साहित्य सरिता


अडियो बुकमा “हवन” २१ माघ २०७३, शुक्रबार ०६:१२

काठमाडौँ । दृष्टिविहिनहरुलाई लक्षित गरी कथासंग्रह “हवन” को अडियो बुक बजारमा आएको छ । बुलबुल पब्लिकेशन प्रा. लि. ले नीलम कार्की निहारिकाको वि.सं. २०६२ मा प्रकाशित कथासंग्रह “हवन” को अडियो बुकसहित दोस्रो प्रिन्ट संस्करण बजारमा ल्याएको हो । अच्युत घिमिरे ‘बुलबुल’ को वाचन रहेको “हवन”..

पुरा पढ्नुस »

साहित्यकार तिगेलाले लण्डन म्याराथन दौडबाट ३ लाख उठाए २१ बैशाख २०७३, मंगलवार २२:०२

लण्डन । गत २४ अप्रिल २०१६ का दिन आयोजित विश्व कै ठूलो मध्येको एक लण्डन म्याराथन २०१६ च्यारिटी दौडबाट साहित्यकार विश्वास दीप तिगेलाले १०३ सहयोगी दाताहरुबाट नेरु ३ लाख २७ हजार उठाएका छन् । तिगेलाले ४२.१६ किलोमिटर दुरीलाई निरन्तर ५ घण्टा र ५ मिनेटमा पारगरेका थिए । नेपालबाट भारतका..

पुरा पढ्नुस »

जरैबाट गोडे पछी २१ बैशाख २०७३, मंगलवार २१:५७

फुल्न लागेको फूललाइ जरैबाट गोडे पछी । जिउन एक्लै लाग्याछु उन्ले मलाई छोडे पछी। तिमि सधै फैली रहु मेरो चिन्ता नगर भो। सगै जिउने बाचा क्षण भरी मै तोडे पछि। भगवान सग साची राखी जोडेको यि हात। बाच्नु को अर्थै छैन सपनाहरू फोडे पछी उन्कै दिल को देउता ठानेको थिए मैले के नै भन्न सक्थे र यहा..

पुरा पढ्नुस »

अनुत्तरीत चित्र २१ बैशाख २०७३, मंगलवार २१:५४

जिन्दगी – एउटा खाली क्यानभास जहा बांच्नुको अनगिन्ती चित्रहरु केरमट केरमेट भइरहन्छ म क्यानभासमा कूची, रङ्ग र पेन्सिलले आफ्नै जिन्दगी उतार्नु चाहन्छु । तर औलाहरु लरबराउछन् उफ ! कुन विन्दु देखी शुरु गरु ? जिन्दगीको चित्र कोर्न हाँसो देखी ? अहं ! हांसो त घाम छायां हो यसको आकृती..

पुरा पढ्नुस »

एकान्त पीडा २१ बैशाख २०७३, मंगलवार २१:५०

हो, प्रेम विवाह नै भन्नुप-यो । कुरा के भने मेरी पूर्वपरिचित एउटी महिला थिइन् । जहिले पनि मलाई ‘अब त विवाह गर्नुपर्यो भनेर जिस्काइरहन्थिन् । हुन त म पनि विवाह गर्न तयार नै थिएँ । एकप्रकारले ‘क्रोनिक ब्याचलर’ भने पनि हुने खालको । नेपालको वर्तमान स्थितिमा विवाह नगरी ३२ वर्ष पुग्नु..

पुरा पढ्नुस »

छाया २१ बैशाख २०७३, मंगलवार २१:४४

यो छाया पनि मेरै हो । मेरै पाउबाट शुरु भएर घामले छोएको भन्दा उल्टो दिशामा तन्किँदै गएको यसको मेरैजस्तो हात छ मेरैजस्तो खुट्टा छ म जता जाऊँ मेरै अघि वा पछि गर्दै मसँगसँगै हिँडिरहन्छ । नियालेर हेर्छु छायालाई टाउकोको डल्लो मेरैजस्तो भए पनि छायाको मेरोजस्तो अनुहार छैन छायाको..

पुरा पढ्नुस »

आमाहरुबाट चर्चित सर्जक नीलम कार्की निहारिकाको चीरहरण लोकार्पण ५ बैशाख २०७३, आईतवार २३:२०

नर्थक्यारोलिना । अमेरिकाको नर्थ क्यरोलिनामा नब बर्ष को सुभकामना सहित नेपाली र अमेरिकन आमाहरुबाट नीलम कार्की निहारिकाको चीरहरण उपन्यास लोकार्पण भयो । महाभारतको बिषय माथी थुप्रै व्याख्या-पुनर्ब्याख्या हुँदै आएका छन् । चीरहरण त्यही महाभारत-कथामा केन्द्रित फरक कोणबाट लेखिएको..

पुरा पढ्नुस »

हंगकंगमा उपेन्द्रको कविता र अन्तक्रिया २९ चैत्र २०७२, सोमबार २१:३९

हंगकंग । “छोराको कुरा नपत्याएर भन्दा पनि एउटी राम्री केटी देखेर मलाई बोल्न मन लागिहाल्यो । मैले उसलाई भनिहाले ‘ओइ नानी, तिम्रो पेटीकोट के साह्रो पातलो ? के लगाको त्यस्तो ?” नेपाली गाउँ घरको जनजिब्रोमा झुन्डिएका शब्द अनि परिवेशलाई साहित्यमा मिसाएर ब्यङ्ग्यसँगै मार्मिकता पस्कन..

