समाचार


ब्राहमण क्षेत्रीको अनिश्चितकालीन नेपाल बन्द फिर्ता

काठमाडौ, ४ जेठ । ब्राहमण, क्षेत्री, दशनामी र ठकुरी समाजले संयूक्त रुपमा आजबाट सुरु गरेको अनिश्चितकालिन नेपाल बन्द र आमहडताल तीन बुदे सहमति सँगै फिर्ता लिएको छ । सरकारी बार्ता टोली र संघर्ष समितिको वार्ता टोली वीच भएको बार्तामा ब्राहमण, क्षेत्री, दशनामी र ठकुरीलाई आदिवासिमा सुचिकृत..

पुरा पढ्नुस »

मन्त्रालय बाडफाडमा सहमति नबन्दा मन्त्रीहरु बेरोजगार ४ जेष्ठ २०६९, बिहीबार १३:२९

काठमाडौ, ४ जेठ । प्रमुख तीन दल वीच मन्त्रालय बाडफाडको विषयमा भएको छलफल विनानिष्कर्स टुङगिएको छ । प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय सहमतिको रुप लिएपछि आज बिहान मन्त्रीहरुको कामको जिम्मेवारीको बारेमा सत्ता गठबन्धन दलहरुबीच कुराकानी भएको बताइएको छ..

पुरा पढ्नुस »

नेपालको आर्थिक विकासमा अमेरिकाले सहयोग बढाउने

काठमाडौ, ४ जेठ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहालको निवास लाजिम्पाटमा विहान भएको भेटमा संविधान निर्माण प्रक्रियामा माओवादीले खेलेका भूमिकाको राजदूत डेलिसीले प्रशंसा गर्नुभएको..

पुरा पढ्नुस »

मुस्ताङमा पहिरोमा परेर ४ जनाको मृत्यु

काठमाडौ, ४ जेठ । मुस्ताङमा पहिरोमा परेर ४ जनाको मृत्यु भएको छ । सडकको ट्रयाक खन्न प्रयोग भएको डोजर माथि पहिरो झर्दा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ  । छुसाङ गाविसको वडा नं. ७ चैलेमा बाटो खन्ने क्रममा आएको पहिरोमा परी २ चालकसहित ४ जनाको  मृत्यु भएको हो ।  घटनाको बारेमा अनुसन्धान..

पुरा पढ्नुस »

सरकार र आन्दोलनको विषयमा मोर्चाले आज ठोस निर्णय गर्ने

काठमाडौ, ४ जेठ । सत्ता साझेदार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अहिलेको सरकारमा रहने वा बाहिरिने भन्नेबारे आज टुङ्गो लगाउने भएको छ । गएको आइतबार प्रमुख दलहरुबीच भएको ११ प्रदेश बनाउने सहमतिमा आपत्ति जनाउँदेै मोर्चाले दलहरुले गरेको सहमति नसच्याए सरकारबाट बाहिरने र प्रमुख तीन..

पुरा पढ्नुस »

संविधानसभाको बैठक आज पनि, तर बस्ने नबस्ने अन्यौल यथावत

काठमाडौ, ४ जेठ । भावी संविधानका विवादित विषयमा सहमतिको प्रक्रिया सुरु गर्न संविधानसभाको बैठक आज पनि बोलाइएको छ । तर उपसमितिमा कुनै सहमति भइनसकेका कारण आजको बैठक पनि अनिश्चित बनेको छ । आज दिउँसो बस्ने उपसमितिको बैठकमा कार्यदलले तयार पारेको सहमतिको मस्यौदामा सहमति भएमा भने..

पुरा पढ्नुस »

माओवादी जालमा कांग्रेस-एमाले

देवप्रकाश त्रिपाठी, काठमाडौ, ४ जेठ । नेपाली कांग्रेस र एमालेलाई आफ्नो पिछलग्गु बनाउन प्रचण्ड–बाबुराम नेतृत्वको माओवादी अन्ततः सफल भएको छ। सङ्घीय संरचनाका विषयमा माओवादीले यसअघि राख्दै आएको अडानमा माओवादीले कांग्रेस एमालेलाई सहमत हुन बाध्य तुल्याएको छ। माओवादी चाहनाअनुरूपको..

पुरा पढ्नुस »

जनजाति महासंघले शीर्ष नेताको पुतला जलाउन खोज्दा प्रहरी हस्तक्षेप, दर्जनौँ घाइते ३ जेष्ठ २०६९, बुधबार २२:१५

सरिता गुरुङ, काठमाडौ, ३ जेठ । मधेसी मोर्चा सहित प्रमुख तीन दलबीच  हिजो भएको सहमतिको बिरोधमा नेपाल आदिवासी जनजाति महासंघले राजधानीको गौशालामा दलका शीर्ष नेताहरुको पुतला जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले गरेको हस्तक्षेपमा सभासद् र दर्जनौँ प्रदर्शनकारी घाइते भएको..

पुरा पढ्नुस »

मधेसी मोर्चा ११ प्रदेशको निर्णइ फिर्ता नलिए सरकारबाट बाहिरिने

काठमाडौ, ३ जेठ । तीन दलवीच प्रदेश सभाले नामाकरण गर्ने गरी ११ प्रदेशको निर्माण गर्ने गरी भएको सहमति फिर्ता नभए मधेसी मोर्चाले सरकार छाडी सडक संघर्ष गर्ने भएको छ । मोर्चाको आज बसेको बैठकमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारबाट बाहिरिएर सडक संघर्ष गर्ने प्रस्ताव गरेका..

पुरा पढ्नुस »

बैद्यले कोइरालालाई भने आन्दोलनमा साथ दिनुस

काठमाडौ, ३ जेठ । एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले हिजो भएको तीन दलको सहमति प्रति काग्रेस सभापति सुशिल कोइरालालाई भेटेर असन्तुष्ठि ब्यक्त गरेका छन् । उनले तीन दलको सहमतिले जाती समूदायको पहिचानको आकाक्षामा गंभिर आघात पुगेको र सहमतिले पहिचानलाई नष्ट पार्ने..

पुरा पढ्नुस »

मन्त्रीपरिषद विस्तार, एक उपप्रधानसहित सात मन्त्रीको सपथ ग्रहण

काठमाडौ, ३ जेठ । प्रधानमन्त्री डा बाबुराम भट्टराईले आज १ उपप्रधानसहित सात मन्त्री थपेर मन्त्रीपरिषदको विस्तार गरेका छन् । राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले एमाले महासचिव ईश्वर पोख्रेललाई उपप्रधानमन्त्रीमा, एमाले नेत्री राधा ज्ञावलीलाई विनाविभागिय..

पुरा पढ्नुस »

सहमतिको मस्यौदा तयार पार्न कार्यदलको बैठक जारी

काठमाडौ, ३ जेठ । संविधान निर्माणका क्रममा देखिएका मुख्य विवादहरूमा दलहरूबीच भएको सहमतिको मस्यौदा तयार पार्न गठन गरिएको कार्यदलको बैठक अहिले बसिरहेको छ ।  सिंहदरबारमा रहेको राज्य व्यवस्था समितिको कार्यालयमा जारी बैठकमा दलहरूबीच भएको सहमतिलाई संवैधानिक भाषा दिएर अन्तिम रुप दिने..

पुरा पढ्नुस »

तीन दलवीच भएको सहमतिको मस्यौदा बनाउन उपसमितिद्धारा कार्यदल गठन २ जेष्ठ २०६९, मंगलवार २०:५५

काठमाडौ, २ जेठ । विवाद समाधान उपसमितिले तीन दलवीच आज भएको सहमतिलाई कानूनी रुपमा भाषा मिलाई मस्यौदा तयार पार्न ७ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा माओवादीका तर्फबाट  खिमलाल देबकोटा, वर्षामान पुन, काग्रेसका तर्फबाट राधेश्याम अधिकारी, रमेश लेखक, एमालेका तर्फबाट भीम रावल र अग्नी..

पुरा पढ्नुस »

प्रचण्डबाट जनतालाई धोका

शम्भु श्रेष्ठ, काठमाडौ, २ जेठ । संघीयतामा आफ्नो बर्चस्व स्थापित गर्न क्षेत्र र जातजातिबीच तिक्तता, बिबाद हुँदै भिडन्तको सम्भावना बढिरहेको बेला मुलुकको सबैभन्दा ठूलो दलको ठूलो नेताले कुनै समुदायलाई प्रतिकारका लागि सडकमा उत्रिन आह्वान गर्दा के होला? मुलुक भिडन्त र द्वन्द्वको..

पुरा पढ्नुस »

मधेसीमोर्चाको असहमतिका बाबजुद तीन दलद्धारा संविधानको सबै विवादित विषयमा दलहरुवीच सहमति, एमाले पनि सरकारमा जाने

काठमाडौ, २ जेठ । मधेसी मोर्चासहित बसेको प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठकमा संविधान निर्माणको रहेका सबै विवादमा सहमति कायम गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शिर्ष बैठकले ११ वटा प्रदेश बनाउन र प्रदेशको नाम प्रदेश सभाले नै तय गर्ने र सिमाङकनमा विवाद आए पनि आयोग..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

बुधबार ११४ जना कोरोना संक्रमित थपिए

काठमाडौँ, १४ जेठ । बुधबार एकैदिन थप ११४ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६..

जातीय विभेदको पराकाष्ठ रुकुम घटना

कालीकोट घटना:२०६८ सालमा चुलो छोएको निहुँमा कालीकोटमा मन बहादुर सुनारको हत्या भएको थियो । त्यसैगरि नरहरिनाथ..

संविधान संशोधन विधेयक बुधबार पेश हुने

काठमाडौँ, १३ जेठ । संविधान संशोधन विधेयक बुधबार प्रतिनिधिसभामा पेश हुने भएको छ । सरकार र संसद सचिवालय यो विधेयक..

कोरोना संक्रमित भेटिएपछि काठमाडौँको टोखा क्षेत्र सिल

काठमाडौँ, १३ जेठ । काठमाडौँको टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा..

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै के भने ? (पूर्णपाठ)

काठमाडौँ, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । कोरोना भाइरसको संक्रमणको..