एनआरएन


श्रमिकको मुद्धा पहिलो प्राथमिकतामा: एनआरएनए अध्यक्ष प्रत्याशी कुमार पन्त १४ भाद्र २०७६, शनिबार ०२:१९

दोहा । गैर आवासीय नेपाली संघको आगामी कार्यकालका लागि अध्यक्ष पदका एक्ला प्रत्यासी कुमार पन्तले गैरआवासीय नेपाली संघ मध्यपूर्वको श्रमबजारमा रहेका नेपालीको समस्या सम्बोधन र अधिकारका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । कतारको दोहामा आयोजित गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय..

पुरा पढ्नुस »

एनआरएन पोर्चुगलमा लोकतान्त्रिक समावेशी समूहका तिलकप्रसाद गैरे अध्यक्ष पदमा निर्वाचित ११ भाद्र २०७६, बुधबार ०३:२५

पोर्चुगल, १० भदौ । गैर आवासीय नेपाली सङ्घ पोर्चुगलमा नयाँ नेतृत्व चयन भएको छ । सोमबार सम्पन्न सङ्घको सातौँ राष्ट्रिय अधिवेशनले आगामी दुईवर्षे कार्यकालका लागि तिलकप्रसाद गैरेको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । आइतबार सम्पन्न भएको निर्वाचनबाट नेकपा निकट..

पुरा पढ्नुस »

एनआरएनए रसियाको अध्यक्षमा शिव मणि भुर्त्याल १० भाद्र २०७६, मंगलवार ०२:३९

रसिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) रसियाको अध्यक्षमा शिव मणि भुर्त्याल निर्विरोध निर्वाचीत हुनुभएको छ । आइसिसी सदस्यमा भने डा. एक नारायण चापागाई निर्विरोध निर्वाचीत हुनुभएको छ । त्यस्तै, उपाध्यक्षमा सुमन रिजाल, गोविन्द्र प्रसाद आचार्य र केशव तिमिल्सिना, महासचिवमा ईन्द्र..

पुरा पढ्नुस »

एनआरएनए विश्व सम्मेलन अक्टोबर १५ देखि १७ सम्म हायात होटलमा आयोजना हुने ६ भाद्र २०७६, शुक्रबार ०३:५८

काठमान्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोवरमा हुने विश्व सम्मेलनको पुर्व निर्धारित मिति परिवर्तन नयाँ मिति कायम गरिएको छ । अक्टोवरमा हुने विश्व सम्मेलन अक्टोबर १५ देखि अक्टोबर १७ सम्म हुने गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले जनाए । गैर आवासीय नेपाली संघ..

पुरा पढ्नुस »

नरेन्द्र शाहीको अध्यक्षतामा एनआरएनए फ्रान्सको नया कार्यसमिति चयन ५ भाद्र २०७६, बिहीबार ०५:३१

पेरिस । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फ्रान्समा नरेन्द्र शाहीको अध्यक्षतामा नया कार्यसमिति निर्वाचित भएको छ । अध्यक्षमा निर्वाचित शाही निवर्तमान समितिका महसचिव रहेका थिए । व्र्ष २०१९/२१ का लागि गठित समितिको उपाध्यक्ष गिता खनाल थापा, उपाध्यक्ष अम्मर बहादुर..

पुरा पढ्नुस »

एनआरएनए क्यानाडाको अध्यक्षमा चिरन्जिवी घिमिरे

टोरोण्टो । गैर आवासिय नेपाली संघ क्यानाडामा चिरन्जिवी घिमिरेको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिती चयन भएको छ । घिमिरे यस अघिको कार्यकालमा महासचिव रहेका थिए । यस्तै उपाध्यक्षमा स्कार्बोरो क्षेत्रबाट निर्बा्चित हेमन्त थापा ( उज्वल ), सस्काचुन, बिसी, एड्मन्टन, क्याल्गरीबाट..

पुरा पढ्नुस »

एनआरएनए अमेरिकाको प्रवक्ता र दश सल्लाहकार मनोनित २८ श्रावण २०७६, मंगलवार ०४:२९

अमेरिका । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको प्रवक्तामा नेपाल तरुण दल अमेरिकाका अध्यक्ष ओम भट्टराई मनोनित भएका छन् । आइतवार बसेको एनआरएनए अमेरिकाको कन्फ्रेन्स कल वैठकले भट्टराईलाई प्रवक्तामा मनोनित गरेको हो । मनोनित हुनुअघि नेपाल तरुण दल अमेरिकाको अध्यक्ष..

पुरा पढ्नुस »

एनआरएनएका अध्यक्ष भट्टद्वारा फेरि उम्मेदवारी नदिने घोषणा ९ श्रावण २०७६, बिहीबार १०:४५

काठमाडौँ, ९ साउन । गैर–आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले फेरि अध्यक्षमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । २०१७ मा अध्यक्ष बनेका भट्टको कार्यकाल सकिन २ महिना बाँकी छ । यसअघि उनले आगामी कार्यकालको लागि पनि अध्यक्षमा दावेदारी गर्ने आँकलन गरिएपनि बुधबार बेलुका फेसबुक..

