समाचार


कार्यव्यवस्था परामर्श समितिले शीर्ष नेताहरुसँग छलफल गर्ने

काठमाडौ, २३ चैत । संविधानसभा मातहतको कार्यव्यबस्था परामर्श समितिले संविधान लेखनमा भइरहेको प्रगति र सहमतिका लागि आवश्यक पर्ने समयवारे प्रमुख दलका शीर्ष नेताहरुसंग आज छलफल गर्दैछ । कार्यव्यबस्था परामर्श समितिको हिजोको बेठकले गरेको निर्णय अनुसार एकीकृत माओवादी, नेपाली काङ्ग्रेस,..

पुरा पढ्नुस »

माओवादी लडाकुहरुलाई चैत्र ३० गते भित्र सेनाको जिम्मा लगाईने २२ चैत्र २०६८, बुधबार २३:१५

काठमाडौं, चैत्र  २२। माओवादी लडाकुको रेखदेख, समायोजन र पुनस्थापना बिशेष समितिले लडाकुहरुलाई चैत ३० गते भित्र नेपाली सेनालाई  जिम्मा लगाउने निर्णय गरेको छ । बुधबार साँझ शीर्ष नेताहरुसहित बसेको बिशेष समितिको बैठकले विवादमा रहेको दर्जा, मापदण्ड र ब्रिजिङ कोर्षको समयावधीलाई  थाति..

पुरा पढ्नुस »

संसदभित्रै हस्ताक्षर अभियान चलाइने; बाबुरामलाई दिएको समर्थन फिर्ता लिँदै विपक्षी माओवादी

देवप्रकाश त्रिपाठी, काठमाडौ, २२ चैत । विपक्षीहरूलाई अप्ठ्यारोमा राखेर आफ्नो नेतृत्वमा सरकार चलाइरहन सफल प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध संसदभित्रै हस्ताक्षर अभियान सुरु गरिने भएको छ । त्यस्तो अभियानको नेतृत्व माओवादी नेता मोहन वैद्य किरण स्वयम्ले गर्नुहुने बुझिएको छ..

पुरा पढ्नुस »

चैत मसान्तभित्र समायोजन सुरु नभए प्रधानमन्त्रीको राजिनामाः सभापति कोइराला

 गरेको पत्रकार सम्मेलनमा सभापति कोइरालाले शान्ति प्रक्रिया पुरा गर्न नसक्ने प्रधानमन्त्रीको पदमा बसिरहने हैसियत नहुने भन्दै त्यसपछि नेपाली काग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने दावी गरे । शान्ति प्रक्रिया निष्कर्समा पुगेर र संविधान जारी हुन नसक्नुको प्रमुख..

पुरा पढ्नुस »

समायोजन सकिएपछि संविधानले तीव्रता पाउँछ: दाहाल

[caption id="attachment_574" align="alignleft" width="483" caption="UCPN Maoist Chairman Puspa Kamal Dahal (File Photo/Reuters)"][/caption] काठमाडौ, चैत्र २२ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियाको मूलभूत विषयको रुपमा रहेको सेना समायोजनको कार्य सकिएपछि संविधान लेखनले तीव्रता पाउने बताएका छन् । बुधबार आफ्नै निवासमा संवैधानिक समितिका सभापति निलाम्बर..

पुरा पढ्नुस »

पत्रकार यादव पौडेल हत्याको सर्वत्र निन्दा, दोषीलाई पत्ता लगाई कारवाहीको माग

काठमाडौ, २२ चैत । गएराति हत्या गरिएका पत्रकार यादव पौडेलको शव पोस्टमार्टमका लागि मेची अञ्चल अस्पतालमा लगिएको छ । पौडेलको अहिले पोस्टमार्टमा भइरहेको छ । पत्रकार यादव पौडेलको शव हत्या गरिएको अवस्थामा बिर्तामोड नयाँ बसपार्कस्थित पूर्वाञ्चल सेकुवा कर्नर अगाडि फेला परेको हो । घटना..

पुरा पढ्नुस »

सेना समायोजन विशेष समितिको बैठक आज बस्दै

काठमाडौ, २२ चैत । माओवादी लडाकुको रेखदेख तथा पुनस्थापनासम्बन्धी सेना समायोजन विशेष समितिको बैठक आज फेरि बस्दैछ । बैठक समिति मातहतको सचिवालयको कार्यालय नयाँ बानेश्वरमा साँझ ५ बजेपछिका लागि बोलाइएको छ । दर्जा मिलान र सैनिक नियमावलीमा कुरा नमिलेपछि पछिल्लोपटक बसेको बैठक..

