

पुरा पढ्नुस »

चिसो दिनमा न्यानो साहित्य जमघट :: साहित्य साँझ २०७१ १२ मंसिर २०७१, शुक्रबार २१:५७

आबिष्कार भारती, - म्याडिसन, विस्कन्सिन । नेपाली साहित्य एवं संस्कृतिको जगेर्नाको लागि अमेरिकाको विस्कन्सिन राज्यको म्याडिसन शहरमा नेपाली अमेरिकन मैत्री संघ(नाफा)ले सदा झैं यस बर्ष पनि 'नाफा - साहित्य साँझ २०७१', मार्ग ६ २०७१ तद्-अनुसार नोवेम्बर २२ २०१४, शनिवारका दिन आयोजना गर्‍यो ।..

पुरा पढ्नुस »

कथा ‘देश’ :: नयनराज पाण्डे २ मंसिर २०७१, मंगलवार २३:०६

भागिरामले लढियाबाट बैलहरूलाई फुकाएको मात्र के थियो, उसको पाँचसात वर्षको छोरो लछानु आएर बाउको कम्मरमा झुन्डिँदै कराउन थाल्यो, “हाम्रो घरमा मुसा छ ! एउटा हैन थुप्रै छ !” छोराको अनुहारमा अपार खुसी छ । मङ्सिरमा दाइँ सकेर खेतमा मुसा खोज्ने क्रममा भागिरामले त्यतिखेर थुप्रै मुसा समातेर घर..

पुरा पढ्नुस »

अनेसास जापानको नियमित साहित्य शृंखला सम्पन्न

सन्देश पोखरेल, जापान । अन्तराष्ट्रिय साहित्य समाज जापान (अनेसास)को आयोजनामा नागोयामा एक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । अनेसास जापान ले आफ्नो २९ औं नियमित साहित्य शृंखला तथा १०५ औं लक्ष्मी जयन्ती १६ तारिक आइतवार नागोया स्थित नागोया अन्तराष्ट्रिय भवनमा सम्पन्न गरेको हो..

पुरा पढ्नुस »

टाँकीको फूल र एक जोडी आँखा (कथा) :: इल्या भट्टराई २२ कार्तिक २०७१, शनिबार २१:३७

साँझ झमक्कै भएर वरिपरिको परिवेशमा छरिन आइपुगिसकेको छ । अगिदेखि तप्त भएको वातावरण विस्तारै शीतलमा अनूदित हुँदै छ । कताबाट हो कुन्नि अचानकै एक झोक्का हावा चलेर जडवत् भइरहेको निःशब्द वातावरणलाई आफू पनि यतै कतै छु है भन्ने सङ्केत दिएर गयो । त्यहीँ छेउको टाँकीको रूख सेता फूल आफूभरि..

पुरा पढ्नुस »

बोस्टनमा सिर्जना उत्सवको २६ औ शृंखला सम्पन्न १९ कार्तिक २०७१, बुधबार २३:३६

बोष्टन, अमेरिका । सिर्जना उत्सव, बोष्टनको नियमित मासिक साहित्यिक शृंखला “ सिर्जना उत्सव” को २६ औ शृंखला सम्पन्न भएको छ । क्याम्ब्रिजमा आयोजित उक्त कार्यक्रममा विभिन्न कविले सिर्जना वाचन गरेका छन् । कार्यक्रममा हरि थापा, गोवर्धन पूजा, महेश्वर पन्त, दीपा राई पुन, ममता कार्मचार्य,..

पुरा पढ्नुस »

पालो जनताको (कथा) :: प्रेम नेपाली १५ कार्तिक २०७१, शनिबार २२:११

१. रंगेलीपाटनमा मानिसहरूको विचित्रको जमघट थियो । गाउँ गाउवाट राता झण्डा बोकेको गाउँलेहरू जिन्दावाद र मुर्दावादको नारा घन्काउदै भेलामा आई पुगेका थिए । भतभति पोल्ने घाममा पसिनाले चिप्लिकै भिजेका गाउँलेहरू ठेलम ठेल गर्दै सभामा वसेका थिए । घरदेखि एक घण्टा पैदल हिडेर दीनवन्धु शर्मा..

पुरा पढ्नुस »

बलिहाड्० तड्०नाम र मानस्पटलको अतित -मनु कन्दंगवा ८ कार्तिक २०७१, शनिबार १२:१७

त्यो रात! निश्पट कालो रात!! आकाश रोए जस्तो कता कता ब्रह्मान्ड नै सिकिस्त देखिन्थ्यो । घाँईघुँई के के सुनेथेँ मैले अघि बाट नै तर पनि म चुपचाप थिएँ। चुप लाग्नु केवल बाध्यता थियो। मनमा आँधि चलिरहेथ्यो मनको पहिरो लाई रुख रोप्न सकिरहेको थिईन। एक्कासी ! सुस्त चाल अनि साउति बोलि बोल्दै..

