समाचार


जलन फाउण्डेशनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ, २४ असार । नेपाल जलन फाउण्डेशनले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संस्थाका वरिष्ठ उपाध्यक्ष एवम् नेपाल बार एशोसियनका केन्द्रिय सदस्य अधिवक्ता बालकृष्ण गैरेको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव डा. किरण नकर्मी समेतले रक्तदान गरेका छन् । स्याङ्जा पुर्खौली थलो र..

पुरा पढ्नुस »

नेपाल एयरलाइन्सका ९ कर्मचारीमा कोरोना पुष्टि, आगामी उडान के होला ? २३ असार २०७७, मंगलवार २२:१४

काठमाडौँ, २३ असार । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का तीन पाइलटसहित नौ कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार्टर्ड उडानमा सहभागी चालक दलका नौ सदस्यको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । सोमबार सात..

पुरा पढ्नुस »

नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापाको बढुवा

काठमाडौँ, २३ असार । नेपाल प्रहरीको २८ औँ महानिरीक्षकमा शैलेश थापा क्षेत्री बढुवा भएका छन् । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका क्षेत्रीलाई आजको मन्त्रिपरिषद् बैठकले महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको हो । गृहमन्त्री रामबहादुर थापा वरीयतामा पहिलो नम्बरमा रहेका..

पुरा पढ्नुस »

उपत्यकाका ३ जिल्लामा २६७ जना कोरोना संक्रमित

काठमाडौँ, २३ असार । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार थप २८ जनामा संक्रमण पुष्टि भएसँगै उपत्यकामा संकमितको संख्या २६७ पुगेको हो । उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १७५ जना, ललितपुरमा ४९ जना र भक्तपुरमा ४३..

पुरा पढ्नुस »

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो

काठमाडौँ, २३ असार । मंगलबार २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार २०४ जना थप संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ । हालसम्म ७ हजार ४९९ जना उपचार पश्चात निको भएर अस्पतालबाट डिस्चार्ज भएका..

पुरा पढ्नुस »

भारतीयलाई नागरिकता दिलाउने प्रशासकीय अधिकृत पुर्पक्षका लागि कारागार चलान

भद्रपुर, २३ असार : भारतीय नागरिकलाई झुटा विवरणको आधारमा नागरिकता प्रदान गरेको अभियोग लागेका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतले सोमबार आरोपित आचार्यलाई कारागार चलान गर्ने निर्णय गरेको हो । उनलाई झापा..

पुरा पढ्नुस »

नगरपालिकाद्वारा दुई महिनाको भाडा छुट

दमौली, २३ असार: तनहुँको व्यास नगरपालिकाले भाडामा लगाइएका पसल कवलको दुई महिनाको भाडा छुट दिने भएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीले व्यवसायीहरू मर्कामा परेकाले नगरपालिकाअन्तर्गत पसल कवल भाडामा बस्नेहरुलाई चैत र वैशाख गरी दुई महिनाको भाडा छुट दिने निर्णय..

पुरा पढ्नुस »

नेपाल प्रहरीको नयाँ आईजीपी छनौट गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ, २३ असार । आज अपरान्ह मन्त्रिपरिषद्को बैठक बस्दैछ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) छनौट गर्न मंगलबार दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । आईजीपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँने भएकाले नयाँ आईजीपी छनौट गर्नुपर्ने छ ।..

पुरा पढ्नुस »

भारतीयलाई नेपाली नागरिकता दिने प्रशासकीय अधिकृत जेल चलान

रासस, २३ असार । भारतीयलाई झुटा विवरणको आधारमा नागरिकता प्रदान गरेको अभियोग लागेका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतले सोमबार आरोपित आचार्यलाई कारागार चलान गर्ने निर्णय गरेको हो । उनलाई झापा कारागारमा राखिएको..

पुरा पढ्नुस »

बस सञ्चालकले गाडीको चाबी बैंकमा बुझाए

रासस, २३ असार । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंक तथा वित्तीय संस्थाबाट किस्ता भुक्तानीका लागि ताकेता गरेको भन्दै गाडीका चाबी बैंकलाई बुझाउन शुरु गरेको छ । कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा यातायात व्यवसाय लामो समय ठप्प रहेको अवस्थामा समेत बैंकहरुले ऋणको..

पुरा पढ्नुस »

सोमबार ४ देशबाट ८७७ नेपालीको उद्दार २२ असार २०७७, सोमबार २१:३०

काठमाडौँ, २२ असार । सोमबार विभिन्न ३ वायुसेवा प्रदायक कम्पनीका ५ उडानमार्फत ८७७ जना नेपालीको उद्दार भएको छ । विदेशमा अलपत्र उनीहरुलाई नेपाल एयरलाइन्स, हिमालय एयर र जजिरा एयरमार्फत काठमाडौँ ल्याईएको हो । नेपाल एयरलाइन्सले बहराइनबाट १४७ जना, क्वालालम्पुरबाट १५५ जना र दमामबाट २५९..

पुरा पढ्नुस »

मास्क नलगाई बाहिर निस्कनेलाई पक्राउ गर्ने आदेश

काठमाडौँ, २२ असार । सरकारले मास्क नलगाइ घर बाहिर निस्किनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले मास्क नलागाइ घर बाहिर निस्कने व्यक्तिलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो । गृहको आदेशसँगै अब..

पुरा पढ्नुस »

सोमबार १८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २२ असार । सोमबार १८० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार १८० जना थप संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । हालसम्म ६ हजार ८११ जना डिस्चार्ज भएका छन् । आज मात्रै २६४ जना डिस्चार्ज भएका छन् । कोरोना..

पुरा पढ्नुस »

महानगरीय अपराध महाशाखाको कार्यालय नेपाल कमर्स क्याम्पसमा

काठमाडौँ, २२ असार । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखा मिनभवन सरेको छ । टेकुमा रहेको महाशाखाको कार्यालय मिनभवनस्थित नेपाल कमर्स क्याम्पसको भवनमा सरेको हो । टेकुमा नयाँ भवन निर्माण गर्न लागिएकाले आइतबारबाट महाशाखाको कार्यालय मिनभवनमा सरिएको हो । टेकुमा महाशाखाको आफ्नै हिरासत..

पुरा पढ्नुस »

नेपाल एयरलाईन्सका ३ पाइलटसहित ७ जनामा कोरोना पुष्टि

काठमाडौँ, २२ असार । नेपाल वायुसेवा निगम (नेपाल एयरलाईन्स) का ३ जना पाइलटमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकले निगमका ३ पाइलटसहित ७ जनामा कोरोना संक्रमण पुष्टि गरेको छ । उनीहरु सबै जना होटल सोल्टीको क्वारेन्टिनमा बसेका व्यक्तिहरु हुन्..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

आइतबार विदेशबाट ८८४ नेपालीको उद्दार

काठमाडौँ, २८ असार । आइतबार विदेशबाट ८८४ नेपालीको उद्दार गरिएको छ । ३ वटा विमान कम्पनीका ६ उडानमार्फत ८८४ जना नेपालीको उद्दार गरिएको..

वर्षाले तराईको जनजीवन प्रभावितः सर्लाही र सप्तरीमा डेढ सय परिवार विस्थापित

सर्लाही, २८ असार । वर्षाका कारण आएको बाढीले सर्लाहीको मलंगवा नगरपालिकाका २७ घर डुबानमा परेको छ । पाँच घर भत्केर..

विदेशबाट हुँदै आएको उद्दार उडान २ दिनलाई स्थगित

काठमाडौँ, २८ असार । कोरोनाका कारण विभिन्न देशमा अलपत्र नेपालीको उद्दार गर्न हुँदै आएको चार्टड उडान सोमबार र..

म्याग्दीको पहिरोमा पुरिएर मर्नेको संख्या २७ पुग्यो

म्याग्दी, २७ असार । म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरामा पुरिएर मृत्यु..

कोरोना संक्रमणको आशंकामा कतारबाट फर्काइएका १४९ लाई क्वारेन्टिनमा राखियो

काठमाडौँ, २७ असार । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९..