समाचार


काठमाडौँका एनसेल टावरमा आजगनी

काठमाडौँ, २९ पौष । काठमाडौंमा एनसेल टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका–८ छैमले र तारकेश्वर नगरपालिका जितपुरफेदीस्थित टावरमा सोमबार राति आगजनी भएको हो । आगजनीका कारण टावरमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको छ । आगजनीको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन..

पुरा पढ्नुस »

गजल गायक निशान भट्टराईको मृत्यु

काठमाडौँ, २९ पौष । गायक निशान भट्टराईको दुर्घटनामा परी मृत्यु भएको छ । आफैंले चलाएको बा १० च ३०४ नम्बरको कार सोमबार राति बिजुलीको खम्बामा ठोक्किएर दुर्घटना हुँदा उनको मृत्यु भएको हो । दरबारमार्गबाट निवास फर्कदै गर्दा कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।..

पुरा पढ्नुस »

भारतीय हुण्डी कारोबारी पर्साबाट पक्राउ २८ पुष २०७६, सोमबार १७:५५

पर्सा, २८ पौष । एक जना भारतीयलाई हुण्डी कारोबारीलाई प्हरीले पर्साबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण रक्सौलका २१ वर्षीय जबिउल्लाह आलम छन् । उनको साथबाट ३ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । बिआर० ५ भी ३४४४ नम्बरको मोटरसाइकलमा सवार..

पुरा पढ्नुस »

फेरि हिमपात र वर्षाको सम्भावना

काठमाडौँ, २८ पौष । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय वायुको प्रभावले सोमबार पश्चिमी भू–भागका अधिकांश स्थानका पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जनाएको छ । मङ्गलबार रातिबाट उक्त पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुने र..

पुरा पढ्नुस »

सिन्धुलीगढीमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक

सिन्धुली, २८ पौष । सिन्धुलीगढीमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरिएको छ । पृथ्वी जयन्तीका अवसरमा आयोजित एक कार्यक्रमकाबीच शालिक अनावरण गरिएको हो । कमलामाई नगरपालिकाले निर्माण गरेको ५ फिट ११ ईन्च उचाईको पुर्णकदको शालिक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश..

पुरा पढ्नुस »

गुण्डा समाउन प्रहरीले गोली चलायो

काठमाडौँ, २८ पौष । आइतबार बेलुका काठमाडौँको बैद्धमा प्रहरीले गोली चलाएको छ । गुण्डा विष्णु लामालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो । उनलाई पक्राउ गर्न पुगेको प्रहरी टोली देखेपछि भाग्न खोजेको र गोली चलाएर नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । बौद्धस्थित जम्भुडाँडामा प्रहरीले..

पुरा पढ्नुस »

६ घण्टाको फरकमा २ पटक भूकम्प

काठमाडौँ, २८ पौष । आइतबार २ पटक भूकम्पको धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । पहिलो भूकम्प आइतबार राति ८ः१९ बजे ४.५ म्याग्नेच्युड र सोमबार बिहान २ः०७ बजे ४.२ म्याग्नेच्युडको भूकम्पको गएको हो । यी दुवै भूकम्पको..

पुरा पढ्नुस »

३ जिल्लाका सिडिओ फेरिए २७ पुष २०७६, आईतवार १८:२०

काठमाडौँ, २७ पौष । गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । कपिलवस्तु, सोलुखुम्बु र रौतहटका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । हेर्नुस को कहाँ..

पुरा पढ्नुस »

प्रधानसेनापति थापा बंगलादेश प्रस्थान

काठमाडौँ, २७ पौष । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा बंगलादेश प्रस्थान गरेका छन् । बंगलादेशका आर्मी प्रमुख अजीज अहमेदको निमन्त्रणामा थापा आइतबार ७ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन् । थापालाई बलाधिकृत रथी शरदकुमार गिरीले त्रिभुवन..

पुरा पढ्नुस »

ताल खेलिरहेका २० जना पक्राउ, १ लाख ७५ हजार नगद बरामद

काठमाडौँ, २७ पौष । तास खेलिरहेको अवस्थामा काठमाडौँका विभिन्न स्थानबाट २० जना पक्राउ परेका छन् । काठमाडौंको नागर्जुन नगरपालिका–४ बाफलका ३५ वर्षीय सुर्यमान श्रेष्ठको सुमन गेष्ट हाउसमा जुवातास खेलिरहेका श्रेष्ठसहित ६ जनालाई ७४ हजार ८५० रुपैयाँ र १ बुक तास सहित शनिबार प्रहरीले..

पुरा पढ्नुस »

प्रहरी हवल्दारले आफैँलाई गोली हानेर गरे आत्महत्या

जाजरकोट, २७ पौष । जाजरकोटको नलगाड नगरपालिका ७ स्थित इलाका प्रहरी कार्यालय डल्लीमा कार्यरत प्रहरी हबल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ । ३५ वर्षीय कठायतले आफैलाई कन्चटमा गोली हानेर आत्महत्या गरेका हसन् । बाजुरा घर भई चार महिनादेखि डल्लीमा कठायतले आफैलाई कन्चटमा गोली हानेर..

पुरा पढ्नुस »

बानेश्वरबाट १३ जुवाडे समातिए २६ पुष २०७६, शनिबार १०:४९

काठमाडौँ, २६ पौष । बानेश्वरबाट १३ जना जुवाडे समातिएका छन् । महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । १३ जनामध्ये धेरैजसो स्थानीय व्यापारी रहेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुका खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा..

पुरा पढ्नुस »

बितण्डा मच्चाउने ‘रोनाल्डो’ हात्तीको दाह्रा काटियो २५ पुष २०७६, शुक्रबार १६:१७

चितवन, २५ पौष । मानब बस्तीमा प्रवेश गरेर क्षति गर्न थालेपछि रोनाल्डो हात्तीमा रेडियो कलर जडान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणमा लिएर रोनाल्डोको शरीरमा स्याटेलाइट रेडियोकलर जडान गरेर दाह्रासमेत काटिएको छ । रोनाल्डोले केही हप्ता अघि भरतपुर महानगरपालिका वडा नम्बर २७..

पुरा पढ्नुस »

ट्याङ्करको ठक्करबाट २ जनाको मृत्यु

चितवन, २५ पौष । चितवन ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार गोरखाको भिमसेन थापा गाँउपालिका–४ का ३५ वर्षीय इन्द्रबहादुर तामाङ र सोही ठाँउका २५ वर्षीय सुगम तामाङको मृत्यु भएको हो । चितवनको राप्ती नगरपालिका–६ हर्दीमा पश्चिमबाट..

पुरा पढ्नुस »

पृथ्वी जयन्तीमा गोरखाका ४ स्थानीय तहमा बिदा

गोरखा, २५ पौष । नेपाल एकिकरण कर्ता राजा पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्तीमा पुस २७ गते गोरखाका ४ वटा स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । जिल्ला सदरमुकाम समेत रहेको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका र सिरानचोक गाउँपालिकाले पौष २७ गते..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

सभामुख सापकोटाले लिए सपथ

काठमाडौँ, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय..

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..

नेपाल आइपुग्यो कोरोना भाइरस

काठमाडौँ, १० माघ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि आइपुगेको पुष्टि भएको छ । चीनबाट..