साहित्य सरिता


उमा थापाको कथा, ‘पिँजडा’ १ भाद्र २०७७, सोमबार १८:२१

"ममी हेर्नुस् त, मेरो स्वीटीले बिहान दिएको दूध,भात, पानी केही पनि खाइनछे । झोक्राएर पो बस्दै छे, बिरामी भएजस्तो छ हस्पिटल लैजाम् न ।" ६ वर्षीय छोरी कराउँदै छे । "खै ? के भएछ त त्यसलाई ? मैले तिमीलाई भनेकै थिएँ नि त । किन ल्याएको यो सुगालाई घरमा ?  हामी कोही घरमा बस्न पाउँदैनौँ । दिनभर एक्लै..

पुरा पढ्नुस »

कथा : अन्तिम इच्छा २६ श्रावण २०७७, सोमबार ०६:२१

धनसेर या चौँतीस मामा र हस्तबहादुर या हस्ते भान्जा गोर्खा भिलेज बस्छन् । उनीहरू नेपालबाट आएदेखि यहीँ बस्दैछन् । एक तले घर छ । सामान्य तरिकाले बारेर कोठाहरू बनाइएका छन् । उनीहरूको साथमा अरु पनि बस्छन् । दुःखले घुस्रीपिस्री बस्नु उनीहरूको बाध्यता भएको छ । चौँतीस मामा सेक्युरिटी काम..

पुरा पढ्नुस »

अर्यालको ‘हिमाल हेर्ने पाइलाहरु’ विमोचित २५ श्रावण २०७७, आईतवार ०३:२७

काठमाडौँ, २४ साउन । नियात्राशिल्पी सरस्वती अर्यालको पहिलो नियात्रा कृति ‘हिमाल हेर्ने पाइलाहरु’ विमोचन भएको छ । नियात्रा समाज नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा अर्यालको पहिलो नियात्रा कृति विमोचन भएको हो । रसुवाको लाङटाङ हिमाल तथा मनाङ, मुस्ताङसम्म जाँदाका यात्रा..

पुरा पढ्नुस »

मदन पुरस्कारका दावेदार सात पुस्तकको सूची सार्वजनिक २३ श्रावण २०७७, शुक्रबार ०७:३०

काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०७६’ का लागि सात पुस्तकहरू छनौट गरेको छ । मदन पुरस्कारका लागि गुठीलाई २०७६ मा प्रकाशित १५१ पुस्तकहरू प्राप्त भएको जानकारी दिँदै सात पुस्तकको सूची सार्वजनिक गरेको हो । ‘प्राप्त पुस्तकहरू मध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची..

पुरा पढ्नुस »

नेपाली कविताको प्रादेशिक इतिहास तयार पारिने १७ श्रावण २०७७, शनिबार १२:३८

काठमाडौँ, १७ साउन । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली कविताको प्रादेशिक इतिहास’ तयार पार्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानको साहित्य (पद्य/काव्य) विभागबाट यो इतिहास तयार पार्न लागिएको हो । विभागका प्रमुख प्राज्ञ प्रा डा हेमनाथ पौडेलले देशका सातवटा प्रदेशका नेपाली कविताको..

पुरा पढ्नुस »

कथाकार महेश पौड्यालको कथा : पानीमुनिको जून १० श्रावण २०७७, शनिबार ०२:०६

आज बुद्धपूर्णिमा । हरेक वर्षझैँ विजय हिँड्यो बुद्धको मन्दिर वरिपरिको सन्ध्याकालिन रौनक हेर्न । उसलाई धार्मिक आस्थाभन्दा पनि त्यहाँको रमणीयतामा चासो थियो । स्वर्णिम मन्दिर, चारैतिर फूलको महक, आउने–जानेहरूको घुँइँचो, र मन्दिर छेउको तलाउ ! त्यो तलाउ, जसको वरिपरि डिलैडिल मार्वल जडान..

पुरा पढ्नुस »

उमा थापाको २०७ औ भानुजयन्ती विशेष कविता : पुनर्जन्म हुन्छ भने! ३० असार २०७७, मंगलवार ०१:३२

प्रिय भानु! तिमीलाई २०७औँ जन्मदिनको असीम शुभ कामना! तिमी नेपालीभाषीहरूका धड्कन अनि भाषिक एकताका सूत्रधार हौ । यदि हुन्छ भने पुनर्जन्म, तिमी फेरि भानुझैँ बनेर आकाशमा उदाउनु पुनः ज्ञानरुपी प्रकाश बनेर छाउनु। अब त तिम्रो त्यो प्रिय सन्तान 'बधुशिक्षा' पनि यो शताब्दीसम्म..

पुरा पढ्नुस »

सरकारले गर्‍यो श्रष्टाहरुलाई सम्मान (नामसहित) २९ असार २०७७, सोमबार १७:१८

काठमाडौँ, २९ असार । सरकार विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री योगेश भट्टराईले श्रष्टाहरूलाई पुरस्कार प्रदान गरेका हुन् । राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७६ अन्तर्गत..

