समाचार


एसपी मल्ललाई १२ घण्टाभित्र जिल्ला छोड्न निर्देशन

चितवन, १७ पौष । प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ललाई तोकिएको दरबन्दीमा जान निर्देशन दिईएको छ । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले उनलाई १२ घण्टाभित्र तोकिएको दरबन्दीमा रमाना हुन निर्देशन दिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनबाट विमानस्थल सुरक्षा प्रहरी कार्यालय..

पुरा पढ्नुस »

रानीपोखरीबाट घुमुवा प्रहरी टोली हट्यो

काठमाडौँ, १७ पौष । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सादा पोसाकका खटिने प्रहरीको ‘घुमुवा टोली’ हटाएको छ । प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले प्रहरी वरिष्ठ उपरीक्षककै नेतृत्वमा यसअघि खटिदैँ आएको घुमुवा टोली हटाएका हुन् । रानीपोखरी कार्यालयबाट घुमुवा प्रहरी परिचालन..

पुरा पढ्नुस »

१५ वर्षीया बालकलाई जन्मकैद

सिन्धुली, १७ पौष । सिन्धुलीमा १५ वर्षीय बालकलाई जन्मकैदको फैसला सुनाईएको छ । जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका बालकलाई जन्मकैदको फैसला सुनाएको हो । अदालतले मरिण गाउँपालिका–१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न बालकलाई जन्मकैदको फैसला सुनाएको..

पुरा पढ्नुस »

देशभर चिस्यो बढ्यो, भारी हिमपातको सम्भावना

काठमाडौँ, १७ पौष । जल तथा मौसम विज्ञान विभागले पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण चिसो बढेको जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्य बदली रहेको जनाएको छ । उक्त प्रणालीको कारण वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ । आगामी ३ दिनको मौसमी..

पुरा पढ्नुस »

सौराहामा हात्तीलाई बनभोज खुवाईयो

रासस, १७ पौष । सौराहामा जारी १६औँ चितवन हात्ती महोत्सवअन्तर्गत बुधबार हात्तीलाई वनभोज खुवाइएको छ । महोत्सवको कार्यक्रममध्ये हात्तीको वनभोज निकै आकर्षक मानिन्छ । आयोजक क्षेत्रीय होटल सङ्घ सौराहा चितवनका अनुसार वनभोजमा ८५ वटा हात्ती सहभागी भएका थिए । वनभोजमा हात्तीलाई मनपर्ने..

पुरा पढ्नुस »

प्रहरी र विप्लव समूहबीच दोहोरो फायरिङ १६ पुष २०७६, बुधबार २०:३८

सुर्खेत, १६ पौष । सुर्खेतको पञ्चपुरी नगरपालिका–८ स्थित चेनेरीताल जङ्गलमा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच दोहोरो फायरिङ भएको छ । विप्लव समूहका नेता बज्रबहादुर शाहीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि तीन राउण्ड फायर गरेपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको..

पुरा पढ्नुस »

वेल्डिङ गर्दा कारमा आगलागी

धादिङ, १६ पौष । वेल्डिङ गर्दा धादिङको मलेखुमा एउटा कारमा आगलागी भएको छ । मलेखुस्थित भद्रकाली मोटरसाइकल वर्कशपमा मर्मतपछि वेल्डिङ गर्ने क्रममा बा ६ च २१५५ नम्बरको कारमा आगलागी भएको हो । आगलागीबाट कार पूर्ण रुपमा जलेको छ । प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरी र स्थानीयबासिन्दाले आगो..

पुरा पढ्नुस »

स्मार्ट लाइसेन्स पनि नक्कली !

काठमाडौँ, १६ पौष । यातायात व्यवस्था विभागले प्रयोगमा ल्याएको स्मार्ट लाइसेन्स पनि नक्कली भेटिएको छ । नक्कली सवारी चालक अनुमति पत्र प्रयोग गर्नेहरु बढेपछि त्यसलाइ हटाउन विभागले स्मार्ट लाइसेन्स प्रयोगमा ल्याएको थियो । प्रहरीले नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र भएका एक सवारी..

पुरा पढ्नुस »

भ्रमण वर्षको उद्घाटन आज, यी स्थानमा सवारी आगमन प्रभावित

काठमाडौँ, १६ पौष । नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा विभिन्न स्थानबाट निस्कने र्‍याली र भिभिआइपीको सवारीका कारण काठमाडौं उपत्यकाको ट्राफिक अवस्था प्रभावित हुने भएको हो । काठमाडौँमा आज बुधबार दिउँसो २ बजेपछि सवारी आवागमन प्रभावित हुने भएको हो । ट्राफिक प्रहरी महाशाखाले वैकल्पिक..

पुरा पढ्नुस »

सीमा नाप्न कालापानी पुगेको टोलीलाई भारतीय पक्षले रोक्यो १५ पुष २०७६, मंगलवार १७:४७

काठमाडौँ, १५ पौष । सीमा नाप जाँच गर्न कालापानी पुगेको नेपाली टोलीलाई भारतले रोकेको छ । नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर भारतले नयाँ नक्सा जारी गरेपछि नेपालमा विरोध भएको थियो । विरोध पश्चात नेपालले सीमा नाप जाँच गर्न सुरु गरेको थियो । मसिंर २७ गते सरकारले..

पुरा पढ्नुस »

भ्रमण वर्षमा पहिलो विदेशी पाहुनालाई सम्मान

झापा, १५ पौष । जनवरी १ मा पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पाँच विदेशी पाहुनालाई सम्मान गरिने भएको छ । मेचीनगर नगरपालिकाले नाकामा विशेष कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गर्ने भएको हो । नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई नेपाली ढाकाटोपी, अबिर र मालाले सम्मान..

पुरा पढ्नुस »

केही दिन बर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १५ पौष । जल तथा मौसम पूर्वानुमान महाशाखाले फेरि बर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । भारतको जम्मु–कश्मिर माथि रहेको पश्चिमी न्यून चापिय प्रणाली पूर्व सर्ने क्रममा रहेको र यो प्रणाली आज अबेर रातीसम्ममा नेपालको पश्चिमी भेगमा प्रवेश गर्ने विभागले जनाएको छ । विभागका..

पुरा पढ्नुस »

बलात्कार आरोपी सिद्धबाबालाई धरौटीमा छोड्न आदेश १४ पुष २०७६, सोमबार १७:४५

सुनसरी, १४ पौष । बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । २ दिनसम्म चलेको थुनछेक बहसपछी सुनसरी जिल्ला अदालतले गिरीलाई ३ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको हो । उनीमाथि आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोप..

पुरा पढ्नुस »

स्थायी शान्ति र लगानीमैत्री वातावरणको शन्देस दिन भ्रमण वर्षः मन्त्री भट्टराई

निरोज कुमार थापा, काठमाडौँ, १४ पौष । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्षका दिन दीपावली गर्न आग्रह गरेका छन् । भ्रमण वर्ष देशको प्रतिष्ठासँग जोडिएको भन्दै उनले उद्घाटनका दिन जनवरी १ तारिखमा दीपावली गर्न आग्रह गरेका हुन् । २० लाख पर्यटक भित्र्याउने..

पुरा पढ्नुस »

चितवनबाट समातिए २ चिनियाँ नागरिक

काठमाडौँ, १४ पौष । प्रहरीले चितवनबाट २ जना चिनियाँ नागरिक पक्राउ गरेको छ । ह्याकरको आशंकामा चितवनबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । चितवन प्रहरीले भरतपुरको सिजी ल्याण्डमार्कस्थित होटल फेनमा शंकास्पद गतिविधिमा संलग्न रहेको पाईएपछि उनीहरुलाई केही दिनअघि पक्राउ गरेको..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

सभामुख सापकोटाले लिए सपथ

काठमाडौँ, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय..

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..

नेपाल आइपुग्यो कोरोना भाइरस

काठमाडौँ, १० माघ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि आइपुगेको पुष्टि भएको छ । चीनबाट..