समाचार


माओवादीको वैद्यपक्ष हस्ताक्षर अभियानमा, सस्थापन पक्ष लडाकुसँगको गोप्य प्रशिक्षण २० चैत्र २०६८, सोमबार १४:३०

काठमाडौ, २० चैत । एकीकृत नेकपा माअमोवादीको उपाध्यक्ष मोहन बैद्य पक्षले शान्ति र संविधानका लागि भन्दै हस्ताक्षर अभियान सुरु गरेकोे छ । काठमाडौको नयाँ बानेश्वरबाट सुरु हस्ताक्षर अभियान राजधानीका १५ ओटै निर्वाचन क्षेत्रमा जारी छ । सम्मानजनक शान्ति प्रक्रिया र जनसंविधान को पक्षमा..

पुरा पढ्नुस »

समायोजनबाट आफू पछाडी नफर्केको एमालेले अवरोध गरेको प्रधानमन्त्रीको आरोप

प्रधानमन्त्रीलाई उद्यृत गर्दै उनका स्वकीय सचिव विश्वदिप पाण्डेले आज प्रकाशित गरेको प्रेस नोटमा उल्लेख भए अनुसार गोयवल्स शैलीमा आफू विरुद्ध प्रचार गरेको भन्दै असन्तुष्ठिसमेत प्रकट गरेका छन् । नेपाली सेनाको प्रस्ताव अनुसार नै समायोजन प्रकृया छिटो भन्दा छिटो सक्न प्रधानमन्त्री..

पुरा पढ्नुस »

बोल्नु मात्र हुन्छ प्रचण्ड गर्नु केही हुन्न

लक्ष्मणप्रसाद घिमिरे, प्रमुख सचेतक नेपाली कांगे्रस ० शान्ति प्रकृयामा गतिरोध आउने सम्भावना छ ? – हजार जिब्रो भएको शेष नागले पनि माओवादीको वर्णन बुभ्mन नसक्ने भयो । १२ बुँदै हुँदै ८ बुदे, वृहद शान्ति सम्झौता हुँदै गत कात्तिक १५ मा जुन सात बुँदे सहमति भयो । त्यसपछि हामीले शान्ति..

पुरा पढ्नुस »

संवैधानिक समितिको बैठकमा , कार्यतालिका संसोधनमा छलफल

काठमाडौ, २० चैत । संविधान निर्माणको मुख्य जिम्मेवारी पाएको संवैधानिक समितिको बैठक सुरु भएको छ ।संविधानसभाको सचिवालय सिंहदरबारमा बसेको बैठकमा संविधानमा देखिएको विवादको समाधान र छोटो समयमा संविधान जारी गर्ने कार्यतालिकाका विषयमा छलफल हुनेछ । संविधान जारी गर्नुपर्ने समय २..

पुरा पढ्नुस »

माओवादीको वैद्यपक्ष हस्ताक्षर अभियानमा

काठमाडौ, २० चैत  ।  एकीकृत नेकपा माअमोवादीको उपाध्यक्ष मोहन बैद्य पक्षले शान्ति र संविधानका लागि भन्दै हस्ताक्षर अभियान सुरु गरेको छ । राजधानीका १५ ओटै निर्वाचन क्षेत्रमा आज सम्मानजनक शान्ति प्रक्रिया र जनसंविधान को पक्षमा हस्ताक्षर  अभियान चलाउने तयारी गरेको नेतृ पम्पपा भूषाले..

पुरा पढ्नुस »

सेना समायोजन विशेष समितिको बैठक आज पनि बस्दै

काठमाडौ, २० चैत । समितिको माओवादी लडाकूको रेखदेख तथा पुनस्थापना सम्बन्धि सेना समायोजन विशेष समितिको बैठक आज फेरि बस्दैछ । दर्जा मिलान र सैनिक नियमावलीमा कुरा नमिलेपछि हिजो निस्कर्ष विहीन बनेको समितिको बैठकमा आज थप त्यसै विषयमा छलफल हुनेछ । आज ५ः३० बजे प्रधानमन्त्री कार्यालयमा..

पुरा पढ्नुस »

काग्रेस नेताहरुको कार्यब्यस्ता भन्दै तीन दलको बैठक स्थगित १९ चैत्र २०६८, आईतवार १६:५५

काठमाडौ, १९ चैत । काग्रेस नेताहरुको कार्यब्यस्तता भन्दै तीन दलका शिर्ष नेताहरुको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । बैठक शान्ति मन्त्रालयमा अपरान्ह ४ बजेपछि बस्ने गरी तय भएको थियो । प्रधानमन्त्री निकट स्रोतका अनुसार नेपाली काग्रेसका शिर्ष नेताहरु राजधानी बाहिर रहेकोले बैठक..