पुरा पढ्नुस »

एनआरएनए न्युजिल्याण्डको अध्यक्षमा लाल बहादुर केसी निर्वाचित ७ श्रावण २०७६, मंगलवार ०५:५४

न्युजिल्याण्ड । गैरआवासीय नेपाली सङ्घ, (एनआरएनए) एनसीसी न्युजिल्यान्डको कार्यसमिति निर्वाचन शनिबार सम्पन्न भएको छ । निर्वाचनबाट ९३५ मत सहित भारी मतान्तरले लाल बहादुर केसी अध्यक्षमा निर्वाचित भएका छन् उनका प्रतिद्वन्द्वी घनश्याम सापकोटाको भने ४८६ मात्र मत आएको थियो..

पुरा पढ्नुस »

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा प्रजातन्त्रवादी समुहका केशव कँडेल निर्वाचित २२ असार २०७६, आईतवार ०७:२६

सिड्नी, २२ असार । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अष्ट्रेलियाको अध्यक्षमा प्रजातन्त्रवादी समुहको नेतृत्व गरेका केशव कँडेल निर्वाचित भएका छन् । शनिवार सम्पन्न निर्वाचनमा प्रजातन्त्रवादी समुहका कँडेलले आफ्ना प्रतिस्पर्धी मातृभूमि नेपालको सत्तारुढ दल..

पुरा पढ्नुस »

अगष्ट पहिलो साता एनआरएनए युरोप भेला, २८ देशका ५ सय प्रतिनिधि सहभागी हुने २० असार २०७६, शुक्रबार ०२:३१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ युरोपेली भेला अगष्ट पहिलो साता इटालीको राजधानी रोममा आयोजना हुने भएको छ । भेलामा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई प्रमुख अतिथिका रुपमा आमन्त्रित गरिएको छ । अगस्ट ३ र ४ मा इटालीको राजधानी रोममा आयोजना हुने एनआरएनए..

पुरा पढ्नुस »

एनआरएनए युगाण्डाको अध्यक्षमा विनोद थापा निर्वाचित १६ असार २०७६, सोमबार ०६:४५

युगान्डा । गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद, युगान्डाको अधिवेशनबाट विनोद थापा निर्वाचित भएका छन् । थापा अध्यक्षका अर्का प्रत्यासी राजमणी भण्डारीलाई ११ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । ८२ मतदाता रहेको युगान्डामा ४५ सदस्य मतदानमा सहभागि रहेका थिए ।..

पुरा पढ्नुस »

बेलायतको एनआरएन निर्वाचनको घोषणासंगै तात्यो, उम्मेदवारी घोषणाको लहर ४ असार २०७६, बुधबार ०३:११

नटिंगहम । एनआरएनए यूकेको आसन्न निर्वाचनका लागि बेलायतको मिडल्याण्ड क्षेत्रबाट सामुहिक उम्मेदवारी घोषणा गरिएको छ । सोमबार नटिंगहमको काठमाडौं लाउञ्जमा आयोजित घोषणासभामा सो क्षेत्रबाट आइसिसी सदस्यसंगै एनआरएन यूकेको उपाध्यक्ष , सचिव र ४ सदस्यहरु गरी ८ जनाको उम्मेदवारी घोषणा भएको..

पुरा पढ्नुस »

एनआरएनए अध्यक्ष प्रत्याशी कुमार पन्त क्यानडा भ्रमणमा १ असार २०७६, आईतवार १०:४५

टोरोन्टो । गैर आवासीय नेपाली संघ एनआरएनए क्यानडाको आयोजनामा समसामयिक विषय वस्तुमा विशेष अन्तरक्रिया कार्यक्रम हुने भएको छ। क्यानडाका लागि नेपाली राजदूत भृगु ढुँगाना र एनआरएनएका अध्यक्ष प्रत्याशी कुमार पन्तको उपस्थितिमा आगामी जुन २२ तारिखका दिन पाटीओ ब्याङ्क्विटमा उक्त..

पुरा पढ्नुस »

एनआरएनए अमेरिकाको आठौं साधारणसभा इलिनोइस राज्यको शिकागोमा ३२ जेष्ठ २०७६, शनिबार ०२:५८

सिकागो । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको आठौं साधारण सभाको तयारी तिव्र गतिमा अघी बढेको छ । इलिनोइस राज्यको शिकागोमा जुलाई ६ र ७ तारिखका दिन संघको साधारणसभा तथा नवनियुक्त कार्यसमितिको पदस्थापनको कार्यक्रम रहेको छ । संस्थाको विधान सभाको रुपमा समेत रहेको..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

गंगा चौधरीलाई सरिता गिरीको प्रश्न, ‘चीनको इशारामा ममाथि आरोप लगाइएको त होइन ?’

काठमाडौँ, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाका सांसदले आफ्नो विषयमा संसदमा आपत्तिजनक अभिव्यक्ति दिएको..

विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन..

विदेशबाट नेपालीको उद्दार गर्न सुरु, २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ, २३ जेठ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु भएको छ । सरकारले पहिलो चरणमा म्यानमारबाट २६..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..

लकडाउन कडाइका साथ लागू गराउने उपत्यकाका सिडिओको निश्कर्ष

काठमाडौँ, २२ जेठ । काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कडाइका साथ लकडाउन पालना गराउने..