समाचार


सेनाको शान्ति मिसन रोकियो ३० फाल्गुन २०७६, शुक्रबार ०९:०१

निरोज कुमार थापा, काठमाडौँ, ३० फाल्गुण । शान्ति मिसनका लागि दक्षिण सुडान जाने नेपाली सेनाको यात्रा तत्काललाई रोकिएको छ । कोरोना भाइरसको कारण संयुक्त राष्ट्रसंघले नेपाली सेनालाई पत्र लेखेरै तत्काल शान्ति मिसनमा सेना नपठाउन भोपनि दक्षिण सुडान उडानको तयारीमा रहेका सेनाको यात्रा..

पुरा पढ्नुस »

बालिका अपहरण गर्ने विप्लव समूहका १४ कार्यकर्ता पक्राउ २९ फाल्गुन २०७६, बिहीबार १८:१५

उदयपूर, २९ फाल्गुण । बालिका अपहरण गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका १४ जना कार्यकर्तालाई पक्राउ गरेको छ । धनुषाको गणेशनाथ चारनाथ नगरपालिका ५ गौरीखेलकी १४ वर्षीया बालिका गरिमा मोक्तानलाई अपहरण गरेको आरोपमा प्रहरीले उदयपुरबाट उनीरुलाई पक्राउ गरेको हो । बुधबार..

पुरा पढ्नुस »

गोकुल बाँस्कोटाको घरमा बम विष्फोट २८ फाल्गुन २०७६, बुधबार ०९:०९

काठमाडौँ, २८ फाल्गुण । सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अडियो सार्वजनिक भएपछि मन्त्री पदबाट राजीनामा दिएका तत्कालीन सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाको घरमा बम विष्फोट भएको छ । भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरको गेटमा अपरिचित समूहले बुधबार बिहान कुकर बम..

पुरा पढ्नुस »

४ करोड २७ लाख पर्ने अवैध सुनसहित भारतीय नागरिक पक्राउ २० फाल्गुन २०७६, मंगलवार १७:५७

मकवानपुर, २० फाल्गुण । जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्हरी टोलीले ६ किलो अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत कर्नाटकका ४२ वर्षीया अब्दुल मजिज अनेकललाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो । हेटौंडा १५ स्थित रातोमाटेमा काठमाडौंबाट विरगंज हिडेको..

पुरा पढ्नुस »

उपप्रधानमन्त्रीको संयोजकत्वमा कोरोना रोकथाम समिति १८ फाल्गुन २०७६, आईतवार १२:५२

काठमाडौँ, १८ फाल्गुण । सरकारले ‘कोभिड–१९’ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति गठन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली,..

पुरा पढ्नुस »

मालेका महासचिव मैनालीको दुर्घटनबारे छानबिन गर्न कार्यदल १६ फाल्गुन २०७६, शुक्रबार १६:५८

काठमाडौँ, १६ फाल्गुण । नेकपा (माले)ले पार्टी महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल बनाएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले दुर्घटनाबारे छानविन गर्न स्थायी कमिटी सदस्य दीनानाथ घिमिरेको संयोजकत्वमा कार्यदल बनाएको हो । कार्यदलको सदस्यमा पोलिटब्यूरो..

पुरा पढ्नुस »

मालेका महासचिव मैनाली सवार कार दुर्घटना १५ फाल्गुन २०७६, बिहीबार १५:३८

बर्दिबास, १५ फाल्गुण । नेकपा (माले)का महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटनामा परेको छ । बिहीबार दिउँसो झापाबाट काठमाडौं आउँदा बा ४ च २१२० नम्बरको कार विपरीत दिशाबाट आएको ना ४ ख ७६६८ पिकअप भ्यानसँग ठोक्किएर दुर्घटना भएको हो । महोत्तरीको बर्दिवास नगरपालिका ३ चिसापानीमा भएको..

पुरा पढ्नुस »

चिनियाँ दूतावासद्वारा जारी विज्ञप्तिको सम्पादकहरूले गरे भर्त्सना ७ फाल्गुन २०७६, बुधबार १५:४३

काठमाडौँ, ७ फाल्गुण । कान्तिपुर पब्लिकेसन्सको अंग्रेजी पत्रिका ‘द काठमान्डु पोष्ट’मा प्रकाशित लेखबारे काठमाडौंस्थित चिनियाँ दूतावासले आपत्तिसहितको विज्ञप्ति जारी गरेपछि सम्पादकहरूले त्यसको भत्सर्ना गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै १७ जना सम्पादकले चिनियाँ..

पुरा पढ्नुस »

भ्रमण वर्ष सफल बनाउन रामेछाप महोत्सवः संयोजक रोका ५ फाल्गुन २०७६, सोमबार ०९:१९

रामेछाप, ५ फाल्गुण । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा आयोजना हुने ‘दोस्रो रामेछाप महोत्सव’को तयारी करिब सकिएको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ चलिरहेको समयमा आयोजना हुन लागेको ‘दोस्रो रामेछाप कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव’को तयारी करिब अन्तिम चरणमा रहेको..

पुरा पढ्नुस »

चीनबाट फर्काइएका नेपालीलाई खरिपाटी लगियो ४ फाल्गुन २०७६, आईतवार ०९:१४

काठमाडौँ, ४ फाल्गुण । कोरोना भाइरसको उद्गमथलो चीनको वुहान शहरबाट १७५ जना नेपालीको उद्वार गरिएको छ । उनीहरु सबैलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ । आइतबार बिहान काठमाडौँ ल्याएपनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नै उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।..

पुरा पढ्नुस »

सप्तरीमा हुने भनिएको मुस्लिम धार्मीकसभा रोक्न गृहको आदेश २ फाल्गुन २०७६, शुक्रबार १३:०३

सप्तरी, २ फाल्गुण । सप्तरीमा मुस्लिम समुदायले आयोजना गर्न लागेको धार्मिकसभा रोक्न गृह मन्त्रालयले आदेश दिएको छ । उक्त धार्मीक सभामा नेपाल र भारतका मात्रै मुस्लिम समुदाय सहभागी हुने भनिएपनि अन्य देशबाट समेत मुस्लिम समुदायका व्यक्तिहरुलाई ल्याईएको भन्दै गृह मन्त्रालयले सभा रोक्न..

पुरा पढ्नुस »

सिन्धुपाल्चोकमा देखिएको संक्रमण कोरोना भाइरस नभएको पुष्टि २९ माघ २०७६, बुधबार १७:१९

सिन्धुपाल्चोक, २९ माघ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित गुम्बागाउँमा भेटिएका बिरामीमा कोरोना भाइरसको आशंका गरिएपनि त्यसको संक्रमण नरहेको पाईएको छ । भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सम्भावना नरहेको पाइएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले..

पुरा पढ्नुस »

सिन्धुपाल्चोकमा सय बढी बिरामी, कोरोनाको आशंका

सिन्धुपाल्चोक, २९ माघ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामाकोरोना भाइरससँग मिल्ने लक्षणसहित एकैपटक एक सय जनाभन्दा बढी बिरामी भएका छन् । चीनसँग सीमाना जोडिएको उक्त गाउँपालिकाको वडा नम्बर ३, गुम्बामा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी भेटिएका हुन् । उनीहरुमा..

पुरा पढ्नुस »

८ भारतीय पर्यटकको मृत्यु भएको पानारोमा रिसोर्ट निलम्बन २८ माघ २०७६, मंगलवार १७:४०

काठमाडौँ, २८ माघ । आठ भारतीय पर्यटकको मृत्युपछि मकवानपुरको थाहा नगरपालिका–४ सिमभन्ज्याङमा रहेको एभरेष्ट पानारोमा रिसोर्ट निलम्बनमा परेको छ । सचिवस्तरीय निर्णयबाट माघ २६ देखि लागू हुनेगरी उक्त रिसोर्ट ३ महिनाका लागि निलम्बनमा परेको हो । माघ ६ गते रिसोर्टमा बास बसेका आठ जना भारतीय..

पुरा पढ्नुस »

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आगलागी २७ माघ २०७६, सोमबार २१:५९

काठमाडौँ, २७ माघ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा लागेको आगो नियन्त्रणमा आएको छ । विमानस्थलको अन्तराष्ट्रिय टर्मिनल भवनको यात्रु प्रतिक्षा कक्षसँगै रहेको कफि सपमा लागेको लागेको आगो नियन्त्रणमा आएको महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले जानकारी दिए..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..