एनआरएन


सम्वृद्ध नेपाल निर्माणका लागि क्षमता अनुसार लगानी गरौं: उपाध्यक्ष कुमार पन्त ११ माघ २०७३, मंगलवार ०२:१४

न्युयोर्क, १० माघ । उत्तर अमेरिका भ्रमणमा रहनु भएका गैर आवासीय नेपाली संघ, (एनआरएनए) उपाध्यक्ष कुमार पन्तले संघको नेतृत्व चयनका लागि अनलाइन भोटिङ प्रणाली स्थापना गर्ने तर्फ समयमा सोचिएन भने संघको खर्चिलो निर्वाचन पद्धतीले गैर आवासिय अभियान प्रतीनै नकारात्मक सोच हावी हुने बिचार..

पुरा पढ्नुस »

गैर आवासिय नेपाली संघको अफ्रिका क्षत्रिय सम्मेलन दार-ए- सलाममा सम्पन्न १२ पुष २०७३, मंगलवार ०९:१६

दार-ए- सलाम, १२ पुस । गैर आवासिय नेपाली संघको अफ्रिका क्षत्रिय सम्मेलन अाइतबार सुन्दर शहर दार-ए- सलाममा सम्पन्न भएको छ । एनआरएनए तान्जानियाको आयोजना तथा प्रिटोरिया स्थित नेपाल दुतावशको सहयोगमा हिजो दार-ए- सलाममा सम्पन्न क्षत्रिय सम्मेलनले अफ्रिकाका देशहरुमा बढीरहेको मानव तस्करी..

पुरा पढ्नुस »

एनआरएनए अमेरिकाको वार्षिक साधारण सभा २०१७ को जनवरी १४ तारिखका दिन टेक्सासमा आयोजना हुँदै १५ मंसिर २०७३, बुधबार ०८:११

टेक्सास । गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) अमेरिकाको वार्षिक साधारण सभा आगामी बर्षको १४ जनवरी, २०१७ का दिन टेक्सास राज्यको डलास शहरमा गर्ने निर्णय गरिएको छ । आसन्न साधारण सभाको कन्भेनरमा एनआरएन अमेरिकाका क्षेत्रीय उपाध्यक्ष राम सि पोख्रेललाई तोकिएको छ ।..

पुरा पढ्नुस »

एनआरएन क्यानडा निलम्बनमा १७ जेष्ठ २०७३, सोमबार ००:१४

टोरन्टो, १६ जेठ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) क्यानडा निलम्बनमा परेको छ । क्यानेडियन संघ संस्था सम्बन्धि प्रचलित कानुन अनुसार संघले आफ्नो आर्थिक तथा प्रगति विवरण अध्यावधिक गरि सम्बन्धित निकायमा समयमै नबुझाएकाले एनआरएन क्यानडा निलम्बनमा परेको हो । संघ..

पुरा पढ्नुस »

पर्यटन बोर्ड र एनआरएनबीच हस्ताक्षर ४ जेष्ठ २०७३, मंगलवार २२:४५

काठमाडौं । ‘अतिथि देवो भवः अभियानअन्तर्गत नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र गैरआवासीय नेपाली सङ्घबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज यहाँ आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री आनन्दप्रसाद पोखरेल, मन्त्रालयका..

पुरा पढ्नुस »

एनआरएनको परोपकार कार्यदलमा अमेरिकाका बाला घिमिरे र हरिबोल भण्डारी सहसंयोजक नियुक्त १३ बैशाख २०७३, सोमबार ००:४२

जर्मनी । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएन)ले उपाध्यक्ष कुमार पन्तको अध्यक्षतामा परोपकार तथा मानवीय सहायता समिति गठन गरेको छ । समितिको सहअध्यक्षमा बाला घिमिरे (अमेरिका), हरिबोल भण्डारी (अमेरिका), सोम सापकोटा (डेनमार्क) र क्षेत्रीय संयोजकहरुमा एसिया प्यासिफिक..

पुरा पढ्नुस »

एनआरएन भवन निर्माणको लागि किनिएको जग्गा सार्वजनिक, सरकारी जग्गा हड्प्नेमा अध्यक्ष शेष घले मुछिए १० बैशाख २०७३, शुक्रबार ०५:४०

काठमाण्डौं, १० बैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले काठमाण्डौंस्थित बालुवाटारमा केन्द्रिय भवनका लागि किनेको जग्गा विवादमा परेको छ । बुधवार प्रकाशित जनआस्था साप्ताहिकका अनुसार गैरआवासीय नेपाली सँघका अध्यक्ष शेष घलेले लिएको दर्जनौं रोपनी सरकारी जग्गा गैरआवासीय नेपाली संघका..

पुरा पढ्नुस »

एनआरएनए कोषाध्यक्ष हिक्मत थापाद्वारा स्कूल पुन: निर्माणको लागि सहयोग राशि हस्तान्तरण  ६ बैशाख २०७३, सोमबार २२:०८

काठमाण्डौ । गैर आवासीय नेपाली संघ एनआरएनए (अन्तराष्ट्रिय सचिबालय काठमाडौँ) उद्योग बाणिज्य महासंघ भवन, टेकु मा यहि २०७३ बैसाख ५ गते आइतबार सहयोग हस्तारण सम्पन्न भएको छ । रसुवा जिल्ला स्थित सेतिभुमे माबि, राम्चे लाई स्कुल भवन निर्माणार्थ रु १५ लाख नेपाली र सत्य साई स्कुल धरानलाइ..

