समाचार


पत्रकार पौडेलको छतबाट खसालेर हत्या गरिएको खुलासा

काठमाडौ, २९ चैत । झापाका पत्रकार यादव पौडेलको छतबाट खसालेर हत्या गरिएको प्रहरीले बताएको छ । प्रहरीले अनुसन्धान विवरण आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । घटनामा युवराज गिरी, पूर्वान्चलन सेकुवा कर्नरका सन्चालक सोम ढकाल र उनकी पत्नी मञ्जु ढकालको संलग्न रहेको पनि प्रहरीले..

पुरा पढ्नुस »

समायोजनको विरोधमा वैद्य पक्षद्धारा विरोध प्रदर्शन र एक घण्टा चक्काजाम

काठमाडौ, २९ चैत । शिविरमा रहेका लडाकु नेपाली सेनाको जिम्मा लगाउने निर्णयको विरोध गर्दै एकीकृत नेकपा माओवादीको मोहन वैद्य पक्षले विभिन्न ठाउँमा प्रदर्शन र चक्कजाम गरेको छ । बिहान १० बजेदेखि ११ बजेसम्म गरिएको चक्काजामबाट राजधानीका मुख्य मुख्य क्षेत्रमा यातायात आवागमन प्रभावित..

पुरा पढ्नुस »

महानिर्देशनालयको संरचना र छनौट समिति गठन गर्न सेना समायाजन विशेष समितिको बैठक बस्दै

काठमाडौ, २९ चैत । लडाकु रेखदेख, समायोजन र पुनःस्थापना विशेष समितिको बैठक आज पनि बस्दै छ । दिउँसो ४ बजेपछि नयाँ वानेश्वरमा रहेको सचिवालयमा बस्ने बैठकमा सेना समायोजनबारे बाँकी रहेको विवाद समाधानबारे थप छलफल हुने भएको छ । समायोजनमा जाने लडाकुहरूको दर्जा निर्धारण, छनौट समिति गठन र..

पुरा पढ्नुस »

लडाकु र हतियार सेनाको जिम्मा दिने निर्णयको विरोधमा वैद्य पक्षले चक्का जाम र मसाल जुलुस गर्दै

काठमाडौ, २९ चैत । एकीकृत नेकपा माओवादीको मोहन वैद्य पक्षले शिविरमा रहेका लडाकु र हतियार नेपाली सेनालाई  जिम्मा लगाउने निर्णय विरोधमा देशव्यापी रूपमा एक घन्टा चक्का जाम गर्ने भएको छ । वैद्य पक्षले बिहान १० देखि ११ बजेसम्म हुने चक्काजाम आह्वान गर्ने भएको छ । यसैगरी सरकारले गरेको..

पुरा पढ्नुस »

लडाकुलाई नेपाली सेनाको जिम्मा लगाउनु आसर्मपणको पराकाष्ठा भएको बैद्य पक्षको ठोकुवा

काठमाडौ । माओवादी उपाध्यक्ष मोहन बैद्य पक्षले सेना समायोजन विशेष सिमितको निर्णयलाई आत्म समर्पणको पराकाष्ठा भनेको छ । कुपण्डोलस्थित सम्पर्क कार्यालयमा मंगलबार बिशेष समितिले गरेको निर्पणयका बारेमा छलफल गर्न बसेको बैद्य पक्षको बैठक पछिको विज्ञप्तिमा यस्तो बताइएको हो..

पुरा पढ्नुस »

माओवादी लडाकुको शिविर र हतियार नियन्त्रणमा लिन सेना रातारात शिविर पुग्यो

काठमाडौं  ।  सेना समायोजन विशेष समितिले लडाकु, हतियार र शिविर नेपाली सेनाको जिम्मा लगाउने निर्णय गरे लगत्तै करिब १५ सय नेपाली सेना र शसस्त्र प्रहरीले अघिकांश शिविर  नियन्त्रणमा लिएका छन् । माओवादीका ७ मुख्य र २१ सहायक गरी २८ शिविरमध्ये १३ वटा सहायक शिविर खाली गरी त्यसको सुरक्षा..

पुरा पढ्नुस »

शान्ति प्रक्रियामा ब्रेक थ्रु;लडाकु, हतियार र शिविर सेनाको जिम्मामा २८ चैत्र २०६८, मंगलवार १७:११

काठमाडौ, २८ चैत ।  चैत ३० गते सुरु हुने प्रक्रिया छोट्याएर आजैबाट माओवादी लडाकुको हतियार, कन्टेनर र शिविर सरकारको आजैबाट सबै प्रक्रिया सुरु गर्ने निर्णय गरेको विशेष समिति सदस्य वर्षामान पुनले जानकारी दिए । बैठकले माओवादी लडाकुका १५ बटै शिविरको सुरक्षाको जिम्मा आजैबाट नेपाली..