पुरा पढ्नुस »

भित्तेका उद्‍घाटन माला :: जगदीश घिमिरे २ कार्तिक २०७१, आईतवार १०:०९

आमालाई क्यान्सर भएछ। खानै छोड्नुभो। ठाडै सुकेर जानुभो। सबैलाई ख्वाइसकेर उब्रियो भने खानुहुन्थ्यो। उब्रेन भने ‘आज मेरो बर्त’ भन्नुहुन्थ्यो। आइतबार सूर्यको। सोमबार शिवको। मंगलबार गणेशको। हरेक बारका इष्टदेव छन्। तेसमाथि कैले एकादशी। कैले प्रदोष। भँडारमा सर्दाम र भान्सामा खाने..

पुरा पढ्नुस »

मलाई छेपारो बनाइदेऊ प्रभु ! :: डा. खलु २८ आश्विन २०७१, मंगलवार २३:५०

म केही दिनदेखि सोच्दै छु कसरी छेपारो बन्ने भनेर ? बन्ने सोचेर मात्र के गर्नु कसैले बनाइदिनु पनि त प¥यो नि ! ब्र≈माजीलाई भनु“ भने खै कता गए कता ती पनि उनीभन्दा ठूला दारीवाल र गाडीवाल आएकाले ती कतै अलप भए होलान् । मलाई छेपारो जसले बनाइदिए पनि हुन्छ उत्तर वा दक्षिण जताबाट भए नि हुन्छ अलि..

पुरा पढ्नुस »

अब भरे उसिनेको आलु खाने छोरी ! :: उज्ज्वल जी.सी.

“छत्रजी ! हिजोको फाइल झिक्नुस् त ! ठेकेदार बिहानै घरमा आ’थ्यो । काम मिलेपछि दुःख हेर्छु भन्या छ । के गर्नु नमिलाएर पनि ? आफ्नो छोरीको बिहे गर्नुपर्ने बेला भइसक्यो । एउटा नेकलेस नहालि भा’छैन । हिजोको टिप्पणीलाई फेरेर अर्को उठाई दिनुस् न ! तपाईंलाई पनि राम्रै फाइदा हुन्छ ।” “हस् हजुर”..

पुरा पढ्नुस »

बिते जनकवि केशरी धर्मराज थापा

काठमाडौं, २८ असोज । लामो समय देखि उच्च रक्तचाप तथा प्यारालाइसिस रोगले थालिएका जनकवि केशरी धर्मराज थापाको मंगलबार निधन भएको छ । थापाको ९२ वर्षको उमेरमा काठमाडौंको स्वयम्भूस्थित उनकै निवासमा निधन भएको हो । मंगलबार उनलाई अन्तिम श्रद्धान्जलि दिन उनको शव कमलादीस्थित प्रज्ञा..

पुरा पढ्नुस »

चाह निवस्त्रको :: गुणराज लुइटेल १५ आश्विन २०७१, बुधबार २१:२३

सौरभ अमेरिका पलायन भएको पनि ११ वर्ष नाघ्न लागेछ । आफ्नो भन्दा पनि अरुको ज्यान बचाउने उसको पेशा भएको हुंदा विहानदेखि राती सम्म ब्यस्त हुनु पर्छ । घरमै भए पनि अन कलमा रहनु पर्छ । कहिले कहिं त उ आफैंलाई सोध्छ— डाक्टर त म बुबा आमाको लागि भैदिएको छु, यो पेशामा खै मैले मेरो जीवनका चाहनाहरु..

पुरा पढ्नुस »

बाटो :: राजव १४ आश्विन २०७१, मंगलवार १०:११

कसैले उसलाई सोध्यो : “कहाँ हिँडेको ?” “अगाडि ।” “अगाडि ?” “हो ।” “यो बाटो हिँडेर तपाईं अगाडि कसरी पुग्नु हुन्छ ?” “किन ?” “यो उत्तरआधुनिक बाटो हो ।” “मतलव ?” “मतलव, कहीँ पुग्नु छ भने तपाईं यस बाटोबाट कहीँ पुग्नुहुत्र ।” “किन यो बाटो हैन ?” “हो पनि, हैन पनि ।” “किन ?” “किनभने यसको प्रकृति..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

कोरोना संक्रमणको आशंकामा कतारबाट फर्काइएका १४९ लाई क्वारेन्टिनमा राखियो

काठमाडौँ, २७ असार । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा..

प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । शुक्रबार राती देशबासीका..

म्याग्दी पहिरोः बेपत्ताहरुको खोजीमा मौसम बाधक, सेनाको हेलिकप्टर जानै सकेन

म्याग्दी, २६ असार । म्याग्दीमा पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्यमा समस्या भएको छ । धौलागिरि गाउँपालिका–६..

५ लाख पचाउन आर्थिक वर्षको अन्तिममा ३ दिने कार्यक्रम

बारा, २६ असार । असारमा बजेट सक्ने चटारो जताततै देखिएको छ । बाराको महागढीमाई नगरपालिकामा पनि असारे विकास र बजेट..

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको..