एनआरएन


कोरोनाबाट विदेशमा २४४ नेपालीको निधन ४ आश्विन २०७७, आईतवार १४:०२

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् । कोरोनाका कारण नेपालसहित विश्वभर जम्मा ६४५ नेपालीको निधन भएको संघले जनाएको छ । गत साता..

पुरा पढ्नुस »

संक्रमणले विदेशका १६ देशमा २ सय ४३ नेपालको मृत्यु २८ भाद्र २०७७, आईतवार ०९:०४

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा थप ४३ जना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ । गत मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य..

पुरा पढ्नुस »

विदेशमा रहेका नेपालीलाई विदेशबाटै मतदान गर्न पाउने व्यवस्था मिलाइनेछ : मन्त्री भुसाल २१ भाद्र २०७७, आईतवार ०९:४३

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताएका छन् । उनले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित मुलुकबाटै मतदान गर्न पाउने..

पुरा पढ्नुस »

दूतावासको सिफारिस लिएर गैरआवासीय नेपाली नेपाल फर्किन पाउने १८ भाद्र २०७७, बिहीबार ११:१०

काठमाडौं । नेपाल सरकारले लकडाउन र कोरानो महामारीका बीच गैरआवासीय नेपालीका लागि समेत नेपाल आउने ढोका खोलेको छ । तर, सबै गैरआवासीय नेपाली भने नेपाल आउन पाउने छैनन् । सम्बन्धित मुलुकस्थित नेपाली कुटनीतिक नियोगको सिफारिसमा मात्र उनीहरुलाई नेपाल आउने अनुमति मिल्नेछ । तर, सिफारिस लिने..

पुरा पढ्नुस »

कोरोनाबाट विदेशमा मृत्य हुनेको संख्या १९२ पुग्यो ७ भाद्र २०७७, आईतवार १२:५२

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट यो साता विदेशमा थप १ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लग्जम्र्वमा थप १ जनाको निधन भएको हो । समितिका अनुसार शनिवार साँझ सम्म विदेशमा मात्र १६ देशमा १९२ जना..

पुरा पढ्नुस »

यो साता सङ्क्रमणका कारण विदेशमा ज्यान गुमाउने न्यून ३२ श्रावण २०७७, आईतवार ०८:५९

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार यो साता सङ्क्रमणका कारण ज्यान गुमाउने गैरआवासीय नेपालीको सङ्ख्या शून्य छ..

पुरा पढ्नुस »

एनआरएनए वक्तृत्वकला प्रतियोगिता सम्पन्न, अभिलासाले जितिन प्रथम पुरस्कार २६ श्रावण २०७७, सोमबार ०६:२८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिकले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा म्यानमारकी अभिलासा खडिवडाले पहिलो पुरस्कार जितेकी छन् । उनले २९ देशका ६१ जना प्रतियोगीलाई उछिनेर पहिलो पुरस्कार हासिल गरेकी हुन् । ‘राष्ट्रका लागि मेरो सपना’ शीर्षकमा आइतवार आयोजित..

पुरा पढ्नुस »

अमेरिका हुने विज्ञ सम्मेलनमा २३ देशमा बैज्ञानिक सहभागी हुने २३ श्रावण २०७७, शुक्रबार ०७:२७

वासिंगटन । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्यय समिति अन्तर्गतको अमेरिकाज् क्षेत्रीय समितिले विज्ञ र बैज्ञानिक भेलाका लागि यो क्षेत्रमा बसोवास गर्ने नेपाली र नेपाली मूलका विद्वानहरुसंग कार्यपत्रका लागि प्रस्ताव आह्वान गरेको छ । एनआरएन आईसी अमेरिकाज् क्षेत्रीय..