पुरा पढ्नुस »

बन्द गराउँदै हिँडेका बहिर्गमित लडाकु पक्राउ

चितवन, २८ चैत । बहिर्गमित जनमुक्ति सेनाले आयोजना गरेको चितवन बन्दको क्रममा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । बन्द गराउँदै हिँडेका बहिर्गमित जनमुक्ति सेनाका कमाण्डर ईन्चार्ज ज्वाला नेपालसहित दुईजनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्रेको हो । नारायणगढको पुलचोबाट पक्राउ..

पुरा पढ्नुस »

एमाले अध्यक्षद्धारा कसैले बनाएर दिएको रेडिमेड संबिधान मान्य नहुने चेतावनी

काठमाडौ, २८ चैत ।  नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले  कुनै संस्था वा ब्यक्तिले बनाएर दिएको रेडिमेड संबिधान मान्य नहुने स्पष्ट पारेका छन् । टेलिफोन सम्बाद कार्यक्रम अन्र्तगत शान्ति र संबिधान निर्माणमा सुझाब लिन  सोलुखुम्बुबासीसंग  कुरा गर्दै उनले अंध्यारो कोठरिभित्र बनाईएको..

पुरा पढ्नुस »

एक मधेस प्रदेशमा पुर्नविचार गर्न सकिने नवनियूक्त सञ्चारमन्त्रीको भनाई

काठमाडौ, २८ चैत । नवनियूक्त सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले उपयूक्त विकल्प आए आफूहरु शान्ति र संविधानको सुनिश्चितताकोलागी समग्र मधेस एक प्रदेशको अडानमा पुर्न विचार गर्न सकिने बताएका छन् । राजधानीमा मंगलबार आयोजना गरेको साक्षात्कारमा फोरम गणतान्त्रिकका कार्यबाहक..

पुरा पढ्नुस »

बन्द गराउँदै हिँडेका लडाकु समातिए

चितवन, २८ चैत । बहिर्गमित जनमुक्ति सेनाले आयोजना गरेको चितवन बन्दको क्रममा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । बन्द गराउँदै हिँडेका बहिर्गमित जनमुक्ति सेनाका कमाण्डर ईन्चार्ज ज्वाला नेपालसहित दुईजनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्रेको हो । नारायणगढको पुलचोबाट पक्राउ..

पुरा पढ्नुस »

शान्ति र संविधानका विवादित विषयमा सहमति जुटाउन तीन दलको बैठक बस्दै

काठमाडौ, २८ चैत । शान्ति प्रक्रिया र संविधान निर्माणमा जारी विवाद अन्त्य गर्ने बारेमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक दिउँसो बस्ने भएको छ । पर्सीसम्ममा समायोजन रोजेका माओवादी लडाकुहरुलाई नेपाली सेनाको जिम्मा लगाउने पूर्व सहमति कार्यान्वयन गर्ने र संविधान..

पुरा पढ्नुस »

लडाकुको बिदाई तथा समायोजन प्रक्रियाको काम आजदेखि सुरु हुँदै

काठमाडौ, २८ चैत । विशेष समिति मातहतको सचिवालयले माओवादी लडाकुको बिदाई तथा समायोजन प्रक्रियाको काम आजदेखि सुरु गर्दैछ । पार्टी नृतृत्वसँग छलफलको लागिभन्दै ७ मुख्य शिविरका माओवादी लडाकु कमान्डरहरु राजधानी आएपछि शिविरमा पुगेको सचिवालयको टोलीले दोस्रो चरणको वर्गीकरणको काम र..

पुरा पढ्नुस »

शीर्ष नेताको गोप्य बैठक धुलिखेल आस पासमा बस्दै ; शिविर खाली गर्ने र संघीयताको विषयमा अन्तिम सहमति खोज्ने प्रयास

सरिता गुरुङ, काठमाडौं, चैत २८ । प्रमुख दलका शीर्ष नेताहरू मंगलबार धुलिखेलको र एकान्त स्थानमा बसेर शान्ति प्रक्रियामा टुंगिन बाँकी समायोजन गरिने छापामारको अन्तिम संख्या, विषय र संविधान निर्माणमा सहमति जुटाउन गोप्य बैठक बस्ने तयारी गरेका छन् । मंगलबारनै माओवादी अध्यक्ष पुष्पकमल..

पुरा पढ्नुस »

माओवादीको बार्गेनिङले जेठ १४ भित्र शान्ति र संविधान नटुंगिने जोखिम यथावत् २७ चैत्र २०६८, सोमबार १८:५७

कबिर राणा, काठमाडौं, चैत २७ । तीव्रतासाथ प्रतीक्षा गरिएको शान्ति र संविधानको 'डेडलाइन' तोकिएको छ। चैत्र मसान्तभित्र शान्तिप्रक्रिया टुंग्याउने र वैशाख ५ गतेभित्र संविधानका अन्तरवस्तु मिलाउने गरी भएको सहमतिको अब कार्यान्वयन पक्षको अग्निपरीक्षा हुँदैछ। दिन तोकिए पनि विषय भने..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..