समाचार


जस्तो सुकै त्याग गरेर भए पनि चैत ३० मै सेना समायोजन हुन्छः दाहाल

डोटी,२७ चैत । माओवादी अध्यक्ष पुष्पकलल दाहालले चैत ३० गते भित्र अहोरात्र खटेर भए पनि सेना समायोजन सम्प्पन्न गरिने बताएका छन् । दिपायलमा आयोजित सभालाई सम्बोधन गर्दै दाहालले उक्त कुरा बताएका हुन् । शान्ति प्रकृयालाई अन्तिम निष्कर्षमा पुर्‍याउने जिम्मेवारी आफ्नो काँधमा आएको..

पुरा पढ्नुस »

पशुपतिनाथ मन्दिरको भेटि गणना: आइतबार १ लाख १३ हजार संकलन २६ चैत्र २०६८, आईतवार २२:३९

काठमाडौं, २६ चैत । पशुपतिनाथ मन्दिरको पहिलो पटक गणना गरिएको पहिलो दिन आइतवार दिउँसो २ बजेसम्मको भेटी, दान र दक्षिणा रु‌. १ लाख १३ हजार ६६ भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्र विकास कोष नियमावली, २०६८ लागु गरेको नियम बमोजिम पशुपतिनाथ र वासुकी मन्दिरका भट्ट,..

पुरा पढ्नुस »

समायोजनमा ठोस निर्णय हुन अझै केही समय लाग्ने

काठमाडौं, २६ चैत । एकीकृत माओवादीले सेना समायोजनका बिषयमा सहमति हुन बाँकी चार वटा बिषयमा अधिकतम लचकताका साथ प्रस्तुत हुने निष्कर्ष निकालेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा माओवादी स्थायी समिति सदस्य र लडाकुका कमाण्डरबीच आज भएको संयुक्त बैठकले शान्ति प्रक्रिया..

पुरा पढ्नुस »

चैत मसान्तबाट लडाकुका शिविर सेना र सशस्त्रको नियन्त्रणमा

काठमाडौ, २६ चैत्र । माओवादी लडाकुको रेखदेख, समायोजन तथा पुनस्थापना विशेष समितिले अस्थायी शिविरहरु चैत ३० गतेभित्र खाली गरी नेपाली सेना र सशस्त्र प्रहरी बललाई जिम्मा लगाउने निर्णय गरेको छ । लडाकुहरु रहेको १५ मुख्य शिविर र सहायक शिविरमध्ये १२ शिविर सेनालाई र ३ शिविर सशस्त्रको..

पुरा पढ्नुस »

प्रजातन्त्र सर्बोपरी भएको संविधान आउनै लाग्यो: कांग्रेस सभापति सुशील कोइराला

काठमाडौ, २६ चैत्र । कांग्रेस सभापति सुशील कोइरालाले नेपाली जनताको चाहना अनुसार प्रजातन्त्र सर्बोपरी भएको संविधान जेठ १४ मै जारी हुने विश्वास ब्यक्त गर्नु भएको छ । जनआन्दोलन दिवसका अवसरमा प्रजातन्त्र प्रेमी आम नेपालीहरुलाई शुभकामना सन्देश दिँदै सभापति कोइरालाले लोकतान्त्रिक..

पुरा पढ्नुस »

जनविद्रोहनै जनताको संबिधान ल्याउने आधार: माओवादी नेता थापा २५ चैत्र २०६८, शनिबार १८:२८

सशी कोइराला,सुनसरी,२५ चैत्र । माओवादी महासचिव रामबहादुर थापाले जनविरोधी संविधान ल्याउने तयारी भइरहेको भन्दै आफ्ना कार्यकर्ताहरुलाई जनविद्रोहको लागि तयाररहन निर्देशन दिएका छन् । पाँचथरको फिदिममा शनिबार माओबादी कार्यकर्ता प्रशिक्षणमा बोल्दै थापाले संस्थापन पक्ष जनविरोधी..

पुरा पढ्नुस »

विप्पाको बिरोध गर्नुको तुक छैन : प्रधानमन्त्री

काठमाडौ, २५ चैत्र । प्रधानमन्त्री बाबुराम भट्टराईले भारतसंग गरिएको बिप्पा सम्झौताको विरोध गर्नुको कुनै तुक नरहेको बताएका छन् । माओवादीकै उपाध्यक्ष एबं बिद्रोही नेता मोहन वैद्यले बिप्पा सम्झौता राष्ट्रघाती र भट्टराई सरकार राष्ट्रघाती बताएको भोलिपल्ट प्रधानमन्त्रीले बिद्रोही..

पुरा पढ्नुस »

प्रधानमन्त्री भट्टराई र माओवादी अध्यक्ष दाहाल दुबैले संविधान चाहेका छैनन् : ओली

काठमाडौ, २५ चैत्र । एमाले नेता केपी शर्मा ओलीले बाबुराम भट्टराई सरकार संविधान जारी नगरी सत्तामा बसिरहने षडयन्त्रमा लागेको आरोप लगाएका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा एमाले नेता ओलीले भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री डा बाबुराम भट्टराई संविधान जारी..

पुरा पढ्नुस »

कांग्रेसले आइतबार राजधानीमा दबाबमुलक जनप्रदर्शन गर्ने २४ चैत्र २०६८, शुक्रबार २०:२५

काठमाडौ, २४ चैत्र । कांग्रेसले जेठ १४ भित्र शान्ति प्रक्रिया टुंग्याई संविधान जारी गर्न दबाब दिने उदेश्यले आइतबार राजधानीमा बृहत् जनशक्ति प्रदर्शन र आमसभा गर्ने भएको छ । कांग्रेसले तय गरेको कार्यक्रमअनुसार राजधानीको रत्नपार्कस्थित स्व. गणेशमान सिंहको शालिकमा माल्यार्पण गरी..

पुरा पढ्नुस »

राजतन्त्र बारे भएको जेन्टलम्यान सहमति पालना गर्न दलहरुलाई कमल थापाको आग्रह

काठमाडौ, २४ चैत्र । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नयाँ संविधान रिमोट कन्ट्रोलबाट जारी गर्ने कोसिस भैरहेको बताएका छन् । राप्रपा भक्तपुरको चौंथो जिल्ला अधिवेशनको उद्‍घाटन गर्दै अध्यक्ष थापाले सभासद्हरु संविधान लेखनमा नलागी धर्नामा बसिरहेका बेला संविधान कसरी जारी हुन सक्छ..

पुरा पढ्नुस »

बाबुराम भट्टराई नेतृत्वको सरकार कठपुतली हो: माओवादी बिद्रोही नेता मोहन वैद्य

काठमाडौ, २४ चैत्र । माओवादी उपाध्यक्ष एबं बिद्रोही नेता मोहन वैद्यले बाबुराम भट्टराई नेतृत्वको सरकार कठपुतली भएको आरोप लगाएका छन् । जनयुद्ध दिवसको अवसरमा माओवादी बिद्रोही समूहले रत्नपार्कमा आयोजना गरेको कार्यक्रममा नेता वैद्यले भट्टराई सरकारले राष्ट्रघात गर्न..

पुरा पढ्नुस »

शान्ति प्रक्रिया नटुङ्ग्याई संविधान बनाउन सकिदैन: एमाले नेता नेपाल

काठमाडौ, २४ चैत्र । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सेना समायोजन र शान्ति प्रक्रिया टुङ्गोमा नपुर्‍याई बन्ने संविधान लोकतान्त्रिक नहुने बताएका छन् । गाविस कर्मचारी सङ्घ नेपालको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले संविधान निर्माणको पूर्व शर्तका रूपमा नै सेना..

पुरा पढ्नुस »

सशस्त्र प्रहरी बल प्रमुखमा कोषराज वन्त

काठमाडौ, २४ चैत्र । सरकारले बुधबारदेखि लागुहुनेगरी सशस्त्र प्रहरी बलको निमित्त प्रमुखको जिम्मेवारी वरिष्ठ अतिरिक्त महानिरीक्षक कोषराज वन्तलाई तोकेको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठले चैत्र मसान्तबाट अनिवार्य अवकाश पाउने भएपछि लाई वन्तलाई सशस्त्र..

पुरा पढ्नुस »

कांग्रेस निकट नेपाल निजामती युनियन औपचारिकरुपमै विभाजित २३ चैत्र २०६८, बिहीबार २१:३८

काठमाडौ, २३ चैत्र । कांग्रेस निकट रहेको नेपाल निजामती युनियन बिहीबार विधिवत रूपमा विभाजित भएको छ । कांग्रेस निकट निजामती कर्मचारीहरूको संगठन नेपाल निजामती युनियनको संस्थापन पक्षले वीरगन्जमा केन्द्रीय समितिको बैठक गरिरहेका बेला राजधानीमा युनियनका असन्तुष्ट कर्मचारीहरूले..

पुरा पढ्नुस »

राजधानी काठमाडौँको विभिन्न भागमा बम राख्ने पक्राउ

काठमाडौ, २३ चैत्र । राजधानी काठमाडौँको विभिन्न भागमा बम राखेर सर्वसाधरणको जनाजीवनलाई आतंकित पार्ने संकास्पद तीन जनालाइ बिहीबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार राजधानी काठमाडौँको विभिन्न भागमा बम राखेर सर्वसाधरणको जनाजीवनलाई आतंकित पार्ने..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..