साहित्य सरिता


दोश्रो अन्तरराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन तथा काब्य गोष्ठी सिड्नीमा २५ माघ २०७२, सोमबार २३:५६

सिड्नी । प्रत्यक दुई बर्षमा आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन यस पटक अष्ट्रेलियाको सिड्नीमा हुँदैछ। अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा हुन लागेको सो सम्मेलन आउदो मार्च ४ देखी ६ तारिख सम्म सिड्नी स्थित मेट्रो होटल मार्लोमा..

पुरा पढ्नुस »

बोस्टनमा ३४ औ सिर्जना उत्सव सम्पन्न २२ माघ २०७२, शुक्रबार २३:४९

बोस्टन । अमेरिकाको बोस्टनमा मासिक रुपले आयोजना हुदै आएको साहित्यिक कार्यक्रम ’सिर्जना उत्सव’को ३४ औ शृंखला सम्पन्न भएको छ । हरेक महिनाको अन्तिम आइतबार हुने गरेको यो कार्यक्रममा यसपटक डेढ दर्जन सर्जकले सिर्जना प्रस्तुत गरेका छन् । साहित्यकार महेश्वर पन्तको संयोजन र शारदा पन्तको..

पुरा पढ्नुस »

राजधानीमा तेस्रो बृहत् पुस्तक प्रदर्शनी सुरु २१ माघ २०७२, बिहीबार २३:२०

काठमाडौ । पढौं र पुस्तक संस्कृतिको विकाश गरौं’ भन्ने मूल नाराका साथ राजधानीको भृकुटीमण्डपमा तेस्रो पुस्तक प्रदर्शनी सुरु भएको छ । बिहिबार आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले रिवन काटेर प्रदर्शनीको उद्घाटन गरे । कार्यक्रममा कुलपति..

पुरा पढ्नुस »

अन्तराष्ट्रिय नेपाली साहित्य समाज ईटाली च्याप्टरमा साहित्यिक रचना वाचन सम्पन्न १८ माघ २०७२, सोमबार २३:१३

ईटाली । अन्तराष्ट्रिय नेपाली साहित्य समाज ईटाली च्याप्टर (अनेसास ईटाली) को आयोजनामा साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। समाजका अध्यक्ष राम भण्डारीको शभापतित्वमा राजधानी रोममा आयोजना गरिएको कार्यक्रममा ईटाली निवासी स्रष्टाहरुले आ-आफ्ना रचनाहरु वाचन गरेका..

पुरा पढ्नुस »

अन्तराष्ट्रिय नेपाली साहित्य समाज ओमान च्याप्टर गठन १४ माघ २०७२, बिहीबार २३:४२

काठमाडौँ । विश्वभरी आफ्नो सञ्जाल बिस्तार गर्दै नेपाली भाषा र साहित्यलाई अन्तराष्ट्रिय स्तरमा बिकाश गर्दै आएको अन्तराष्ट्रिय नेपाली साहित्य समाजको ओमान च्याप्टर पनि गठन भएको छ । ओमानमा नेपाली भाषा र साहित्यको अबस्था सन्तोस जनक नभएको र नेपाली साहित्यिक गतिबिधीहरु न्युन रहेकोले..

पुरा पढ्नुस »

क्रूर मान्छे १० माघ २०७२, आईतवार ००:३३

अन्तत उसले त्यो क्रुर मान्छेलाई घरमा ल्यायो । पछिल्लो केही दिनदेखिको मेरो आग्रहलाई आज उसले स्वीकारेको छ । अनि म बडो सतर्कताका साथ क्रुर मान्छेको हातभरि पिपलका दाना पाकेझैं पाकेका घाउहरु सफा गर्दैछु । यति सावधानीका साथ कि कतै मैले प्रयोग गरेको कपासले पनि उसलाई नदुखोस । मेरा सारा..

पुरा पढ्नुस »

भुइँचालो, भुइँचालो ! देशै काम्न थाल्यो १० माघ २०७२, आईतवार ००:१९

भुइँचालो, भुइँचालो ! देशै काम्न थाल्यो अनायासै देशै थाम्न– जुट्यो हातेमालो कराउँदै रूखदेखि सारा पन्छी उडे उडूँ भने, पंख छैन भुइँमा मान्छे लडे घर ढले, मन्दिर ढले, धूलो उड्न थाल्यो खोज गर्न, खबर गर्न– जुट्यो हातेमालो बहत्तरको भुइँचालो, धक्का कति सारो मर्न पनि गारो भयो, बाँच्न पनि..

पुरा पढ्नुस »

प्रेम के हो ? १० माघ २०७२, आईतवार ००:१४

म वालकै छदाँ आँगनीमा चर्ने चखेवा जोडी वाह, वाह हुन्थ्यो हाम्रो आँगनीमा त्यो जोडी सबैले भन्थे यस्तोपो प्रेम, यस्तोपो जोडी के सनक चढ्यो मलाई त्यो जोडी परेवालाई संकेतमा रंग हाले ऋतु बदलियो संगै मौसम बदलियो जोडी परेवा भुर्र भुर्र आँगनीमा उडीरहेका, चरीरहेका नियाँलेर हेरेको एउटाको..