पुरा पढ्नुस »

पूर्व प्रहरी महानिरीक्षक खरेलविरुद्धको मुद्दा फैसला आज हुने सम्भावना

काठमाडौ, २२ चैत । पूर्व प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलको भ्रष्टाचार मुद्दाको आज विशेष अदालतमा सुनुवाई हुँदैछ । अकुत सम्पत्ति आर्जन गरेको आरोपमा खरेल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । यसअघि हदम्यादका कारण खरेलले सफाइ पाउनुभएको..

पुरा पढ्नुस »

शान्ति प्रक्रिया पहिले टुङ्गिनुपर्ने काङ्ग्रेस सभापति कोइरालाको भनाइ २१ चैत्र २०६८, मंगलवार १६:५३

महोत्तरी, २१ चैत । नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले शान्ति प्रक्रिया नटुङ्गिएसम्म संविधान निर्माणको काम अघि बढ्न नसक्ने बताउनुभएको छ । महोत्तरी जिल्लाको धमौरा गाविस रौजाबजारस्थित मुस्लिम समुदायका सन्त गदालीबाबाको मजार अवलोकनपछि स्थानीय जनतासँग अन्तक्र्रिया गर्दै..

पुरा पढ्नुस »

पार्टीमा अभिजात वर्गको जन्म भएको वैद्य र थापाको आरोप

काठमाडौ, २१ चैत । माओवादी वरिष्ठ उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाले संस्थापन पक्षलाई संशोधन र अवसरवादीको आरोप लगाउँदै आफूहरूविरुद्ध मुख्य नेतृत्व खनिएको आरोप लगाउनुभएको छ । उहाँहरूले आज संयुक्त रुपमा जारी गर्नुभएको विज्ञप्तिमा पार्टीभित्र बिस्तारै अभिजात वर्गको..

पुरा पढ्नुस »

काग्रेस केन्द्रीय कार्यालयमा नेविसंघका असन्तुष्ट पक्षद्धारा दुई घण्टा धर्ना

काठमाडौ, २१ चैत । संस्थापन पक्षले नेविसंघको १ सय २ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरे पछि असन्तुष्ट बनेको विद्यार्थी नेताहरुले पार्टी मुख्यालय सानेपामा धर्ना दिएका छन् । विद्यार्थी नेताहरु मंगलबार विहान ११ बजेदेखि २ घण्टासम्म धर्ना दिएका थिए । उनीहरुले पार्टीले मनोनयन गरी..

पुरा पढ्नुस »

सरकारसँग महिला हिंसा अन्त्यका लागि सहकार्य गर्न प्रधानमन्त्रीको आब्हान

काठमाडौ, २१ चैत । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले लैङ्गिक हिंसालाई सून्य सहनशिलताको नीति ल्याएर सरकारले कानूनी कारवाही सुरु गर्ने बताउनु भएको छ । सञ्चारिका समूहले बिहान काठमाण्डुमा गरेको लैगिक हिंसा निवारणः सञ्चार माध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा..

पुरा पढ्नुस »

चिनिया प्रतिनिधिमंडल राजनीतिक भेटघाटमा ब्यस्त

काठमाडौ, २१ चैत । नेपाल भ्रमणमा आएको चीनको नेसनल पिपल्स कङ्ग्रेस स्थायी समिति उपाध्यक्ष तथा अखिल चीन महिला महासङ्घका अध्यक्ष चेन जिलको नेतृत्वको टोलीले आज उच्चस्तरीय राजनीतिक भेटघाट सुरु गरेको छ । हिजो नेपाल आइपुगेको १६ सदस्यीय प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री डाक्टर बाबुराम..

पुरा पढ्नुस »

प्रकोप व्यवस्थापन सम्बन्धि सेनाको क्षेत्रीय सम्मेलन सुरु

काठमाडौ, २१ चैत । प्रकोप व्यवस्थापन र मानवीय सहयोग सम्बन्धि क्षेत्रीय सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ । सैनिक मुख्यालय भद्रकालीमा सुरु सम्मेलनमा नेपालमा आउन सक्ने महाविपत्ति र त्यसको व्यवस्थापनका विषयमा छलफल हुनेछ । सम्मेलनमा भारत र अमेरकी सैनिकका साथै शसस्त्र प्रहरी बल,..

पुरा पढ्नुस »

राष्ट्रिय स्वयंसेवा अभियानबारे प्रधानमन्त्री चरणवद्ध छलफलमा

काठमाडौ, २१ चैत । राष्ट्रिय स्वयंसेवा अभियानका विषयमा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आज चरणवद्ध छलफल गर्दै हुनुहुन्छ । दिउँसो २ बजे कालाकारहरुबाट सुरुहुने छलफल चारबजे सम्म जारी रहनेछ । राष्ट्रको विकास निर्माणमा स्वयंसेवक परिचालन गर्ने उद्देश्यले प्रधानमन्त्री..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..