समाचार


पर्यटन बोर्डको सिइओ र एनएसीको अध्यक्ष तत्काल नियुक्त गर्न मन्त्री भट्टराईको ध्यानाकर्षण

निरोज कुमार थापा, काठमाडौँ, १० माघ । निजी क्षेत्रका व्यवसायीक संघ संगठनहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराईलाई पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत र नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्ष नियुक्तिमा ढिलाई नगर्न ध्यानाकर्षण गराएका छन् । ट्रेकिङ..

पुरा पढ्नुस »

नेपालमा भ्रष्ट्राचार घट्यो ९ माघ २०७६, बिहीबार १३:१४

काठमाडौँ, ९ माघ । नेपालमा भ्रष्ट्राचार घटेको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ । अघिल्लो बर्षको तुलनामा यो वर्ष भ्रष्टाचार घटेको ट्रान्सपरेन्सी इन्टरनेसनलद्वारा जारी सुचकांकमा उल्लेख छ । सूचकांकमा २०१९ मा नेपालले ३४ अंक पाउँदै ११३ औं स्थानमा परेको छ । गत बर्ष नेपाल ३१..

पुरा पढ्नुस »

मन्थली नगरपालिकामा माघ १० गते बिदा ८ माघ २०७६, बुधबार १६:४९

मन्थली, ८ माघ । माघ १० गते शुक्रबार रामेछापको मन्थली नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले सुचना जारी गरेरै बाग्मती प्रदेशको गत पौष २७ गते बसेको प्रदेश सरकारको मन्त्री परिषद् बैठकको निर्णय अनुसार नगर क्षेत्रभित्र सोनाम ल्होसारका अवसरमा पनि बिदा दिने निर्णय भएको..

पुरा पढ्नुस »

दोलखाको कालिञ्चोकमा पहिलो पटक स्की महोत्सव

रासस, ८ माघ । दोलखाको कालिञ्चोकलमा पहिलो पटक स्की महोत्सव हुने भएको छ । जमेको हिउँको उपयोग गर्दै स्की तथा स्नो बोर्ड प्रतिष्ठानले दोलखाको कालिञ्चोक गाउँपालिका कुरी क्षेत्रमा प्रथम कुरी स्की÷स्नोबोर्ड च्याम्पियनशीप खेल महोत्सव आयोजना गर्न लागेको हो । माघ ९ देखि ११ गतेसम्म..

पुरा पढ्नुस »

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन, ८ माघ । नारायणगढ–मुग्लिन सडक खण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ । सडकमा खसेको सुक्खा पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा मङ्गलबार राति सुक्खा पहिरो खसेको थियो । अवरुद्ध बनेको सडक आज बिहान २ः४५..

पुरा पढ्नुस »

धादिङमा मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु ७ माघ २०७६, मंगलवार १७:२५

धादिङ, ७ माघ । धादिङमा मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ज्वालामुखी गाउँपालिका–४ मन्डली दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको ग १ ख १२८० नम्बरको ट्रक निलकण्ठ नगरपालिकास्थित मैदीभञ्ज्याङमा दुर्घटना भएको हो । दुर्घटनामा परी २५ जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ..

पुरा पढ्नुस »

फेरि ढाँटिए उखु किसान, सय करोड बक्यौतामा ८ करोड दिईयो

काठमाडौँ, ७ माघ । उखु किसानको बाँकी पैसा दिलाइदिन्छु भनेर सरकारले लिएको समय आज सकिएको छ । माघ ७ गतेसम्म सबै पौसा दिलाईदिने प्रतिजद्धता जनाएको सरकारले आज कार्यालय समय (४ बजे) सम्म जम्मा ८ करोड रुपैयाँ मात्रै दिलाएको छ । केही हप्ता अघि आफूहरुले पाउनुपर्ने भुक्तानी नपाएको भन्दै..

पुरा पढ्नुस »

धुलिखेल–बर्दिवास सडकखण्डमा ‘पासिङ जोन’

काठमाडौँ, ७ माघ । धुलिखेल–बर्दिवास सडकखण्डमा सवारी साधन केही समय राख्न र रोक्न (पासिङ जोन) निर्माण गरिने भएको छ । एक लेन चौडाइको सो सडकमा एउटा सवारीसाधन बिग्रदा अथवा रोकिँदा सवारीसाधन आगमन ठप्प हुने भइकाले ठाउँ ठाउँमा पासिङ जोन निर्माण गर्न लागिएको हो । एक सय ६० किमि सडकमा चार पाँच सय..

पुरा पढ्नुस »

दामनमा ८ जना भारतीय पर्यटकको मृत्यु

काठमाडौँ, ७ माघ । मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस भेटिएका ८ भारतीय पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ४ पुरुष रहेको छ । काठमाडौं प्रहरी प्रवक्ता डिएसपी होबेन्द्र बोगटीका अनुसार मकवानपुरको थाहा नगरपालिका ४ दामनस्थित एभरेष्ट पानोरमा होटलमा सोमबार बेलुका १५..

पुरा पढ्नुस »

पश्चिमी वायुको प्रभाव अझै कायम

काठमाडौँ, ७ माघ । नेपालको मौसममा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव अझै रहेको मोसम विभागले जनाएको छ । अहिले देशको पश्चिमी भू–भागमा सामान्य बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहेको विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो प्रणाली बिहिबारसम्म रहने..

पुरा पढ्नुस »

पशुपतिका पसल र टहरा हटाउन ७ दिने म्याद ६ माघ २०७६, सोमबार १६:०६

काठमाडौँ, ६ माघ । पशुपति क्षेत्र विकास कोषले मन्दिर वरपरका फूलमाला तथा उपहार पसल एवम् टहरा हटाउन ७ दिनको समयसिमा दिएको छ । कोषले आज सोमबार दोस्रो पटक सूचना जारी गरी विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा स्वीकृत नलिई सञ्चालित पसल तथा बसोबासका लागि बनाइएका टहरा ७ दिनभित्र..

पुरा पढ्नुस »

प्रहरीको गाडीमा ट्राफिकको ह्वील लक

काठमाडौँ, ६ माघ । प्रहरीको गाडीमा ट्राफिक प्रहरीले ह्वील लक लगाइदिएको छ । काठमाडौँको अनामनगरमा सडक नै टाकेर रोकिराखिएको अवस्थामा प्रहरीको ना १ झ १४२५ नम्बरको गाडीमा महानगरीय ट्राफिक प्रहरी रामशाहपथको टोलीले ह्वील लक गरिदिएको हो । उक्त गाडीलाई जथाभावी पार्किङ गरेकामा चिट काटेर..

पुरा पढ्नुस »

एयरपोर्टमा जहाज ठोक्किए

काठमाडौँ, ६ माघ । त्रिभुवन विमानस्थलमा दुई जहाज ठोक्किएका छन् । जनकपुर हिड्न ठिक्क परेको बुद्ध एयरको जहाज र रोकिराखेको यति एयरलायन्सको जहाज आपसमा ठोक्किएका हुन् । जहाज ठोक्किएपछि बुद्धको जनकपुर उडान रद्द भएको छ । दुबै जहाजमा सामान्य पुगेको छ..

पुरा पढ्नुस »

नेपाल एयरलाइन्सका अध्यक्ष खरेलले दिए राजीनामा

काठमाडौँ, ६ माघ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई राजीनामा पत्र बुझाएका हुन् । यसअघि मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन..

पुरा पढ्नुस »

अन्नपूर्णमा हराएका ७ जनाको अवस्था अझै अज्ञात

कास्की, ६ माघ । अन्नपूर्ण क्षेको पदयात्राको क्रममा हिमपहिरोमा परी बेपत्ता भएका ४ कोरियन र ३ नेपालीको अवस्था अझै अज्ञात छ । ३ हजार २ सय मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गत माघ ३ गते बिहान १० बजेको आएकोे हिमपहिरोमा परी उनीहरु सम्पर्कविहीन भएका थिए । घटनामा केही विदेशी पर्यटक तथा..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..