पुरा पढ्नुस »

न्यूजिल्याण्डको अकल्याण्डमा अनेसासको गठन ६ चैत्र २०७२, शनिबार ०७:०२

न्यूजिल्याण्ड । आज मार्च १८, २०१६ को दिन न्यूजिल्याण्डको अकल्याण्ड निवासी नेपाली भाषा प्रेमी साहित्यकारहरूले अनेसासको च्याप्टरको कार्य कारिणी समितिको चयन गरेका छन् । पशुपति कर्माचार्यको अध्यक्षतामा हालै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको काकासको गठन भएको हो । सो कमिटीमा..

पुरा पढ्नुस »

अष्टेलियामा दोस्रो अन्तराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी भव्यताका साथ् सम्पन्न २९ फाल्गुन २०७२, शनिबार ००:५९

सानु घिमिरे, सिड्नी । "सद्भावका लागि महिला साहित्य" भन्ने मूल नाराका साथ प्रवासमा नेपाली भाषा र साहित्यलाई प्रवर्द्धन गर्ने उदेश्यले यहि मार्च ४ देखि ६ सम्म अष्टेलियाको सिड्नी शहरमा दोस्रो अन्तराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी सम्पन्न भएको छ । गैर..

पुरा पढ्नुस »

राष्ट्रिय कविता महोत्सव चैत १४ गते २८ फाल्गुन २०७२, शुक्रबार ११:०३

काठमाडौँ, २८ फागुन । नेपाल प्रज्ञा प्रतिष्ठानले आउँदो चैत १४ गते राष्ट्रिय कविता महोत्सव गर्ने भएको छ । पटक पटक विभिन्न कारणले स्थगित हुन पुगेको सो महोत्सव यस पटक निर्धारित समयमा गर्न लागिएको हो । प्रतिष्ठानका प्रज्ञा सभा सदस्य शशि लुमुम्बुले उक्त महोत्सवका लागि प्रतिस्पर्धामा ३१..

पुरा पढ्नुस »

सिड्नीमा अन्तराष्ट्रिय महिला साहित्य सम्मेलन तथा काब्य गोष्ठी सुरु २२ फाल्गुन २०७२, शनिबार २३:१४

सिड्नी । डायस्पोरामा रहेका महिला साहित्यकारहरुको योगदान र उनीहरुलाई एकै स्थानमा जोड्ने उद्देश्यका साथ अष्ट्रेलियाको सिड्नीमा अन्तराष्ट्रिय महिला साहित्य सम्मेलन तथा काब्य गोष्ठी सुरु भएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यु साउथ वेल्स शाखाको आयोजनामा भइरहेको..

पुरा पढ्नुस »

अविरल जनसाहित्य यात्राको २३औँ शृङ्खला १७ फाल्गुन २०७२, सोमबार २३:१२

काठमाडौँ । जनसाहित्यिक मञ्च नेपालको अविरल जनसाहित्य यात्राको २३औँ शृङ्खलामा शुक्रबार प्रगतिवादी प्रा डा भीम खतिवडाबाट एकल कविता प्रस्तुत भयो । खतिवडाका ‘देशको माया’ ‘बाल गजल’, ‘झुम्राको पुतली’, ‘विषतन्त्र’, ‘गजल’, ‘सर्पगीत’ र ‘आस्थाको गीत’लगायत कविता वाचन भएका थिए । उहाँलाई कवि..

पुरा पढ्नुस »

किन विष पिएँ भनी नसोध भो पिएपछि १६ फाल्गुन २०७२, आईतवार ०१:२९

किन विष पिएँ भनी नसोध भो पिएपछि निष्ठुरीले मुत्युशैया मनमा जब दिएपछि । मन फाटेर हृदय नै छियाछिया भयो मेरो किन चोट लाउन खोज्छौ, एक्लै मन सिएपछि । प्रेमको मुना भाँची दियौ, कुरी बस्दा बिसौनीमा भोभो अब जलप नलाऊ पूरानो भई दिएपछि । आजै मरोस् भोलि मरोस्, भनी तिम्ले जपी राख्यौ बाँच्न मलाई..

पुरा पढ्नुस »

बदलिएका घुम्तीहरु १६ फाल्गुन २०७२, आईतवार ०१:२५

फेरीरहन्छन् यहाँ जीवनका मोडहरु अनि बदलिरहन्छन् कठीन घुम्तीहरु आलिसान महलको कल्पनामा शहरका गल्ली गल्ली चहार्दा ठोकिन्छ कतै टाउको त कतै घुँडा कतै एैय्या आथ्थु कतै खुशीको वर्षा हर घुम्तीले एक सन्देश बोकी ल्याउँछ आउने दिनप्रतिको आशाका किरण तप्काउँछ र म थाप्न बाध्य हुन्छु..

पुरा पढ्नुस »

विशेष

सबै

बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । जोशीपुर गाउँपालिकामा कार्यरत..

ट्रम्पलाई कसले पठायो कुरियरमार्फत विषालु पदार्थ ?

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुरियरमार्फत विषालु पदार्थ पठाइएको खुलेको छ । ट्रम्पलाई..

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा..