समाचार


सिन्धुलीमा एक प्रहरीले आफैँलाई गोली हाने

सिन्धुली, २ फाल्गुण । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवान आफैले चलाएको गोली लागेर घाइते भएका छन् । प्रहरी जवान चन्द्रकिशोर राय बिहीबार बिहान गोली लागेर घाइते भएका हुन् । बिहान साढे सात बजेतिर ड्युटीमा रहेको बेला आफैले बोकेको बन्दुक आफ्नै पेटमा हान्दा गोली..

पुरा पढ्नुस »

सप्तकोसीमा चल्दै आएका जेट बोट बन्द १ फाल्गुन २०७६, बिहीबार १५:५३

उदयपूर, १ फाल्गुण । सप्तकोसीमा सञ्चालित ‘जेट बोट’ बन्द भएका छन् । स्थानीय तहले अनावश्यक कर बढाएको भन्दै जेट बोट बन्द भएका हुन् । जेट बोट सञ्चालकहरुले बुधबार विज्ञप्ति नै जारी गरेर सरकारले आवश्यक कानुन र सुरक्षा उपलब्ध गराउनुको सट्टा स्थानीय तहले करको भार बोकाएको भन्दै जेट बोट बन्द..

पुरा पढ्नुस »

नयाँ आईजीपी आएकै दिन गुण्डा नाइके मिलन पक्राउ

काठमाडौँ, १ फाल्गुण । गैह्रकानूनी गतिविधि गर्दै आएका गुण्डा नाइके मिलन लामा पक्राउ परेका छन् । ३७ वर्षीया लामालाई महानगरीय प्रहरी वृत महाराजगञ्जको टोलीले बुधबार काठमाडौंको चक्रपथबाट पक्राउ गरेको हो । काठमाडौं टोखा, सामाखुसी र नुवाकोट जिल्लालाई आधार बनाई गुण्डागर्दी गर्दै आएका..

पुरा पढ्नुस »

सिन्धुपाल्चोकमा देखिएको संक्रमण कोरोना भाइरस नभएको पुष्टि २९ माघ २०७६, बुधबार १७:१९

सिन्धुपाल्चोक, २९ माघ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित गुम्बागाउँमा भेटिएका बिरामीमा कोरोना भाइरसको आशंका गरिएपनि त्यसको संक्रमण नरहेको पाईएको छ । भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सम्भावना नरहेको पाइएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले..

पुरा पढ्नुस »

सिन्धुपाल्चोकमा सय बढी बिरामी, कोरोनाको आशंका

सिन्धुपाल्चोक, २९ माघ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामाकोरोना भाइरससँग मिल्ने लक्षणसहित एकैपटक एक सय जनाभन्दा बढी बिरामी भएका छन् । चीनसँग सीमाना जोडिएको उक्त गाउँपालिकाको वडा नम्बर ३, गुम्बामा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी भेटिएका हुन् । उनीहरुमा..

पुरा पढ्नुस »

८ भारतीय पर्यटकको मृत्यु भएको पानारोमा रिसोर्ट निलम्बन २८ माघ २०७६, मंगलवार १७:४०

काठमाडौँ, २८ माघ । आठ भारतीय पर्यटकको मृत्युपछि मकवानपुरको थाहा नगरपालिका–४ सिमभन्ज्याङमा रहेको एभरेष्ट पानारोमा रिसोर्ट निलम्बनमा परेको छ । सचिवस्तरीय निर्णयबाट माघ २६ देखि लागू हुनेगरी उक्त रिसोर्ट ३ महिनाका लागि निलम्बनमा परेको हो । माघ ६ गते रिसोर्टमा बास बसेका आठ जना भारतीय..

पुरा पढ्नुस »

नेपाल प्रहरीको आईजीपीमा ठाकुर ज्ञवाली

काठमाडौँ, २८ माघ । नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई नेपाल प्रहरीको २७ औँ आईजीपीमा नियुक्त गरेको हो । उनी हाल प्रहरी नायब महानिरीक्षक थिए । आईजीपी सर्वेन्द्र खनालले आजबाटै अवकाश पाउँदैछन् । ३० वर्षे सेवा..

पुरा पढ्नुस »

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आगलागी २७ माघ २०७६, सोमबार २१:५९

काठमाडौँ, २७ माघ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा लागेको आगो नियन्त्रणमा आएको छ । विमानस्थलको अन्तराष्ट्रिय टर्मिनल भवनको यात्रु प्रतिक्षा कक्षसँगै रहेको कफि सपमा लागेको लागेको आगो नियन्त्रणमा आएको महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले जानकारी दिए..

पुरा पढ्नुस »

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती र कामदार मृत अवस्थामा फेला

ललितपुर, २७ माघ । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्की र घरमा काम गर्ने एक कामदार मृत अवस्थामा फेला परेका छन् । पूर्वसचिव कार्कीकी श्रीमती र कामदारको शव उनको घरमै फेला परेको हो । उनीहरूको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । ललितपुरको सानेपास्थित घरमै दुवै जनाको शव फेला..

पुरा पढ्नुस »

कलंकी अन्डरपासमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु २३ माघ २०७६, बिहीबार १०:२६

काठमाडौँ, २३ माघ । काठमाडौँको कलंकीस्थित अन्डरपासमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । आज बिहान १ बजे टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार रौतहटका राकेशकुमार चौधरी र मुन्ना चौधरीको..

पुरा पढ्नुस »

एसएसपी राणालाई ५ दिन हिरासतमा राख्न अनुमति २० माघ २०७६, सोमबार १७:००

सुनसरी, २० माघ । बलात्कार आरोप लागेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत सुनसरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । पीडित महिलाले इटहरीको एक होटलमा आफूमाथि बलात्कार भएको भन्दै..

पुरा पढ्नुस »

हराइरहेका काभ्रेका बालक इन्द्रावतीमा मृत भेटिए

रासस, काभ्रे, २० माघ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–९ ज्याम्दीका सौरव पराजुली मृत फेला परेका छन् । शनिबार बिहान घरबाट खेल्न भनेर निस्केका सौरव आइतबार दिउँसो नदीमा मृत अवस्थामा फेला परेका हुन् । प्रहरी र स्थानीय बासिन्दाले खोजतलासको क्रममा इन्द्रावती नदीमा डुबिरहेको..

पुरा पढ्नुस »

जडिबुटीको जाम हटाउन यस्ता छन् सरकारका योजना

रासस, काठमाडौँ, २० माघ । कोटेश्वर–जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ । सो सडक खण्डको दायाँ बायाँ दुवैतर्फ विस्तारको तयारी गरी जाम हटाउन लागिएको जनाइएको छ । जामको दीर्घकालीन समाधान गर्न सरकारले ‘अण्डरपास’ वा ‘फ्लाइओभर’ निर्माणमा जापान..

पुरा पढ्नुस »

बखुन्डोलको कवाडीखानामा आगलागी १९ माघ २०७६, आईतवार १२:०७

ललितपुर, १९ माघ । ललितपुरको एक कवाडीखानामा आगलागी भएको छ । आइतबार बिहान ११ बजेतिरबाट बखुन्डोलस्थित उत्तर कोरियाली दूतावास नजिकैको कवाडीखानामा आगो लागेको ललितपुर प्रहरीले जनाएको छ । आगोले आसपासका घरमा समेत क्षति गरेको छ । आगो निभाउन काठमाडौँ र ललितपुर महानगरका दमकल पठाइएको छ ।..

पुरा पढ्नुस »

नयाँ बसपार्कमा प्रहरीको स्वीप अपरेशन, ७३ जना पक्राउ

काठमाडौँ, १९ माघ । प्रहरीले काठमाडौँको नयाँ बसपार्क क्षेत्रम स्वीप अपरेशन चलाएको छ । अपरेशनमा अवैध र अनैतिक कार्यमा संलग्न ७३ जनालाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ३७ पुरुष, ३२ महिला र ४ तेस्रोलिंगी छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले लागू औषध..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

महाप्रसाद अधिकारी गभर्नरमा नियुक्त

काठमाडौँ, २४ चैत्र । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद्को बैठकले..

१९ दिनमा ६१ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

काठमाडौँ, २४ चैत्र । चैत्र महिना सुरु भएपछि विदेशमा रहेका नेपाली फर्किने क्रम तीब्र बनेको छ । पछिल्लो १९ दिनको..

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ ।..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..