पुरा पढ्नुस »

एनआरएन क्षेत्रीय सम्मलेन संयुक्त राज्य अमेरिकाको न्युजर्शी शहरमा आयोजना हुने ५ बैशाख २०७३, आईतवार ००:१७

न्यूयोर्क, ५ बैशाख । गैर आवाशीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिका र एनआरएन आईसिसिका अमेरिका स्थित प्रतिनिधिको संयुक्त कन्फरेन्स कल बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । सुक्रवार संघका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको बैठकले परिषदको नवौं..

पुरा पढ्नुस »

‘डाएस्पोराका नेपाली एनआरएन मार्फत मातृभूमिको सुख-दुखको साथी बन्न सफल भएका छन्’ २८ चैत्र २०७२, आईतवार ०६:३५

लस-एन्जलस, २८ चैत । गैर आवासिय नेपाली संघ (एनआरएनए)का प्रमूख संरक्षक जीबा लामिछानेले संघको विस्तार विश्वव्यापी हुँदै गएको तर बितेको केहि बर्ष देखि गैर आवासिय नेपालीको संघ प्रतिको आस्था र विस्वास घट्दै गएकोमा चिन्ता व्यक्त गर्नु भएको छ । निजि भ्रमणमा अमेरिका आउनु भएका संघका प्रमूख..

पुरा पढ्नुस »

इकोटिरियल गुयानामा एनआरएनएको ७३ औ शाखा गठन १२ चैत्र २०७२, शुक्रबार ००:१४

काठमाडौँ । मध्य अफ्रिकी मुलुक इकोटिरियल गुयानामा एनआरएनए को ७३ औ शाखा गठन भएको छ। एनआरएनएका अफ्रीका क्षेत्रिय संयोजक सुनिल कार्कीका अनुसार भर्खरै गठन गरिएको गैर आवाशीय नेपाली संघ इकोटिरियल गुयाना राष्ट्रिय समन्वय समितिमा सन्त बहादुर बिष्ट अधक्ष्य रहेका छन्। समितिमा इन्द्रसिंह..

पुरा पढ्नुस »

एनआरएन युरोप क्षेत्रीय सम्मेलन जुलाई अन्तिमसाता डेनमार्कमा हुने ६ चैत्र २०७२, शनिबार ०६:३०

चिरन शर्मा, लण्डन, ५ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोपियन क्षेत्रको ९ औं बैठक डेनमार्क हुने भएको छ । युरोपका २७ देशको सहभागिता रहने उक्त बैठक जुलाई ३० र ३१ मा गरिन लागिएको एनआरएनए यूरोप संयोजक कुल आचार्यले जानकारी दिए । गैरआवासीय नेपाली सँघ डेनमार्कको विहीवार सम्पन्न बैठक सो..

पुरा पढ्नुस »

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा एनआरएन यूके महिला फोरमको सकृयतामा ८ लाख संकलन २७ फाल्गुन २०७२, बिहीबार ०४:१४

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) महिला फोरमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा गत ५ मार्च तारिखका दिन एक च्यारिटी कार्यक्रम गरेको छ । चेतना समूह नेपाल, घक्र्यौली २ हरिवन सर्लाहीद्वारा सञ्चालित द्वन्द्वपीडित अनाथ वालगृहको सहयोगार्थ किङस् सेन्टर अल्डरसटमा..

पुरा पढ्नुस »

एनआरएन अमेरिका न्यूजर्सी च्याप्टरद्धारा नुवाकोटका विद्यार्थीलाई स्टेशनरी समान वितरण १३ फाल्गुन २०७२, बिहीबार २३:११

काठ्माण्डौं । एनआरएन अमेरिका न्यूजर्सी च्याप्टरले नेपालको नुवाकोट जिल्लाको नर्जामण्डपस्थित जनजागृत निमाबि र आहालडाँडा प्राथमिक विधालयमा अध्यनरत २३६ जना भूकम्प पिडित विद्यार्थीलाई स्टेशनरी वितरण गरेको छ । न्यूजर्सी च्याप्टरका कार्य समिति सदस्यहरुद्वारा संकलन गरिएको झण्डै..

पुरा पढ्नुस »

एनआरएन अस्ट्रेलिया र चीनद्वारा सरकारलाई औषधि प्रदान २५ माघ २०७२, सोमबार ००:१८

काठमाडौँ, २४ माघ । चीन र अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीले मातृभूमिका अस्पतालहरुमा उत्पन्न जीवन रक्षक औषधिको अभाव घटाउन औषधि एवम् औषधिजन्य सामग्री सहयोग गरेका छन् । गैरआवासीय नेपाली सङ्घ चीन र अष्ट्रेलियाको तर्फबाट रु एक करोड ६० लाख बराबरको औषधि सरकारलाई हस्तान्तरण..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..