पुरा पढ्नुस »

नीलम कार्कीको घोषणा, ‘रोयल्टी र पुरस्कार बाल-बालिकाको शिक्षाको लागि समर्पित गर्दछु’ ११ मंसिर २०७२, शुक्रबार २३:३४

नर्थ क्यारोलिना । साहित्यकार नीलम कार्की निहारिकाले आफ्नो रचनाले प्राप्त गर्ने रोयल्टी र पुरस्कार मातृभूमि नेपालको बिपन्न बाल-बालिकाको शिक्षाको लागि  समर्पण गर्ने घोषणा गरेकी छन् । अन्तराष्ट्रिय साहित्य समाजले प्रत्यक दुई बर्षमा प्रदान गरिदै आएको डायस्पोरिक नारि हस्तक्षार..

पुरा पढ्नुस »

प्राध्यापक सुवेदीको ग्रन्थ चिनीया भाषामा प्रकाशित १६ कार्तिक २०७२, सोमबार ०५:२९

लण्डन । अन्तर्राष्ट्रिय कानुनका ज्ञाता एवम प्राध्यापक डा सुर्य सुवेदीको एक ग्रन्थ चिनीया भाषामा अनुवाद गरी प्रकाशित गरिएको छ । यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन चिनीया भाषामा अनुवाद भइ प्रकाशन भएको भएपनि त्यसपछि कुनै पनि नेपाली लेखकद्धारा लिखित ग्रन्थ चिनीया भाषामा..

पुरा पढ्नुस »

साहित्यकार सुवेदीलाई अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार २२ आश्विन २०७२, शुक्रबार ०९:१०

म्याग्दी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिका (अनेसास) ले हरेक दुई दुई वर्षमा प्रदान गर्दै आइरहेको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार– २०१५ म्याग्दीका साहित्यकार रामप्रसाद सुवेदीलाई प्रदान गर्ने भएको छ । साहित्यकार सुवेदीको म्याग्दी ः स्रष्टा र सृष्टि (समालोचना)..

पुरा पढ्नुस »

जापानमा चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भव्यरुपमा सम्पन्न ७ आश्विन २०७२, बिहीबार २२:१४

जापान, ७ असोज । जापान च्याप्टरको आयोजनामा यही सेप्टेम्बर १८ देखि २२, २०१५ जापानमा चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भव्यरुपमा सम्पन्न भएको छ । सम्मेलनमा नेपाल, भारत, अमेरिका, भुटान, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायत विभिन्न राष्ट्रहरुबाट सहभागिता रहेको थियो। सम्मेलनमा..

पुरा पढ्नुस »

बेलायतमा गजल तथा मुक्तक विशेष कार्यक्रम सम्पन्न २२ भाद्र २०७२, मंगलवार ०७:३९

लण्डन । लण्डनको वाटफोर्डमा साहित्यका सर्जकहरु तथा साहित्य अनुरागीहरु माँझ गजल र मुक्तकको साहित्यिक दोभानरुपी कार्यक्रम सम्पन्न भएको थियो । नेपाली साहित्याकाशका चम्किलो नक्षत्र मोतीराम भट्टका १५०औं जयन्ती मनाउने अवसर पारेर अन्तर्राराष्ट्रिय नेपाली साहित्य समाज बेलायत..

पुरा पढ्नुस »

कथा :: मेरो श्रीमानको बिहे :: माया ठकुरी ३ भाद्र २०७२, बिहीबार ०१:३६

सरको दोस्रो विवाह नहुँदासम्म तपाइँको शरीरलाई कुनै न कुनै रोगले आक्रमण गरिरहन्छ । उस्तै परे उहाँको ग्रहले गर्दा तपाईंको ज्यानसमते जाने खतरा छ । यसर्थ उहाँले्र दोस्रो विवाह गर्नैपर्छ ।’ मेरी आमाले डाक्नुभएको पण्डितले मेरो चिना हेरेपछि स्पष्टसँग भनेका थिए । पण्डितको कुरो सुनेपछि..

पुरा पढ्नुस »

देहात टाइम्स–४ ३ भाद्र २०७२, बिहीबार ०१:३२

|| चन्द्र घिमिरे || म पुगेको त्यो देहाती बजारबाट उठेर एक हुल अनुहारहरू मसँग पोइल आएका छन् स्मरणमा । ००० बेच्ने पान पत्तामा जिन्दगी चुनाझैं दल्ने शर्माजी हो कति नम्बरको जर्दा कसलाई लाग्छ ? याद हुने शर्माजी हो झा सरबाट सुरु भएको उसको बनी मुरली काकामा तुरिने बेलुकी हो जसले सुत्नुअघि..

पुरा पढ्नुस »

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..