एनआरएन


एनआरएनएका अध्यक्ष भट्टद्वारा फेरि उम्मेदवारी नदिने घोषणा ९ श्रावण २०७६, बिहीबार १०:४५

काठमाडौँ, ९ साउन । गैर–आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले फेरि अध्यक्षमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । २०१७ मा अध्यक्ष बनेका भट्टको कार्यकाल सकिन २ महिना बाँकी छ । यसअघि उनले आगामी कार्यकालको लागि पनि अध्यक्षमा दावेदारी गर्ने आँकलन गरिएपनि बुधबार बेलुका फेसबुक..

पुरा पढ्नुस »

एनआरएनए न्युजिल्याण्डको अध्यक्षमा लाल बहादुर केसी निर्वाचित ७ श्रावण २०७६, मंगलवार ०५:५४

न्युजिल्याण्ड । गैरआवासीय नेपाली सङ्घ, (एनआरएनए) एनसीसी न्युजिल्यान्डको कार्यसमिति निर्वाचन शनिबार सम्पन्न भएको छ । निर्वाचनबाट ९३५ मत सहित भारी मतान्तरले लाल बहादुर केसी अध्यक्षमा निर्वाचित भएका छन् उनका प्रतिद्वन्द्वी घनश्याम सापकोटाको भने ४८६ मात्र मत आएको थियो..

पुरा पढ्नुस »

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा प्रजातन्त्रवादी समुहका केशव कँडेल निर्वाचित २२ असार २०७६, आईतवार ०७:२६

सिड्नी, २२ असार । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अष्ट्रेलियाको अध्यक्षमा प्रजातन्त्रवादी समुहको नेतृत्व गरेका केशव कँडेल निर्वाचित भएका छन् । शनिवार सम्पन्न निर्वाचनमा प्रजातन्त्रवादी समुहका कँडेलले आफ्ना प्रतिस्पर्धी मातृभूमि नेपालको सत्तारुढ दल..

पुरा पढ्नुस »

अगष्ट पहिलो साता एनआरएनए युरोप भेला, २८ देशका ५ सय प्रतिनिधि सहभागी हुने २० असार २०७६, शुक्रबार ०२:३१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ युरोपेली भेला अगष्ट पहिलो साता इटालीको राजधानी रोममा आयोजना हुने भएको छ । भेलामा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई प्रमुख अतिथिका रुपमा आमन्त्रित गरिएको छ । अगस्ट ३ र ४ मा इटालीको राजधानी रोममा आयोजना हुने एनआरएनए..

पुरा पढ्नुस »

एनआरएनए युगाण्डाको अध्यक्षमा विनोद थापा निर्वाचित १६ असार २०७६, सोमबार ०६:४५

युगान्डा । गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद, युगान्डाको अधिवेशनबाट विनोद थापा निर्वाचित भएका छन् । थापा अध्यक्षका अर्का प्रत्यासी राजमणी भण्डारीलाई ११ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । ८२ मतदाता रहेको युगान्डामा ४५ सदस्य मतदानमा सहभागि रहेका थिए ।..

पुरा पढ्नुस »

बेलायतको एनआरएन निर्वाचनको घोषणासंगै तात्यो, उम्मेदवारी घोषणाको लहर ४ असार २०७६, बुधबार ०३:११

नटिंगहम । एनआरएनए यूकेको आसन्न निर्वाचनका लागि बेलायतको मिडल्याण्ड क्षेत्रबाट सामुहिक उम्मेदवारी घोषणा गरिएको छ । सोमबार नटिंगहमको काठमाडौं लाउञ्जमा आयोजित घोषणासभामा सो क्षेत्रबाट आइसिसी सदस्यसंगै एनआरएन यूकेको उपाध्यक्ष , सचिव र ४ सदस्यहरु गरी ८ जनाको उम्मेदवारी घोषणा भएको..

पुरा पढ्नुस »

एनआरएनए अध्यक्ष प्रत्याशी कुमार पन्त क्यानडा भ्रमणमा १ असार २०७६, आईतवार १०:४५

टोरोन्टो । गैर आवासीय नेपाली संघ एनआरएनए क्यानडाको आयोजनामा समसामयिक विषय वस्तुमा विशेष अन्तरक्रिया कार्यक्रम हुने भएको छ। क्यानडाका लागि नेपाली राजदूत भृगु ढुँगाना र एनआरएनएका अध्यक्ष प्रत्याशी कुमार पन्तको उपस्थितिमा आगामी जुन २२ तारिखका दिन पाटीओ ब्याङ्क्विटमा उक्त..

पुरा पढ्नुस »

एनआरएनए अमेरिकाको आठौं साधारणसभा इलिनोइस राज्यको शिकागोमा ३२ जेष्ठ २०७६, शनिबार ०२:५८

सिकागो । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको आठौं साधारण सभाको तयारी तिव्र गतिमा अघी बढेको छ । इलिनोइस राज्यको शिकागोमा जुलाई ६ र ७ तारिखका दिन संघको साधारणसभा तथा नवनियुक्त कार्यसमितिको पदस्थापनको कार्यक्रम रहेको छ । संस्थाको विधान सभाको रुपमा समेत रहेको..

पुरा पढ्नुस »

गैरआवासीय नेपालीका परिवारलाई फेमिली कार्ड ३० जेष्ठ २०७६, बिहीबार ०९:२६

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)का पञ्जीकृत सदस्य एवं तिनका परिवारलाई लक्षित गरी आइतबारबाट एनआरएन फेमिली कार्ड वितरण शुरु गरिएको छ । गैरआवासीय नेपाली संघले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी कार्ड वितरण शुरु गरेको हो । कार्ड संघका पञ्जीकृत सदस्यहरुका नेपालमा बसोबास..

पुरा पढ्नुस »

एनआरएनए अमेरिकाको अध्यक्ष पदमा सुनिल शाह सहित काँग्रेसको प्यानलै निर्वाचित ६ जेष्ठ २०७६, सोमबार ११:१२

पुरुषोत्तम ढकाल, लस-एन्जलस, ६ जेठ । गैर आवासीय नेपाली संघ (एनआरएनए), अमेरिका राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा टेक्सास निवासी इन्जिनियर सुनिल के शाह निर्वाचित भएका छन् । पेशाले इन्जिनियर रहेका शाहले आइतबार सम्पन्न मतगणनामा झन्डै दोब्बर मतले (३७११ मत प्राप्त गरी) आफ्ना दुई..

पुरा पढ्नुस »

शेष, सोनाम र मिन बहादुरको किर्ते धन्दाले एनआरएनए केन्द्रिय कार्यालय सरकारीकरण २९ बैशाख २०७६, आईतवार ०३:२५

पुरुषोत्तम ढकाल, लसएन्जलस, २९ वैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संघको केन्द्रिय कार्यालय निर्माणको लागि काठमाडौंको बालुवाटारमा खरिद गरेको जग्गा प्रकरणमा संघका तत्कालिन अध्यक्ष शेष घले, क्षेत्रीय संयोजक सोनाम लामा र भाट भटेनीका मालिक मिन बहादुर गुरुङ्गको आर्थिक चलखेल र..

पुरा पढ्नुस »

अध्यागमन मन्त्री कोलम्यानद्वारा नेपाली सामुदायिक भवनका लागि १० लाख डलर दिने घोषणा

सिड्नी । अध्यागमन मन्त्री डेभिड कोलम्यानले अष्ट्रेलियामा नेपाली समुदयाको बाक्लो उपस्थितिलाई पहिचान गर्दै सिड्नीमा नेपाली सामुदायिक भवन निर्माणका लागि १० लाख डलर दिने घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघको ओसिनिया क्षेत्रीय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै मन्त्री..

पुरा पढ्नुस »

एनआरएनए अमेरिका विरुद्ध कारण देखाउ आदेश, आसन्न निर्वाचन अन्यौलमा १८ बैशाख २०७६, बुधबार ००:५२

पुरुषोत्तम ढकाल, लस-एन्जलस, १८ वैशाख । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचन रोकी पाउ भनि संघका पुर्व उपाध्यक्ष रबिना थापाले टेनेसी अदालतमा शुक्रबार दायर गर्नु भएको मुद्धाको सुनुवाइको क्रममा सात दिन भित्र कारण सहित उपस्थित हुन अन्तरिम..

पुरा पढ्नुस »

एनआरएनए अमेरिका : ४ क्षेत्रीय उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी १६ बैशाख २०७६, सोमबार ०३:१३

किशोर पन्थी, न्युयोर्क, १५ वैशाख । एनआरएनए अमेरिकामा ४ जना क्षेत्रीय उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको छ । मध्यपश्चिम क्षेत्रीय उपाध्यक्षका लागि बालाराम घिमिरे र बुद्धिसागर सुवेदीको उम्मेदवारी परेको छ । त्यस्तै उत्तरपूर्व क्षेत्रीय उपाध्यक्षका लागि बाबुराम लामा र महेश..

पुरा पढ्नुस »

आठौँ राष्ट्रिय खेलकूदः लनटेनिसतर्फ एनआरएनएलाई स्वर्ण २ बैशाख २०७६, सोमबार २१:१०

बुटवल, २ वैशाख । आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत १५औँ राष्ट्रिय लनटेनिस प्रतियोगितामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाका संरक्षकभूषण बज्राचार्यले स्वर्ण पदक जितेका छन् । बुटवलमा सम्पन्न पुरुष एकल लनटेनिसको फाइनलमा बज्राचार्यल त्रिभुवन आर्मीका प्रणव खनाललाई ६–१ र ६–२..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

संसदीय समितिले माग्यो गिट्टी, ढुंगा र बालुवाको मूल्य

काठमाडौँ, ३ माघ । संसदको अर्थ समितिले नदीजन्य निर्माण सामग्रीको मूल्य खोजेको छ । समितिले सातवटै प्रदेशका २÷२ जिल्लाका जिल्ला..

ज्ञानेन्द्र शाहकी छोरीलाई घर खाली गर्न निर्देशन

काठमाडौँ, ३ माघ । नेपाल ट्रस्टको कार्यालयले पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई ३५ दिन भित्र घर जग्गा..

ओली प्रचण्डबीच ५ दिनपछि कुराकानी

काठमाडौँ, २ माघ । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल..

पौष मसान्तः ७ अर्बको भुक्तानी, ४५ अर्ब राजश्व संकलन

काठमाडौँ, १ माघ । चालु आर्थिक वर्षको अर्धवार्षिक अवधि (पौष मसान्त)सम्ममा सरकाको पुँजीगत खर्च १३.४२ प्रतिशत मात्रै..

सस्तियो सुन, कति छ बजार भाउ ?

निरोज कुमार थापा, काठमाडौँ, २९ पौष । आज मंगलबार सुन चाँदीको भाउमा भारी गिरावट आएको छ । हिजो सोमबार तोलाको ७४ हजार ८..