पुरा पढ्नुस »

चितवनको माडीमा न्यु इएर कप फुटबल २०६९ हुने

चितवन, १९ चैत । “युवाहरुको बाटो कुलत र दुव्र्यसन होइन चेतना र राष्ट्र निर्माण हो” भन्ने मुल नाराका साथ बसन्तपुर युनाइटेड क्लवको आयोजनामा न्यु इएर कप फुटबल २०६९ माडीको बसन्तपुमा आयोजना हुने भएको छ । वैशाख १ गतेदेखि १२ गतेसम्म चल्ने प्रतियोगितामा चितवन जिल्लाको मात्र नभई नारायणी..

पुरा पढ्नुस »

प्रमुख दल विवाद मिलाउन उपत्यका बाहिर जाने तयारीमा

काठमाडौ, १९ चैत । शान्ति प्रक्रिया अन्र्तगत सेना समायोजनको प्रक्रिया सुरु हुने वित्तिकै प्रमुख तीनदल संविधानका विवाद टुङ्गो लगाउन काठमाण्डु बाहिर जाने तयारीमा छन् । स्थान तय नभएपनि कम्तिमा दुईदिन उपत्यका बाहिरै बसेर पहिलो चरणको सहमति गर्नेमा दलहरु एकमत भएका भइसकेका छन् ।..

पुरा पढ्नुस »

छनौट समितिको गठनमा असहमति भए पछि विशेष समितिको बैठक विना निष्कर्स

काठमाडौ, १९ चैत । सेना समायोजनको कार्ययोजनको विषयमा छलफल गर्न बसेको माओवादी सेनाका लडाकुको रेखदेख, समायोजन तथा पुनः स्थपाना विशेष समितिको आईतवार बसेको बैठक समायोजनमा जाने लडाकुलाई छनौट गर्ने समितिमा प्रतिनिधित्वका विषयमा मतभेद भएपछि  विनानिष्कर्स सकिएको छ । बैठममा माओवादीले..

पुरा पढ्नुस »

प्रमुख तीन दलले आज सत्य निरुपण आयोगको विधेयकलाई अन्तिम रुप दिने

काठमाडौ, १९ चैत । प्रमुख तीन दल एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेको बैठक आज पनि बस्ने भएको छ । हिजो तीन दलको बैठकले गरेको सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धि विधेयकलाई अन्तिम रुप दिन आजको बैठक डाकिएको हो । हिजोको बैठकमा विधेयक बनाएर संसदमा पेश गर्ने सहमति..

पुरा पढ्नुस »

बेलायतका सेनाध्यक्ष सर जोन च्यापल नेपाल आउँदै

काठमाडौ, १९ चैत । बेलायतका सेनाध्यक्ष सर जोन च्यापल वातावरण र समाज सम्बन्धि एक सम्मेलनमा सहभागि हुन आज नेपाल आउदैहुनुहुन्छ । वल्र्ड वाइल्ड लाईफ फन्डका सस्ंथापक तथा जुलोजिकल सोसाईटीका महासचिव समेत रहनुभएका च्यापल राष्ट्रिय प्रकृति संरक्षण कोषले गर्ने सम्मेलनमा भाग लिन नेपाल आउन..

पुरा पढ्नुस »

नियन्त्रण मुक्त चेक नागरिक जुजना टकाज (मारिची) स्वदेश फिर्ता

काठमाडौ, १९ चैत । तपस्वी रामबहादुर बम्जनको ध्यान भंग गर्न खोजेको आरोप लगाउदै अपहरण गरिएकी चेकरिपब्लिकन महिला जुजना टकाज (मारिची) शुक्रबार स्वदेश फर्केकी छन् । तपस्वी रामबहादुर बम्जनको नियन्त्रणमा रहनु परेका कारण नौ महिनादेखि बिनाभिसा नेपालमा बसिरहेकी ४४ वर्षीया जुजना टकाज..

पुरा पढ्नुस »

संघीयताबिनाको संविधान जारी गरिए मुलुकमा आगो लाग्छ: गच्छदार १८ चैत्र २०६८, शनिबार १८:१९

काठमाडौ, १८ चैत । उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले संघीयताबिनाको संविधान जारी गरिए मुलुकमा आगो लाग्ने चेतावनी दिएका छन् ।शनिबार राजधानीको खुलामञ्चमा आयोजित आमसभामा मन्त्री विजयकुमार गच्छदारले भने मैले सम्माननीय राष्ट्रपतिसामू प्रचण्ड, सुशील र झलनाथलाई भनिसकेको..

पुरा पढ्नुस »

संघीयतामा जाँदा बुद्धि पुर्याउन राष्ट्रपतिको दलहरुलाई सुझाव

काठमाडौ, १८ चैत । राष्ट्रपति डा रामबरण यादवले प्रमुख राजनीतिक शक्तिहरुको विचमा सहमतिको बातावरण बनेकोले जेठ १४ भित्र शान्ति र संविधान आउने विश्वास ब्यक्त गरेका छन् । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा क्लबको १४ औ वार्षिक उत्सवको अवसरमा देशभरीबाट आएका शाखाका..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..