पुरा पढ्नुस »

सम्झना भानुको:२०७ औ भानुजयन्ती २९ असार २०७७, सोमबार १२:५९

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्मजयन्ती कोरोनाका महामारीबिच आज देश तथा विदेशका विभिन्न स्थानमा समेत भौतिकदुरीलाई कायम राखी स्वास्थ्य सतर्कतालाई ध्यानमा राखी  विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विक्रम सम्वत १८७१ साल असार २९ गते आज कै दिन तनहुँ जिल्लाको..

पुरा पढ्नुस »

२०७ औँ भानुजयन्तीः नेपालभित्र औपचारिकता मात्रै, विदेशमा हर्षोल्लाष २९ असार २०७७, सोमबार ११:५७

काठमाडौँ, २९ असार । नर्थ क्यारोलाइना नेपाली साहित्य समाज अन्तराष्ट्र्रि नेपाली साहित्य समाज, नर्थ क्यारोलाइना च्याप्टर तथा नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसी एनसी) को संयुक्त आयोजनामा २०७ औं भानुजयन्ती सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शिखर दुलालको अध्यक्षतामा सम्पन्न..

पुरा पढ्नुस »

स्रष्टा उपाध्यायलाई विद्यापति मैथिली भाषा–साहित्य पुरस्कार २८ असार २०७७, आईतवार १४:०४

जनकपुरधाम, २८ असार । नेपाल सरकारबाट स्थापित विद्यापति पुरस्कार कोषद्वारा बर्सेनि दिइने नेपाल विद्यापति मैथिली भाषा–साहित्य पुरस्कार यस वर्ष धनुषा जिल्लाका चन्द्रशेखर उपाध्यायलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु दुई लाख रहेको छ । सुदामा चरित नामक खण्डकाव्यलगायत मैथिल..

पुरा पढ्नुस »

यौनकथा जिन्दगीको खुशी २६ असार २०७७, शुक्रबार २१:२३

रञ्जना र अमितको भर्खरै बिवाह भएपनि उनीहरुबिच श्रीमान श्रीमतिको अन्तरङ्ग हुन सकेको थिएन। ‘सुहागरातमा नव विवाहित दुलही नौलो परिवेशमा आएको कारण अप्ठ्यारो महसुस गरिरहेकी हुन्छे, त्यसैले पत्नीको सहमती छैन भने सुहागरातमै जवर्जस्ती यौन सम्पर्क राख्दा पछिसम्म नराम्रो असर..

पुरा पढ्नुस »

मुक्तक सङ्ग्रह ‘उषाको प्रहर’ सार्वजनिक २६ असार २०७७, शुक्रबार ११:४२

२६ असार काठमाडौं । मुक्तककार उषा के.सी.को मुक्तक सङ्ग्रह "उषाको प्रहर" सार्वजनिक भएको छ ।हिजो विहिवार भौतिक दुरी कायम राख्दै नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको विशेष कार्यक्रममा कुलपति गंगाप्रसाद उप्रेतीले उक्त कृतिको लोकार्पण गरेका हुन् । कृति लोकार्पणका अवसरमा बोल्दै..

पुरा पढ्नुस »

उमा थापाको शनिवारिय कोशेली, कथा: ‘देउता आएनन्’ २० असार २०७७, शनिबार १२:२८

काठमाडौँको माघ महिनाको मुटु नै कठ्याङ्ग्रिने जाडो त्यसमाथि केही दिनदेखि एकनासले झरी परिरहेको छ । शीतल बेलुकीको खाना खाइवरी कामधन्दा सकेर सिरकभित्र नै गुटुमुटु भएर टिभी हेर्दै छे । बच्चाहरू तथा घरका अन्य सदस्यहरू कोही मोबाइल त कोही ल्यापटपमा व्यस्त छन् । शीतल रिमोट थिच्दै च्यानल..

पुरा पढ्नुस »

एनआरएन अन्तराष्ट्रिय साहित्य पुरस्कारको स्थापना ८ असार २०७७, सोमबार ०१:५३

बाल्टिमोर, ८ असार ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषदले दुई लाख रुपैयाँ राशीको गैर आवासीय नेपाली अन्तर्राष्ट्रिय साहित्य पुरस्कारको स्थापना गर्ने भएको छ। एनआरएन आइसीसीको नेपाली भाषा,साहित्य,संस्कृति तथा सम्पदा समितिले यस्तो पुरस्कार स्थापना गर्ने..

पुरा पढ्नुस »

विशेष

सबै

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन आइतबार सम्पन्न भएको छ ।..

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय..

बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । जोशीपुर..

ट्रम्पलाई कसले पठायो कुरियरमार्फत विषालु पदार्थ ?

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुरियरमार्फत विषालु पदार्थ पठाइएको खुलेको छ । ट्रम्पलाई..

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश..