राजनीति


पाँच जिल्लाका सिडिओ फेरिए (सूचीसहित)

काठमाडौँ, २ कार्तिक । सरकारले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरको छ । शुक्रबार गृहमन्त्रालयले ५ जिल्लाका सिडिओको सरुवा गरेको छ । सरूवा हुने प्रमुख जिल्ला आधिकारीहरूमा बर्दियाका रामकुमार कुरुम्वाङ, स्याङजाका कोशहरि निरौला, गुल्मीका यादुनाथ पौडेल, दार्चुलाका शंकर बहादुर..

पुरा पढ्नुस »

महरालाई ‘सिसियू’मा सारियो १ कार्तिक २०७६, शुक्रबार १८:३९

काठमाडौँ, १ कार्तिक । जबरजस्ति करणी प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई क्रिटिकल केयर युनिट (सिसियू)मा राखिएको छ । पक्राउ परेपछि स्वास्थ्यमा समस्या आइ नर्भिक अस्पतालमा भर्ना भएका महरालाई आज सिसियूमा राखिएको हो । शुक्रबार उनको रक्त्तचापसमेत बढेको छ..

पुरा पढ्नुस »

उप निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ, १ कार्तिक । निर्वाचन आयोगले आगामी मंसिर १४ गते उप निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहमा रिक्त ५२ पदका लागि हुने उप निर्वाचनका लागि आयोगले आज निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । उप निर्वाचनमा १ जना प्रतिनिधि..

पुरा पढ्नुस »

सर्वोच्चले रोकिदियो स्थानीय जनप्रतिनिधिको तलब भत्ता

काठमाडौँ, १ कार्तिक । सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले पाउँदै आएको तलब भत्ता रोकिदिएको छ । स्थानीय तहका पदाधिकारीले लिँदै आएको तलब सुविधालाई गैरसंवैधानिक ठहर गर्दै सर्वोच्चले रोकिदिएको हो । अधिवक्ता लोकेन्द्र ओलीले गत भदौ १ गते दायर गरेको रिटमाथि सुनुवाइ गर्दै..

पुरा पढ्नुस »

अग्नि सापकोटाले भने, ‘सभामुखको जिम्मेवारी लिन तयार छु’ ३० आश्विन २०७६, बिहीबार १७:५९

काठमाडौँ, ३० असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य अग्नि प्रसाद सापकोटाले रिक्त सभामुख पदको जिम्मेवारी पार्टीले आफूलाई दिने बहन गर्न तयार रहेको बताएका छन् । यसअघि सञ्चार र वनमन्त्री समेत भईसकेका नेता सापकोटा नेकपाका इमानदार छबि भएका नेतामध्येमा पर्दछन्..

पुरा पढ्नुस »

सरकारका निर्णयः हाइड्रोपावरलाई बन क्षेत्र दिनेदेखी रेडियो नेपाललाई पैसा उपलब्ध गराउनेसम्म

निरोज कुमार थापा, काठमाडौँ, ३० असोज । सरकारले सार्वजनिक, सरकारी, गुठी जग्गा हिनामिनाबारे अध्ययन गर्न गठित समितिको म्याद फेरि थप गरेको छ । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले उक्त समितिको म्याद अब मंसिर २८ गतेसम्म पुगेको जानकारी..

पुरा पढ्नुस »

सर्वोच्चले सोध्यो, ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न मिल्ने हो कि होइन ?’

काठमाडौँ, ३० असोज । सर्वोच्च अदालतले मधेस थरुहट आन्दोलनका क्रममा भएका घटनाबारे छानविन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न मिल्ने वा नमिल्नेबारे जानकारी गराउन सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्चले ३ महिनाभित्र निर्णय गर्न सरकारलाई आदेश दिएको हो..

पुरा पढ्नुस »

कांग्रेसको प्रशिक्षण कार्तिक १ र २ गते

काठमाडौँ, ३० असोज । नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आउँदो कात्तिक १ र २ गते प्रशिक्षण गर्ने भएको छ । पार्टीबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचित, सम्बन्धित गाउँपालिकाका कांग्रेसका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका..

पुरा पढ्नुस »

बैठक स्थलबाट ‘विप्लव’ समूहका २१ नेता पक्राउ

दाङ, ३० असोज । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । नेपाल–भारत सीमानाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटा खोलास्थित जङ्गलमा बैठक बसिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । विप्लव..

पुरा पढ्नुस »

उपनिर्वाचन पछि मात्रै मन्त्रिपरिषद पुनर्गठन २९ आश्विन २०७६, बुधबार १५:५१

काठमाडौँ, २९ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले उपनिर्वाचन अघि मन्त्रिपरिषद पुनर्गठन नहुने बताएका छन् । अहिले नै मन्त्रिपरिषद पुनर्गठन गर्दा आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचन प्रभावित हुने भन्दै पूर्व प्रधानमन्त्री समेत..

पुरा पढ्नुस »

नेकपा सचिवालय बैठक सकियो, के के गर्‍यो निर्णय ?

काठमाडौँ, २९ असोज । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठक सकिएको छ । नयाँ सभामुख कसलाई बनाउने, मन्त्रिमण्डल हेरफेर प्रक्रिया र उपनिर्वाचनबारे छलफल गर्न बसेको बैठक सकिएको हो । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले पार्टीको संगठन विभागमा अष्टलक्ष्मी शाक्य,..

पुरा पढ्नुस »

नेकपा सचिवालय बैठकः सभामुखदेखी मन्त्रिमण्डल फेर्नेसम्मका एजेण्डा

निरोज कुमार थापा, काठमाडौँ, २९ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले जारी छ । पार्टी कार्यालय धुम्बाराहीमा चलिरहेको बैठकमा नयाँ सभामुख कसलाई बनाउने भन्नेबारे छलफल भईरहेको स्रोतले बताएको छ । बैठकमा मन्त्रिपरिषद् हेरफेरको विषयले समेत प्रवेश पाएको छ ।..

पुरा पढ्नुस »

राष्ट्रपति भण्डारी म्यानमार जाँदै

काठमाडौँ, २९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने भ्रमणका लागि आज म्यानमार जाँदैछिन् । समकक्षी विन मिन्टको निमन्त्रणामा बिहान ११ बजे म्यानमारतर्फ प्रस्थान गर्न लागेकी हुन् । उनले राष्ट्रपति विन्ट र स्टेट काउन्सिलर आङ साङ सुचीसँग भेटवार्ता गर्नेछिन् । भ्रमणका क्रममा..

पुरा पढ्नुस »

पार्टी प्रवेशको वर्षदिनमै प्रचण्डका भाईलाई ‘राजदूत’ पद उपहार

काठमाडौँ, २९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले विवादित महेश्वर दाहाललाई अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छिन् । दाहाल मन्त्रिपरिषद्को सिफारिसमा राजदुत नियुक्त भएका हुन् । श्रीमती प्रभा दाहाल अमेरिकाको पिआर होल्डर रहेको भन्दै संसदीय सुनुवाई दाहाल बिरुद्द..

पुरा पढ्नुस »

महराको बयान अस्पतालबाटै २७ आश्विन २०७६, सोमबार ११:१२

काठमाडौँ, २७ असोज । सचिवालयकै कर्मचारीमाथि यौन दुर्व्यहारको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान अस्पतालबाटै लिईने भएको छ । महराको स्वास्थ्य अवस्था अझै खतरामुक्त नभएको र उनलाई अस्पतालले डिस्चार्ज गर्न नमिल्ने बताएपछि अस्पताल मै बयानको तयारी गरिएको हो..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

पाँच जिल्लाका सिडिओ फेरिए (सूचीसहित)

काठमाडौँ, २ कार्तिक । सरकारले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरको छ । शुक्रबार गृहमन्त्रालयले ५ जिल्लाका सिडिओको सरुवा..

उप निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ, १ कार्तिक । निर्वाचन आयोगले आगामी मंसिर १४ गते उप निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।..

सर्वोच्चले रोकिदियो स्थानीय जनप्रतिनिधिको तलब भत्ता

काठमाडौँ, १ कार्तिक । सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले पाउँदै आएको तलब भत्ता रोकिदिएको छ । स्थानीय..

सरकारका निर्णयः हाइड्रोपावरलाई बन क्षेत्र दिनेदेखी रेडियो नेपाललाई पैसा उपलब्ध गराउनेसम्म

निरोज कुमार थापा, काठमाडौँ, ३० असोज । सरकारले सार्वजनिक, सरकारी, गुठी जग्गा हिनामिनाबारे अध्ययन गर्न गठित समितिको..

कांग्रेसको प्रशिक्षण कार्तिक १ र २ गते

काठमाडौँ, ३० असोज । नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आउँदो कात्तिक १ र २ गते..