समाचार


सहमतिको सरकारबाटै संविधान बनाउन प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव

काठमाडौ, ६ बैशाख । राष्ट्रपति डा. रामवरण यादवले सहमतिको सरकार गठन गरी संविधान निर्माणको काम पूरा गर्न प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सुझाव दिनुभएको छ । आज बिहान भएको भेटमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई यस्तो सुझाव दिनुभएको हो । सहमतिको सरकार गठन गर्दा नागरिकमा सकारात्मक..

पुरा पढ्नुस »

तीन दलको बैठक निष्कर्षविहीन

काठमाडौ, ६ बैशाख । प्रमुख तीन दलबीच सिंहदरबारमा आज बसेको बैठक कुनै सहमति नगरि सकिएको छ । जेठ १४ मै संविधान जारी गर्ने प्रक्रिया छोट्याउने सहमति भए पनि बाँकी विषयमा खासै छलफल नभएको नेताहरुले बताएका छन् । शान्ति मन्त्रालयमा बसेको बैठकमा संविधानको धारा ७० लाई संशोधन गर्न भएको सहमति र..

पुरा पढ्नुस »

सहमतिका लागि पाँच दिन, सोमबारदेखि संविधानसभा बैठक

काठमाडौ, ६ बैशाख । विजनेश नभएका कारण अनिश्चितकालका लागि स्थगित संविधानसभा बैठक आगामी ११ गते सोमबार बस्ने भएको छ । संविधानसभा कार्यव्यवस्था परामर्श समितिको आज बसेको बैठकले संविधानका अन्तरवस्तुमा रहेका विबाद समाधानका लागि १० गतेसम्मको समयसीमा दिदै सहमति नभए प्रक्रिया सुरु गर्ने..

पुरा पढ्नुस »

एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र लडाकु कमाण्डरबीच छलफल

काठमाडौ, ६ बैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादी लडाकुका कमाण्डरबीच आज छलफल भएको छ । प्रचण्ड निवास लाजिम्पाटमा भएको छलफलमा समायोजन प्रक्रियामा भइरहेको प्रगतिबारे कमाण्डरहरुले अध्यक्षलाई जानकारी गराएको प्रचण्डका प्रेस संयोजक सन्तोष पौडेलले..

पुरा पढ्नुस »

कार्य व्यवस्था परामर्श समितिको बैठक आज बस्ने

काठमाडौ, ६ बैशाख । दलहरूले संविधानका विवादित विषयमा सहमति जुटाउन थप पाँच दिनको समय माग गरेपछि त्यसबारे छलफल गर्न आज कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्दै छ । दिउँसो १ बजेपछि सिंहदरबारमा बस्ने बैठकले दलहरूको मागअनुसारको समय सीमाबारे निर्णय गर्ने छ । हिजो वैशाख ५ गतेसम्मको..

पुरा पढ्नुस »

संविधानका विवादित विषयबारे छलफल गर्न आज पनि मुख्य नेताहरूको बैठक बस्ने

काठमाडौ, ६ बैशाख । संविधान निर्माणका क्रममा देखिएका विवादहरूमा सहमति जुटाउने उद्देश्यले आज पनि संविधानसभाका प्रमुख तीन दलको बैठक बस्दै छ । एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूको बैठकले संविधानका विवादित विषयमा सहमति जुटाउने बारे प्रयास गर्ने छ ।..

पुरा पढ्नुस »

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै

काठमाडौ, ६ बैशाख । शान्ति प्रक्रिया र संविधान निर्माणलगायतका विषयमा छलफल गर्न आज प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति डा. रामवरण यादवसँग भेटघाट गर्दै हुनुहुन्छ । बिहानै १० बजे राष्ट्रपति कार्यालय शितलनिवासमा हुने भेटमा प्रधानमन्त्रीले संविधानको विवादित विषयमा सहमति..

पुरा पढ्नुस »

संवैधानिक समितिले विवादित विषय सहमति खोज्न वैशाख १० गतेसम्मको समय थप्ने निर्णय ५ बैशाख २०६९, मंगलवार १९:१५

काठमाडौ, ५ बैशाख । मंगलबार बसेको संवैधानिक समितिको बैठकले विवादित विषयमा सहमति खोज्न दलहरुलाई वैशाख १० गतेसम्मको समय थप्ने निर्णय गरेको छ । यसअघि वैशाख ५ गतेभित्र सहमति खोज्न दलहरूलाई समय सीमा तोकिएको थियो । यस अघि प्रमुख दलहरू सहमतिको प्रयासका लागि हात्तीवन रिसोर्टमा बैठक बसे..

पुरा पढ्नुस »

जातीय राज्य नभए प्रचण्ड, सुशिल र झलनाथले खुट्टा टेक्ने धर्ति पनि पाउँदैननः मन्त्री किराती

काठमाडौ, ५ बैशाख । संस्कृति, संविधानसभा, संसदीय ब्यवस्था तथा संघीय मामिला मन्त्री गोपाल किरातीले जातीय पहिचना सहितको स्वायत्त राज्य विरुद्ध सहमति गरेर आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काग्रेस सभापति सुशिल कोइराला र एमाले अध्यक्ष झलनाथ खनालले मुलुकमा  खुट्टा टेक्ने..

पुरा पढ्नुस »

चौथो दिनसम्ममा अवकाश रोज्नेको सङ्ख्या पाँच हजार ८०

काठमाडौ, ५ बैशाख । पुनर्वर्गीकरणको काम सुरु भएको चौथो दिनसम्ममा स्वेच्छिक अवकाश रोज्ने लडाकुको सङ्ख्या पाँच हजार चार सय ८० पुगेको छ । विभिन्न शिविरमा गरेर समयोजन रोज्ने लडाकुहरुको सङ्ख्या चार हजार दुई सय २५ छ । पुनर्वर्गीकरणको काम नसकिएकोले समायोजनमा जाने लडाकुको सङ्ख्या अझ घट्ने..

पुरा पढ्नुस »

सेना समायोजन विशेष समितिको बैठक आज बस्दै

काठमाडौ, ५ बैशाख । माओवादी लडाकु समायोजनको बारेमा छलफल गर्न लडाकु रेखदेख, समायोजन तथा पुनस्थापना विशेष समितिको बैठक आज बस्दैछ । विशेष समितिको कार्यालय नयाँवानेश्वरमा साँझ पाँच बजेपछि सुरु हुने बैठकमा माओवादी लडाकुलाई नेपाली सेनाको मातहतमा गठनहुने महानिर्देशनालयमा सहभागी गराउने..

पुरा पढ्नुस »

विवाद समाधान उपसमिति र संवैधानिक समितिका बैठक बस्दै

काठमाडौ, ५ बैशाख । संविधानका अन्तरवस्तुमा राजनीतिक सहमति जुटाउन आजसम्मको समय पाएको संवैधानिक विवाद समाधान उपसमितिको बैठक आज बस्दैछ । संविधानसभा सचिवालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने बैठकमा विवादित विषयमा सहमतिको प्रयास गरिने उपसमिति सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।..

पुरा पढ्नुस »

माओवादी अध्यक्ष दाहालको नजरमा कुनै बेलाको विदेशी प्रभु भारत अहिले नेपालको हितैषी

काठमाडौं, ५ बैशाख । सत्ता बहिर्गमनसंगै भारतलाई प्रभुको हस्तक्षेप भन्दै आएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतको सहयोग बिना शान्ति र संबिधान निर्माणको काम कठिन हुने बताएका छन्। भारतीय दैनिक पत्रिका द हिन्दूलाई अन्तरवार्ता दिँदै दाहालले भारतको सहयोग नभएको भए संविधान सभा..

पुरा पढ्नुस »

माओवादी: निशस्त्र भयो, लोकतान्त्रिक हुन बाँकी ४ बैशाख २०६९, सोमबार २१:३६

[caption id="attachment_426" align="alignleft" width="450" caption="On 18 August 2008 Pushpa Kamal Dahal “Prachanda”, left, was sworn in as Prime Minister. He looks on as Finance Minister Baburam Bhattarai, second left, Foreign Minister Upendra Yadav, second right, and Defence Minister Ram Bahadur Thapa, right, check their papers before being sworn into the cabinet. AP PHOTO/BINOD JOSHI"][/caption] कबिर राणा,काठमाडौं, ४ बैशाख । लडाकु समायोजनमा माओवादीले पहिले जस्तै हरेक कुरामा रणनीतिक दाउ थापेको रहेनछ भने देश संविधानको..

पुरा पढ्नुस »

खाग तस्कर राजधानीबाट पक्राउ

काठमाडौ, ४ बैशाख । विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी अनुसन्धान टोलीले काठमाडौं महानगरपालिका–२८ नगलस्थित सार्वजनिक सडकमा बोकी हिँडिरहेको अवस्थामा गैंडाको खाग १ थान सहित २ जनालाई बैशाख ३ गते पक्राउ गरेको छ । पक्राउ..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

बुधबार ११४ जना कोरोना संक्रमित थपिए

काठमाडौँ, १४ जेठ । बुधबार एकैदिन थप ११४ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६..

जातीय विभेदको पराकाष्ठ रुकुम घटना

कालीकोट घटना:२०६८ सालमा चुलो छोएको निहुँमा कालीकोटमा मन बहादुर सुनारको हत्या भएको थियो । त्यसैगरि नरहरिनाथ..

संविधान संशोधन विधेयक बुधबार पेश हुने

काठमाडौँ, १३ जेठ । संविधान संशोधन विधेयक बुधबार प्रतिनिधिसभामा पेश हुने भएको छ । सरकार र संसद सचिवालय यो विधेयक..

कोरोना संक्रमित भेटिएपछि काठमाडौँको टोखा क्षेत्र सिल

काठमाडौँ, १३ जेठ । काठमाडौँको टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा..

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै के भने ? (पूर्णपाठ)

काठमाडौँ, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । कोरोना भाइरसको संक्रमणको..