पुरा पढ्नुस »

एनआरएनएले रक्त सङ्कलन बस र सार्वजनिक शौचालय बनाउने १५ श्रावण २०७७, बिहीबार १८:११

काठमाडौँ, १५ साउन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपालमा रगत सङ्कलनदेखि रगत अनुसन्धानको क्षेत्रमा काम अघि बढाएको छ । सङ्घले रगत सङ्कलनका लागि मोबाइल बस सेवाको स्थापना गर्नेदेखि रगत अनुसन्धान केन्द्र निर्माणकार्य अघि बढाएको हो । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार..

पुरा पढ्नुस »

कोरोना संक्रमण, मातृभूमि नेपालको विकास र समृद्धिबारे एनआएनएले विश्व ज्ञान सम्मेलन गर्ने १३ श्रावण २०७७, मंगलवार ०९:२६

चीरन शर्मा, लन्डन । नेपाल सरकारसँगको सहकार्यमा गैरआवासीय नेपाली सङ्घ (एनआएनए) ले आगामी अक्टोबर ९ देखि ११ सम्म (असोज २३–२५) दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन आयोजना गर्ने भएको छ । कोभिड–१९ भाइरसका कारण वर्तमान अवस्थामा विश्वमा उत्पन्न जटिल परिस्थिति आगामी दिनमा कस्तो रहन्छ भन्ने..

पुरा पढ्नुस »

कोरोनाका कारण विदेशमा पछिल्लो हप्ता १६ नेपालीको मृत्यु ५ श्रावण २०७७, सोमबार १२:५४

काठमाडौं, ५ साउन । कोरोना भाइरस संक्रमणका कारण कारण विदेशमा एक हप्तामा थप १६ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आइतबार बिहान सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार विभिन्न देशमा १६ जना नेपालीको ज्यान गएको हो । योसँगै विदेशमा कोरोनाबाट ज्यान गुमाउने..

पुरा पढ्नुस »

‘विदेशमा बस्ने नेपालीहरु नेपालको राजनीतिक पूर्वाग्रह छोडेर विदेशकै मुलधारमा समाहित हुनुपर्छ’ २२ असार २०७७, सोमबार ०८:५९

काठमाडौँ, २२ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको नवौं बार्षिक साधारणसभाका अवसरमा आयोजित वेवीनारका वक्ताहरुले नेपाली पहिचान छाडेर नभई पहिचानसहित विदेशकोको मूलधारमा समाहित हुनुपर्ने बताएका छन् । एनआरएनए आईसीसीको ग्लोबल नेपाली डायस्पोरा इन्ट्रीगेसन कमिटिको आयोजनामा..

पुरा पढ्नुस »

विदेशमा थप १३ नेपालीको मृत्यु २१ असार २०७७, आईतवार १४:३१

काठमाडौँ, २१ असार :कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ ।                  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप छ, भारतमा पाँच, ओमान र कुवेतमा एक÷एक नेपालीको मृत्यु भएको हो । समितिका..

पुरा पढ्नुस »

कोरोनाले विदेशमा १४३ नेपालीको मृत्यु, यो साता मात्रै १३ नेपालीले ज्यान गुमाए २१ असार २०७७, आईतवार ०९:०९

लण्डन, २१ असार । कोरोना भाइरसको संक्रमणले विदेशमा यो साता थप १३ जना नेपालीको ज्यान गयो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६, भारतमा ५ जना, ओमानमा १ जना र कुवेतमा १ जना नेपालीको ज्यान गएको हो । समितिका अनुसार शनिबार साँझसम्म १४ देशमा १४३ जना..

पुरा पढ्नुस »

श्रमिकको सहयोगार्थ आइएलओको अनुदान २० असार २०७७, शनिबार २०:२९

काठमाडौँ, २० असार: अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले कोभिड–१९ सँग लड्नका लागि गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)लाई चार लाख २४ हजार ३१० डलर (करीब रु पाँच करोड १० लाख) अनुदान दिने भएको छ । आइएलओ र एनआरएनबीच अनुदान कार्यान्वयनसम्बन्धी सम्झौतासमेत भइसकेको छ । एनआरएनको अध्यक्ष कुमार..

पुरा पढ्नुस »

विशेष

सबै

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय..

बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । जोशीपुर..